puja devkota को घरमा किन आए त uk बाट गणेश बहादुर के शि ?? पुरा भिडियो हेर्नुहोला।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 418

  • @kanchandiyo7282
    @kanchandiyo7282 6 ปีที่แล้ว +58

    धन्यवाद छ के सि सर हजुर लाई दुख पीडामा परेका लाइ सहयोग गर्नु नै धर्म हो खुसी लाग्यो

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 6 ปีที่แล้ว +130

    यति भाबुक बनायो। वास्तब मा यो नानि को गित होइन यो। यो त भाबना हो जुन भित्र मुटु निचोरिएर बाहिर पोखिएको पानि हो। नानु तिमीलाई साथ् र सहयोग गर्ने हाम्रा हात हरु सधै भरि रहने छन्। गणेश सर हजुर लाइ कसरि सम्बोधन गरु। हजुर लाइ मेरो तर्फ देखि नमन छ। यो पिडा पिडा ले भरिएको घर मा पुगेर थोरै भए पनि मलम लगाउने काम गर्नु भो हजुर लाइ धेरै धेरै धन्यवाद।
    र बिक्रम मलाकी सर लाई पनि धेरै धेरै धन्यवाद। हजुर हरुका आगामी दिन सफलता का साथ् बितुन।

    • @sarupaudel4947
      @sarupaudel4947 6 ปีที่แล้ว

      Raj Kumar. B.K धेरै धेरै धन्यवाद

  • @khadkadxn8890
    @khadkadxn8890 6 ปีที่แล้ว +115

    गणेश सर हजुर त भगवान हो हजुर जस्तो कोमल हिर्दय र सहयोगी मन सलाम छ

    • @nirapalpali5857
      @nirapalpali5857 6 ปีที่แล้ว

      Khadka dxn on

    • @mandirapokhrel3821
      @mandirapokhrel3821 6 ปีที่แล้ว +2

      दानिलाइ हानी कहिलेइ हुदैन हजुर...हजुरको नि जय होस्

    • @radhashrestha9586
      @radhashrestha9586 6 ปีที่แล้ว

      God bless you sir

    • @mukheshkalpana1287
      @mukheshkalpana1287 6 ปีที่แล้ว

      Sar tapaiko sayaga lai man daykhu Salam

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 5 ปีที่แล้ว

      धन्यवाद छ सर हजुरलाइ दुखिकाे अाँसु पुछिदिनुभयकाेमा

  • @susmabhattrai6981
    @susmabhattrai6981 6 ปีที่แล้ว +47

    अाज फेरि रुवाउनु भयाे सरले नानिकाे सफलताकाे कामना गर्दछु

  • @BabuRam-lj7zh
    @BabuRam-lj7zh 6 ปีที่แล้ว +23

    सहयोगी दाजु लाई धेरै धेरै धन्यवाद

    • @samchilder6617
      @samchilder6617 4 ปีที่แล้ว

      Sayogi mahan daju dannebad 6

  • @munapun7811
    @munapun7811 6 ปีที่แล้ว +10

    नानिले यसरी नै राम्रोसँग गर्दै जानू तिम्रो गितबाट सबै को मन छोएको छ ।यसरी नै राम्रो गदैजानु केही रहस मिल्दै गयो भने राम्रो हुनेछ नानिलाई

  • @rajpun5924
    @rajpun5924 6 ปีที่แล้ว +10

    बहादुर केशी दाईलाई सहयोग को लागी मुरी मुरी धन्याबादछ । र जुन बिक्रम भाईलाई त भन्नु कुनै शब्द छैन यति सानो उमेरमै समाज सेवा मा लागेर पुजाको उधार गर्नु चान चुने कुरा हैन भाई लाई भगवानले अबष्य हेर्ने छन यक दिन ,राम्रो कामको राम्रै फल अबष्य पाउनु हुने छ Thank you so much bhai

  • @suminashahi402
    @suminashahi402 6 ปีที่แล้ว +32

    गणेश दाइ बीचरा भावुक भएर आँसु लुकाउन चस्मा लगाउनु भो कति ठूलो दाइ को मन kc तर हेर्दा राई,लिम्बू ,गुरुङ जस्तो लाग्यो दाइ हजुर भगवान ले हजुर धेरै आशिष् दीउन

    • @iman9680
      @iman9680 6 ปีที่แล้ว

      sumina shahi malai pani achama laagiyo anuhaar herdaa ta kc jasto dhekhidaina?

