मगर मात्र हैन सबै एकै अनुहारको नेप्टे थेप्चेहरु किरात बङस भङ्गालो हुन नेपालको मात्र हैन संसार भरीको थेप्चेहरु एकै हुन। जस्तै कोरिया,जापान,चाइना, बर्मा,भुटान, मलेसिया,मङ्गोलियन, इङ्काकिचुवा(अमेरीकामा बसोबास छ भनेर मात्र सुनिएको छ), आसामिस, नागामिस सबै किरात हौं। तर शुरुवात भने एउटै पुर्खाको सन्तान हौ सबै बर्ग समुदाय....। यहाँ लेखेर साध्य नहुने त्यसैले बुझी दिनु हुन सबै बर्ग समुदायमा अनुरोध छ।😢
दर्सन नमस्कार अग्रज दाइ जितेन ज्यु म SSOG_ Group बाट SSOG_ SHAMBHU एक दम्मै मिठो राम्रो लाग्यो हाम्रो पुर्खाउली परम्परा बाट चलिआएको सास्कृती लाई जागरण गर्नु पर्छ। आगामी को दिनहरु मा पनि मीठो गित अनि यस्तै परमपरा मा झल्किन्ने कुरा हारु लाई अझ झल्काउदाइ जानू अनुरोध गर्दछु धन्यबाद
really solute from botton of the heart jeeten rai dai jiu yo hjrko yogdan sampurna aaam kirat harule bujheko hos juteko hos maman hos ani yugau yug gagernalo nimti khateko hos handover vayeko hoss sewa samuna🙏🙏😇😇
Wow amazing. .. so much beautiful our village, people and our culture ..proud to be DUMI RAI .. 💝💝THANKS TO OUR HONORABLE JEETEN CHUCHU AND WHOLE CREATIVE TEAM..
सेवा 🙏 म गीत सङ्गीत धेरै सुन्न रुचाउने मान्छे । त्यसमापनि आधुनिक र लोक साँस्कृतिक गीत, भाषिक वृत्तचित्र, भाषिक सिनेमा धेरै मन पराउँछु । सन् २००९ तिर इराकको बगदादमा अमेरिकी वेसक्याम्प भित्र रहँदा "शिम्मा" हेरेर हुरुक्कै भएको थिएँ । वर्तमान समयमा पनि प्रवासमै रहेर लकडाउनको अलिअलि असर रहेको मौकामा पुन: शिम्माको अन्तिम अंश र यो "बलिहाङको देशैमा" हेरेँ । उद्घोषणको निमित्त आलेख र शुष्मा राईज्यूको ध्वानित आवाज पनि उत्तिकै उत्कृष्ट छ । यो समुदाय विशेषको वृत्तचित्र अत्यन्तै मर्मस्पर्शी लाग्यो । मैले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा समेत शेयर गरेँ । हिजोआज सबैले यस्तो खोजमूलक कार्यहरुमा अगाडि बढेको खासै पाइँदैन । तसर्थ, यहाँहरुको यो कार्य भावी ईतिहासमा अमिट बनेर बस्ने छ । र, अहिले हामी सबैको मनमुटुमा रहनेछ । अन्तत: अग्रज दाजु जीतेन राई, दिदी शान्तिदेवी राई, लगायत यस युनिटमा संलग्न सबैलाई हार्दिक बधाई ।
सेवा हौवा 🙏हराई सकेको हाम्रो किराती संस्कार हरु यसरी नी समाझाऊदै लानुहोस है सारै मन छुयो सबै सुख खोज्दै स्वार्ग जस्तो गाऊ घर छोडेर बिदेश पलान भई सकीयो दुख लाग्छ तर हामी जहा जहा भय पनी हाम्रो संस्कार बिर्सनु हुन्न है आफ्नो भाषा धर्म जोगायर लानु पर्छ है 🙏🙏🙏🙏🙏सारै मन छुयो शब्द शब्द ले 😢😢😢अमेरिका बाट हेर्दै छु
वंशावलीमा पनि बलिहाङ आउछन कि आउदैनन्। साँस्कृतिक हिसावले राईहरू लिम्बु भन्दा बढि नै परिस्करण भएको देखिन्छ। किराँत सभ्यतामा पहिला लिम्बुले पनि यसरी नै गर्व गर्थे तर मुन्धुमको शब्द र सृष्टि कथाले छेउटुप्पा नभेटे पछि बहस सुरू भएको छ। यहाँहरूको मुदुम मन्थन गरेपछि पनि यहि तथ्य(किराँत सभ्यता) पाइयो भने सुनमा सुगन्ध नै हुनेछ।लिम्बुको मुन्धुमले बलिहाङ पनि भटेन र भाषा विज्ञानकै हिसाबले पनि लिम्बु भाषामा "ब" ध्वनि सुरूको स्थानमा नआउने र कतिपय मुन्धुमको मान्यतासंग विरोधाभास हुने गरि "माइति-चेलि" बिच फुलमाला साट्न पर्ने भएकाले, र लिम्बुसंग त्यस्तो छुट्टै मनाउने विधी पनि नभएकाले यो बलिहाँङ पर्व पनि लिम्बुको नभएको हाम्रो निश्कर्ष हो। माईति चेलि बिच फुल साट्दा परेको अपसकुनका बारेमा ३ ओटा मुन्धुमका कथा वा प्रसंग रहेकाले मुन्धुमको अवमुल्यन नहुने गरी सहिष्णु भावले मनाउने हाम्रो मनशाय हो।