very nice song फुलन्देको आमा चर्चित उमेश राई लाई मेरो ह्रदयदेखि धन्यवाद मैले मुन्देको कमिडि क्लब मा नियमित हेर्ने गर्छु । हाल म वैदेशिक रोजगारको सिलसिलामा कतार बाट हो तपाई को अबिनय यकदमै मन पर्छ ।
पर्देसी माया सम्झना आउँछ सिभुवा पारी बन बाडुल्की लाग्यो साझ है पख झन रुन्छ मेरो मन।।।। अत्यन्तै मिठो गित बनेको छ बधाइ सम्पुर्ण टिम लाई, धेरै नेपाली को बास्तबिकता सङ मेल खाने गित को प्रतेक शब्द शब्द मुटुको कुना सम्म पुग्यो, रचनाकार dil diwanaa raI ज्यु लाई धन्यबाद रचनाकार ले मन को पीडा लाई सब्दको माध्यम बाट पोख्नु भएको छ त्यस लाई अत्यन्तै मीठो स्वर र संगीत ले सजाइ हामी माझ ल्याइ दिनु हुने सम्पुर्ण टिम लाई बधाई तथा सुभकमना
आहुई आहुई हुररररहुररररररर आहा नाच्चौऊ लाग्ने पुर्बेली लोग भाका आदरणीय DR To सरको सँगित मा वाऊ बधाई सम्पूर्ण Tim लाई सारै राम्रो गित शब्द सँगित मा ऊस्तै मिठास vedo makeing अझ perfect ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶
धेरै मिठो शब्द अनि जिबिहाङ राई & किशु गुरुङ तपाईं हरुको स्वर मा सजिएको यो मिठो पुर्बेली लोक भाका ले सारै मन छोयो जति सुन्यो त्यति नै सुन्न मन लग्ने 😍😍😍😍
अत्यन्तै मन छुने नेपाली सस्कार सस्कृती झल्काउने आहा हेर्दा अनि सुन्दा पनि तन मन सबै फुर्तिलो हुने! अझै धेरै धेरै यस्तै गित सङ्गीत सुन्न हेर्न पाइयोस उन्नति प्रगतिको धेरै धेरै सुभ कामना सम्पुर्ण SSOG परिवारलाई
वाओ! क्या रमाईलो मिठो पुर्बेली लोकभाका साथै अत्यान्तै सुन्दर म्युजिक भिडियो ❤️❤️🎶🎶👏👏❤️❤️ यस गीतका शब्द रचनाकार गायक गायीका संगीतकार समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
वाउ किशु गुरुङ्ग को एति मिठो गित सुन्न पाइयो खुसी लाग्यो जेबिहाङ्ग राई भये पछित झन गित को लया मोड नै अलग सारै राम्रो छ मरिस्का फुलन्दे को आमा को पनि राम्रो अभिनया लाग्यो
Wow wow damiiसुमधुर आवाजको धनी असाधै राम्रो लाग्यो मलाई अब आउने दिन हरुमा पनि यस्ता यस्तै मिठा मिठा गित हजुर्को सुमधुर आवाजले सजिएको सुन्न पाउ हजुर 👌👌👌👍👍👍🎧🎤🎵✔️✔️
Jibihang rai ta purbeli git ko king nai ho vanu chahanxu maniska didi lai kati ramri hunuhunxa maile ta festufes dekheko xu ani nai ramrI hunuhunxa fulande ko ama ko ta kurai nagarum kati khatara x vanera badhai x all tim laai
Lau badai xa all temlai ...besas.. kishu gurung nana lai safalta ko suvkamana...........🎤🎤🎤🎧 prades ko vumi ma rahada basda ko cover songs prayas la yaha samma aie pugnu vayako ma🌷🌷🌷miss you kishu nana⚘⚘⚘
धेरै राम्रो गित म हजुरको गित धेरै पहिले देखि सुन्दै अाईरहेको छु सबै राम्रो सबैभन्दा धेरै पटक सुनेको गित यहि हो अनि अर्को अाउनै छाड्याै मनठुलि रोधिघरैमा कति काटाै हिउँदे रात तिम्रो भरैमा हो....!
