खुलित्त मुजि त्यो मुजि जिबिलाई समात सरकार भनेर भन्न सक्यो मुजि कुनै 20 जना सम्सद थियो त मुजि ख्याल गरेको छस मुजि चुईक्क बोल्न सक्दैन अनि केको खुसखुस हो र
एउटा बिदेसी बुहारीलले अर्को बिदेसी बुहारीललाई भटेपछी हुने स्टन यस्तै हो। पोलीस बुहारीले जर्मन बुहारीललाई भेटे पछि आखाँभरी आशु पर्ने पऱ्यो नि।आखिर पोलेन्ण र जर्मनी छिमेकी देस नै भए ।
एकपटक रास्वपा को सरकार बन्नै पर्छ यदि देश बनाऊने नै हो भने । ३४/३५ वर्षा देखी देश कंगाल बनाऊने एमाले ,कांग्रेस लाई ८४ मा जसरी भएपनी पत्तासाफ़ गर्नै पर्छ ।
Banekai ta ho ni tei kp prachande sere saga milera balatkari lai bachayo rastriya parichya Patra pass garyo sakahari thag lai bachayo aafu pani bachyo kp prachande ka bharastachari Lai bachayo sansad bhawan bhari bharastachari matra xan eauta jhaa jhinge maxa pakrau Gare bhaera stant garxa
नेपाल अामालाई लुट्ने , बेच्ने बलत्कार , गर्ने भ्रष्टाचार गर्ने काेहि कसैलाई भाङ्ग भुत्लाे गर्ने सक्दैन अहिलेकाे झाेले सरकारले साेझासाझा जनता र देशमा केही गर्छु भनेर अगाडि बढ्नेलाई चाहिँ नानाथरी गरेर जेलमा हाल्छ ।
एउटा बिदेसी बुहारीलले अर्को बिदेसी बुहारीललाई भटेपछी हुने स्टन यस्तै हो। पोलीस बुहारीले जर्मन बुहारीललाई भेटे पछि आखाँभरी आशु पर्ने पऱ्यो नि।आखिर पोलेन्ण र जर्मनी छिमेकी देस नै भए ।
तेरो आमा आर्जु राणा को निजि सम्पती मत्रै नेपाल मा 7 खर्ब छ. 3 खर्ब त नेपाल भित्र विभिन्न कलेज 5 स्टार हुटेल र निजि एरोपेलेन कम्पनी मा लगानी छ भने 4खर्ब बिदेश मा लगेर लगानी गरे को छ..अनि तेरो आमाले नेपाल र नेपाली जनता को लागि केही खालो सरे को छ... गरछ्स भने भ्रस्टाचार गर्ने को बिरोध गर दलाली हरु को बिरोध गर किन आसिका तमाङ को बिरोध गर्छ्स....
@ अबैद पासपोर्ट कान्णमा मुछिएको मान्छेलाई त्यसलाई भगवान मान्ने र निर्दोस भनेर चिल्चाउने अनी देसलाइ माया गर्छु भन्नु नी एउटा हास्यपद कुरा हो। पासपोर्ट काण्ड भचाउने अमेरीकन नागरीक रबिलाई यो कुराको राम्रो ज्ञान थियो कि अमेरीकी पासपोर्ट हुदा हुदै नेपाली पासपोर्ट अबैदीनक हो। सुमना श्रेष्ट्रलाई पनि यो कुराको ज्ञान छ। उहा आफैले पनि त बिदेसी विबहा गर्नु भएको छ। त अमेरीकामा अध्यन गर्नु भएको हो क्यार। अमेरिका एउटा नियम छ। यदि कुनै अमेरीकीले बिदेसी नगरीक सग संगै बस्ने वा विबहा गरेकोछ भने र त्यो अमेरिकन नागरीकले अमेरिकी सरकारी जागिर र राजैनिक गर्न खोज्छ भने सुरक्षा पृष्ठभूमि जाँच अनिवार्य गराउनु पर्छ।के सुमना जी यि कुरा भएका छन। नेपालीलाई केहि थाहा छैन जस्तो गरेको छ। झोल यूटवर बोकोछ अनी स्टन्ट गरेको छ।
एक सच्चा ईमान्दार ,, देश भक्त ,, जनता भक्त :- जनप्रतिनिधि ले गर्नु पर्ने / काम , कर्तव्य ,, माननीय :- सुमाेना श्रेष्ठ ज्यू ले गर्नु भएकाे छ /// तपाईं लाई ,, सत सत नमन :: अरू ,, मन्त्री ,, सांसद ज्यू हरूले पनि सहि सत्य बाेल्ने / जनताको हित मा काम गर्न वा गराउनु हाेस्
