हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! हर्के हल्दार परिवार!
सम्पुर्ण महानुभाब हरुमा दर्शन नमस्ते म कतार देखी हर्के हल्दार नछुटाइ हेर्ने गर्दछु । सबैले माया र कलाकार हरुको सम्मान गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।
🌲🇳🇵🙏😘आज को भाग चाहिँ दामी लाग्यो यस्ता निर्दो मान्छे हरू त कति होलान है जेल मा घटना हरू समेटिय र बने को रैछ आज को भाग मा धन्यवाद छ सम्पूर्ण टिम लाई 👍️🌹🌹🙏🇳🇵
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
हैन झग्डे बिश्ने जि किन रिठे र छोरी को बिच्मा किन खम्बा बनेर खडा भएको किन छोरी को माया मा बाधा हालेको छोरी अरु काऐका छैन्न्र्यस्ता जथा ले समाज मा राम्रो सन्देश दिदैन छिरी लाई खुसी दिन सक्नुओअर्छ अनि पो बाउ को कर्ब्य निभाइन्छ
दामि छ है सत्ता पल्टाउने ले अाफै सत्ता पल्टायेर जेल गयेको दामि सत्ता पल्टियो है येसै बेला बे गरिदिहाल्नु निसा र रिठ्ठेको गाउले सबै मिलेर 🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Yo sa❤l❤e g❤otha❤lo ma ❤❤kani vanaudo❤ dla❤❤l❤❤i jhagdiya bisne das❤❤kari sang mi❤l❤n aayako rahexa hunata katha ho tehi ❤p❤Ani Satya jasto lagxa yo dui janalai❤❤
आयो हर्के हल्दार ❤❤❤रिठे❤❤निसा ❤❤
स्याबास हर्के हल्दार👸👸👸👸👸 अहिले सम्म यो जस्तो टप सिरियल कुनै छैन.......
हेरिरहन मन लाग्ने जोडि निशा रिथे❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौं सँगसँगै सम्पूर्ण कलाकार हरु एक ठाउँमा जुटेर अगी बढ्नु पर्छ।🙏❣️
सिरिय हेर्न भन्दा नि फुल्मान साउको यक्लो हेन्सम छोरी लाई उडाउन पाय जिन्दगी बिन्दास बन्थियो होला
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! हर्के हल्दार परिवार!
दामी लाग्यो है हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ
बुनुमैचा लाई देखेर फ़ेरि हर्केहल्दार हेर्न मन लागेको छ धन्यवाद सम्पुर्ण टिमलाइ पहिलाको भन्दा अहिले झन झन राम्रो हुदैगयको छ
सम्पुर्ण महानुभाब हरुमा दर्शन नमस्ते म कतार देखी हर्के हल्दार नछुटाइ हेर्ने गर्दछु । सबैले माया र कलाकार हरुको सम्मान गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।
निशाको धेरैं मायाँ लाग्याे
यो दुई जाना भुस तिग्रेले किन झगडा बिस्ने को थपद खाइ राको छ तिमीहरूले पनि बजाउनु पर्यो
Dherai ramro sabai siriyl maddhe ma no 1 ho 👍️👍️👍️👍️👍️👍️👍️👍️
झगडिया बिस्ने त बाघै हाे😊बबाल अभिनय छ हाे
सिरियल राम्रो छ हो 🎉❤
यस्ता समय सन्दर्भिक घटना लाई प्रस्तुत गर्दै जानुहोला ,धन्यबद ।
मलाई चाहिँ कुबेन्डेको अभिनय अतिनै मन पर्छ अनि खम्बेको श्रीमती लाई beautiful देख्छु 🤗
रिठेर निसाकाे जाेडी छुटनु हुदैन 🙏🙏🙏🙏
निसा कत्ति राम्री छे ❤ रिठ्ठे लाइ कत्ति माया गर्छे किन सबले सन्खा गरेको 😢
झगडिय बिस्ने ले इन्ड्रस्टी खानी भो,,,,
अब हर्केमा बिराज भट्ट पणि राखु फाइट हेर्न मज्जा आउछ❤
रिथेलाइ हेर्नको लागि भयपनी हर्के हल्दार हेरिन्छ।❤
के रिथेललाइ हो र मुला
Sem
दामिछ हजुर हरुलाई सलामछ
सिरियल राम्रो छ
याे टिमलाई धनेबाद ❤🎉😮❤
