देश , समाज, नेता, राजनैतिक दल सबै बर्बाद हुदै जादा अब बालेन दाईको कामले गर्दा देश फेरिदे देश राम्रो दिशा तिर लम्किने छ भन्ने ठुलो आशा पलाएको छ जय बालेन जय देश 👇🏾🇳🇵🙏🏾❤️
मेरो बालन मेरो देश प्राण भन्दा प्यारो छ खबरदार भ्रष्टाचारी अब प्रधानमन्त्री बालन हुदैछन। कृपया सम्पुर्ण देश प्रेमी जनता सँग बिनम्र अनुरोध छ अब सबै बालन शाह को सपोर्ट मा आउँनु पर्छ देश को बिकास गर्नु पर्छ। सबै पार्टी छोडेर बालन को सपोर्ट गरौं अबस्य सफल हुनेछौं जय नेपाल जय बालन
झोलेको झोला पनि प्वाल पर्यो अब हुने वला केही छैन | अब देश बनाउन महानगर प्रमुख बालेन शाह साथै नगर प्रहरी अनि सच्चा देश प्रेमी , देश विकास गर्नु पर्छ भन्ने जनमत बाहेक अरु द्रोही हरुको हुनेवाला रति पनि देखिन्न अब |
नियम र कानूनकाे परिधिमा रहेर बिकासका काम गर्नेहाे भने केन्द्रीय सरकारले पनि कुनेस्थानिय निकायलाई दवाउन सक्तैन ,याद गर्नुहाेस त बालेन जस्ता नेताले मन्तरि मण्डल र प्रधान मन्त्रि काे सरकार बन्ने हाेभने नेपालकाे कायापलट हुन बर्सौबर्ष लाग्ला ? लग्दैन ,जय भिमसेन महाराज ।🙏🙏🙏
राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?अझै पनि थोत्रो बुढा हरुको आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना। अब बिकाश गर्ने हो ।गर्ने हो। झोले हुन आजै बाट छोड्नुस। नेपाल बन्छ ।बनाउन सकिन्छ ।
बालेनले न्युरोडको बदला नराम्रोसंग लिए,भू माफियाको अड्डामा डोजर चलाएर तहल्का मच्चाए_Balen Action
th-cam.com/video/CnuwL-22tAg/w-d-xo.html
नमाअमाको साहसी छोरो बालेन जय बालेन शाह ३३ कोटि देउदेउता बालेन शाहलाई शक्ति देउ हे भगवान🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
अगाडि बढ्दै जाउ बालेन, झोलेहरु बाहेक नेपालको विकाश देख्न चाहने जनताहरु साथमा छन्
धन्यवाद बालेन सर को यो रफ्तार कहिले पनि नरोकियोस जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵q
यो देशमा अझै दुई चार जना बालेन शाह जन्मिनुपर्छ। अनि दलाल नेताहरूले बाबुको बिहा देख्छ।
Balen lai aba prime minister banaunu parxa ani chor haru sablai jel halnu parxa
@@arjuntamang9680पाराई मिनिस्तिर आस्याङ तुमी भाइदिए के गार्थ्यो होई हाम्रो नेपाल मा फास्ट कुरा
नछोड बालेन नछोड सवै जनता साथमा छौं
बालेंन जी आगाडी बढ्नु तिब्र गति मा तस्कार दलाल चोर झोले हरु को साफ गर्नु होला देश नि तपाई को साथ मा छ
righte👍️👍️👍️👍️👍️
😊@@भिमाराईपोखरा
देश , समाज, नेता, राजनैतिक दल सबै बर्बाद हुदै जादा अब बालेन दाईको कामले गर्दा देश फेरिदे देश राम्रो दिशा तिर लम्किने छ भन्ने ठुलो आशा पलाएको छ जय बालेन जय देश
👇🏾🇳🇵🙏🏾❤️
जय नेपाल आमालाई ❤❤जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय बालेन ❤❤
