ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

बर्दिया ३०० चल्ला डेलीभरी दीएको राम्रो संग पुगेर किसानले भिडियो पठाउनू भयो//

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 มิ.ย. 2024
  • •••नेपालको ११ बर्ष पूरानो पोल्ट्री फार्म !!!!
    राम्रो चल्ला नपाएर चिन्तित हुनुहुन्छ?
    हामीहरू उच्च गुणस्तरको चल्ला उत्पादन गरी बिक्री गर्दै आएका छौ।
    किसान साथीलाई आफ्नो ठाउँसम्म डेलिभरी चाहिएमा हामी सकुसल चल्ला पठाउने छौ।
    हामीले फार्म गरी चल्ला उत्पादन गर्न लागेको ११ वर्ष भएको छ।
    यदि हजुरहरुलाई पनि चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोस् हामी डेलिभरी गरिदिने छौ।
    9857039341
    न्यूनतम चल्ला 60 पिस अर्डर गर्नुपर्ने छ।
    •••ताजा मूल्यसूची••••
    🐓राम्रो लोकल चल्ला 45/-
    🐓१००%लोकल मिक्स चल्ला रु:- 65/- 65% भाले हुने ( कालो खुट्टा भएको+घाँटी खुईले +साखिनी+)
    🐓लोकल भाले भाले चल्ला 90/- (80%/90% भाले चल्ला भएको)
    🐤Cobb 500 बोइलर चल्ला 95/-
    🐔गरिराज चल्ला FFG 7केजी हुने 70/-
    🦅कालिज चल्ला 180 /- (जर्मन कालिज)
    🐧कडकनाथको चल्ला 100/-(कालो इण्डियन)
    🐥बट्टाई चल्ला मात्र 30/- (जम्बो )
    🐧लौकाट चल्ला 200/-
    🦃टर्की चल्ला 350/-
    🦆खाकी हाँस 125/- ( अण्डा र मासू राम्रो)
    🪿पेकिंग् हॉस 140/- (2 महीनामा 4 केजी हुने)
    हामी नेपालको जुनसुकै ठाँउ सम्म पुर्याउने जिम्मा हाम्रो ।
    🚚🚚( अल नेपाल डेलिभरी सुबिधा )🚌🚛🇳🇵 #chicken #localchicken #लोकल #viral #9857039341 #birds #localchalla #localkukhurapalan #localkukhura #farming

ความคิดเห็น • 5

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 หลายเดือนก่อน

    धन्यवाद सर हाम्रो भिडियो हाल्नु भएको छ। खुशी लाग्यो ।

  • @amoshmagar7731
    @amoshmagar7731 หลายเดือนก่อน

    Badhai xa sir lai 🙌

  • @Bhimghartimagar-kv6ql
    @Bhimghartimagar-kv6ql หลายเดือนก่อน

    Dang ko lagi local kukhura ko bachha delivry hunxa ki naii brother 100% local honi

  • @dirghamalashi9488
    @dirghamalashi9488 หลายเดือนก่อน

    कति हो सर एउटा चल्लाको रेट

    • @rameshchaudhary5087
      @rameshchaudhary5087 หลายเดือนก่อน

      सर मैले ६५ रुपैया प्रति चल्ला हालेको र प्रति चल्ला ५ बस भाडा तिरेको ।