    • @dipendrababukc6384
      @dipendrababukc6384 6 ปีที่แล้ว +1

      Ho thyakkai gurung jasto manche

    • @suminashahi402
      @suminashahi402 6 ปีที่แล้ว

      ho ne ishor rai same rai,limbu,gurung jasto

    • @suminashahi402
      @suminashahi402 6 ปีที่แล้ว +1

      ho nee same

  • @rabintaital1984
    @rabintaital1984 6 ปีที่แล้ว

    कति मनै रुबाउने शब्द नानी को र गणेश केसि सर लाई धेरै धेरै धन्यवाद सलाम छ

  • @susmabhattrai6981
    @susmabhattrai6981 6 ปีที่แล้ว +32

    हार्दिक हार्दिक धन्यवाद सर हजुर कति माहान हुनुहुन्छ है गरिब दुखिकाे भगवान हजुरलाई मेराे सलाम

  • @deepchapagain7346
    @deepchapagain7346 4 ปีที่แล้ว

    सारै राम्रो लाग्यो यसरि सबैले चासो दियेको राम्रो। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💥💥💥💥💥🙏🙏🙏🙏🙏

  • @birbhadhurthapa9656
    @birbhadhurthapa9656 6 ปีที่แล้ว +15

    धेरै धेरै धन्यवाद के सी सर लाइ

  • @pujagurung2472
    @pujagurung2472 6 ปีที่แล้ว

    हैट अाशु नै अायाे सहयोगि गणेश सरलाई धेरै धेरै धन्यावाद

  • @dharmakhadka6115
    @dharmakhadka6115 6 ปีที่แล้ว

    गणेश के.सि.दाजुलाई मेरो तर्फबाट पनि धेरै-धेरै धन्यवाद छ।

  • @hamrotv1133
    @hamrotv1133 6 ปีที่แล้ว

    सहयोग को लागी धेरै धन्यवाद हजुर को सहयोग महान छ सलाम गर्छु म हजुर लाइ

  • @teenjitheeng3453
    @teenjitheeng3453 6 ปีที่แล้ว

    सहयोगी अङकल लाई धेरै धेरै धन्यवाद । 🙏

  • @prayash92
    @prayash92 6 ปีที่แล้ว

    wow धेरै धन्यवाद गनेश केसि ज्यु लाई ।

  • @jesusroal2873
    @jesusroal2873 5 ปีที่แล้ว

    धन्यबाद गणेश सर अलिकति भए पनि राहात हुनेछ पुजा लगायत घर परिबारलाइ पुनह सलाम गणेश सर

  • @biswashmagar2128
    @biswashmagar2128 6 ปีที่แล้ว

    गणेश दाजु सलाम हजुर लाई।तपाईं लाई सधै यसरी नै सहयोग गरिरहन पुगि रहोस।तपाईं जस्ता महान ब्याक्तित्व हरु देख्न पाउँदा एक दम खुसी लाग्छ।नानू May god bless u

  • @chengchungmonggoliyan1238
    @chengchungmonggoliyan1238 6 ปีที่แล้ว +6

    गणेश केशी सर लाई यति धेरै सहयोग गर्नुभयकोम मन देखिनै सलाम छ ।मेरो
    र पूजा बुनु भबिस्य म ठुलो मन्छे बन्नु ल
    र अन्तम बिक्रम मालकी अनि केमरा मेन दादा हरुलाई धन्यवाद ।

  • @prembhandari799
    @prembhandari799 5 ปีที่แล้ว

    पुजा को लागी सहयोगिहरुलाइ मेरो सलाम नमस्कार छ सहयोग गर्दै जाउ हामी नेपालिको नाताले

  • @nishantpunmagar600
    @nishantpunmagar600 5 ปีที่แล้ว

    बधाइ छ दाइ हजुरलाइ आर्थिक सहयोगको लागी

  • @uedayabam9372
    @uedayabam9372 4 ปีที่แล้ว

    मन साह्रै पोल्यो पूजाको मार्मिक शब्दले।स्वर पनि अति मिठो रहेछ।केहि दिन नसके पनि शुभ कामना दिंदै फेरि उत्तरोत्तर प्रगतिको हार्दिक शुभ कामना!

