Harke Haldar - घाममा पकाएको रोटी l 18 June 2023 (Ep 604)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 219

  • @kanchathapa9107
    @kanchathapa9107 ปีที่แล้ว +5

    मलाइ पनि एकदामै राम्रो लागछ याे सिरियल हरके हल्दार काे सम्पुर्ण ठिम लाई मेराे सम्मान छ अझै उतर उतर परगतिकाे शुभकामना जय हाेस जय नेपाल 🇳🇵🇳🇵

  • @gopalbhattrai3980
    @gopalbhattrai3980 ปีที่แล้ว +5

    पैला हेरिदिन थेय तर आझ भोलि चैई नछुटाई हेर्ने भको छु ❤❤❤❤

  • @samjhanaacharya275
    @samjhanaacharya275 ปีที่แล้ว +8

    रिथे र निसाको माया सफल होस यती चाहाना छ।

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 ปีที่แล้ว +7

    हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! अभिनय राम्रो र सफलता होस! सबै कलाकारहरुको भलाई र भलो होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! हर्के हल्दार परिवार!

  • @govindathapa962
    @govindathapa962 ปีที่แล้ว +3

    जब रिठे र निसा प्रबेस भो
    अनि यो सिरियल नि सक्किगोनी जुठे, जतिकै हिट छ
    तर बुनुमैचा को रोल के हो
    बुनु मैचा हटाइहाल्नुस
    नत्र बहिस्कार गरिन्छ्🤔😁
    जय हर्के हवल्दार

  • @gangabasnet6626
    @gangabasnet6626 ปีที่แล้ว +2

    रिठेर्र निसा राेलकापात्रा हरु पहिला कतैई देखियाथियनान कस्षताे राम्राे राेल खेलेका🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @श्रीकृष्णश्रीराम

    फस टाइम हेर्दै छु त्यो पनि बुनुमैचा लाई देखेर हो

  • @kamalrai2598
    @kamalrai2598 ปีที่แล้ว +2

    हर्के हल्दार संगै हल्का रमाइलो अनि भोलि को दिन मा गारो छ यो 3 ओटा सिरियल भनेको मेरो मन पर्ने हो 🙏🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 ปีที่แล้ว +11

    हर्के हल्दार पछिल्लो पुस्ता रिठ्ठे साथै निशा सारै मन पर्छ बाकी अरु त वरिष्ठ परिहाल्नु भयो हर्के हल्दार नियमित हेर्दै छु है हाल मलेसिया देखि💞💕

  • @Bharatkusari882
    @Bharatkusari882 ปีที่แล้ว +2

    नेपाली चलचित्रलाई माया गर्ने को को हुनुहुन्छ एता हाजिर हुन त ❤❤

  • @netramoktan3734
    @netramoktan3734 ปีที่แล้ว +1

    अति राम्रो धेरै राम्रो फिल्मी कथा भन्दा कम छैन ❤❤❤❤❤

  • @rijanbist292
    @rijanbist292 ปีที่แล้ว +2

    धेरै मन पर्ने सिरियल हर्के हल्दार

  • @Chhitizpun
    @Chhitizpun ปีที่แล้ว +2

    harke ra haldar xute paxi kunai episode naxutai herne mai ho🤷‍♂️💪💪👍👍👍👍

  • @tejale8769
    @tejale8769 ปีที่แล้ว +1

    शुरुआत देखि आजको श्रृङखला सम्म हेर्दै आइरहेको छुृ ।

  • @gurungraj3704
    @gurungraj3704 ปีที่แล้ว +1

    Harke Haldar jastu comedy serail Aru xaina dami best number 1 Nepal ko

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 ปีที่แล้ว +1

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 ปีที่แล้ว +5

    म रिठे र निशाकाे मायाले सफल भएको हेरन चाहन्छु । 😄😄😄😄😄😄😄😄😄😄😄😄

  • @jetleelimbu7631
    @jetleelimbu7631 ปีที่แล้ว +1

    खम्भे काका ले घाम पकाको रोटी सबै झगडे बिस्ने ले खाइदियो काका भोकै दामी छ है हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद

