म चियापफ शोकी होस्ट पूजा लिम्बु हुँ। यो एपिसोडमा मैले खोकि र रुघाखोकीले धेरै गाह्रो महसुस गरेकी थिएँ। त्यही कारणले गर्दा म थप प्रश्नहरू सोध्न र कुराकानीमा अझ गहिरो रूपमा सहभागी हुन सकिनँ। भिडियोभरि खोक्दै बिताउनुपर्यो, जुन मलाई एकदमै नरमाइलो लाग्यो। 🙏 तर, म हाम्रो अतिथि श्री गरुडध्वज बस्नेत सरप्रति एकदमै आभारी छु, जसले मेरो अवस्थालाई ध्यानमा राख्दै सम्पूर्ण शोमा धैर्य देखाउनुभयो। धन्यवाद सर, तपाईंको साथ र सहकार्यको लागि। सबै दर्शकहरूप्रति मेरो माया र सम्मान छ। तपाईंहरूको समर्थनले नै मलाई यस यात्रा गर्न प्रेरणा मिल्छ। आगामी एपिसोडहरूमा अझ राम्रो गर्ने प्रयास गर्नेछु। कृपया, समर्थन गर्न छोड्नुभएन है। ❤️ धन्यवाद! 🙏 #ChiyaPuff #HishanaProductions #NepaliPodcast #Thankful
म चियापफ शोकी होस्ट पूजा लिम्बु हुँ। यो एपिसोडमा मैले खोकि र रुघाखोकीले धेरै गाह्रो महसुस गरेकी थिएँ। त्यही कारणले गर्दा म थप प्रश्नहरू सोध्न र कुराकानीमा अझ गहिरो रूपमा सहभागी हुन सकिनँ। भिडियोभरि खोक्दै बिताउनुपर्यो, जुन मलाई एकदमै नरमाइलो लाग्यो। 🙏
तर, म हाम्रो अतिथि श्री गरुडध्वज बस्नेत सरप्रति एकदमै आभारी छु, जसले मेरो अवस्थालाई ध्यानमा राख्दै सम्पूर्ण शोमा धैर्य देखाउनुभयो। धन्यवाद सर, तपाईंको साथ र सहकार्यको लागि।
सबै दर्शकहरूप्रति मेरो माया र सम्मान छ। तपाईंहरूको समर्थनले नै मलाई यस यात्रा गर्न प्रेरणा मिल्छ। आगामी एपिसोडहरूमा अझ राम्रो गर्ने प्रयास गर्नेछु। कृपया, समर्थन गर्न छोड्नुभएन है। ❤️
धन्यवाद! 🙏
#ChiyaPuff #HishanaProductions #NepaliPodcast #Thankful
No problem Tara ni ramro cha keep it up🎉🎉🎉
Interesting interview. Thanks for the show.
wow !! interesting conversation 🙏🏻
Love it ❤❤
धेरै धन्यवाद। यदि तपाईँलाई यस्तो सामग्री मनपर्छ भने कृपया सब्सक्राइब गर्नुहोस्। नयाँ एपिसोडहरू हरेक शुक्रबार साँझ ६ बजे!
उहिलेको चलन देखि वर्तमान सम्म भएका गतिविधि समेटेको बातचित बडो रमाइलो यथार्थमा आधारित राम्रो लाग्यो ।
धेरै धन्यवाद। यदि तपाईँलाई यस्तो सामग्री मनपर्छ भने कृपया सब्सक्राइब गर्नुहोस्। नयाँ एपिसोडहरू हरेक शुक्रबार साँझ ६ बजे!
रमाइलो कुरा ❤️🙏
Glad you liked it. Thank you for watching.
Nice 🎉🎉
धेरै धन्यवाद। यदि तपाईँलाई यस्तो सामग्री मनपर्छ भने कृपया सब्सक्राइब गर्नुहोस्। नयाँ एपिसोडहरू हरेक शुक्रबार साँझ ६ बजे!
keep growing team ❤
धेरै धन्यवाद। यदि तपाईँलाई यस्तो सामग्री मनपर्छ भने कृपया सब्सक्राइब गर्नुहोस्। नयाँ एपिसोडहरू हरेक शुक्रबार साँझ ६ बजे!
best wishes to the team
Thank you so much sir. Big fan.
Nice🎉
धेरै धन्यवाद। यदि तपाईँलाई यस्तो सामग्री मनपर्छ भने कृपया सब्सक्राइब गर्नुहोस्। नयाँ एपिसोडहरू हरेक शुक्रबार साँझ ६ बजे!
Wow

✌️

Good job

चाखलाग्दो बार्तालाप🙏
धेरै धन्यवाद। यदि तपाईँलाई यस्तो सामग्री मनपर्छ भने कृपया सब्सक्राइब गर्नुहोस्। नयाँ एपिसोडहरू हरेक शुक्रबार साँझ ६ बजे!
Buwa Namskar