"बल्ला-बल्ला ,फेरि सुन्ना पाइयो पुर्बेली लोक गित ।हाम्रो पुर्बेली लोक भाका हरु धेरै हारौदै जाँदै गरेको बेला फेरि आको छ । यस्को लागि हामी जस्तो मान्छे हरु फेरि एक जुट हुन जरुरी देखिन्छ।अन्त्यमा सबै टिम लाई बधाई दिन चाहान्छु । र यो गित लाई धेरै धेरै सफ्ल्ता मिलोस धन्यवाद । नाम चै कसैको लिएको छैन मैले सबैलाई चिन्छु र सबै मेरो साथीहरू नै हुनुहुन्छ । धन्यवाद जय गित जय संगीत
Oho masanga sathma kam garne technician dajule lekheko gana aaja samma aaepugda 4M pls vayekoma ma chakit xu daju..tapaiko lagani dubina daju....dhera khusi lago video ahile 3year paxi herda..
Woooow congratulations kishu sis mero vai fulandeko amma lagayet sampurna avinaye garnu hune kalakar haru sampurnalai one's more congratulations video dammi banekox ana nice song 👏👏👏🇳🇵🇳🇵amazing voice woow🇳🇵🇳🇵
नमस्ते म हजुरहरुकै जिबिहाङ राई झुम्के मायादेखी दिनुभएको माया साथ र सहयोग हाम्रोलागि लाख छ । हृदयदेखी आभार अनि धन्यबाद सुन्दर अनि मायालु मनहरुमा । Love you all .
Arey Wow Realky Lovely And Beauti Full Songs Jeebihang Rai Da.Da And Kushu Gurung Jyu Eakdam Ramro Purbeli Song So Aagami Din haruma pani hjur haruko yestai yestai geet haru sunna pam bhandai badhai xa मिठो पुर्बेली लोक भाका सारै आनन्द लागेउ 👏👏👏
वाव... म पश्चिमिली लाई नी मन पर्ने पुर्वेली गीत ... फूलन्देकी आमा (उमेश राई)
Wow
very nice song फुलन्देको आमा चर्चित उमेश राई लाई मेरो ह्रदयदेखि धन्यवाद मैले मुन्देको कमिडि क्लब मा नियमित हेर्ने गर्छु । हाल म वैदेशिक रोजगारको सिलसिलामा कतार बाट हो तपाई को अबिनय यकदमै मन पर्छ ।
खायो खायो देस बिदेस खायो यो गीत ले । नाचूँ नाचूँ लाग्यो है मलाई त । हलो कोदालो बिसाएर खुट्टै हल्लाईयो लू जा । शुभकामना 🙏💕
धन्यवाद हजुर लाई
Subs नी गर्दिये जो सुकई होस गुतुंग्तूंग 😂
@@Truestorytellerfromthemountain धन्यवाद हजुरलाई 😘
🙏👌🏻❣️
Nachnu parxa ni sir
मत झन् पुर्बेली परियो पुर्बेली गित छुटाउने त कुरेइ छोइना 😘😘😘😍😍😍😍😍😍🕺🕺🕺🕺💃👌💃💃💃💃💃 सेवारो
एक दम मार्मिक हाम्रो पुर्बेली लोक भाका यो गित , एक दम राम्रो छ बहिनी ज्यु , यस गितको सफल्ताको लागि हार्दिक बधाई तथा शुभकामना छ 🌺🌺🌹🌹🌻🌻
धन्यवाद दाई
धन्यवाद दाई
पर्देसी माया सम्झना आउँछ
सिभुवा पारी बन
बाडुल्की लाग्यो साझ है पख
झन रुन्छ मेरो मन।।।।
अत्यन्तै मिठो गित बनेको छ बधाइ सम्पुर्ण टिम लाई, धेरै नेपाली को बास्तबिकता सङ मेल खाने गित को प्रतेक शब्द शब्द मुटुको कुना सम्म पुग्यो, रचनाकार dil diwanaa raI ज्यु लाई धन्यबाद रचनाकार ले मन को पीडा लाई सब्दको माध्यम बाट पोख्नु भएको छ त्यस लाई अत्यन्तै मीठो स्वर र संगीत ले सजाइ हामी माझ ल्याइ दिनु हुने सम्पुर्ण टिम लाई बधाई तथा सुभकमना