🙏 तल एउटा कथा मैले राखिदिए छु हेर्नुहोला केजङफेक्वाका सन्तानमा छोरै/छोराहरू मात्र भएकोले उनको छोरी पाउने उत्कट इच्छा भयो । श्रीमतीले छोरी जन्माए पछि छोराहरू जति सबैलाई खाल्टामा पुरी मार्ने बाबुको निर्दयिताबाट बच्न सबै छोराहरू कहिल्यै घर नर्फकनेगरी जंगलबास गए । छोरी बढेर जान्नेबुझ्ने भएपछि आफ्ना माइतीहरू बाबुको निर्दयिताले गर्दा वनबास गएका कुरा आफ्नी आमाबाट थाहा पाइन् । माइतीहरू खोज्दै जंगलमा भौतारिंदा सोधुङगेन लेप्मुहाङमाङको दयाले माइतीहरू पत्ता लगाउने विगुतको डल्ला उनको हातमा पर्यो । त्यो विगुत डल्ला गुडाई पठाउँदा जहाँ अडिन्छ त्यहीँ नै उनका माइतीहरू भेटिए । चेली एकेरा मेरीहाङ्मा र माइतीहरूमध्ये जेठा सगेक्सो समेल्लाहाङ भएको कुरा आपसमा परिचय भयो । यसरी माइतीहरूसँग रहँदा बस्दा एकदिन जङ्गलमा घुम्दा अति सुन्दर फूल मेरिहाङमाले देख्दा यस्तो सुन्दर फूल त मेरा माइतीहरूको लागि माला उनी लगाइदिन पाए कति राम्रो हुन्थ्यो भनी त्यो फूल टिप्न खोज्दा उनका सबै माइतीहरू कागहरूको रुप धारणा गरी बथानमा परिणत भएछन् । यस्तो दुर्भाग्य भएपछि माइतीहरूसँगको विछोडमा एकेरा मेरिहाङमा फेरि जङ्गलमा भौतारिरहिन्। कसैसँग नबोली रूखमा बसेर ताग्येरा निङवाफुमाङको ध्यान गरेपछि तिम्रा माइतीहरूसँग भेट हुनेछ भनी उनै माङको भेषमा प्रकट भएका सोधुङगेन लेप्मुहाङमाङ मेरीहाङमालाई आश्वासन दिई अल्पिए । यस्तैमा एकदिन त्यस देशका राजकुमार जङ्गलमा शिकार खेल्दै आउँदा अति सुन्दरी मेरिहाङमालाई राजकुमारी बनाउने उद्देश्यले दर्बारमा लिई गए । तर मेरिहाङमालाई वारम्बार आफू र आफना धाईआमाले बोलाँउदा पनि उनको ध्यान नखुलेकोले (नबोलेकोले) पुनः जङ्गलमा लगी मार्ने आदेश राजकुमारले आफ्ना मानिसहरूलाई दिए । तँ मार्ने कि म मार्ने भनी राजकुमारका मानिसहरूमा हानथाप हुँदाहुँदै ठूलो आँधीबेहरीका साथ ती काग भई गएका मेरिहाङमाका माइतीहरू सबै मानिसहरूको रूपमा प्रकट भई ती राजकुमारका मानिसहरूलाई हमला गरी मारी राजदबार समेत कब्जा गरी चेली र माइतीहरू सबै आनन्दले त्यस देशको राज्य गरेको कुरा मुन्धुममा उल्लेख भएकोले किरात लिम्बूहरूमा चेली माइतीमा फूल आदानप्रदान गर्न खोज्दा आपद/विपद निम्त्याउने काम गर्नु हुदैन भनी मुन्धुमले निर्दिष्ट गरेको छ । माथि उल्लेखित दुइ थरीका मौलिक मुन्धुमका आख्यायिक विवरणहरूबारे विस्तृत अध्ययन र विश्लेषण गरेर अझै परिमार्जित एवम् आधिकारिक निष्कर्ष निकाल्न लिम्बू समाज प्रयासरत हुनुपर्छ भन्ने यो कलमीको भनाई छ ।
प्राचिन कालमा सावा येत्हाङ मध्ये पाजोइबा तेन्दुम्याङले बिबाह गर्न भनेर पूर्वतिर गई लाधोतिमालाई बिबाह प्रस्ताब राखे तर उनको घर नभएकोले अस्विकार गरिन, त्यस्तै पश्चिमतिर गएर नामइक्वामा लाई प्रस्ताव राखिन उनीले पनि अस्विकार गरिन । तल आन्धासो ताखोहाङ कि छोरी लुप्लिसो अदन्नहाङमासगँ पनि बिबाह प्रस्ताब राखे उनले पनि कसका छोरा, घर भएको नभएको भनेर प्रश्न गरिन । त्यसैले अब पाजोइबा घर बनाउन भनेर दुम्सी, मुसा, मुष्टेचरी र किराफट्याङग्रा लाई सोध्न थाले तर सुँगुरले आफ्नो गुडँ बनाउदै गरेको देखी सुँगुरले जस्तै आफ्नो घर बनाएर अदन्नहाङमालाई बिहे गरे । बिबाहमा भोज खाए । भोजले नपुगेकाहरू रिसाए । एक अर्कामा गालीश्राप गर्दै बसे । पाजोइबा र अदन्नहाङमा भने खेती गर्न थाले । अदन्नहाङमा गर्भवती भइन पछि उनले सन्तान जन्माइन । पाजोइबाको चेली इरेरेइधुक्नामा नामकी थिइन । उनलाई नानी हेर्न लगाई पाजोइबा र अदन्नहाङमा मेला जान थाल्यो । मध्यान्नमा लुप्लिसो अदन्नहाङमाको दुध गाँजिएर आउँदा आफना बच्चालाई दुध पिलाउन घरमा आइन । घरमा