साच्चै भन्दा झगडे विस्ने जस्ता मान्छे अझै हाम्रो गाउँ-समाजमा जिउदै भेटीन्छन अझै र निसा अनि रीठेको माया अझै गाढा बनोस सबै कलाकारलाई धन्यवाद 🎉❤🍒❣️🙏
Aayo harke haldar herinxh regular
निसा लब यु❤तिम्रो डिम्पल मन पर्छ
निसा अनि रिथ्य को जोडी देख्दा मेरो बिग्त को दिन याद आउँछ यार uff 💔💔💔💔
निशा र रिठे को जोडि कहिलै नछुटोस
निसा सिदा चौकी जाउ अनि सबै कुरा पुलिस लाई बताउ
My favorite siriyal hark haldar ❤❤❤
परभात को जिवनमा मेल खान्छ परभात जस्ता हजार युवा आज यो पिडामा परिरहेका छन नेपालको कानुन पैसा र पाउरमा बिकेको छ
हके हल्दार सिरियल धेरै राम्रो छ। 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Tami ne ramri xu
भाग १ देखि भाग 603 सम्म नछुटाई हेर्ने जति यता हाजीर हुम 🙋♂️🙋♂️म्यानमार बर्मा देखि प्रेम ⚘💌
First me 😊
Harka Haldar मा आज भोलि पहिलेको भन्दा धेरै सुधार हुदै आएको छ। Comedy ले भरिएको छ। सम्पुर्ण निमार्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ❤️।
Sari ramro harme haldar sirel dammi lagyo
देउति बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ रिठ्ठे भाई र निशा बहिनीको अभियान राम्रो लान्छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂❤
यो सत्ता पलटाउने को अलिक चाहिने भन्दा बढी जस्तो भएको छ बाकी सबैको अभिनय राम्रो छ ।
Rithe binako jindagi nisako Hera khalo vayo rithe ko Ra nisako jori ramro cha ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Yo ta प्रबात र preti को काहानी हो sem 😢😢😢
🌲🇳🇵🙏😘आज को भाग चाहिँ दामी लाग्यो यस्ता निर्दो मान्छे हरू त कति होलान है जेल मा घटना हरू समेटिय र बने को रैछ आज को भाग मा धन्यवाद छ सम्पूर्ण टिम लाई 👍️🌹🌹🙏🇳🇵
Harke haldar sirel akdamai ramro xa
झगडे बिस्ने आफैले खनेको खाडल मा 😁
साच्चिकै आकर्षक छ हर्के हल्दार !!
झगडे बिश्ने माछो माछो भ्यागुतो ❤❤❤❤
निशा र रिठेको जोडिले र देउतिले गर्दा मात्रै यो शिरियल हेर्ने गर्छु अज्जै राम्रो गर्दै जानू होला❤❤❤🎉🎉🎉
कति हाँस्नु माछा माछा भ्यागुतो😂😂😂😂, प्रयोग नगरे मात्र हो सत्ता पल्टाउने हैसियात छ मसँग😂😂😂जेल
म पनि रेगुलर हेर्ने गर्छु हर्केहल्दार एकदम मन पर्छ ❤️❤️❤️love you all
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
Good nishaa le nange ra afno rithy lai bachayo❤
भुतनाथ जिको अभिनय त बबाल रिठे र निसा भएपछि त झन बबाल छ हर्के हवल्दार सधैं हेर्ने गर्छु
अाेय असति बुनु मैचा खेल्ने हो ❤😮😮😮❤
म त झगडया विष्ने दाई को लागि हेर्छु।
Ykdamai ramro xa harke haldar la badhai xa sampurna tim ❤❤❤❤ 🙏 🙏
धेरै राम्रो 😊😊
म पनि धेरै मेहेनत गरी VLOG बनाउँछु तर कसैले हेर्दैन ?🇳🇵🇳🇵😔❤️🤩
Nishaa ra rithy ko love story chahiyo
Aajako episod ekdam romro lagyo❤nishaa rithy jhagade bisnu ra nange best
Nice xa ❤❤
यो चोर झग्डे बिश्ने लाई बाधेर चौबाटो मा लगेर बलि दिनुपर्छ
Dami Xa Hajur
Good ending बासि भात 😃😃
बल्ल ठिक परो बिस्नेलई