  • @tbtamang3725
    @tbtamang3725 ปีที่แล้ว +2

    हर्के हल्दारमा झगडिया बिष्नेले तहल्का नै मच्चाउछ ।

  • @johnlimbu6805
    @johnlimbu6805 ปีที่แล้ว +1

    Harke haldarma ritheko upasthiti le ati ramro vako xa

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M ปีที่แล้ว +13

    हर्के हल्दार सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 😍
    👇

  • @jagadishkarki3846
    @jagadishkarki3846 ปีที่แล้ว +12

    आजको ६०४ भाग धेरै राम्रो छ ! कथा लेखनलाई धेरै धन्यवाद छ !

  • @BishnuGaire-qz6fl
    @BishnuGaire-qz6fl ปีที่แล้ว +11

    धेरै नै महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् कलाकार हरु ले बधाई छ सम्पूर्ण हर्के हल्दार टिमलाई

  • @phurinjisherpa
    @phurinjisherpa ปีที่แล้ว +2

    रिठे बिनाको हर्के हवल्दार खल्लो हुन्छ

  • @rupakkhatri5049
    @rupakkhatri5049 ปีที่แล้ว +6

    रिथे निशा झगदिय बिस्ने नाङे र देउती भएसि पुग्यो हाम्लै❤❤❤

  • @bamrai8361
    @bamrai8361 ปีที่แล้ว +1

    मेरो मन पर्ने सिरियल यही हो, कुनै भाग नछुटाई हेर्ने गरेको छु।

  • @basantaprasadwagle6338
    @basantaprasadwagle6338 ปีที่แล้ว +1

    यो सिरियल झगडे बिसने ले गर्दा खल्लो देखियो आगामी दिनहरुमा झगडे जी अल्ली सुध्रिने अबस्था देखिन्छ

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 ปีที่แล้ว +1

    भारतिय सिरियल moves भहिस्कार गरुम आफ्नै देशका सिरियल हेरुम देउती र रिठ्ठे को जबर्जस्त एक्टिङ

  • @ChandralalJugjali
    @ChandralalJugjali ปีที่แล้ว +2

    बागमति र खम्बे बुडा बुडि भयर कहिले यउतै ओछ्यानमा सुतेको देखदिन कहिले काहीँ सुतिङमा घर मा यउतै ओछ्यानमा सुतेको देखाउनुन सिरियल राम्रो छ

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +3

    देउति बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ रिठ्ठे भाई र निशा बहिनीको अभियान राम्रो लान्छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂❤

  • @krisnasampang.raisampang1
    @krisnasampang.raisampang1 ปีที่แล้ว

    रिठे र निसा भयेर अतिनै राम्रो भयाे हर्के हल्दार सिरियल ❤❤❤❤❤❤

  • @motupatlufun93
    @motupatlufun93 ปีที่แล้ว +1

    बिदेसि सिरियल भन्दा नेपाली सिरियल हर्ने बानि बसालाैं ।❤ कलाका,लाई सम्मान गराैं ❤❤❤😊😊😊

  • @promobilelegends2015
    @promobilelegends2015 ปีที่แล้ว +1

    नेपाली सिरियल मा सबै भन्दा राम्रो हर्के हल्दार हो मत झन औला भाचि भाचि बस्छु कहिले आउछ भनेर आज त नाङ्गे जिले हसार झन्डै मरे मत 😂😂😂😂😂😂😂❤❤❤

  • @kalpanadhakal2068
    @kalpanadhakal2068 ปีที่แล้ว +46

    रिठे र निशाले गर्दा हर्के हल्दार छुटाउनै मन लाग्दैन मलाइ❤❤❤❤❤❤

  • @nishakuwor1598
    @nishakuwor1598 ปีที่แล้ว +11

    आज भोलि किन निशा र रिथे को बिचमा मिलन छैन?छुटेको भन्दा मिलन भको नै राम्रो हुन्छ है