राज्यले देशमा कस्तो सुशासन चलाउनु पर्छ यस बिसयमा राज्यको तहगत ब्यक्ति हरुले बुझ्नुपर्छ नत्र दमनको प्रतिकार मात्र नभए भोलिको दिन देशमा सिभिल वार हुनसक्छ र देश कङ्गो जस्तो बन्छ यस बारे सोच्नु पर्छ
आशिका माथि अत्याचार अलि बढी नै भएको होकि ? बेथिति र बिसंगती प्रति बोल्ने हो । आशिका अलि बढी नै आक्रामक नै छिन जस्तो लाग्छ तर बिरोध गर्ने तरिका अलिक फेर्नुपर्ने हुन्छ यद्यपि उनी घुस, भ्रष्टाचार , ढिलासुस्ती, बेथिति र बिसंगती प्रति आक्रोश पोखेका हुन ।
जहाँ जहाँ अन्याय परेका छ्न त्याहा रास्वपा पार्टीको आवाज देख्छु र खुलेर समर्थन गर्न मन लाग्छ्🙏🇳🇵❤️🔔
खुलित्त मुजि त्यो मुजि जिबिलाई समात सरकार भनेर भन्न सक्यो मुजि कुनै 20 जना सम्सद थियो त मुजि ख्याल गरेको छस मुजि चुईक्क बोल्न सक्दैन अनि केको खुसखुस हो र
बुझेको र पढेलेखेको भनेको यहि हो नाकी proof छ भन्दै खाली पन्ना हातमा हल्लाउने
@@Роман-р4й4э kukur kai gu kha mg
@@Роман-р4й4эआधिकारिक आइडीबाट आउनुहोस् न ता कि हजुर कृर्त्य वाट होइन
एउटा बिदेसी बुहारीलले अर्को बिदेसी बुहारीललाई भटेपछी हुने स्टन यस्तै हो। पोलीस बुहारीले जर्मन बुहारीललाई भेटे पछि आखाँभरी आशु पर्ने पऱ्यो नि।आखिर पोलेन्ण र जर्मनी छिमेकी देस नै भए ।
जहाँ जहाँ अन्याय हुन्छ तेहातेहा रास्वोपा पुग्छन् जनताकाे लागि👍️🔔🇳🇵🇳🇵🙏🙏
Aba pani feri jalis ni kp sere prachande ko satta ma
कतिराम्रो बिचार माननीय सुमना जि को🙏🙏🙏🙏👍️👍️👏👏
निरन्तर यसैगरी अघि बढिरहनुस् माननीय सुमना श्रेष्ठ ज्यु अनि रास्वपा
केपि ओलि र रमेश लेखक जस्तो मन्त्री संसारमा नै नभएको
नभयको राम्रो
Z
lekhak lay thunla hai feri
Sahi kura
कति राम्रो बिचार....👍️👍️
सलाम छ सुमना दिदि🎉🎉
We support aashika taamang जय घंटी 🔔🔔 जय सुमना ❤❤
अति राम्रो बुझाई कस्तो महान सोच यस्तो पो नेता चाहे जुनसुकै पार्टीमा होस उहाँलाई मेराे भोट है ❤❤❤❤❤❤❤❤
नया पुस्ताको विचार नै कति फरक ! स्यालुट सुमना |
जय सुमना बहिनी कति राम्रो बिचार
शुमना ज्यु लाेगरेकाे कुरा शहिर सरानिय छ अासिका ज्यु लाई रिहाइ गर
जनताको नेता अनि जनताको बारेमा सोच्ने र काम गर्ने रास्वाप नै हो
धेरै राम्रो बिचार छ रास्वापाको
सलाम छ माननीय ज्यु❤️🙏❤️🔔🔔🔔🔔🔔✊
जय हो सुमना सिस्टर र रा स पा पाटिलाई
आशिका लाई न्नाय दिनुपछ। निमुखा जनता काे आबाज उठायकी मात्र हुन।साना,ठुला सबै लुटेरा काे बिराेघ गर न पांउनुपृदछ ।
एकपटक रास्वपा को सरकार बन्नै पर्छ यदि देश बनाऊने नै हो भने । ३४/३५ वर्षा देखी देश कंगाल बनाऊने एमाले ,कांग्रेस लाई ८४ मा जसरी भएपनी पत्तासाफ़ गर्नै पर्छ ।
kura ta sahi ho Tara ajai 84 auna 2- 3 yers ) barsh baki xa teti Bela samma yo nalayk sarkar le ajai k k gardai janxa