केरा खाउ अब जनताको पैसा लुटेर ठगेर बनाएको जती झ्याप हुने भयो।
बालेन हाम्रो हिरो सबै नेताहरु नालिको किरो
ठोक्नुपर्छ बालेन सर जो जो सिंग जुडाऊन आऊछ सिंगै भाचिने गरि ठोक्नुस
बधाइ छ,देश चलाउने शासक एसतै चाहिएको छ।
नछाेड बालेन हामी पनि छाै तीम्राे साथमा माफीया हरुकाे न्वारन गरेर छाेड्नुपर्छ❤❤❤
जय बालेन शर् 🇳🇵🇳🇵🇳🇵
बलेन र रबी ले कुहीयेको आलु फाल्दैछन् सक्ष्यम जन्ता ले साथ दिनु पर्छ
रबि र बालेको तुलना नगरौ रबि आफै नै कुहिएको नेता हो।
@@LordShiv49छ्या तुमी ची के भन्याको कुहिएको रवि भन्यार त्यसो नाभान होई माइला
बालेन लाई रबि चोर सँग तुलना नगरौ। कहाँ को हिरो बालेन कहाँ केपी को भतुवा रबि
Right ✅️
Ravi fatah lai balen sanga na milau not same
जय बालेन ❤keep it up Balen Babu ❤
जे हुँदैछ राम्रो हुँदैछ राम्रो काम गर्ने लाई साथ सपोर्ट दिने बानी बसालौ
बालेन राजा 🙏🙏❤️❤️❤️❤️❤️
Agi badanu Balen ji adikara le paunu vako cha ra janata satama chana dhaka harulai Rajagarana dinu hun 🥰👍👍👍👍🙏🙏🙏💐💐💐🇳🇵🇳🇵👍
नेपाल देसधरंतीका एकमात्र पुत्रर यो हो बालेन् साहा
❤नेपाल आमालाई दर्जनौं बालेन चाहिएको छ।❤
Thank you Mayor Baalen and your Dvr& Dodger. Very Good. nice job being done so far.
Wow balen ji
Salam xa sabai tim lai ❤❤
जय बालेन नेता आड नलीनु होला प्रहरी हरु
हामी सोतन्त्र युवा साथ दिन्छौ बालेनलाइ
जय बालेन सर🙏🙏🙏🇳🇵
बालेन सर लाई बधाई टक्र्याउँदछु।
यश पछि के भो हेर्न आतुर छु😢
Bhagwan ley satha deos hjr lai balen sir ❤❤❤❤❤🙏🙏🙏🙏🙏
Balen sir salute for you. Balen sir Go ahead.. Raju sir salute for you.. 🙏🙏👍👍💐💐❤️❤️❤️❤️❤️🇳🇵
बाल गार बालेन बाल गरा बालेनको जय होस मरेपनि नाम मर्ने छैना , भ्रष्ट चोरको मुटू उड्ने छन् ।
Good job balen dai❤
100%सहि गर्नु हुदैछ बलेन सरकार ले देश को भुमफिया हरु सेअह भर्ष्टचारिहरु लाई एसो नगरि नेपालमा भेडामन्छे हरु लाई ज्यै बालेन
बालेन शाह को काम धेरै राम्रो छ तर कुनै पार्टी तिर न लाग्नू है
बिकाश हुदा केही बिनास हुन्छ सबैले साथ दिनु होला बालेन शाह ,,महानगरप्रहरिलाइ काठ्मान्डौ बासि❤❤😊
बालेन पशुपतीको कृपा मिलोस ,
टिम लाई शक्तिदेव प्रभु ।।
Jaya nepal bhumi jaya balen sir🙏🙏
जय नेपाल आमालाई युबालाइ युबतिहरुलाइ र पशुपतिनाथ मुक्तिनाथ रक्षागर भगबान युबालाइ बालेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद राजालाई साथ छ
Balan saha lai भगवान ले रक्छा गरुन जय बालेन
Good job 👍 baaleyan sir 👍🙏🙏
Balen vaneko kanun ko sath liera janatako hit ko lagi kam ganrne neta hoon❤❤❤❤❤❤❤
Shyabash! Balen sriman ani team.