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स ปีที่แล้ว

    निरन्तर हर्के हल्दारको साथमा छु।
    यह हरु सबैलाई मेरो नमस्ते🙏🙏

  • @DilipRai-q7o
    @DilipRai-q7o 7 หลายเดือนก่อน

    यो हर्के हल्दार सीरियल पैला त त्यति हेरदिन थे तर अहिले त कस्तो राम्रो लाग्न थाल्यो हौ साथीहरु

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 ปีที่แล้ว

    रिठ्ठे र निशाले गर्दा मात्रै यो शिरियल हेर्ने गर्छु झन बुनु मैचाको त झन कुरै नगरुम पुरानै फ्रेन्ड हो अज्जै राम्रो गर्दै जानू निशा र रिठ्ठे miss you

  • @dharmsinghparki769
    @dharmsinghparki769 ปีที่แล้ว +4

    आजको एपिसोड धेरै राम्रो लाग्यो बधाई छ सबैलाई

  • @rijanbist292
    @rijanbist292 ปีที่แล้ว +3

    मलाई मन पर्ने नाग्गे सर को एक्टिङ्ग्😂

  • @ravibasnet8198
    @ravibasnet8198 ปีที่แล้ว +10

    my best actor rithy bahi❤❤

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 ปีที่แล้ว +2

    😂😂😂 last haso lagyo malaai ghar juwai basna vanda tarsida rithhe gd

  • @DataramBista-on5sf
    @DataramBista-on5sf ปีที่แล้ว +1

    Malai ni sarai man parchha yo sirel

  • @damankhadka7722
    @damankhadka7722 ปีที่แล้ว

    रिठ्ठे र निशाको लभ स्टोरी हेर्न लाई मात्र हो म हेर्ने❤❤

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 ปีที่แล้ว +1

    देउती र रिठ्ठे को प्रेम काहानी ईस्ट्र्ट हुनु परो

  • @hamrobazar7133
    @hamrobazar7133 ปีที่แล้ว +1

    Harme haldar sirel .malai sari man parcha

  • @VijaySinghVijayKumar-pp6fe
    @VijaySinghVijayKumar-pp6fe 11 หลายเดือนก่อน

    घम्मा पकाको रोटी पहिला सिरेल देखनु पाए waah kya baat hai।🎉 माझा आए

  • @bishnusangroula927
    @bishnusangroula927 ปีที่แล้ว +3

    कति खेर दिन्छ

  • @nepalikumarraj6477
    @nepalikumarraj6477 ปีที่แล้ว +2

    अति राम्रो रिठ्ठेको जोडि

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 3 หลายเดือนก่อน +1

    Wow good 👌🏻

  • @mayathapa7477
    @mayathapa7477 ปีที่แล้ว +1

    Malai ati man parne serial sampurna kalacar lai suvakamana

  • @buddhatamang6710
    @buddhatamang6710 ปีที่แล้ว

    रिठे र निश्को माया प्रम चै राम्रो लग्छ अरु भन्दा❤❤❤❤❤

  • @nareshshrestha3481
    @nareshshrestha3481 ปีที่แล้ว +1

    Nisha ra rithe le garda dherai ramailo bhako xa harke haldar dherai dherai badhai suvakamana sampurna tim lai ❤❤❤❤ 🙏 🙏

  • @santoshxetry20
    @santoshxetry20 ปีที่แล้ว +1

    Arko Episode ma ritar nisako biha hunu paryo my favorite siriyal

  • @lppptl1937
    @lppptl1937 ปีที่แล้ว

    हल्दार बा हुदा खाली बाटुलिसङ ख्यास ख्यास मात्रै गर्थ्यो अहिले निसा र रिठे आएर रमाइलो भएको छ तर कहिले हो मिलन

