नानातायामा किराती मिथकमा आधारित गीत Rupkumar Rai/Radha Rai,Bhupal Rai/Dinesh Subba

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Vocal : Rupkumar Rai & Radha Rai
    Lyrics : Bhupal Rai
    Music : Dinesh Subba
    कलाकार - शेसुका राई, अस्मिता राई, रामदिप राई
    Arrange : Chaad Singh
    Recording Studio : Zeneric Studio
    Recordist : Gobinda
    मिक्सिङ मास्टरिङ - महेश्वरमान राजभन्डारि , कोरियोग्राफर - दिनेश माङ्बो , छयाङ्कन,निर्देशन - युबराज राई (वीरबहादुर)
    Mixing/Mastering : Maheshwarman Rajbhandari
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on Facebook: / biswasamekham
    Follow Biswa Limbu's page: / limbubishwo
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    #MeroOnlineTV

ความคิดเห็น • 133

  • @bishwamewahang1240
    @bishwamewahang1240 5 ปีที่แล้ว +27

    किराती हुनुमा गर्व लाग्छ मलाई यो गित सुन्द मान रुन्छ हजुर ❤️आखिर हाम्रो पुर्खा हरु हुन यी तीन जना ❤️हामी मेवाहाङ्गले खेवा,लाक्छा,खाक्चिलुप्प भनी पुकार्छौ उहाँ हरु लाई अनि लिप्चोङबुङ भन्छौ यो फुल लाई जुन खेवा लाक्छा दिदिबहिनीले रोपेका थिए❤️❤️सम्मान अनि सधै गर्ब गर्छु किराती हुनुमा❤️😍

  • @CHOMAD
    @CHOMAD 5 ปีที่แล้ว +24

    Namaste I’m korean boy! 🇰🇷🇰🇷🇰🇷
    I like this song 🙆🏻‍♂️🙏🏻✨
    And I love Nepali song 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @HEARTHACKER250
      @HEARTHACKER250 5 ปีที่แล้ว

      And we love Korean also. Korean face are very cute 😘

    • @mihangbantawarai1214
      @mihangbantawarai1214 4 ปีที่แล้ว

      초마드 CHOMAD thank you

  • @dhanbalnapoo5455
    @dhanbalnapoo5455 5 ปีที่แล้ว +8

    म किराँती हुँ यसैमा गर्व लाग्छ मलाई 👌

  • @Truestorytellerfromthemountain
    @Truestorytellerfromthemountain 5 ปีที่แล้ว +4

    किरात धर्म संस्कृतिमा आधारित कथा गीत संगीत सुमधुर छ । सफल रहोस सुभकामना छ ।

  • @lphangrai6569
    @lphangrai6569 5 ปีที่แล้ว +4

    राई हुनुमा गर्व छ मलाई।अालाङ्ने सेवा 🙏🙏 पारुहाङ सुम्निमाले हामी सबैलाई चिरायुक‍ो अायु दिउन।

  • @PusprajSiwakoti-jo8vj
    @PusprajSiwakoti-jo8vj ปีที่แล้ว

    किराती हरु को आफ्नै संस्कृति छ। आफ्नै सभ्यता छ। ❤❤❤❤

  • @JamkaBhet
    @JamkaBhet 5 ปีที่แล้ว +1

    wow दामि

  • @durgadhandgkirateerai2021
    @durgadhandgkirateerai2021 5 ปีที่แล้ว +1

    Ati ramro chha git sangit sabad

  • @horizon5935
    @horizon5935 5 ปีที่แล้ว

    किराती मिथकमा आधारित म्युजिक भिडियो एकदमै राम्रो बनेको छ शब्द सङ्गित लय स्वर एकदमै राम्रो छ बिशेष गरि भुपाल राई प्रति धेरै आभारी छु किनकि उहाँको हरेक शब्द शब्दमा एउटा भुमिपुत्र किराती समुदायको जिबन सैली र कथा लुकेको हुन्छ उहाँ एकदमै महान हुनुहुन्छ। अनि यो म्युजिक भिडियो निर्माण कमिटी अर्थात टिम प्रति धेरै धेरै धन्यवाद तथा शुभकामना पनि आफ्नो अस्तित्व यसैगरी सबै जाति समुदायले समालेर राख्नुपर्छ जय किराँत !!!