यो गीतलाई हामी पुर्बेलिहरुले मात्रै हेर्छौ कि पुरै नेपालीसाथीहरू हुनुहुन्छ ? आउनुस है नेपाली गीत सङ्गीतलाई माया गरौं
🎧️🎙️🎼🇳🇵
म त मध्य पश्चिम्को हो मलाई मन पर्छ
हामी पश्मिमी नि हेर्छौ हौ😂 मनपर्छ पूर्वेली गीत 😍
सबैले हेर्छौ हो
सबै नेपालिले हेर्छन हो हेर्छन | नेपाली गित सङितलाइ माया गर्नु राम्रो
jati sune pani chittei nabujne sarei marmik get😭😭😭100 choti jati suni sake all the best all tim lai super purbeli get
अत्यन्तै मिठो गित भोजपुर हाल बहराइन बाट
Wao.... Beutiful act.... 2 janale jhakkas diyo hai💪💪
Wowww धेरै पछि पुर्बेली गित सुन्न पाइयो।
दामी लाग्यो।
Thank you !!!
waw fulande KO Ama nice
राम्रो छ जिबिहाङ्ग राई को शङ्ग र शिस्तोर सोल्तिनी को 😎😍💑💑🌹🌹
वाउ सारै मीठो गित हाम्रो पुर्वेली गीत संगीत नसुने पनी सुनुम सुनुम लाग्ने छ
धन्यवाद
Dibai Jana malai man parne kalakar ho love you
Purbeli kanchhi.
आहुई आहुई हुररररहुररररररर
आहा नाच्चौऊ लाग्ने पुर्बेली लोग भाका
आदरणीय DR To सरको सँगित मा वाऊ
बधाई सम्पूर्ण Tim लाई सारै राम्रो गित शब्द सँगित मा ऊस्तै मिठास vedo makeing अझ perfect
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶
Thank you !!!
धेरै मार्मिक गित छ हाम्रो पुर्बेलि लोग भाका 🙏🙏🙏🙏🙏
Aaha... sarai meetho purbali geet. Sarai maan paro.. maan chuyo
धेरै मिठो शब्द अनि जिबिहाङ राई & किशु गुरुङ तपाईं हरुको स्वर मा सजिएको यो मिठो पुर्बेली लोक भाका ले सारै मन छोयो जति सुन्यो त्यति नै सुन्न मन लग्ने 😍😍😍😍
Jodi Sarai mileako
Aaaaaaahaaaaaa ramro xa hai yastai ta honi hoina ra
फुल्न्देको आमालाई एउटा कमेन्ट
आहा । कस्तो मन छुने भाका....वाह ! वाह !! वाह !!!
अत्यन्तै मन छुने नेपाली सस्कार सस्कृती झल्काउने
आहा हेर्दा अनि सुन्दा पनि तन मन सबै फुर्तिलो हुने!
अझै धेरै धेरै यस्तै गित सङ्गीत सुन्न हेर्न पाइयोस उन्नति प्रगतिको धेरै धेरै सुभ कामना सम्पुर्ण SSOG परिवारलाई
Wow Wow mero best bhai Umesh Best of luck 🌹🌹 पुर्बेली गित सारै मिठो 😍😍 all team Nice nice from Hing kong
Thank you !!!
आहा सार्है राम्रो गीत अनि भिडियो पनि फुलन्दे को आमा मन पर्ने जति यता है ✋✋✋
गाऊ घरकै याद अाउने ! उफ.......?
बताएकी
Sarai ramro sir geet phulande g
Hey
I
Akdam marmik ramailo song
वाओ! क्या रमाईलो मिठो पुर्बेली लोकभाका साथै अत्यान्तै सुन्दर म्युजिक भिडियो ❤️❤️🎶🎶👏👏❤️❤️ यस गीतका शब्द रचनाकार गायक गायीका संगीतकार समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
धन्यवाद गीतकार मोहान ज्यु ।
Hottani ?