भने अस्ति बिबाहमा भात, मासु र जाँडले नपुगेका इधुक्नामाका साथीहरूले इधुक्नामालाई आफ्ना भदा भदाईनीहरूलाई बाबु आमा बेगरका बच्चाहरू मूल खाँम्बामा राखेर मासु काटेर खानु पर्ने बच्चाहरू भन्दै गीत गाँउदै खुट्टाले कोक्रो हल्लाउन लागिरहेका थिइन । यसरी आफ्नो नन्दले आफ्नो बच्चालाई गाली गर्दै गीत गाएको देखी अदन्नहाङमालाई सारै चित्त दुख्यो र आफ्नो बच्चालाई काखमा लिई अध्यारो भएर बसिरहेका थिईन । बेलुकी पख उनका श्रीमान घर आई पुगे मध्यरातमा पाजोइबाले किन कालो मुख लगाएको भनि सोध्दा चेलीले बच्चालाई गाली गरेको बेलिबिस्तार सुनाइन । पाजोइबाले बहिनिलाई मार्छु भनेर तातियो तर अदन्नहाङमाले यसो गर्नु हुदैन, माथि ठुलाबडा लाई सोध्नु पर्छ भनेकीले ठुलाबडालाई सोध्न लागे । त्यस बेला ठुलाबडा भनेका चराहरू पनि थिए । पाजोइबाले मुष्टे चरालाई आफ्नो बहिनीले बच्चालाई गाली गरेको कुरा सुनाए तर उक्त चरले केही पनि भनेन पाजोइबाले उसलाई काट्दा लाग्दा उसको पुच्छार मात्र छिनाई दिए त्यस्तै उल्लु चरापनि ठुलो बिजुवा मानिन्थ्यो । उसलाई पनि पाजोइबाले सोध्यो उ पनि केही बोलेन । पाजोइबाले उसको पनि घाँटी छिनाई दियो तर उल्लु चराले आफ्नो शक्ति जगाई बिरालोको टाउको गासेर भाग्यो । त्यस पछि पाजोइबा ठुलाबडा मानिसहरू कहाँ पुगेर आफ्नो समस्या राख्यो । उनीहरूले नराम्रा मानिने प्रेतआत्मा बसेका फूलहरू बटुलेर ल्याई बहिनीको दुधमा खिलिने गरि हान्नु भनि सल्लाह दिए । पाजोइबाले पनि त्यसै गरि बहिनी इधुक्नामालाई हाने अन्तमा इधुक्नामा परलोक भइन् । (यसरी लिम्बू याक्थुङ समाजमा चेली माइती बिच फुल दिनु लिनु र टिका टालो गर्न नहुने मृत्यु हुने आख्यान रहिआएको छ) । यसरी दाजु पाजोइबाले बहिनी इधुक्नामालाई मारेको खबर चुइयाँ चरीले उनीहरूको बुबा सोधुङ्गेन लेम्मुहाङ लाई सुनाए । सोधुङगेन लेम्मुहाङ रिसाई उनका छोरा पाजोइबालाई खुट्टा दुई तिर सल्लाको रूख नुहाएर उसको खुट्टा सल्लाको टुप्पामा बाँधेर फटाएर मारि दिए । बुहारीलाई पनि घरको मुल खम्बा सँघार र सिकुवामा पछारेर मारेर सिमसारमा गाडिदिए । सिमसारमा गाडिएको अदन्नहाङमा पछि थाम्मेक्जम्मा भन्ने प्रेत बन्ने ससुराबाट आशिर्वाद पाइन । यस पछि लेम्मुहाङले नातिलाई घरको सिकुवामा पछारे मुल खम्बामा लगेर पछारेर मारे तर केही बेर पछि लेम्मुहाङलाई उक्त बालक त निर्दोष भएको उनलाई पनि मारियो यो गलत कार्य गरियो भनि सोधुङ्गेन लेम्मुहाङलाई चेत आयो । र उनका नातिलाई पनि उही सोधुङ्गेन लेम्मुहाङ बाजेबाट चट्टयाङ र भुईचालो छेक्ने सेअलुङ्ग अक्वामा देव हुने आशिर्वाद पाए । यसरी पाजोइबा तेन्दुम्याहाङको पुत्रको असल आत्मा लुप्ली सेरीलराङ्ग थाम्ने सेअक्लुङ्ग अक्वामा साम्माङ (भू-देव) हो, भन्ने बुढापाकाहरूको आख्यान रहिआएको छ । नोगेन सेवारो । (उल्लेखित आख्यान लिम्बू जातिको अक्वामा साम्माङ मुन्धुममा आधारित रहेको छ ।)
A hajur ma sabai lai anu rodh garxu gau sahar ma ko ko hami janne xou pratek ghar bata 5,10 rupe paisa uthayera kirati mongooll mullbase vasa padhai garou padhaune lai janne lai mahena ko 1/2 hajar dim kasto Lago mero bichar
Aajhai ni hamra baajay baraju Purkha ko etishas ta tajai xan Naya yug ka satkarma ma biswas garnu vanxan Xodedinu vanxan purkha ko kura ta purano kura katha jasto hunxa vanxan ta tesai cha hee hoina kyra
अझै यस्तै यस्तै भाका हेने पाउ❤❤❤
अति दामि
❤❤हाम्रो सस्कृती राम्रो सस्कृती
मेरो जन्म स्थान को अबिस मरणिय तस्विर हरु र ठाउँहरु जीतेन चुचु लाई धेरै धेरै धन्यवाद सेवा नमस्ते❤