  • @biyogikhadka207
    @biyogikhadka207 6 ปีที่แล้ว

    तपाइले गरेको सहयोग धन्यबाद छ सर।

  • @acel152
    @acel152 6 ปีที่แล้ว

    गणेश सर ले सहयोग र एसरी साथ दिनुभएको मा धेरै खुसी लाग्यो र भावुक पनि भए धेरै ।

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 8 หลายเดือนก่อน

    पूजा लाई संयोग गर्नु हुने गणेश के सी sir लाई धेरै धेरै धन्यवाद पूजा तिम्रो धेरै उन्नति पर्गती होस 💜💙👍👍🙏🙏

  • @johneolyu5779
    @johneolyu5779 6 ปีที่แล้ว

    गरेस दाजु लाई धेरै धेरै धन्यवाद हिरध्य देखि नाइ

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 6 ปีที่แล้ว

    धेरै धेरै धन्यबाद गणेश दाइ।पुजा लाई सहयोग गर्नु भए कोमा तपा लाई शारा नेपाली ले सम्मान गर्ने छ्न।धन्यबाद दिने छ्न। असल काम गर्नु भो। दिन दुखी बालिकालाइ केही आर्थिक सहयोग गरिदिनु भएकोमा।।।।

  • @deepakchetry9012
    @deepakchetry9012 5 ปีที่แล้ว

    Dhanybad xa hjur kc ji.yo nepaliko sacho satyata ra nepali mon yesailai vaninchha..joy nepal hindu rastry..joy gorkha .

  • @YOG-RAJ-1626
    @YOG-RAJ-1626 6 ปีที่แล้ว

    गणेश के सि जि को महान तालाई सलम छ।
    तपाईंको हरेक पल सुखद र शुभ रहोस् अनि तपाईं ले गरेको यो महान कार्य ले सारा नेपाली हरुका लागि एउटा राम्रो सन्देश दिएको जस्तो लागिरहेछ

  • @dhrubaadhikari799
    @dhrubaadhikari799 6 ปีที่แล้ว +1

    गणेश सरकाे महान पुण्यकर्म प्रति सलाम।

  • @mayan9184
    @mayan9184 6 ปีที่แล้ว

    यति धेरै मायाँ अनि पुजा नानू को दुख बुज्नु भयको गणेससर लाई बदाईछ अाफ्नो कार्य मा सफल्ता भयिरहिको होउस तपाईलाई।

  • @HiHi-qq5db
    @HiHi-qq5db 6 ปีที่แล้ว +13

    सहयोगि सरलाइ मनदेखि धनयबाद छ सर

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 6 ปีที่แล้ว +3

    गणेश सर हजुरलाई हाम्रो तर्फबाट लाखौंलाख माया र बधाई सलाम गर्दछौं सहयोगी मनलाई

  • @hemasunar4061
    @hemasunar4061 6 ปีที่แล้ว +3

    सयोग गर्ने सरलाइ धेरै धेरै धन्नेबाद

  • @sirjanagurung8212
    @sirjanagurung8212 6 ปีที่แล้ว +3

    सहयोग बुबालाई धनयाबाद

  • @ghanshyampun2198
    @ghanshyampun2198 6 ปีที่แล้ว +29

    के सि सर हजुर जँतै मँन भयको मान्छि अगर यो दुनियामा हुन्थेयो भनी सन्सार दुखि हुदैन थियो

  • @karnanepali5691
    @karnanepali5691 6 ปีที่แล้ว

    गणेश दाईको कुराले र नानिको स्वर र अवस्थाले आँखा रसायो
    आत्मा बाट नै सलाम छ दाईलाई !!
    साउदी बाट हेर्दै

  • @krishnakhadka4282
    @krishnakhadka4282 6 ปีที่แล้ว

    सहयोगी दाता हरुलाई धन्यबाद छ

  • @mobiksa8294
    @mobiksa8294 6 ปีที่แล้ว

    Biseh dhaerai dherai dhanyaaabad ganesh dai lai yati tholo man kari man hune dailai salut ani baeniko aawajma damdar xa