Q1a11
म मध्य पश्चिम् को मान्छे तर पुर्बेली गित किन असाध्यै राम्रो लाग्छ ।💔💔💔💔
एकदम राम्रो बनेको रहिछ बधाई तथा सुभकामना कृसु शिशु👏👏👏👏👏👏👏👏🎁🎁🎁🎁
🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎸🎸🎸🎸🎸🎸🎸🎸👌👌👌👌👌👌👌👌👌
धन्यवाद रमेश ज्यु
@@KishuGurung ,😍😍😍😍😍
Waooooo amazing sarai ramro lagyo 2 janakai badai xa hajur 2 janala nai
waawaa धेरै खुसी लाग्यो प्राय जसो पुर्बेली गितमा कसैले हेरिदिनु हुन्न थियो तर एस्मात धेरैले हेर्नुबहो रछ
Sarai mitho git ajhai dherai safaltako suvakamana kisu g ani jibihang g
गजब को शब्द
अति उत्कृष्ट सम्पुर्ण टिम लाई बधाई ज्ञापन गर्द छु
Aaha kati ramro
आहा क्या मज्जा आयो सोल्टी ज्यु खुब मन पर्छ राम्रो अभिनय मीठो गित all the best all teem
Thank you so much for your complement 😍😍😍😍😊
आहा कति मिठो पुर्बेली भाका
जिबिहाङ्ग सर स्वर त सारै राम्रो छ तेहि माथि पुर्बेली गित साथमा इमेस को नाच 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ये ये ये सोल्टीनु जिउ आउनेछु भेट्नलाई 💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗 दिल खुस बबाल पुर्बेली भाका !
Sarai ramro dhanyabad bhai bainilai
व्हा व्हा....अति नै मिठो र रमाइलो पुर्बेली गीत....सोल्टीज्यू,समस्त परिवारलाई हार्दिक बधाई 🌹🌹।
धन्यवाद हजुर लाई
pholandeko ama jahile pani yek dam ramailo yastai sadai hami darsak haru lai hos subakamana
सारै मिठो गाउनु भएको छ दुवै जनाले ♥️♥️♥️ मन पर्यो किशु दिदी जिविहन्याङ दाज्यू नयाँ गीत को पर्खाईमा छु
😊😊☺️
Wow dherai ramro lageu
Ayo feri jibihang waw
वाउ किशु गुरुङ्ग को एति मिठो गित सुन्न पाइयो खुसी लाग्यो जेबिहाङ्ग राई भये पछित झन गित को लया मोड नै अलग सारै राम्रो छ मरिस्का फुलन्दे को आमा को पनि राम्रो अभिनया लाग्यो
ए आम्मा ओ मरिस्का म्यामलाई कति राम्री देखिनु भाकी😍😍😍 भिडियो अति राम्री छ सबैलाई सफलताको शुभकामना छ
very much umes
आहा फेरि सुन्न आइयो है🎧️🎧️🎧️
Wow wow damiiसुमधुर आवाजको धनी असाधै राम्रो लाग्यो मलाई अब आउने दिन हरुमा पनि यस्ता यस्तै मिठा मिठा गित हजुर्को सुमधुर आवाजले सजिएको सुन्न पाउ हजुर 👌👌👌👍👍👍🎧🎤🎵✔️✔️
धन्यवाद हजुर लाई
ल राम्रो लागो गित कलाकार लाइ धन्ने बात्
kishu gurung मिस सफल्ताको अगृम सुभकामना साथै उमेर सर जिबिहाङ दाजु सम्पुर्ण कोरस सम्पुर्ण लाई सफलता को अगृम सुभकामना
धन्यवाद हजुरलाई
Jibihang rai ta purbeli git ko king nai ho vanu chahanxu maniska didi lai kati ramri hunuhunxa maile ta festufes dekheko xu ani nai ramrI hunuhunxa fulande ko ama ko ta kurai nagarum kati khatara x vanera badhai x all tim laai
पुरबेलि लाेक गित सारैनै रामराे दामि
अति राम्रो पुर्बेली गीत बधाई छ सबै टिमलाई
धन्यवाद हजुर लाई
Sarai mitho man paryo hai
अरे वाह पुर्वेलि गित सुनियो धेरै दिनपछि 💕💕💕
B C husk
Waww mariska tipical dress ma kiya dammi dekhiyeki ani ma paschimko vayeni purbeli geetko man parcha
Wow wow wow kati mitho song sarai man paryo hai malai ta 😍😍😍😍
हौ लु मलाई पनि पो मन पर्यो त
धन्यवाद थामान ज्यु
Bahut Bahut ramro chha gathee , New Purbeli lok vaka team lai suwagat chha.