Sarai ramro unkal
Sewa 🙏🎵
Bichara baje kati majale geet gaunu vo Kati dherai Maya lagoo bichara baje Ra ma
Jai karite❤❤❤❤❤❤❤❤
किरात सभ्यता र सस्कृती को अतेन्तै मर्मिक रचना अनि मीठो गित
Lu dharai ramro xa banga
Yasto mundum kirat saveyata samrakxan ko Lagi pani thulo vhumika madhat pugx music sangit 🎶🎶🎶🌸🌸🌸🥰🙏🙏
लो हो अाधारणिया जीतेन दाइ म त तपाईको गित हेरी बसदाई छु हो
दाजु हजुर सेवा नमन गरेँ🙏🙏🙏🌺🌺🌺हजुरकाे गितहरुकाे अलग्गै पहिचान बनाउन सफल अागामी दिनहरुमा निरन्तरता पावाेस शुभकामना 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
सेवा दाजु एकदम उत्कृष्ट छ है
आहा!🙏
Derai ramaro kura ra gita
अत्यन्तै राम्रो अनि खुशीको कुरा हजुर हरु ले दिन खोज्नू भएको जानकारी सम्पूर्ण सम्म पुगोस्
हार्दीक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
सम्पूर्ण मा
किरातीहरुको सास्कृतिक पहिचानमा आधारित यो भिडियोले मेरो मात्र नभएर सम्पुर्ण किरातीहरुको आँखा रसाउनेछ भन्ने कुरामा पुर्ण विस्वास छ ।
धन्यवाद सम्पूर्ण महानुभावहरूलाई,,,
रमाइलो भएछ दसैं तिहार धेरै राम्रो मेरो माउली गाउँ
Heridinu bhayekoma dhanyawad share garidinu hola.
Jeeten Rai dai àaha Meetho geet good
मगर भए पनि किराँती भेष भुषा भाषा सस्कृती मन पर्छ मलाई । हामी एक मङ्गोल मुलबासी हुन
मगर मात्र हैन सबै एकै अनुहारको नेप्टे थेप्चेहरु किरात बङस भङ्गालो हुन नेपालको मात्र हैन संसार भरीको थेप्चेहरु एकै हुन। जस्तै कोरिया,जापान,चाइना, बर्मा,भुटान, मलेसिया,मङ्गोलियन, इङ्काकिचुवा(अमेरीकामा बसोबास छ भनेर मात्र सुनिएको छ), आसामिस, नागामिस सबै किरात हौं। तर शुरुवात भने एउटै पुर्खाको सन्तान हौ सबै बर्ग समुदाय....। यहाँ लेखेर साध्य नहुने त्यसैले बुझी दिनु हुन सबै बर्ग समुदायमा अनुरोध छ।😢
Balihang Raja magar haru ko nee Raja ho hai palpa ma ajai nee xa balihang ko darbar
अत्यन्तै उत्कृष्ट खोज मुलक किरात इतिहास सम्बन्धी भिडियो । सम्मान छ आदरणीय जितेन राई बुवा लगायत टिमलाई ।
सारै मिठो गरि गाउँ मा भएको याद दिलाउनु भयो सबै जनालाई हार्दिक नमन्🙏🙏🙏🙏🙏
Nice kirant son
दर्सन नमस्कार अग्रज दाइ जितेन ज्यु म SSOG_ Group बाट SSOG_ SHAMBHU एक दम्मै मिठो राम्रो लाग्यो हाम्रो पुर्खाउली परम्परा बाट चलिआएको सास्कृती लाई जागरण गर्नु पर्छ। आगामी को दिनहरु मा पनि मीठो गित अनि यस्तै परमपरा मा झल्किन्ने कुरा हारु लाई अझ झल्काउदाइ जानू अनुरोध गर्दछु धन्यबाद
Yasto vedio banayune hune sampurna sarharuma yekmusta dhanyabad hamro saskar saskirti dharma bachayunalai banayunuvako vediole aagha aakha kholnuhunexa vanne aasa x ♥ ❤ 👌
Hardik naman sampurn srastaharuma.❤❤
सारै मन छुने गित सेवा हजुर
Sewa dajai
wow hamro rae ko saskirti kahile ni vhunu hunna
Parampara saskriti tatha kirati katha lai sametne nikai mitho git daju ajhai aru yastai parampara ko katha jhalkine git sangitharu sunna paiyos shubhakamna 🙏
सेवा अत्ति उत्कृष्ट छ नन छुने सबै तिमलाइ धेरै धन्यवाद 🌹❤️🙏
Sarai ramro geet..man nai chuney.. Thank you to you all the team,sewa🙏🎵
Wow dhari Ramro lageyo yo song dhari dhari badahi badahi thath suvakamana ani congratulations
Music 🙏🙏🙏 Jai Kirati ❤️❤️❤️❤️🙏🙏🙏
❤❤🎉
धेरै राम्रो लागो दाजु सफल्ताको कामना एस्तै एस्तै अझै हेर्न र सुन्न पाउ यानिकि हामीले पनि बुझ्ने छौ😊😊
Manparai dinubhayekoma dhanyawad share garidinu hola.