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 5 ปีที่แล้ว +11

    वाउ गर्ब गर्छु म राइ,किराति हुनुमा सारै राम्रो अभिनय अनि सब्द सङ्गित --- आलाङ्ने सेवा कलाकार तथा टिमहरुलाइ अनि दर्सकहरुलाइ

  • @shyamrai868
    @shyamrai868 4 ปีที่แล้ว

    जति हेर्‍यो तेति नै मीठो 😚😚😚

  • @premlimbu8052
    @premlimbu8052 5 ปีที่แล้ว +7

    Sarai mitho song n vidieo n actions best of luck all

  • @reshambastakoti993
    @reshambastakoti993 5 ปีที่แล้ว +5

    भन हाे अाे लिमचिमबू,सान्दर्भिक छ है।

  • @motherkinderhouse
    @motherkinderhouse 5 ปีที่แล้ว +1

    WOW!maarmik geet......................

  • @bijoyyamphurai9053
    @bijoyyamphurai9053 ปีที่แล้ว

    Very nice ❤❤❤ I proud be Rai kirati

  • @umeshraikirat3006
    @umeshraikirat3006 5 ปีที่แล้ว +7

    गर्व लाग्छ किराँत राई भएर यश धर्तीमा आउनु पायकोमा।

  • @nepalpur777
    @nepalpur777 5 ปีที่แล้ว +2

    🌹🌹🌹 म सानाे हुदा अामाले रैछाकुप्पा,काे कहानि सुनाउनु भएकाे थियाे।तर गितमा त हैछाकुप्पा भन्छ त।

  • @jugalbantawa1930
    @jugalbantawa1930 3 ปีที่แล้ว

    Sampurna ma sewa🙏 Kirat kulma hurkekoma MOh afule afulai garba garxu.🙏

  • @juddharajrai6477
    @juddharajrai6477 5 ปีที่แล้ว +2

    No words to express ...
    Song has expressed what my heart was want.
    Huge congratulation to whole team !!

  • @hemrai2075
    @hemrai2075 4 ปีที่แล้ว +3

    आदर्निय दाजु भुपाल राइले लेख्नु भएको योगित अति मनरुवाउने छ त्र लास्ट्मा नाना तयामा मात्र दुइपटक भनियो त्र नाना तयामा होउ नाना खियामा भन्नू पर्थियो अझेइ राम्रो हुनेथियो।

  • @sarojrai4200
    @sarojrai4200 ปีที่แล้ว

    Ramro lagyo sang hechakup tayama khiyama movi binayo

  • @krr8695
    @krr8695 5 ปีที่แล้ว

    भुपाल दाईको स्वरले ५०% गायक गायिकालाई ओझेलमा परेको छ ।

  • @ninadumee7979
    @ninadumee7979 5 ปีที่แล้ว

    Ramro x asmita dd❤️❤️💐

  • @JamkaBhet
    @JamkaBhet 5 ปีที่แล้ว +2

    किराँती हुनुमा गर्व लाग्छ

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 5 ปีที่แล้ว +3

    आवाज सहितको रचना प्रति अनेक आभार , भुपालराईज्यु , र गायक,अभिनय कलाकार प्रविधिकज्यु सबैलाई , मेरो अन्लाईन टिभिलाई पनि धेरै धेरै धन्यवाद छ!

  • @MonajRaiMonaj
    @MonajRaiMonaj 9 หลายเดือนก่อน

    Super didi 🙏🙏🙏

  • @raibakta6726
    @raibakta6726 5 ปีที่แล้ว +2

    किरात राई हरु को मिथक नाना तयामा खियामा अनि निछा हेछाकुप्पा सम्बन्दित गित अतेन्तै मार्मिक छ