Thank you !!!
WOW MITHO GEET . KISHU BAINI LAI BADHAI XA . YESARI PRAGATI JANU HOSH .
तपाईंको मिठाे प्रतिक्रिया नै हाम्रो लागि आउदो दिनमा अगाडि बढनुमा हौसला हो भन्दै धन्यवाद आभार प्रकट गर्दछौ।
Lau badai xa all temlai ...besas.. kishu gurung nana lai safalta ko suvkamana...........🎤🎤🎤🎧 prades ko vumi ma rahada basda ko cover songs prayas la yaha samma aie pugnu vayako ma🌷🌷🌷miss you kishu nana⚘⚘⚘
आहा फुन्देबी कि आमा उमेस दाई रामरो बधाई छ टिमलाई ❤️❤️❤️❤️
Wow eakdam ramro sang yesorenai aghadhi baddaijanu hola ssog kishu Gurung and jibi hang rai sir
सोल्टेनी ज्यु एकदमै राम्रो पुर्बेली लोक गित्😍😍
Sarai man xoyo
wow कति राम्रो नायिका को अभिनय फुलन्दे को आमा को पनि राम्रो अभिनय मुटु छोयो मेरो ।।।हेरिरहुँ जस्तो ।।
सुपर पुर्बेली हाक्पार हा है सुल्टिनी ज्यु ए ।
malai pani dharai ramro lagayi sampurna timlai badhai ani subhakaamana ani words yekdam ramro x 👌👌💕💕 हाम्रो लोक संरक्षक गर्नु अति जरुरी छ!
दामी गीत ।
waw dhami song,,, फुलन्देको आमा
धेरै राम्रो गित म हजुरको गित धेरै पहिले देखि सुन्दै अाईरहेको छु सबै राम्रो सबैभन्दा धेरै पटक सुनेको गित यहि हो अनि अर्को अाउनै छाड्याै मनठुलि रोधिघरैमा कति काटाै हिउँदे रात तिम्रो भरैमा हो....!
"बल्ला-बल्ला ,फेरि सुन्ना पाइयो पुर्बेली लोक गित ।हाम्रो पुर्बेली लोक भाका हरु धेरै हारौदै जाँदै गरेको बेला फेरि आको छ । यस्को लागि हामी जस्तो मान्छे हरु फेरि एक जुट हुन जरुरी देखिन्छ।अन्त्यमा सबै टिम लाई बधाई दिन चाहान्छु । र यो गित लाई धेरै धेरै सफ्ल्ता मिलोस धन्यवाद । नाम चै कसैको लिएको छैन मैले सबैलाई चिन्छु र सबै मेरो साथीहरू नै हुनुहुन्छ । धन्यवाद जय गित जय संगीत
Aaaaaaaaaaaaaaaaa
Purbeli song subhkanna 👌👌👨❤️💋👨👨❤️💋👨
yakdam ramro chha
धन्यवाद गनेश दाई
wow super song super Jodi Sarai suha ko xa Ani jibihang bor ko singer pni dami xa bor
चर्चित गायिका किशु गुरुङ बहिनिको मलाई सबै भन्दा मन पर्ने गित जति सुनेर पनि दिक्क नलाग्ने सुनी रहु लाग्ने बधाई छ सम्पुर्ण टिमलाई
Oho masanga sathma kam garne technician dajule lekheko gana aaja samma aaepugda 4M pls vayekoma ma chakit xu daju..tapaiko lagani dubina daju....dhera khusi lago video ahile 3year paxi herda..