हो
सबैमा एकमुष्ठ हार्दिक आभार प्रकट गर्न चाहन्छु मिठो प्रतिक्रिया र सद्भावना प्रदान गरि दिनु भएकोमा।
Nugen brother ,
Dhanyabad hajur laai
नुगेन
Good
अति मिठो संगीत अनि कहानी
Good works
दामी छ सिन भोजपुर जस्तो छ
We, the great kirati !
Dherai ramro purbeli sang vena tapaiko good lak
इतिहास बोकेको गीत, सेवा सेमुना
मंगोल संस्कृतिलाई जोगाई राख्नु हामी सबै मुलबासीहरुको दायित्व हो!
jay mangol 😘😘😘jay mul basi hami
सुन्दर मार्मिक ।
👍
सेवा दाजै। एकदमै मीठो गीत दाजै।
Heridinu bhauekoma dhanyawad share garidinu hola.
how a beautiful song
really solute from botton of the heart jeeten rai dai jiu yo hjrko yogdan sampurna aaam kirat harule bujheko hos juteko hos maman hos ani yugau yug gagernalo nimti khateko hos handover vayeko hoss sewa samuna🙏🙏😇😇
मन छोयो दाजै
Dhanyawa sharegardinu hola.
Yo git laya saba ani music ramro xa
Magar sanskriti lai hami sabai milera jagerna jagerna garnai parchha lai hai sathiharu
Wow dhari Ramro lagayo yo kirat Katha Ani song Utar Utar pargatiko kamana Ani best of Luck
सेव सेमुन जै मंगोल
Very nice Dada song n video ilike
Nice song dajai👍🙏🥰
Dherai ramro daju
Aitihasik Kirsti Katha bokeko mitho geet. Badhai cha
🇳🇵🇳🇵🇳🇵🇳🇵Dami
Sarai ramro lagyo uncle ma 18 barsa ko xu.Sabai le dai nai vanxa taraa ma chai uncle vanxu.
Yesto ramro geet Sangit lai preserve and promote garna jaruri xa. Salute to our legend singer Jeeten Rai daju for your beautiful creation😍😍😍
sewa sara team lai 😍
❤❤❤❤❤❤
Wow amazing. .. so much beautiful our village, people and our culture ..proud to be DUMI RAI .. 💝💝THANKS TO OUR HONORABLE JEETEN CHUCHU AND WHOLE CREATIVE TEAM..
Nice sewa
Sewa 🙏🙏
Dherai ramro documentary... 😊
Sabda ustai mitho ani Dherai mehanat garera sarai ramro video pani banaunu vako rahex dai
सेवा है सबै टीमलाई
आहा !
उत्कृष्ट दाजै💖🙏
Dhanyawad bhai share garidinu hola.
सेवा 🙏
म गीत सङ्गीत धेरै सुन्न रुचाउने मान्छे । त्यसमापनि आधुनिक र लोक साँस्कृतिक गीत, भाषिक वृत्तचित्र, भाषिक सिनेमा धेरै मन पराउँछु । सन् २००९ तिर इराकको बगदादमा अमेरिकी वेसक्याम्प भित्र रहँदा "शिम्मा" हेरेर हुरुक्कै भएको थिएँ । वर्तमान समयमा पनि प्रवासमै रहेर लकडाउनको अलिअलि असर रहेको मौकामा पुन: शिम्माको अन्तिम अंश र यो "बलिहाङको देशैमा" हेरेँ । उद्घोषणको निमित्त आलेख र शुष्मा राईज्यूको ध्वानित आवाज पनि उत्तिकै उत्कृष्ट छ । यो समुदाय विशेषको
वृत्तचित्र अत्यन्तै मर्मस्पर्शी लाग्यो । मैले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा समेत शेयर गरेँ ।
हिजोआज सबैले यस्तो खोजमूलक कार्यहरुमा अगाडि बढेको खासै पाइँदैन । तसर्थ, यहाँहरुको यो कार्य भावी ईतिहासमा अमिट बनेर बस्ने छ । र, अहिले हामी सबैको मनमुटुमा रहनेछ ।
अन्तत: अग्रज दाजु जीतेन राई, दिदी शान्तिदेवी राई, लगायत यस युनिटमा संलग्न सबैलाई हार्दिक बधाई ।
Dhanyawad bhai share garidinu hola.