  • @aashisrai8673
    @aashisrai8673 5 ปีที่แล้ว +3

    प्रसम्सा गर्ने ठाउँ छैना राम्रो लाग्यो अरे नया मोडलहरु त झनै कुरै नगरु

  • @बिबेकराई
    @बिबेकराई 5 ปีที่แล้ว +1

    😍😍

  • @maheshkumarbaraili8333
    @maheshkumarbaraili8333 5 ปีที่แล้ว +2

    Nice song

  • @makaluonlinetube
    @makaluonlinetube 5 ปีที่แล้ว +3

    आहा, कति मिठो अनि अर्थपुर्ण गीत ।

  • @jibarai6638
    @jibarai6638 5 ปีที่แล้ว +4

    सारै राम्रो गीत बनेको रहेछ बधाई छ सम्पुर्ण लाई💞

  • @purnarai7334
    @purnarai7334 5 ปีที่แล้ว +1

    Very nice 👍🏻

  • @Dlsnep2024
    @Dlsnep2024 5 ปีที่แล้ว +3

    गजबको गीत 😍✌😍✌

  • @mandeephamro5948
    @mandeephamro5948 5 ปีที่แล้ว +3

    एक्दम राम्रो 👌👌👌किराँती गीत 👌👌👌 लिम्चुङ बुङ 👌

    • @smooth_ffx8246
      @smooth_ffx8246 3 ปีที่แล้ว

      कति राम्रो सन्स्क्रीती को जगेर्ना गरेको,, लू है सलाम छ है नाना तयामा र कोप्पा लाई!!:

  • @deudhanrai7780
    @deudhanrai7780 ปีที่แล้ว +1

    सारै... राम्रो..म सानो हुदा मेरो कोमा/ मुमाले यो तायाम र खियमा र उहाको भाइ हेछ्हाकुप्पाको कथा सुनाउनु भएको..मलाइ यो गाना सुनेर तेहि बित्तेको कुरोहरु सम्झेर साह्रै आँसु झर्यो..हामी किरात राईहरु इतिहासको महान हौ धरिहरै हुम.उदिमकाल मा हाम्रो किराँती यहि चेलिहरुले तानबुन्ने सुरुवात गरेको बुजिन्छ।यो तानबुन्ने स्थान पनि म हलेशीधाम जादा हेरेको छु ।जुन ठाउँ खोटाङ्ग जिल्लाको हालको टुवाचुङ्ग हलेशी नगर पालिका मा अबस्थित छ यो ठाउको अर्कोनाम नेवाल कन्काल डाडा र पुमालाथुम्की डाडा जस्तोलाग्छ।..हामी किरात राई हरु जति थरी त जति फरक भाषाबोल्नेहरु भए पनि..अन्तमा हाम्रो मुन्दुम र हाम्रो सस्कर..अनि हाम्रो उत्पतिको किरात खम्बु राइ हरुको पहिचान एउटै मिल्नुपुग्छ..मलाइ यहि गर्व लाग्छ।

  • @gyanrai7446
    @gyanrai7446 2 ปีที่แล้ว +1

    गर्व लाग्छ किराँती हुनुमा...आँशु झर्‍यो ....

  • @sailiraini7047
    @sailiraini7047 4 ปีที่แล้ว

    3:14 relationship of brother and sisters

  • @bcrchams3603
    @bcrchams3603 5 ปีที่แล้ว +2

    राम्रो

  • @hemrai2075
    @hemrai2075 4 ปีที่แล้ว +1

    इहाम्रो पुर्खालाइ सम्झिन्दा मनथामिन्देइन सारेइ दुख लागो। धन्नेबाद

  • @YANG-MA
    @YANG-MA 5 ปีที่แล้ว +4

    असाध्यै राम्रो छ्!

  • @pradeepchamling2290
    @pradeepchamling2290 5 ปีที่แล้ว +1

    💕💕

  • @surenyakkha9631
    @surenyakkha9631 5 ปีที่แล้ว +2

    राम्रो छ पृथक ।

  • @-edits2125
    @-edits2125 5 ปีที่แล้ว +1

    आलाङ्गे सेवा सबै लाई।।।यो गित सारै मीठो ।।।हाम्रो मिथक्ब।।।

  • @birrai6275
    @birrai6275 5 ปีที่แล้ว +1

    यहाहरु सम्पुर्ण टिमलाइ हार्दिक नमन ।

  • @birrai6275
    @birrai6275 4 ปีที่แล้ว +1

    प्रकृतिको सुन्दर बयान । किरातिहरुको वास्तविक कथा ।

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 4 ปีที่แล้ว +1

    आलाङ्ने सेवा ।।।।नाना तायामा खियामा अनि हेत्छाकुप्पा

  • @hemrai2075
    @hemrai2075 4 ปีที่แล้ว +1

    हामी किराँती भएर जन्मनु नेइ गर्व गर्नुपर्छ।

  • @rajanrai9443
    @rajanrai9443 5 ปีที่แล้ว +5

    I am proud of we kirat wow so nice song 😍😍😍😍 sewa semuna sewaro

  • @sachinrai7503
    @sachinrai7503 5 ปีที่แล้ว +2

    Video making poor lago. Ekdam git ramro xa.