Balen saha zindabaat jay hosa 🙏
बालेन सर को जय जय जय
बालेनलाई सलाम।
दोस्रो बारेन राजु पानदेसर पनी राम्रो काम गर्नु हुन्छ जय राजु नाथ
Sarkari Jaga ogatera baseko haru lai chadnu hudaina pura Nepali janta sath ma xa balen ji❤❤
Very good action thanks balen sir go ahead jai Nepal 🇳🇵
Very very good work balenjyu badhaixa hajurlai
सबै जाना मिलेर एक आर्को लाई support गर्नु guys
गलत काम गर्ने कसैलाई नछोड्नु बालेन सर🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो बालन मेरो देश प्राण भन्दा प्यारो छ खबरदार भ्रष्टाचारी अब प्रधानमन्त्री बालन हुदैछन। कृपया सम्पुर्ण देश प्रेमी जनता सँग बिनम्र अनुरोध छ अब सबै बालन शाह को सपोर्ट मा आउँनु पर्छ देश को बिकास गर्नु पर्छ। सबै पार्टी छोडेर बालन को सपोर्ट गरौं अबस्य सफल हुनेछौं जय नेपाल जय बालन
झोलेको झोला पनि प्वाल पर्यो अब हुने वला केही छैन | अब देश बनाउन महानगर प्रमुख बालेन शाह साथै नगर प्रहरी अनि सच्चा देश प्रेमी , देश विकास गर्नु पर्छ भन्ने जनमत बाहेक अरु द्रोही हरुको हुनेवाला रति पनि देखिन्न अब |
जय बालेन सर🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️😍💐
🙏💜Balen Zindavad We are with Balen💪💪💪
जय बालेन go ahead
नियम र कानूनकाे परिधिमा रहेर बिकासका काम गर्नेहाे भने केन्द्रीय सरकारले पनि कुनेस्थानिय निकायलाई दवाउन सक्तैन ,याद गर्नुहाेस त बालेन जस्ता नेताले मन्तरि मण्डल र प्रधान मन्त्रि काे सरकार बन्ने हाेभने नेपालकाे कायापलट हुन बर्सौबर्ष लाग्ला ? लग्दैन ,जय भिमसेन महाराज ।🙏🙏🙏
जय बलेन जय बलेन जय बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤
गुड बालेन जि हिमत गरनस हामी छौ साथमा 👍️👍️👌👍️👌👍️
बालेन मेर साब जय जय नेपाल अब सबै जिल्ला का मेर र वडामा बस्नु भय का बनलेन साहा हुऊ टाइम छ नत्र अब आउने 2084 reason फरक हुनसक्छ
Great work balen sir
जय हाेस बालेन 🙏🙏
बालेर रबि मिलेर अगाडिबड जनता साथ मा छन
JAY BALEN MAYOR SIR
SIR JINDABAD ✌️ ✌️
Jay Balen saha Jay Balen 👌 ❤❤❤❤❤
बालेन शाह जिन्दावाद
जय बालेन ,,🙏🙏🙏🙏🙏
जय Balen जय देश l
vary good balan dai . Jindabad balan sha
जिन्दावाद!♥️🙏🇳🇵🇳🇵🇳🇵
बलेन❤❤❤❤❤❤
ठिक पार ठिक पार यो खाते नेताहरूलाई ठिक पार
जय बालेन जय रबि
राम्रो काम
Jay balen❤❤
Right👍️ dherai Ramro kam
जय बालेन, जय लाैराे ।
Jaya balen❤❤❤
Dami
Wow! #balen
जय बालेन
देश त्यतिकै बन्दैन जनताले पनि केही न केही त्याग गर्नै पर्छ !!
Raju pandey sir ❤ balen ko kawag !!❤❤
केपी ओली कता छन
Good balen❤❤
Good job
Jay Nepal jay pashupatinath
Jay balen team keep it up god bless you always
#nepalichannelaustralia
जे गर्छ बालेनले गर्छ ।
जय बालेन सिटी ।
Ho jay balen team
Wow great work🙏🙏🙏🙏
Good luck 👍 Nepal
Good job mayor Balen Shah team.
Best wishes 🎉🎉🎉
Good balen sar
Great 👍👍 Work Balen Saha
सम्पुर्ण भुमाफियाहरुकाे जरै उखेल्नुपर्छ बालेन जि कसैलाई डर नमानि अगाडि बढ्नुस।
Great work Balen dai💪
पुरानाे भिडियो पाेष्ट गरेकाे रहेछ।
राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?अझै पनि थोत्रो बुढा हरुको आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना।
अब बिकाश गर्ने हो ।गर्ने हो।
झोले हुन आजै बाट छोड्नुस।
नेपाल बन्छ ।बनाउन सकिन्छ ।