ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

लोकल कुखुराको चल्ला डेलीभरी कसरी गर्ने? हामी नेपालभरी डेलीभरी गर्छौ। 9857039341

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มิ.ย. 2024
  • के तपाईं कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ?
    राम्रो चल्ला नपाएर चिन्तित हुनुहुन्छ?
    हामीहरू उच्च गुणस्तरको चल्ला उत्पादन गरी बिक्री गर्दै आएका छौ।
    किसान साथीलाई आफ्नो ठाउँसम्म डेलिभरी चाहिएमा हामी सकुसल चल्ला पठाउने छौ।
    हामीले फार्म गरी चल्ला उत्पादन गर्न लागेको ११ वर्ष भएको छ।
    यदि हजुरहरुलाई पनि चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोस् हामी डेलिभरी गरिदिने छौ।
    9857039341
    भाडा पर पिस 5 रुपया लाग्ने छ।
    100 चल्ला को 500 रुपया लाग्ने छ।
    न्यूनतम चल्ला 60 पिस अर्डर गर्नुपर्ने छ।
    🐓राम्रो लाेकल चल्ला 45/-
    🐓लाेकल मिक्स चल्ला रु:- 65/- 65% भाले हुने ( कालो खुट्टा भएको+घाँटी खुईले +साखिनी+)
    🐓लोकल भाले भाले चल्ला 90/- (80%/90% भाले चल्ला भएको)
    🐤Cobb 500 बोइलर चल्ला 95/-
    🐔गरिराज चल्ला FFG 7केजी हुने 70/-
    🦅कालिज चल्ला 180 /- (जर्मन कालिज)
    🐧कडकनाथको चल्ला 100/-(कालो इण्डियन)
    🐥बट्टाई चल्ला मात्र 30/- (जम्बो )
    🐧लौकाट चल्ला 200/-
    🦃टर्की चल्ला 350/-
    🦆खाकी हाँस 125/- ( अण्डा र मासू राम्रो)
    🪿पेकिंग् हॉस 140/- (2 महीनामा 4 केजी हुने)
    हामी नेपालको जुनसुकै ठाँउ सम्म पुर्याउने जिम्मा हाम्रो ।
    🚚🚚( अल नेपाल डेलिभरी सुबिधा )🚌🚛🇳🇵
    #localchalla
    #haschalla
    #localkukhura
    #लोकलकुखुरा
    #local
    #laukat
    #kadaknath
    #लोकल
    #haschalla
    #local
    #Kukhura #chicken #localchicken #लोकल #viral #9857039341

ความคิดเห็น • 1

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 หลายเดือนก่อน

    सर बाके, बर्दिया तिर धेरै गर्मी छ