  • @bhupendrarai566
    @bhupendrarai566 5 ปีที่แล้ว +2

    राम्रो छ !
    तर दिदीलाई नाना भनिसकेपछि भाईलाई नि भाइ नै भन्दा अलिक सुहाएन। अनि भिडियोमा मिहेनत कम देखिन्छ ।

    • @deudhanrai7780
      @deudhanrai7780 ปีที่แล้ว

      यो गाना असैमा मिल्दो छ अब भाइलाइ नै राई भाषा मा हेछा भन्छ तेहि भाषा बाटै हेछा राखिसकेको हुनाले यो सब्दा हेछा हेछा दबल हुने हुदा यहि मिथाक छ।

  • @raiapsana195
    @raiapsana195 5 ปีที่แล้ว +4

    good song mice

    • @tikarai3610
      @tikarai3610 5 ปีที่แล้ว +1

      wao dami sang 100%nice rai is king

  • @eleenarai9402
    @eleenarai9402 5 ปีที่แล้ว +3

    lastai mitho lago

  • @sakishxetri7495
    @sakishxetri7495 5 ปีที่แล้ว +1

    किरात संस्कृति त ठिकै हो तर क्षेत्री बाहुनले मात्रै प्रगरि गरे हामिले गर्न सकेनौ भनेरै रिस गर्दै किरात हरू सबै कृष्टेन धर्ममा प्रवेश गरिसके,कस्ले बचाईदिनेे हो अब किरात संस्कृति मलाई त बडो दया जागेर अायो बरै😫😫😫😫😷

    • @shuwanthulung4944
      @shuwanthulung4944 5 ปีที่แล้ว

      Sakish Xetri ji tapaiko yo xetri drstyko daya nai ho tara yahaabaata uthnus xetri baahunko saskaar aafuvandaa aru kehi kohi lai sundar chij lai pani kurup dekhne saskaar yesle antata tapailai ramro gardaina । crischianmaa kiraati matra haina baahun xetri janajaati dalit sabaixn kiraat saskaar prakriti pujak yethartha baadi udaarbaadi vayekole tapailae pani jabarjasti ramro vannai paryo

  • @rajbantawa8868
    @rajbantawa8868 5 ปีที่แล้ว +2

    dherai ramro kirati song sunna paiyo.

  • @riteshrai3932
    @riteshrai3932 5 ปีที่แล้ว +2

    congratulation mero sathi po reixa boys ta

  • @manojrai6205
    @manojrai6205 5 ปีที่แล้ว +1

    असाध्य राम्रो गित

  • @onlinenews1881
    @onlinenews1881 5 ปีที่แล้ว +2

    Sarai mitho geet hami kirati ko lagi

  • @manrai9035
    @manrai9035 3 ปีที่แล้ว

    किरातिमा बनेको गितरहे छ सेवासवान्ने मेरो म दोहा बाट है🙏🙏🙏🙏🙏🙏🙏👍️👍️🎎🎎🎎🎎🌱🌱🌱🌱🥀🥀🥀🌺🌺🌺🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️🌿🌿🌿🌿🌿🌿♥️♥️♥️♥️♥️

  • @kiratbikram9751
    @kiratbikram9751 5 ปีที่แล้ว +1

    🙋‍♂️Ramro lagyo
    song downlod
    gariyo kiratiko
    xoro hu 😊🤝

  • @OppoOppo-kl8lm
    @OppoOppo-kl8lm 5 ปีที่แล้ว +1

    Ati nai Sundar get hami Kirati haruko

  • @rarahang7086
    @rarahang7086 5 ปีที่แล้ว +1

    आहा 💥💥💥💥

  • @raishunil5468
    @raishunil5468 3 ปีที่แล้ว

    भुपाल राई दाजुको शब्दहरुलाई वयान गर्ने शब्दै छैन। उसै माथि स्वर र संगितको संयोजनले एक मीठो गित तयार बनेको छ। यो गित किराँती संगित नेपाली संगित क्षेत्रमा एक ऐेतिहासिक दस्ताबेज पनि बनेको छ।जम्मैलाई किराती सेवा🙏🙏🙏