  • @7startvnepal536
    @7startvnepal536 6 ปีที่แล้ว +30

    Waaaaaaaaaaa आखांवट्टा आसु रसायो के.सि सर राम्रो अभियानको लागि thank you

  • @rastiyaonline1124
    @rastiyaonline1124 6 ปีที่แล้ว

    नानू धेरै मिठो गित गाउनु भयो wow

  • @wangyalbhutia7058
    @wangyalbhutia7058 6 ปีที่แล้ว +8

    Ganesh sir you are the real hero of the world.....hat's of you sir

  • @aashiqawara127
    @aashiqawara127 5 ปีที่แล้ว

    Dherai ramro super 👌

  • @rishiadhikari321
    @rishiadhikari321 4 ปีที่แล้ว

    Great job thank you

  • @shresthadev691
    @shresthadev691 6 ปีที่แล้ว

    गणेश सर लाई धेरै धेरै धन्यवाद नानी को लागि यूके देखि सहयोग गर्न भनी घरमै भेट्न आउनु भो......!!!

  • @nabinaali6807
    @nabinaali6807 6 ปีที่แล้ว

    Kato ramro sabdaa and sor dhandebat nau take care

  • @badalff8746
    @badalff8746 6 ปีที่แล้ว

    Wow nice voice..Puja nani..??
    Ganesh dada jiu salam xa..👏🙏🙏

  • @ramalathakori8920
    @ramalathakori8920 6 ปีที่แล้ว +6

    धेरै धेरै धन्यवाद गणेस सर लाई

  • @deepchhetri7198
    @deepchhetri7198 6 ปีที่แล้ว +7

    गणेस सर हजुर्लाइ धेरै धेरै धन्य्बाद छ!

    • @vshvsh1573
      @vshvsh1573 6 ปีที่แล้ว

      हजुर हरू लाई धेरै धेरै धदे वाद

  • @karanbhandari3874
    @karanbhandari3874 6 ปีที่แล้ว +3

    पुजाको आफ्नै लय राम्रो थियो! thank to you so much Ganesh kc sir.God bless you forever .

  • @uddhabbhattarai107
    @uddhabbhattarai107 6 ปีที่แล้ว

    सहयोगी दाता लाई धन्यवाद

  • @teerthadahal8700
    @teerthadahal8700 6 ปีที่แล้ว

    सहयोगमा साथ दिनुहुने सरलाई धन्यवाद महान छ तपाईं को ह्र्दय

  • @muskanraigai3382
    @muskanraigai3382 6 ปีที่แล้ว

    ल बधै छ गाणेश सर लाई हजुर जस्तो माहन मन्छेको खचो छ यो सानी बैहिनिलाई अनि जाहा भएनी यो बैनिको बाबा जसारी घर फर्किनु होला

  • @dahalbahadur1364
    @dahalbahadur1364 6 ปีที่แล้ว

    गणेश सर सलाम छ तपाई लाई अझै पनि नानिको लागि केही पहल गर्दिनु होला ।।

  • @sammyl913
    @sammyl913 6 ปีที่แล้ว +1

    ठुला मनका धनि गणेश बहादुर जी लाई धेरै धेरै धन्नेबाद छ म पुजा लाई यै भन्न चाहान्छु छोडेर जाने को नाम नलिनु नै राम्रो हुने छ अब दुख संघन्स्र गरेर गीत संगीत सिकेर अगाडी बढ़ने हो एक दिन भगुवानले देख्नु हुने छ.

  • @पुर्णतामाङ
    @पुर्णतामाङ 6 ปีที่แล้ว

    धन्यवाद सर सयोग को हात बढाउनु भो साथै सम्पूर्ण नेपाली ले बिचारि नानु अामा लाइ सयोग गरौ

  • @prakashsaud2310
    @prakashsaud2310 6 ปีที่แล้ว

    सहयोगि भावना मन्का धनि
    गणेश सर हजुर को जय होस 🙏 🙏

  • @aadeshikaandaadit7531
    @aadeshikaandaadit7531 6 ปีที่แล้ว +6

    के सि सर हजुर को सबै सोचेका सबै सपना हरु पुरा होस हजुर ले यो नानु लाई धैरै ठुलो पुन्य कमाउनु भयो