जति सुने हेरे पनि कहिले अगाइन म यो गीत अति नै राम्रो लाग्यो त्यसैमा mariska is looking so so beautiful best of luck both of you mariska and umesh rai
Lala hajur lai badhai cha sarai metho soor ma gaunu vayako cha feari pane wow wow aaja pargati ko kamana garchu hajur
Aaha kati mitho git sahroi man paryo hajur harulai apar safaltako kamna
Woooow congratulations kishu sis mero vai fulandeko amma lagayet sampurna avinaye garnu hune kalakar haru sampurnalai one's more congratulations video dammi banekox ana nice song 👏👏👏🇳🇵🇳🇵amazing voice woow🇳🇵🇳🇵
आहा! नयाँ गीत कत्ती मिठो शब्द भाका, आवाज त्यती कै दमदार सम्पुर्ण टिमलाई हार्दिक बधाई 🙏🙏🙏
धन्यवाद हजुर लाई
Akdam mitho song gaunu gaunu jastai lagne mitho baneko x yo song ani video
नमस्ते
म हजुरहरुकै जिबिहाङ राई
झुम्के मायादेखी दिनुभएको माया साथ र सहयोग हाम्रोलागि लाख छ ।
हृदयदेखी आभार अनि धन्यबाद सुन्दर अनि मायालु मनहरुमा ।
Love you all .
Once Again Love You All
Yo Sath Sadaiba rahos
धन्यवाद भाई आभारी छौ ।
Man paryo
Good luck
कति सुहाउँदो रहेछ केटा या केटि दुबै यस्तो छोरा जन्माउने आमा बुबालाई धन्यवाद है
वाउ गित एक्दम राम्रो छ उमेश शोल्टी ज्यु बधाइ तथा सफल्ताको शुभकामना छ सम्पुर्ण टिम मेम्बरहरुलाइ
Wow derai ramro xa hai hamro purbeli song
यो गित अहिले हिटमा आएको गलबबनदि भनदा केही कम छैन अती नै मीठो छ यो गित सुनेर हेरेर मलाइ त लागेको भोक नि मेटिएको छ।
Dhan Prasad बन्द 1गरेको सारै राम्रो
धेरै धेरै धन्यवाद
अति मार्मिक छ केसु बुनु को स्वर
Hamro purbeli song sarai mitho.Janma tahalo, Dhankuta hile hudai Terethum gayeko yad ayo. Thanks for team yeti sarai mitho geet ko lagi.👌👍👏
Wowwwwwww soo swttttt sundaima nachum nachum lagnee
Thank you !!!
नामै पुर्बै धेरै सफलता को शुभकामना सबै युनिट लाई यस्तै राम्रो गित सुन्न पाइयोस
Arey Wow Realky Lovely And Beauti Full Songs Jeebihang Rai Da.Da And Kushu Gurung Jyu Eakdam Ramro Purbeli Song So Aagami Din haruma pani hjur haruko yestai yestai geet haru sunna pam bhandai badhai xa मिठो पुर्बेली लोक भाका सारै आनन्द लागेउ 👏👏👏
दामी पुर्बेली भाका को गित। फुलन्देको आमा। उमेस राइको फ्यान को को हुनुहुन्छ।
khagendra chuhan 6oyruu
दामी छ
धेरै नै राम्रो लाग्यो मलाई एकदमै प्रशन्न भए यो गीत सुनेर वाउ
Thank you !!!
Welcome ji
आहा कति राम्रो गीत हार्दिक बधाई तथा शुभकामना Ssog परिवारलाई
प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल
th-cam.com/video/ycODRuTjq8Y/w-d-xo.html
Omg kati ramro song ani video ho jatti suneni dhit nai napugne.
Thank you !!!
Sadhaii maya gari rakhau aafno Lok song bhaka Ramro chha Geet🎶🎵🎧️🎸
Jati sune Pani sunau sunau lagxa... Yo GEET le kaile Pani maan vareyana...
आहा कस्तो राम्रो गीत!
फुल्न्देको आमा बनेर सनसार लाई हसाउने भाइ, तपाइको अत्भुत कला लाई सम्मान गर्न चहान्छु।
अति मीठो पुर्वेली भाका...वाह ।
धन्यवाद
Kya clear song chha hau yo song.