ODI World Cup 2027 मा १४ टिमले खेल्ने, यस्तो छ नेपालको ‘रोडम्याप’

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.ค. 2024
  • ODI World Cup 2027 मा १४ टिमले खेल्ने, यस्तो छ नेपालको ‘रोडम्याप’। आगामी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुनेछ। अहिलेसम्म सो विश्वकपका लागि आयोजक र सह-आयोजकको हैसियतमा दक्षिण अफ्रिका र जिम्बाब्वे छनोट भइसकेका छन्। विश्वकप २०२७ का लागि अब १२ टिमको टुंगो लाग्न बाँकी छ। #ODIWorldCup2027 #NepalCricket #SportsInNepal #T20WorldCup #CAN #NEPvsIRE #WorldCup #NEPvsNED #OMAvsNEP #NEPvsUAE #RohitPaudel
  • กีฬา

ความคิดเห็น • 11

  • @user-hi5pj5lr2j
    @user-hi5pj5lr2j 4 วันที่ผ่านมา +3

    Best of luck Nepal ❤❤❤

  • @ridamjagri5958
    @ridamjagri5958 4 วันที่ผ่านมา +4

  • @spgaming6191
    @spgaming6191 3 วันที่ผ่านมา +2

    Sirlanka kaha gayo

  • @vipinpuri1342
    @vipinpuri1342 3 วันที่ผ่านมา +1

    2:48 श्रीलंकापनि थियो।

  • @ChetanThapa-zw7rf
    @ChetanThapa-zw7rf 4 วันที่ผ่านมา +1

    ❤❤

  • @RabiLama-gc9yf
    @RabiLama-gc9yf 4 วันที่ผ่านมา +2

    यसपाली T20 विश्वकपमा सुुर 8 मा पुग्ने सबै टिम विश्वकप खेल्न पाउँछ रे, यसमा अमेरिका विश्वकप खेल्न परिसक्यो भन्छ, पाकिस्तान, श्रीलंका, न्युजल्याण्डले विश्वकप छनोट खेल्नुपर्छ होला ।

    • @ankitdhakal733
      @ankitdhakal733 3 วันที่ผ่านมา +2

      2027 KO odi world cup ma paudaina 2026 T20 world cup KO super 8 ma pugni ley balla pauxa

    • @nirakgaha-vu2gp
      @nirakgaha-vu2gp 3 วันที่ผ่านมา +3

      ICC T20 rank 1 to 12 Team already qualified .

  • @20III
    @20III 4 วันที่ผ่านมา +1

    Nepal are you joking... see nepal batting 😂😂😂

    • @SportsInNepal
      @SportsInNepal  3 วันที่ผ่านมา

      @20III जी ठट्ठा होइन। समय अझ धेरै छ। मिहिनेत र गज्जब राणनीतिका साथ तयारी गर्‍यो भने नेपाल छनोट हुन सक्छ।

  • @NepaliBabu-wv9bu
    @NepaliBabu-wv9bu 3 วันที่ผ่านมา +1

    Nepal sikdai x 😂😂😂
    100 years ma siki hal x.
    Yo juni ma herna paudaina