  • @ghanshammagar4819
    @ghanshammagar4819 6 ปีที่แล้ว

    Mahan kam sayog gari dinu vako ma dherai dhanyabat

  • @tikaramkhanal8638
    @tikaramkhanal8638 6 ปีที่แล้ว

    गणेश kc दाजु हजुर लाइ हाम्री चेली पुजा बैनी र अरु लाला बाला को आसिर्बाद लाग्नेछ ,,,misss u दाजु ,

  • @rameshnakal3788
    @rameshnakal3788 6 ปีที่แล้ว

    आहा गनेश सर ह्जुर लाई धेरै धेरै धन्नेबाद

  • @rastiyaonline1124
    @rastiyaonline1124 6 ปีที่แล้ว

    विशेष गरि धेरै धेरै धन्यवाद दिना चाहान्छौ सम्पुर्ण नेपाली दाजु भाइले

  • @mayakharal4432
    @mayakharal4432 6 ปีที่แล้ว

    great job uncle अरुको दुःख मा सहयोग गर्ने हजुर को मन सार्है महान छ

  • @shresthapushpakumar496
    @shresthapushpakumar496 5 ปีที่แล้ว

    अतिनै मार्मिक चित्रण मनै छोयो

  • @gwgsgsgs9050
    @gwgsgsgs9050 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ सर हजुर लाई

  • @bharatbhaibistbharat3519
    @bharatbhaibistbharat3519 6 ปีที่แล้ว

    धन्यवाद सर हजुर लाइ मेरो देश नेपाल को हीरो हो हजुर

  • @himasaru2281
    @himasaru2281 6 ปีที่แล้ว

    गणेश केसि दाजु लाई धेरै धेरै धन्यवाद । God bless you daju.

  • @narbahadurrana7677
    @narbahadurrana7677 6 ปีที่แล้ว

    धेरै मार्मिक छ,,,,भगवान्को भरोसा

  • @yadavneupane350
    @yadavneupane350 6 ปีที่แล้ว

    सयोग गर्न uk दाजु लाई धेरै धन्यवाद

  • @manbohora9222
    @manbohora9222 6 ปีที่แล้ว

    गणेश सर जस्तो सहयोगी मन अझै धेरै हुनेछ्न भन्ने ठूलो आस मा छु।

  • @sushilathapa4208
    @sushilathapa4208 6 ปีที่แล้ว

    गणेश सर हजुरले पुण्य कमाउनु
    भएकाे मा धन्यवाद, हजुरलाई
    ईश्वर ले याे भन्दा सयौं गुना भन्दा
    पनि बढी कृपा गर्नेछन् ।

  • @bhaktisharma746
    @bhaktisharma746 6 ปีที่แล้ว +1

    मन का धनी गणेश जी हजुर लाइ लाउन खान भ्ग्वान ले सदै यसरी ती हात उथुन खुसी सदै मिलोश

  • @saritaangla619
    @saritaangla619 6 ปีที่แล้ว

    Khusi lagxa yasri sath deko herna pauda ...thanks dae..

  • @sapunagurung9661
    @sapunagurung9661 6 ปีที่แล้ว

    गडेश सर हजुर लाई धेरै धेरै धन्यवाद

  • @aeonfluxdgraeon9323
    @aeonfluxdgraeon9323 6 ปีที่แล้ว +9

    good job he is A real hero....✌✌✌

    • @durgabhattarai5595
      @durgabhattarai5595 6 ปีที่แล้ว

      गनेश दादा हजुर को त्यो माहान निस्चल मन लाई दिने शब्द सायेद इसोर सङ पनि छैन दादा हजुर लाई मेरो हिर्दये देखि सेलुत गर्न चाहन्छु

  • @gitatiwari774
    @gitatiwari774 6 ปีที่แล้ว

    गणेश सर हजुर लाई धेरै धेरै धन्यवाद छ ।

  • @khagendrasapkota4953
    @khagendrasapkota4953 6 ปีที่แล้ว

    गणेश सर जय होस 😍😍😍नेता हरु सबै येतै भैदिय कुनै पनि गरिब हुनु पर्दैन थियो

  • @sarurai8634
    @sarurai8634 6 ปีที่แล้ว +1

    Dhannyabad cha sir hjr lai

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 6 ปีที่แล้ว +1

    नानुको गीत, अनि गाउने तरिका ......wow soo amazing .god bless you nanu.