Banekai ta ho ni tei kp prachande sere saga milera balatkari lai bachayo rastriya parichya Patra pass garyo sakahari thag lai bachayo aafu pani bachyo kp prachande ka bharastachari Lai bachayo sansad bhawan bhari bharastachari matra xan eauta jhaa jhinge maxa pakrau Gare bhaera stant garxa
100%
सुमना जि लाई सलुट छ |
नेपाल अामालाई लुट्ने , बेच्ने बलत्कार , गर्ने भ्रष्टाचार गर्ने काेहि कसैलाई भाङ्ग भुत्लाे गर्ने सक्दैन अहिलेकाे झाेले सरकारले साेझासाझा जनता र देशमा केही गर्छु भनेर अगाडि बढ्नेलाई चाहिँ नानाथरी गरेर जेलमा हाल्छ ।
Nalayek haru dherai din tikaddain
एउटा बिदेसी बुहारीलले अर्को बिदेसी बुहारीललाई भटेपछी हुने स्टन यस्तै हो। पोलीस बुहारीले जर्मन बुहारीललाई भेटे पछि आखाँभरी आशु पर्ने पऱ्यो नि।आखिर पोलेन्ण र जर्मनी छिमेकी देस नै भए ।
तेरो आमा आर्जु राणा को निजि सम्पती मत्रै नेपाल मा 7 खर्ब छ. 3 खर्ब त नेपाल भित्र विभिन्न कलेज 5 स्टार हुटेल र निजि एरोपेलेन कम्पनी मा लगानी छ भने 4खर्ब बिदेश मा लगेर लगानी गरे को छ..अनि तेरो आमाले नेपाल र नेपाली जनता को लागि केही खालो सरे को छ... गरछ्स भने भ्रस्टाचार गर्ने को बिरोध गर दलाली हरु को बिरोध गर किन आसिका तमाङ को बिरोध गर्छ्स....
@nepal-pu7mw hanuman jhole terima chikni bahulah
@ अबैद पासपोर्ट कान्णमा मुछिएको मान्छेलाई त्यसलाई भगवान मान्ने र निर्दोस भनेर चिल्चाउने अनी देसलाइ माया गर्छु भन्नु नी एउटा हास्यपद कुरा हो। पासपोर्ट काण्ड भचाउने अमेरीकन नागरीक रबिलाई यो कुराको राम्रो ज्ञान थियो कि अमेरीकी पासपोर्ट हुदा हुदै नेपाली पासपोर्ट अबैदीनक हो। सुमना श्रेष्ट्रलाई पनि यो कुराको ज्ञान छ। उहा आफैले पनि त बिदेसी विबहा गर्नु भएको छ। त अमेरीकामा अध्यन गर्नु भएको हो क्यार। अमेरिका एउटा नियम छ। यदि कुनै अमेरीकीले बिदेसी नगरीक सग संगै बस्ने वा विबहा गरेकोछ भने र त्यो अमेरिकन नागरीकले अमेरिकी सरकारी जागिर र राजैनिक गर्न खोज्छ भने सुरक्षा पृष्ठभूमि जाँच अनिवार्य गराउनु पर्छ।के सुमना जी यि कुरा भएका छन। नेपालीलाई केहि थाहा छैन जस्तो गरेको छ। झोल यूटवर बोकोछ अनी स्टन्ट गरेको छ।
कति राम्रो कुरा गर्नु भयो सुमना जि ले अभिभावक नै नभएको देश मा जनता लाई जिउदै मार्ने भए 😢😢😢
एक सच्चा ईमान्दार ,, देश भक्त ,, जनता भक्त :- जनप्रतिनिधि ले गर्नु पर्ने /
काम , कर्तव्य ,, माननीय :- सुमाेना श्रेष्ठ ज्यू
ले गर्नु भएकाे छ ///
तपाईं लाई ,, सत सत नमन ::
अरू ,, मन्त्री ,, सांसद ज्यू हरूले पनि सहि सत्य बाेल्ने / जनताको हित मा काम गर्न वा गराउनु हाेस्
❤❤माननीय सङ्सद समुनाश्रेस्ठ्ज्यु अत्यन्तै राम्रो दुरदर्सी र सकारात्मक सोच बिचार र भिजन भएको माननीय हुनुहुन्छ।
प्रचण्ड केपी ओलि देउबा रहुन्जेल देश र जनताले सान्ती र न्याय कैले पाउदैन ।
आशिका बहिनीलाई बिना सर्त तु रिहाई गर!