हवस भाइ धन्यवाद। तपाईहरु सबैको सद्भावले सके जति गर्दैछु।
One of the best profamance 🙏 sewaro ❤️
Nice song so sweet voice guru
Bali hang rana magar raja thiye kirati daju bhai haru ... purkha le sabai ko rakxa garun🎉
Man chhoyo daju
Great kirat
Nice song dai
So meaningful, historic our kerati rich culturals hats up your imazing voice Buwa🙏🏿🙏🏿🙏🏿🙏🏿
Marmik
Heridinu bhauekoma dhanyawad share garidinu hola.
शेवा
स्यामुना🙏🙏🙏
सेवा हौवा 🙏हराई सकेको हाम्रो किराती संस्कार हरु यसरी नी समाझाऊदै लानुहोस है सारै मन छुयो सबै सुख खोज्दै स्वार्ग जस्तो गाऊ घर छोडेर बिदेश पलान भई सकीयो दुख लाग्छ तर हामी जहा जहा भय पनी हाम्रो संस्कार बिर्सनु हुन्न है आफ्नो भाषा धर्म जोगायर लानु पर्छ है 🙏🙏🙏🙏🙏सारै मन छुयो शब्द शब्द ले 😢😢😢अमेरिका बाट हेर्दै छु
तपाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
Aha gyanmulak video 🙏🙏🙏🙏🙏🙏🙏
Dherei ramro lagikoxa daju good luck
Heridinu bhayekoma dhanyawad share garidinu hola.
सेवा सेमुना हौवा, आहा!......
हौवा,सेवा🙏🙏
सेवा🙏🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay kirati Jay purkha
Mitho sambad le suruwat vayi jeeten daju ko surilo aawaj le mazza liyi vdo sakeko pattai bhaye na aasadhyai mitho lok bhaka daju 👌🙏💞
वंशावलीमा पनि बलिहाङ आउछन कि आउदैनन्। साँस्कृतिक हिसावले राईहरू लिम्बु भन्दा बढि नै परिस्करण भएको देखिन्छ। किराँत सभ्यतामा पहिला लिम्बुले पनि यसरी नै गर्व गर्थे तर मुन्धुमको शब्द र सृष्टि कथाले छेउटुप्पा नभेटे पछि बहस सुरू भएको छ। यहाँहरूको मुदुम मन्थन गरेपछि पनि यहि तथ्य(किराँत सभ्यता) पाइयो भने सुनमा सुगन्ध नै हुनेछ।लिम्बुको मुन्धुमले बलिहाङ पनि भटेन र भाषा विज्ञानकै हिसाबले पनि लिम्बु भाषामा "ब" ध्वनि सुरूको स्थानमा नआउने र कतिपय मुन्धुमको मान्यतासंग विरोधाभास हुने गरि "माइति-चेलि" बिच फुलमाला साट्न पर्ने भएकाले, र लिम्बुसंग त्यस्तो छुट्टै मनाउने विधी पनि नभएकाले यो बलिहाँङ पर्व पनि लिम्बुको नभएको हाम्रो निश्कर्ष हो। माईति चेलि बिच फुल साट्दा परेको अपसकुनका बारेमा ३ ओटा मुन्धुमका कथा वा प्रसंग रहेकाले मुन्धुमको अवमुल्यन नहुने गरी सहिष्णु भावले मनाउने हाम्रो मनशाय हो।🙏
तल एउटा कथा मैले राखिदिए छु हेर्नुहोला
केजङफेक्वाका सन्तानमा छोरै/छोराहरू मात्र भएकोले उनको छोरी पाउने उत्कट इच्छा भयो । श्रीमतीले छोरी जन्माए पछि छोराहरू जति सबैलाई खाल्टामा पुरी मार्ने बाबुको निर्दयिताबाट बच्न सबै छोराहरू कहिल्यै घर नर्फकनेगरी जंगलबास गए । छोरी बढेर जान्नेबुझ्ने भएपछि आफ्ना माइतीहरू बाबुको निर्दयिताले गर्दा वनबास गएका कुरा आफ्नी आमाबाट थाहा पाइन् । माइतीहरू खोज्दै जंगलमा भौतारिंदा सोधुङगेन लेप्मुहाङमाङको दयाले माइतीहरू पत्ता लगाउने विगुतको डल्ला उनको हातमा पर्यो । त्यो विगुत डल्ला गुडाई पठाउँदा जहाँ अडिन्छ त्यहीँ नै उनका माइतीहरू भेटिए । चेली एकेरा मेरीहाङ्मा र माइतीहरूमध्ये जेठा सगेक्सो समेल्लाहाङ भएको कुरा आपसमा परिचय भयो । यसरी माइतीहरूसँग रहँदा बस्दा एकदिन जङ्गलमा