  • @nimasherpa733
    @nimasherpa733 6 ปีที่แล้ว +4

    दाजु हजुर लाई सलाम 🌺🌺👏👏

  • @manitarai2384
    @manitarai2384 5 ปีที่แล้ว

    Kasto vavuk hune videoo...tnq sir

  • @shristikc5804
    @shristikc5804 6 ปีที่แล้ว +6

    गणेश सर धन्याबाद हजुर लाइ

  • @minadahal770
    @minadahal770 6 ปีที่แล้ว

    Dherai dherai dhanny baad xa ganesh kc laijee

  • @rrajeshhamal1952
    @rrajeshhamal1952 6 ปีที่แล้ว +2

    गणेश सर हजुर माहान हुनुहुन्छ र त यो नानी को जीवन मा आसाको किरण बन्दिनु भो धन्येछ हजुर लाई सर।

  • @madhuthapa4023
    @madhuthapa4023 6 ปีที่แล้ว

    Katimitho aawaj hau naniko.safaltako suvakamana

  • @santatamang4044
    @santatamang4044 6 ปีที่แล้ว +4

    Gadesh sir lai derai derai dhanyabadh dhanyabadh dina chahanxu...

  • @saharasansarsansar9727
    @saharasansarsansar9727 6 ปีที่แล้ว

    your great srr thank u sr aru ly jti pni aaya yo pariwarlai sahayog garanan

  • @purnashahi8699
    @purnashahi8699 6 ปีที่แล้ว

    वा गणेश भाइ बडा खुशी लाग्यो दुखीको सेवा मद्दत गर्न नेपाल जन्म भुमी पुगनु भइको रहेछ अनी साच्चै स्यानो नानीको गीतले मेरोनी मुतु छुयो भगवान ले तपाइलाइनी सधै सुखी राखुन।

  • @yamthapathapa1538
    @yamthapathapa1538 6 ปีที่แล้ว

    धेरै राम्रो मन् छ सर् संग तपाई जस्तानि छन् यो देस्मा

  • @milanpardeshi7660
    @milanpardeshi7660 5 ปีที่แล้ว

    गणेश जि धेरै धेरै अभारि छौ हजुर प्रति

  • @ramkarki2554
    @ramkarki2554 5 ปีที่แล้ว

    गणेश के सी बधाई छ हामी सबैलाई नेपाली को

  • @manishamalla717
    @manishamalla717 4 ปีที่แล้ว

    Dhanyabad xa sir hujurlai

  • @niulshrestha8446
    @niulshrestha8446 6 ปีที่แล้ว

    Swor Dami 6, Yastai sabailey Yo dukhi Pratibha bhayko Naniko 1 ghar banidiy sabai prati aabhar Bekt gard6u.

  • @dineshbasnet4514
    @dineshbasnet4514 6 ปีที่แล้ว +6

    सहयाेगि के सि सर लाई हृदयदेखि धन्यवाद !

  • @minagurung9491
    @minagurung9491 6 ปีที่แล้ว +5

    अहो धन्यवाद सर अाखाँ बाट अासु नै थाम्मिए न यो .....💞💞💞

  • @discourse123
    @discourse123 6 ปีที่แล้ว

    Nanu..timi thulo ani gyani manchhe bannu la.. sahayog garne dai lai salam...👏👏👏🙏🙏🙏🙏🙏

  • @sabinlimbu979
    @sabinlimbu979 6 ปีที่แล้ว

    Ganesh sir thank you for the helping puja devkota

  • @menukalama2336
    @menukalama2336 6 ปีที่แล้ว +18

    मरेरा।के।लाने गरिव को सयोग गरनू परछा त्योही धर्म हो

    • @samsungjennythe5214
      @samsungjennythe5214 6 ปีที่แล้ว

      हजुरहरुकाे जस्तो याे मन सबकाे भेेेेेदिय 16 कराेड काे गाडि चाहिने निर्लज्ज बिद्दा भन्डारिकाेमा याे भिडियो पुर्‍याउने मदत हाेस, सेयर पिलिज

  • @hirakc234
    @hirakc234 4 ปีที่แล้ว

    So gread sir tq