  • @sanamstha123
    @sanamstha123 ปีที่แล้ว +1

    बागमती भाउजू काका देखि नरीसाउनुहै राम्री मान्छे रीसाको नसुहानी के

  • @kiranchhetri5276
    @kiranchhetri5276 ปีที่แล้ว +1

    Sachi nai nisha ra ritthe ko abhinay sarai maan xune xa Kasam se 🎊 🎉

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 ปีที่แล้ว

    वास्तविक हर्के हवल्दार , लाहुरे बालाई यो सिरियलमा छुटाए देखि यो सिरियल साह्रै खल्लो भएको छ।

  • @Sujanbhai1748
    @Sujanbhai1748 ปีที่แล้ว +1

    nange lamaa ko avinaya sarai ramro xa...jhule mailo kata harayoo

  • @sotantrashah3798
    @sotantrashah3798 ปีที่แล้ว

    राम्रो छ!कलाकारहरुकाे प्रतिभा अझै निखारिदै जाओस्,शुुभकामना ।

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 ปีที่แล้ว +1

    रिठ्ठे को र देउती को जोडी राम्रो छ

  • @bikramtamang607
    @bikramtamang607 ปีที่แล้ว +2

    Nisha r rithe Aypachhi harke hardar dherai ramro better bhayko chha ..!!!

  • @Sirful921
    @Sirful921 ปีที่แล้ว +3

    हर्के हल्दार नया भाग हेर्न नछुटाउनु होला कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 ปีที่แล้ว +3

    My favourite serial ✋🙏

  • @bibasgauli1779
    @bibasgauli1779 ปีที่แล้ว +2

    My favourite serial❤❤❤❤ Harke haldar..

  • @ambirtv497
    @ambirtv497 ปีที่แล้ว

    ❤❤सबैलाई नमस्कारको साथमा रमाइलो धेरै रमाइलो

  • @jbtamang.8395
    @jbtamang.8395 ปีที่แล้ว +3

    ❤man xuyo love to all team. 🎉

  • @pujanepali1632
    @pujanepali1632 ปีที่แล้ว +1

    Yo jhagdabisnelai dekhada tw yk dam rish uthne malai matra hoki k ho

  • @santoshbk759
    @santoshbk759 ปีที่แล้ว

    झक्दे किस्ने मलाइ धेरै मन पर्छ

  • @johnlimbu6805
    @johnlimbu6805 ปีที่แล้ว +1

    Ramram jhagade bisneko san😅😅😅😊😊😂😂

  • @gurungdev3542
    @gurungdev3542 ปีที่แล้ว

    हर्के हल्दार सबै टिमलाई नमस्कार छ र सबै टिमले राम्रो गर्नु भाको छ यसैगरी बनाउदै जानु होला आजै राम्रो त तिखे र निशको छ आजै राम्रो बनाउनु होला मैले नछुटी हेर्दै छु हर्के हल्दार मा मल्टा देखी सबैलाई धन्यवाद !

  • @yourajpradhan5995
    @yourajpradhan5995 ปีที่แล้ว

    Love story halka meleko hernu maja aaula .jaile jarara mazza aayena

  • @VijaySinghVijayKumar-pp6fe
    @VijaySinghVijayKumar-pp6fe 11 หลายเดือนก่อน

    घम्मा पकाको रोटी पहिला सिरेल देखनु पाए waah kya baat hai।🎉 माझा आए ओरु begaruouna हिंदी फिल्म को songs ❤🎉।

  • @मिलनबान्तावा
    @मिलनबान्तावा ปีที่แล้ว +1

    कुबेन्डेले गर्नै गर्छ 😜😂

  • @delmadaldal8523
    @delmadaldal8523 ปีที่แล้ว

    दामि छ है दामि 👍️👍️👍️👍️👍️👍️

  • @kamalraj2345
    @kamalraj2345 ปีที่แล้ว

    Babaal xa serial sir dherai dherai Babaal xa

  • @purbelikancha4863
    @purbelikancha4863 ปีที่แล้ว

    कुभिन्डेलाई निकालेर हर्के र लाउरे बा लाई ल्याउनुहोला कृपया !!