Sumana ji le bartaman ko.abastha bare yakdam Sahi vannu vayo,jay nepal Jay rastabad
ससद सुमान श्रष्ट ज्यु असिका तमङ छुटनुपछ हजुर
Mananiya Sumana Shrestha jiu lai uchcha samman xa 🙏💐
आशिका तामाङलाई हिरासतमा भेटेपछि सुमनाको आँखाभरि आँसु: भन्छिन् राज्यले अत्यचार गर्यो, बच्चाहरुको बिजोक भयो.....(भिडियो) th-cam.com/video/DOJHWnTiQqU/w-d-xo.html
Justice for Ashika Tamang
नेपाललाई कानुन नभएको देश भनेर घोषणा गरौँ बिश्व रेकर्ड बन्छ कि 🙏🙏🙏🙏
mananiya jyau salute x hjrlai
Great job Sumana ma'am, keep it up 👍
हाम्रो देसमा अहिले देशको प्रधानमन्त्री छैन।अहिलेको प्रधानमन्त्री भनेको गठबन्धन्को मात्रै प्रधानमन्त्री हो।😢😢😢👈️👈️👈️👈️
यस्तो मान्छे कु पुत्र जन्मिनु nai देश दुर्घटना मा जानेछ 🥺🙄😢
अभिभाबक नभएको देशमा परियो जिउदै मरियो 😢
अहिलेकाे सरकारले महेस बस्नेत जस्तो बलतकारिलाई कारबाही गर्दैन आसिकाकाे सानातिना गल्तीमा थुनामा राखेर कारबाही गर्छ याे कस्तो तानाशाही सरकार हाे
Jay ghanti all team
अन्यायको आवाज उठाउने रास्वपा नै हो।🔔🔔🔔🇳🇵
सुमनाकाे कति राम्राे विचार । यि काँग्रेस र एमालेका भतुवाहरूकाे बुद्ध्ी कहिले अाउला ।
मेम हामी जनता सथ मा छौ।
आशिका तामाङलाइ ठूलो अन्याय गरेको छ यो अपराधी सर्कारले।
Congress a male bahiskar garau sathi ho 👎👎👎 it's to much for asika sis 👊👊👊
Sumana shrestha purb shikshya mantri ❤❤ jiulai dhannebad ❤❤
good job sumana manye ju
अन्याय परेका न्याय मिल्छ पर्छ
सही कुरा गर्नुभयो सुमनाजी।
Enough is enough corrupt sarkar 😂😂
निकै दुखदायी आशिकाले यो देशका नागरिकका लागि लडिन तर आज उनलाई यो राज्य ले तड्पाइ रहदा साथ दिने कोही छैन ।।।😢😢😢😢
jay sumana 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻
जय घन्टी ❤️🇳🇵🔔🔔🔔
केपि ओलिको दादागिरी हो यो सब, अब केपि ओलिको पत्तासाप हुन्छ हुन्छ !!
💯 percent Right kura Garnu vayo Tesaie le Dheraie Dhaneyabad ani samman sathe solute xa Ma,am Great Jobs From Gorkha Like 👍 👌 💖 me
अहिलेको नालायक सरकारले राणा शासन जस्तो जन्तालाई सामन्ती व्यबहार गरिरहेकोछ।एमाले काङ्ग्रेसलाई८४ मा बहिस्कार गर्नुपर्छ।
लुटेरा हत्यारा भ्रस्ट सहकारीको महा ठगहरु मानव तस्कर हरुले चलाएको देशमा यस्तै हुन्छ
राज्य ,प्रहरीको दादा गिरी हो राम्रो गर्न खोज्ने लाइ यसरी दमन गर्न खोजिदैछ। आशिका लाई न्यायदे।।
84 मा आशिका पक्का र शो पा सांसद ❤
जय होस सुमान नानि🎉🎉🎉🎉🎉🎉
विद्यार्थी संगठनका गुण्डाहरुले प्रोफेसर कुट्ने तोडफोड गर्ने मनपरी गर्ने गरिरहेका हुन्छन् तिनलाई त केही हुँदैन??
वली सरकारले धेरै अन्याय गर्दै छ जस्ले राम्रो काम गर्यो उसलाई थुनीदीने होत का को नीएम नीति हो यो
एमाले कांग्रेस हुँदा सम्म नेपालमा बाचन दिदैनन भ्रष्ट पार्टी हो यो तस्कर ले चलाएको देश यस्तैहो
हजुर मेम्तपाईं हरुले देस चलाउनु पर्यो हामी साथमा छौ।
Jay rabi
Wonderful speeches Sumana, its great well done
Very good Sumana Shreshth ji I appreciated you.