  • @sarojraee8490
    @sarojraee8490 5 ปีที่แล้ว +1

    Hamro sanskriti lai bikas garaunuu parxa ,badhai xa sampurna tim lai

  • @indigenouspeopleofnepal1883
    @indigenouspeopleofnepal1883 4 ปีที่แล้ว

    यति राम्रो नेपाली मौलिक झल्काउने गितको भिउज देख्दा दुख लागेर आयो हामी नेपाली भएर ठेट नेपाली गित नै सुन्न चाहदैनौ भने हामी कसरी नेपाली हुन सक्छौं ???? प्रश्न यहाँ उठ्छ।तर मैले धेरै चोटि हेरि सके र अझै पनि हेर्नेछु किनकि म असली नेपाली बाबा आमाको छोरा हु मलाई नेपाली पन झल्काउने कुनै पनि गित अति नै राम्रो लाग्छ जै मङ्गोल!!!

  • @gumnammaila5314
    @gumnammaila5314 5 ปีที่แล้ว

    किरात मिथकले लिपिएको यौटा इतिहास बोकेको गीत, त्यो पनि इतिहासको आदिम पू्र्खाको मुन्दुमले कोरिएको तायामा, खियामा जो हिमालको उभो तिरको तारेभिर त्यो सधैंको दिदीको दुख , अनि तराईको त्यो सुदुर फाँटको पिडाले पिल्सिएको बहिनी , यसपछि मात्रै भाइ यच्छाकुपाको माया अनि तिनै जनाको मिलान । आहा ! कति मीठो । गीतकार / कवि आदरणीय दाजु भुपाल राई प्रति हार्दिक सलाम ! सगीतकार ज्यु गायक / गायिका सबै इन्टर टिमलाई बधाई तथा नमन !

  • @nabarajrai2527
    @nabarajrai2527 3 ปีที่แล้ว

    भुपाल राईको शब्द,यस्मा किराँतिहरुको लागि लेखनको खम्बा सम्झन्छु।

  • @purbelymailymaily8023
    @purbelymailymaily8023 4 ปีที่แล้ว

    सारै राम्रो भिड्यो अनि अत्ति मिठी गित भेनाहजुर बिनायो फिल्म मा आधारित हाम्रो पुर्खाहरुको आधरित मा रैछ वावु अत्तिनै मीठो

  • @redcap2089
    @redcap2089 5 ปีที่แล้ว +1

    😍😍😍😍😍 saharai maza aayo kati ramro yesto yesto git nikaldai garnu hola afno dharma sanskrti vanda thulo aru k nai cha ra sachi kai ramro thank you to whole team

  • @selimasdiary
    @selimasdiary 5 ปีที่แล้ว +4

    Sewa really heart touching tayama nana song 😭😭😭😭 this song make me crying 😢 rada xema Hajur ko voice so amazing 😘😘😘😘

    • @JamkaBhet
      @JamkaBhet 5 ปีที่แล้ว +1

      सेलिमा को ममि येता पनि

    • @selimasdiary
      @selimasdiary 5 ปีที่แล้ว

      Jamka Bhet Hajur 😀

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 5 ปีที่แล้ว +2

    जय किरात

  • @parbatrai4825
    @parbatrai4825 5 ปีที่แล้ว +1

    Video Background ko combination ali namile jasto lagyo

  • @somethingnew5259
    @somethingnew5259 5 ปีที่แล้ว +1

    Jai Kirat
    Proud to be a kirat Rai

  • @nandarajprocha
    @nandarajprocha 5 ปีที่แล้ว +1

    Sampurna team lai hardik badhai👏👏

  • @jkn_kirat9281
    @jkn_kirat9281 4 ปีที่แล้ว

    hami kirat hunu moi गर्व छ अब जुट्नु पनि पर्छ फेरि एक पल्ट

  • @raijetha6632
    @raijetha6632 5 ปีที่แล้ว +3

    Best of luck all team //

  • @laxmirai6586
    @laxmirai6586 5 ปีที่แล้ว +6

    वाह!! कति राम्रो भिडियो अनि गित ।🌺🌺🌺🌺🌺🌺.