  • @bindabasinionline3298
    @bindabasinionline3298 ปีที่แล้ว

    Nisa ra rethe ko जोड़ी best xa

  • @SitalMagar-ek4dp
    @SitalMagar-ek4dp ปีที่แล้ว +1

    My favourite sirial 😘

  • @gitaBudhathoki-qv1ox
    @gitaBudhathoki-qv1ox ปีที่แล้ว +1

    This serial is nothing without harke baa

  • @आस्थागुरुङ
    @आस्थागुरुङ ปีที่แล้ว +1

    झगडे बिस्ने मुर्दावाद

  • @prakashmainali4102
    @prakashmainali4102 ปีที่แล้ว +1

    Very nice episode

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx ปีที่แล้ว

    ma chaahi jhabi daaiko fan hai😂

  • @sumanlawti1608
    @sumanlawti1608 ปีที่แล้ว +1

    Dami,Dami,xa❤❤🎉🎉

  • @mrbh3606
    @mrbh3606 ปีที่แล้ว +1

    Dami Xa Hajur

  • @rudrashahi-ro4es
    @rudrashahi-ro4es ปีที่แล้ว

    Khai harke haldar

  • @prajolmagar9337
    @prajolmagar9337 ปีที่แล้ว

    कहिलेकाही त यो मुला मुलापात्ले पनि दर्हो भेटेको देखाउनु पर्यो क्या जस्लाई पनि कुटेको थर्काको यो मुला पातको अलि बढी नै भयो क्या

  • @ShovaSapkota-rg4ft
    @ShovaSapkota-rg4ft ปีที่แล้ว

    ramro xa harke haldar siriyal

  • @bhuvan661
    @bhuvan661 ปีที่แล้ว

    हर्के हवल्दार लाइ नै निकाले पछि अव यात्राको हर्के हवल्दार ???😢

  • @search_to_find_emoje
    @search_to_find_emoje ปีที่แล้ว +1

    Babal xa hajur 😂

  • @entertainment8479
    @entertainment8479 ปีที่แล้ว

    Nagne ko acting ekdam man parcha malai tyo ahhhhhhahhhh ahhhh garne jhan no one can do that like realistically

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 ปีที่แล้ว

    रिठ्ठे को र देउती प्रेम भाको र देउती ले त झन राम्रो एक्टिङ गरेको छ रिठे पनि अलि एक्सन म आउनु परो झगडे बिस्नु सङ सधै डराएर भएन अलि एक्टिङ चेन्ज गरुम अनि मज्जा आउँछ सिरियल हेर्न

  • @angdhisherpa4729
    @angdhisherpa4729 ปีที่แล้ว +1

    Rithe rw Nisha Lai hererw hernu mAn lagdaina

  • @MenukBan
    @MenukBan ปีที่แล้ว

    धेरै राम्रो छ🙏🙏🙏🙏🙏

  • @buddhatamang6710
    @buddhatamang6710 ปีที่แล้ว

    जडिय बिस्नेलाई कस्ले छुटौउनु भायो नि जेल पटा

  • @ramshankar7945
    @ramshankar7945 ปีที่แล้ว +1

    Rithe Ra nisa khub man parxa

  • @diwashkhanal8594
    @diwashkhanal8594 ปีที่แล้ว

    Harke halder chaio

  • @yomanghatane8864
    @yomanghatane8864 ปีที่แล้ว

    हर्केलाई निकालेर अाज गाेरु के काे नया देखाउदैछन जिवनमा याे हेरदिन

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 3 หลายเดือนก่อน +1

    Hajur

  • @rajdangalshusilaraidangal9080
    @rajdangalshusilaraidangal9080 ปีที่แล้ว

    धेरै पछि हेरेको खम्बे त सर्लाक्कै दुब्लाको पो रहेछ कि होइन हो खम्बे भन्दिन परो कि होइन खम्बे