हाहाहाहा यहाँ चाँहि भुतनाथ पुलिसको ठुलो ?? कति हाँस्नु 😁😁😁😊😁😁😁😁😁😁
रेठ्ठे मन पर्छ
हर्के हल्दार नया भाग हेर्न नछुटाउनु होला कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद ❤
Very good suggestion.👍👍👍🙏🙏🙏
Harke hawaldar sabai vanda purano nepali telisiriyal ho tra darshak kamauna sakena kina hola😢😢😢😢
My best sirial💓
Dherai ramro sireal
Jhgre Biden jhel Pryo khusi lagyo
हैन झग्डे बिश्ने जि किन रिठे र छोरी को बिच्मा किन खम्बा बनेर खडा भएको किन छोरी को माया मा बाधा हालेको छोरी अरु काऐका छैन्न्र्यस्ता जथा ले समाज मा राम्रो सन्देश दिदैन छिरी लाई खुसी दिन सक्नुओअर्छ अनि पो बाउ को कर्ब्य निभाइन्छ
नेपाल मा हिजो आज भएको घटना आधारित सन्देश सबै ले बुझ्नु पर्ने कुरा हो यस भित्र को पात्र मेरो तर्फबाट धन्यवाद❤❤
Malai sabi Vanda man parne sirel harme haldar ho
हर्के हल्दार बिनाको हर्के हल्दार 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Sunil thapako barabari ko villen jhagade bisne 😮darai laux yr
Babaal xa serial sabaiko acting babaal chha
दामि छ है सत्ता पल्टाउने ले अाफै सत्ता पल्टायेर जेल गयेको दामि सत्ता पल्टियो है येसै बेला बे गरिदिहाल्नु निसा र रिठ्ठेको गाउले सबै मिलेर 🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
दामि सुपर छ
My favourite serial ✋🙏
Dami,xa🙏🙏🙏
Harke haldar dherai ramro serel baneko xa sampurna timlai congressional
My favourite serial harke haldar
मैचा देख्दा त हे भगवान हसो लाग्छ 😂😂😂😂😂
बिसने मुजी 🤣🤣🤣🤣🤣
बिस्नेलाई ठिक्क pa
Jhagade bisney ramro actor ho
Maecha ko acting man parx malae chahi🤪
Baru bihe vaya hunthyo nisha ra rithy ko
Inspecter दर्जाको रोल राखे पछि त uniform त दुरुस्त लगाउनु पर्ने हो दर्जानिक चिन्ह नै उल्टो भो है
Best 👌 👍 of luck all tim 👍 👏 👌
हर्के सिरियल को बिस्ने र देस का लागि पर्चन्डे यौटै हुन यो बिस्ने न मरुन जेल पात्ले गाउँ मा सान्ती हुन पर्चन्डे न मरे सम्म देस मा सान्ती हुने छैन
बिस्वास भन्दा पनि आजकलता पैसा ठुलो हुने रहेछ कठैबरा
यो कैदीलाई त भनेको सुहायन है बाऊ सम्मको मान्छेलाई
Qatar bata herdai chu good cha
" सबैमा एकमुष्ट नमस्कार " 🙏🇳🇵बिदेशी सिरियल भन्दा नेपाली सिरिय हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
म पनि धेरै मेहेनत गरी VLOG बनाउँछु तर कसैले हेर्दैन ?🇳🇵🇳🇵😔❤️🤩
म पनि धेरै मेहेनत गरी VLOG बनाउँछु तर कसैले हेर्दैन ?🇳🇵🇳🇵😔❤️🤩
म पनि धेरै मेहेनत गरी VLOG बनाउँछु तर कसैले हेर्दैन ?🇳🇵🇳🇵😔❤️🤩
म पनि कते मनेत गरर vlock banauchu त्र कसैल हर्दञन❤❤❤
Sahi kuro ho ma ta sadai nepali serial herchhu
WoW
Siriyal ta dami x ta view kina kam ho?
Wow
ride aapaxi ramro vako x hai khmedae
चोक्टा खान गएको मान्छे झोलमा दुबि मोरयो बनेको यौ हो
Yo sa❤l❤e g❤otha❤lo ma ❤❤kani vanaudo❤ dla❤❤l❤❤i jhagdiya bisne das❤❤kari sang mi❤l❤n aayako rahexa hunata katha ho tehi ❤p❤Ani Satya jasto lagxa yo dui janalai❤❤
Real story