आशीकालाई ऐमालेकेा पार्टी सदस्यता दीन भन्नुस ,कारवाही छुट हुन्छ!!!!
आशिका तामाङ लाई हातकडी नै लगाउनुपर्ने त्यस्तो के गरेछ ...!?
कतिरामृो बिचार माननीय सुमना जि को🎉सलाम छ दिदी लाई ,म अमेरीका बाट ।
Good Luck
अबको हाम्रो पार्टी रास्टृय स्वतन्त्र पार्टी हुनेछ , कहिलै नटुट्ने टिम बनोस् , नत्र माओबादी पार्टीलाई जस्तै धोखेबाज भन्लान् ,सबैको साथ मिलोस
जसले जे सुकै भनोस् 84 काे भोट चाई रास्वापा लाई नै हालिन्छ म र मेरो पुरै परिवार रस्वापा लाइ नै भोट हालिन्छ ❤❤❤
Good👍
न्याय मिल्छ 1 दिन , के पी चाँडै मारेको सुन्नपाउ
राज्यले देशमा कस्तो सुशासन चलाउनु पर्छ यस बिसयमा राज्यको तहगत ब्यक्ति हरुले बुझ्नुपर्छ नत्र दमनको प्रतिकार मात्र नभए भोलिको दिन देशमा सिभिल वार हुनसक्छ र देश कङ्गो जस्तो बन्छ यस बारे सोच्नु पर्छ
जय घन्टी जय नेपाल
राणाशासन जस्ताे छ जन्तालाई लाेकतन्त्रमा चितबुजेन भनी बाेल्नपाईन्छ बिराेध गरनपाईन्छ भनी कागजमा सिमित रहेछ
सुमना मिसको माहान बिचार रैछ
Jay ghanti Jay Rabi Jay Nepal thank you so much sir good luck mam ❤🎉
आशिका माथि अत्याचार अलि बढी नै भएको होकि ?
बेथिति र बिसंगती प्रति बोल्ने हो । आशिका अलि बढी नै आक्रामक नै छिन जस्तो लाग्छ तर बिरोध गर्ने तरिका अलिक फेर्नुपर्ने हुन्छ यद्यपि उनी घुस, भ्रष्टाचार , ढिलासुस्ती, बेथिति र बिसंगती प्रति आक्रोश पोखेका हुन ।
Kati ramro bichar. .salute cha. .Mission 84 safal huncha
Kp lai alkti dya xaina r SRM gr srkar
मा चिक्ने तामाङ घेदुङ काहा मरो एउटा तामाङ चेलिलाई अप्ठ्यारो पर्दा किन बोल्दैना
आले टुडिखेलमा नाच्दैछ
Great sumana shrestha❤
Sumana ma.amko kura yakdam sahi ho hajurko bolne.ra harek karya saili sarai ramro lagxa I salute you ma.am
याे पर्तिसाेत गरिव सर्बहारा जनता काे पैसा सागा काे पुल मा उठायर भुसतिक्रे हरुले खान नपाउदा काे पर्तिसाेध हाे
Good Job 🎉🎉
great mananiy sumana mam hjr ko kura 100% right xa
Nyaya milosh aashika jyu le❤❤❤❤
जय घण्टी 🔔🔔🔔
धेरै राम्रो बोल्नु भयो माननीय ज्युले
अब पनी नेपालीजनताले ई देस बेचुबालाई साथ दिने जनता मारने लाईखहीलेसममसाथ दिने हे जनाता हो झोले को।को पछी लागु है जनता ताहो
के,पि,सरकार,रमेस,लेखक,मुरदाबाद
आसिकाले सासक बर्गले जनतापर्ती गरेको दुर्ब्यभार बाहिर ल्याएकी हुन यस्मा उनको कुनै गल्त्ती छैन ।
ले
केपि अाेलि र रमेश लेखक बङ्गालादेस कि हसिनाकाे हालतमा देस निकाला हुन खाेज्या हुन जस्तो लाग्छ मलाई
Jaya ghanti❤❤❤
के पि शेरे को सरकार रहेसम्म एस्तै हो
Jaya ghanti . Hamro cheli sabaiko cheli. Hajur haru lai big respect jaya shumana ji jaya aashikaa ji
good
great sumana g🙏
Good sister