हामी तामाङ हरु उत्पति मा बोन धर्म अर्थात् बोन संस्कार मान्ने हरु हौ र सबै तामाङ्ग थर अनुसार आ आफ्नै कुल फोला डाला हुन्छ यो आज सम्म पनि मानी आएका छौ। यति हुँदा हुँदै सबै रीम थीम बोन संस्कार बाट गरिने भए पनि तामाङको नवरन् (केवा) अनि मृत्यू (घेवा) अर्थात् केवा र घेवा लामा रिन्पोछेको ठुई पानी ( holly water) बाट चोखिने गरिन्छ। यसमा बुझ्न पाऊँ। दार्जिलिङ बाट नाम: सुदेश तामाङ्ग (घिसिङ)
इतिहास जत्ति सुकै खोजेर लेख्नुस सोधेर लेख्नुस बुझेर लेख्नु , यो बिडियो बनाएकोमा बधाइ छ। म धेरै कुरा सोध्न चाहान्न म यति मात्र सोध्न चाहान्छु राजा ह्रिन्जेन दोर्जेको श्रीमती अर्थत रानिको नाम के होल?? खोजेर ल्याउनु होल अनि फेरि बिडियो बनाइ दिनु होल
हामी तामाङ्ग जाति हरुको इतिहास नेपाल को सबै भन्दा पुरानो इतिहास हो तामाङ्ग जाति को इतिहास को बारेमा सवाल को जबाफ गर्दै गर्दा एक जना नबिन तामाङ्ग नाम गरेको भाई ले तामाङ्ग जाति लाई मान्छे को दर्जा नदिएको भन्ने कुरा उठाएको थियो नेपाल मा 22 से 24 से राज्य को पालमा 12 राज्य चलाएको तामाङ्ग जाति लाई 1910 को मुलुकी ऐन मा यस्तो लेखेको थियो भन्दै भ्रम छर्ने हामी तामाङ्ग जाति लाई पछाडी पर्नु हो जंग बहादुर राणा को नाक छापकाउने तामाङ्ग जाति लाई मान्छे को दर्जा दिएको थिएन भन्ने जोकोही लाई पनि कडा कारबाही गर्नु पर्छ भन्ने मेरो धारणा छ मेरो भनाई कस्तो लाग्यो प्रतिकृया दिनु होला 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Hrinjen dorje raja ko history tha xaina tara waiba raja ko chahi dhading sthit dobjong durbaar ajhai purana bhatkeko durbaar haru sabai xan...ahileko yo story chahi waiba rajako ho purai dhading ra gorkha jodeko simana ma bhayeko ghatana🙏
सबै तामाङ जातिहरूले सबैभन्दा धेरै खोजी गरिने भिडियो finally आज युट्युबमा देख्न पाइयो। धेरै धेरै धन्यवाद❤
जय मूल बसी ❤❤😢😢😢🙏🙏
Love Your Channel . Next Time We Wants 12 Jaat And 18 Tamang Whole Explanation Hai Sir .
Hamro Itihas Ma Hami TAMANG Haru Pani Sahashi Rahexau Ra Aile Pani Xau Vanera Bujaunu Vaeko Ma . Thank You .
U, r, right
dherai ramro video
Hami TAMANG Ko Itihas Prastut Garnu Vaeko Hajur Lai Dherai Dhanyabad
Yo kura Mero tamang sabai le ramrari bujhna jaruri xa
हामी तामाङ हरु उत्पति मा बोन धर्म अर्थात् बोन संस्कार मान्ने हरु हौ र सबै तामाङ्ग थर अनुसार आ आफ्नै कुल फोला डाला हुन्छ यो आज सम्म पनि मानी आएका छौ। यति हुँदा हुँदै सबै रीम थीम बोन संस्कार बाट गरिने भए पनि तामाङको नवरन् (केवा) अनि मृत्यू (घेवा) अर्थात् केवा र घेवा लामा रिन्पोछेको ठुई पानी ( holly water) बाट चोखिने गरिन्छ।
यसमा बुझ्न पाऊँ।
दार्जिलिङ बाट
नाम: सुदेश तामाङ्ग (घिसिङ)
Ho sir
We love you our Tamang king ❤
U. R. Right
जै मंगोल जै मुलवासी जै भुमीपुत्र !
Tamang rajya farkaunu parchha
❤
We love your tamang
पुर्ब कोे सेनापति काङसोरे काे हिस्टोरी पो भन्दै हुनु हुन्छ त फेरि।
Hrinjen dorje raja ❤️🇳🇵🙏🍀
तेसैले तामाङ हरुले दशै मान्नु हुन्न
इतिहास जत्ति सुकै खोजेर लेख्नुस सोधेर लेख्नुस बुझेर लेख्नु , यो बिडियो बनाएकोमा बधाइ छ। म धेरै कुरा सोध्न चाहान्न म यति मात्र सोध्न चाहान्छु राजा ह्रिन्जेन दोर्जेको श्रीमती अर्थत रानिको नाम के होल?? खोजेर ल्याउनु होल अनि फेरि बिडियो बनाइ दिनु होल
म्हार साङ
@@fubatamang4488 2 ta budi ho pasang ra hoesang. ❤❤