घुम्दा अति सुन्दर फूल मेरिहाङमाले देख्दा यस्तो सुन्दर फूल त मेरा माइतीहरूको लागि माला उनी लगाइदिन पाए कति राम्रो हुन्थ्यो भनी त्यो फूल टिप्न खोज्दा उनका सबै माइतीहरू कागहरूको रुप धारणा गरी बथानमा परिणत भएछन् । यस्तो दुर्भाग्य भएपछि माइतीहरूसँगको विछोडमा एकेरा मेरिहाङमा फेरि जङ्गलमा भौतारिरहिन्। कसैसँग नबोली रूखमा बसेर ताग्येरा निङवाफुमाङको ध्यान गरेपछि तिम्रा माइतीहरूसँग भेट हुनेछ भनी उनै माङको भेषमा प्रकट भएका सोधुङगेन लेप्मुहाङमाङ मेरीहाङमालाई आश्वासन दिई अल्पिए । यस्तैमा एकदिन त्यस देशका राजकुमार जङ्गलमा शिकार खेल्दै आउँदा अति सुन्दरी मेरिहाङमालाई राजकुमारी बनाउने उद्देश्यले दर्बारमा लिई गए । तर मेरिहाङमालाई वारम्बार आफू र आफना धाईआमाले बोलाँउदा पनि उनको ध्यान नखुलेकोले (नबोलेकोले) पुनः जङ्गलमा लगी मार्ने आदेश राजकुमारले आफ्ना मानिसहरूलाई दिए । तँ मार्ने कि म मार्ने भनी राजकुमारका मानिसहरूमा हानथाप हुँदाहुँदै ठूलो आँधीबेहरीका साथ ती काग भई गएका मेरिहाङमाका माइतीहरू सबै मानिसहरूको रूपमा प्रकट भई ती राजकुमारका मानिसहरूलाई हमला गरी मारी राजदबार समेत कब्जा गरी चेली र माइतीहरू सबै आनन्दले त्यस देशको राज्य गरेको कुरा मुन्धुममा उल्लेख भएकोले किरात लिम्बूहरूमा चेली माइतीमा फूल आदानप्रदान गर्न खोज्दा आपद/विपद निम्त्याउने काम गर्नु हुदैन भनी मुन्धुमले निर्दिष्ट गरेको छ ।
माथि उल्लेखित दुइ थरीका मौलिक मुन्धुमका आख्यायिक विवरणहरूबारे विस्तृत अध्ययन र विश्लेषण गरेर अझै परिमार्जित एवम् आधिकारिक निष्कर्ष निकाल्न लिम्बू समाज प्रयासरत हुनुपर्छ भन्ने यो कलमीको भनाई छ ।
प्राचिन कालमा सावा येत्हाङ मध्ये पाजोइबा तेन्दुम्याङले बिबाह गर्न भनेर पूर्वतिर गई लाधोतिमालाई बिबाह प्रस्ताब राखे तर उनको घर नभएकोले अस्विकार गरिन, त्यस्तै पश्चिमतिर गएर नामइक्वामा लाई प्रस्ताव राखिन उनीले पनि अस्विकार गरिन । तल आन्धासो ताखोहाङ कि छोरी लुप्लिसो अदन्नहाङमासगँ पनि बिबाह प्रस्ताब राखे उनले पनि कसका छोरा, घर भएको नभएको भनेर प्रश्न गरिन । त्यसैले अब पाजोइबा घर बनाउन भनेर दुम्सी, मुसा, मुष्टेचरी र किराफट्याङग्रा लाई सोध्न थाले तर सुँगुरले आफ्नो गुडँ बनाउदै गरेको देखी सुँगुरले जस्तै आफ्नो घर बनाएर अदन्नहाङमालाई बिहे गरे । बिबाहमा भोज खाए । भोजले नपुगेकाहरू रिसाए । एक अर्कामा गालीश्राप गर्दै बसे । पाजोइबा र अदन्नहाङमा भने खेती गर्न थाले । अदन्नहाङमा गर्भवती भइन पछि उनले सन्तान जन्माइन । पाजोइबाको चेली इरेरेइधुक्नामा नामकी थिइन ।
उनलाई नानी हेर्न लगाई पाजोइबा र अदन्नहाङमा मेला जान थाल्यो । मध्यान्नमा लुप्लिसो अदन्नहाङमाको दुध गाँजिएर आउँदा आफना बच्चालाई दुध पिलाउन घरमा आइन । घरमा भने अस्ति बिबाहमा भात, मासु र जाँडले नपुगेका इधुक्नामाका साथीहरूले इधुक्नामालाई आफ्ना भदा भदाईनीहरूलाई बाबु आमा बेगरका बच्चाहरू मूल खाँम्बामा राखेर मासु काटेर खानु पर्ने बच्चाहरू भन्दै गीत गाँउदै खुट्टाले कोक्रो हल्लाउन लागिरहेका थिइन । यसरी आफ्नो नन्दले आफ्नो बच्चालाई गाली गर्दै गीत गाएको देखी अदन्नहाङमालाई सारै चित्त दुख्यो र आफ्नो बच्चालाई काखमा लिई अध्यारो