  • @Dipendrakulung
    @Dipendrakulung 5 ปีที่แล้ว +2

    jhaya kirat

  • @machindrakhapung6039
    @machindrakhapung6039 5 ปีที่แล้ว +3

    Really touched by this song.

  • @surajraee8691
    @surajraee8691 5 ปีที่แล้ว +1

    Dami Sang

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 ปีที่แล้ว

    गर्व लाग्छ किरात राई हुनुमा अति राम्रो गीत गितकार गायक सबै सबैलाई हार्दिक बधाई ।

  • @raimarichaman4589
    @raimarichaman4589 5 ปีที่แล้ว +1

    🙏एकदमै मिठो एकदमै सरल गीत🙏

  • @shyamrai868
    @shyamrai868 4 ปีที่แล้ว

    अती मीठो गीत.. रुवाउछ धेरैलाई 😚😚😚

  • @bhagat46
    @bhagat46 7 หลายเดือนก่อน

    राम्रो अझै धेरै आशा छ,किराती मिथकको गीतहरू

  • @thahasanchar9017
    @thahasanchar9017 5 ปีที่แล้ว +1

    आहा !!

  • @चाम्लिङकुलराईराई
    @चाम्लिङकुलराईराई 5 ปีที่แล้ว +1

    दामि दामि छाम हिङे कुनौ राजै

  • @kheresungchha170
    @kheresungchha170 2 ปีที่แล้ว

    सबै यथार्थ नै छ शब्द मा तर नाना खियामा को नाम छुटेको रहेछ है हजुर 🙏

  • @kirathistory7822
    @kirathistory7822 5 ปีที่แล้ว +1

    Omg best

  • @dev411
    @dev411 5 ปีที่แล้ว

    म किराँती हुँ यसैमा गर्व लाग्छ मलाई .

  • @raisking9745
    @raisking9745 5 ปีที่แล้ว +1

    Sup

  • @Rai71389
    @Rai71389 ปีที่แล้ว

    Wow So Good script 👏👏👏👏💪💪💪💪💪💪💪🥰🥰🥰💃🕺💃🕺💃🕺💃🕺💓💓💓💓😎🤗🤗🤗🤗 thank you so much it is video guys

  • @raimr353
    @raimr353 3 ปีที่แล้ว

    Sewa! Kasto ramro banaunubhako rahechha. Swar pani kasto meetho chha. Dherai MAYA.

  • @gitathulungrai9743
    @gitathulungrai9743 5 ปีที่แล้ว +1

    proud to be rai #Really nice song

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว

    जय होस् किरात याक्थुङ!

  • @jushanrai
    @jushanrai 2 ปีที่แล้ว

    Please please kirati Ella vasa padhai garum hai hajur please please

  • @बिबेकराई
    @बिबेकराई 5 ปีที่แล้ว +1

    Wow nice song 😍😍

  • @Rai_Family081
    @Rai_Family081 5 ปีที่แล้ว +2

    proud to be kirantee😍

    • @horizon5935
      @horizon5935 4 ปีที่แล้ว

      जै भुमिपुत्र मुलबासी किराँती th-cam.com/video/UxSoEZPQjJE/w-d-xo.html

  • @bishnurai6283
    @bishnurai6283 3 ปีที่แล้ว

    Hami kirati haru ko purkha haru ko git le manai ruwauxa jasma dress bhes bhusa jhanai ramro jai kirat

  • @nnggamer3465
    @nnggamer3465 3 ปีที่แล้ว

    Man mutu xoyo nana mero 3 jana nana harulai samje pardesh bata naveteko pani 8 barsa vayo nana haru sanga nana haruko yaad aauda yoi geet sunera nana haruko maya samjera nisbda vaie basxu

  • @tvlimbu5511
    @tvlimbu5511 3 ปีที่แล้ว

    अत्यन्त सुन्दर गित ।