भएर बसिरहेका थिईन । बेलुकी पख उनका श्रीमान घर आई पुगे मध्यरातमा पाजोइबाले किन कालो मुख लगाएको भनि सोध्दा चेलीले बच्चालाई गाली गरेको बेलिबिस्तार सुनाइन । पाजोइबाले बहिनिलाई मार्छु भनेर तातियो तर अदन्नहाङमाले यसो गर्नु हुदैन, माथि ठुलाबडा लाई सोध्नु पर्छ भनेकीले ठुलाबडालाई सोध्न लागे । त्यस बेला ठुलाबडा भनेका चराहरू पनि थिए । पाजोइबाले मुष्टे चरालाई आफ्नो बहिनीले बच्चालाई गाली गरेको कुरा सुनाए तर उक्त चरले केही पनि भनेन पाजोइबाले उसलाई काट्दा लाग्दा उसको पुच्छार मात्र छिनाई दिए त्यस्तै उल्लु चरापनि ठुलो बिजुवा मानिन्थ्यो । उसलाई पनि पाजोइबाले सोध्यो उ पनि केही बोलेन । पाजोइबाले उसको पनि घाँटी छिनाई दियो तर उल्लु चराले आफ्नो शक्ति जगाई बिरालोको टाउको गासेर भाग्यो । त्यस पछि पाजोइबा ठुलाबडा मानिसहरू कहाँ पुगेर आफ्नो समस्या राख्यो ।
उनीहरूले नराम्रा मानिने प्रेतआत्मा बसेका फूलहरू बटुलेर ल्याई बहिनीको दुधमा खिलिने गरि हान्नु भनि सल्लाह दिए । पाजोइबाले पनि त्यसै गरि बहिनी इधुक्नामालाई हाने अन्तमा इधुक्नामा परलोक भइन् । (यसरी लिम्बू याक्थुङ समाजमा चेली माइती बिच फुल दिनु लिनु र टिका टालो गर्न नहुने मृत्यु हुने आख्यान रहिआएको छ) । यसरी दाजु पाजोइबाले बहिनी इधुक्नामालाई मारेको खबर चुइयाँ चरीले उनीहरूको बुबा सोधुङ्गेन लेम्मुहाङ लाई सुनाए । सोधुङगेन लेम्मुहाङ रिसाई उनका छोरा पाजोइबालाई खुट्टा दुई तिर सल्लाको रूख नुहाएर उसको खुट्टा सल्लाको टुप्पामा बाँधेर फटाएर मारि दिए । बुहारीलाई पनि घरको मुल खम्बा सँघार र सिकुवामा पछारेर मारेर सिमसारमा गाडिदिए । सिमसारमा गाडिएको अदन्नहाङमा पछि थाम्मेक्जम्मा भन्ने प्रेत बन्ने ससुराबाट आशिर्वाद पाइन । यस पछि लेम्मुहाङले नातिलाई घरको सिकुवामा पछारे मुल खम्बामा लगेर पछारेर मारे तर केही बेर पछि लेम्मुहाङलाई उक्त बालक त निर्दोष भएको उनलाई पनि मारियो यो गलत कार्य गरियो भनि सोधुङ्गेन लेम्मुहाङलाई चेत आयो । र उनका नातिलाई पनि उही सोधुङ्गेन लेम्मुहाङ बाजेबाट चट्टयाङ र भुईचालो छेक्ने सेअलुङ्ग अक्वामा देव हुने आशिर्वाद पाए । यसरी पाजोइबा तेन्दुम्याहाङको पुत्रको असल आत्मा लुप्ली सेरीलराङ्ग थाम्ने सेअक्लुङ्ग अक्वामा साम्माङ (भू-देव) हो, भन्ने बुढापाकाहरूको आख्यान रहिआएको छ । नोगेन सेवारो ।
(उल्लेखित आख्यान लिम्बू जातिको अक्वामा साम्माङ मुन्धुममा आधारित रहेको छ ।)
A hajur ma sabai lai anu rodh garxu gau sahar ma ko ko hami janne xou pratek ghar bata 5,10 rupe paisa uthayera kirati mongooll mullbase vasa padhai garou padhaune lai janne lai mahena ko 1/2 hajar dim kasto Lago mero bichar
Suchanamulak...
😍😍😍😍😘😘😘 our history 📜😍😍❤️
Jay mongol
👏👏👏👏
Nic ❤️❤️
Nice
Hajurko dherai video Kati milayera create garnuvakox .. afo culture lai jaile pani agi badaw 🙏
Dhanyawad share garidinu hola
Aajhai ni hamra baajay baraju Purkha ko etishas ta tajai xan
Naya yug ka satkarma ma biswas garnu vanxan
Xodedinu vanxan purkha ko kura ta purano kura katha jasto hunxa vanxan ta tesai cha hee hoina kyra