GB Rai नजिक पुग्यो प्रहरी,बयान दिन गएकी महिला हिरासतमा, मेयर जेल|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • GB Rai नजिक पुग्यो प्रहरी,बयान दिन गएकी महिला हिरासतमा, मेयर जेल
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 90

  • @NarayanRokaha
    @NarayanRokaha 16 ชั่วโมงที่ผ่านมา +76

    जेल मा हालेर सहकारी को पैसा कदापि फिर्ता हुदैन बरू सम्पत्ति बेचेर सहकारी पिडित ले न्याय पाउछ

    • @kundansthapit-m8p
      @kundansthapit-m8p 13 ชั่วโมงที่ผ่านมา +1

      एकदम ठिक भन्नु भयो। यो हाम्रो रकमको ब्याज खाने सरकार नपुंशकले चलाएको देश हैन ?

    • @shristisirjal5148
      @shristisirjal5148 6 ชั่วโมงที่ผ่านมา

      मेरो भनाइ यही हो

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 13 ชั่วโมงที่ผ่านมา +20

    जेल हाँलेर भुँत्रो हुन्छ ? सबै बचतकर्ताहरूको रकमहरू बिना शर्त तूँ -फिर्ता गर्नु पर्यो, बस् ! 😡😡😡

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 16 ชั่วโมงที่ผ่านมา +29

    उखाने र गुखानेले समात्यो सहकारी ठग 🤣🤣🤣

  • @homprasadGmr
    @homprasadGmr 11 ชั่วโมงที่ผ่านมา +6

    पीडितको रकम जसरी पनि सावाँ ब्याज समेत फिर्ता हुनुपर्छ । के भनेर पैसा लिएका थिए त्यही अनुसार तिर्नु पर्छ ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 15 ชั่วโมงที่ผ่านมา +6

    आफ्नै मन्त्रिमण्डका सबै सहकारि ठगिमापरेका छन केगर्छ वलिले?😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @binodshrestha2553
    @binodshrestha2553 10 ชั่วโมงที่ผ่านมา +3

    जाे जाे दाेशि छ एक एकलाई कारवाई गर न सरकार
    नेपाली जनतालाई किन भर्म गर्छ

  • @bhupendraregmi7258
    @bhupendraregmi7258 14 ชั่วโมงที่ผ่านมา +2

    देश यसरी चलेको धेरै भयो यसमा कसको चिन्ता छजे गरेरनि कमाउने रमाउने हरु अधिक छन्

  • @Yubrajkandel
    @Yubrajkandel 11 ชั่วโมงที่ผ่านมา +3

    समाते पनि छोडदिन्छन् बा ले 😁😁प्रेमिका रैछिन बा लाई मन पर्ने बिषय बस्तु हो 😁😂

  • @BhuidalRai-v7g
    @BhuidalRai-v7g 13 ชั่วโมงที่ผ่านมา +4

    मूख किन छोपेको येस्ताको कसरी चिन्ने ?समचार गलत साबित हुन्छ ।मूख छोपेको जो कोहि हुन सक्छ।सत्य भएन

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v 13 ชั่วโมงที่ผ่านมา +2

    यो आई माई लाई घर सम्पति सबै जफत गरि जेल कोच्नु पर्छ अरु को पैसा लुटेर मोज गर्ने हरु लाई।

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 10 ชั่วโมงที่ผ่านมา +2

    भनाइ मात्र हो बेवकुफ सरकारको , सबै थाहा छ यी सरकारी चोरहरुलाई

  • @rajshrestha6593
    @rajshrestha6593 16 ชั่วโมงที่ผ่านมา +1

    ईन्को diction & voice quality त high-quality को छ। तर 'नमस्कार' को speed too fast सुनिन्छ। ✌️

  • @nareshb.k.3926
    @nareshb.k.3926 9 ชั่วโมงที่ผ่านมา +3

    अब पालो जिबिको...

  • @Kanxo-Vlogs
    @Kanxo-Vlogs 11 ชั่วโมงที่ผ่านมา

    💯 भन्दा तल subcribe हुने हरू यता हाजिर हम हैत मिलेर अगाडि बढौ साथी हरु ❤️🧡💚

  • @pasnagmahatomahato7075
    @pasnagmahatomahato7075 14 ชั่วโมงที่ผ่านมา +2

    Good news

  • @The_untold_story2580
    @The_untold_story2580 15 ชั่วโมงที่ผ่านมา +4

    Great work KP बा ❤
    सहकारी ठग प्रति केपि ओली जिन्दाबाद ❤

  • @BipanaThapa-j2h
    @BipanaThapa-j2h 9 ชั่วโมงที่ผ่านมา

    पैसा र घर जनतालाइ दिनुपर्नेछ र यस्ता लाई आजिबन कैद हाल्नु पर्छ

  • @keshavranamgr8809
    @keshavranamgr8809 7 ชั่วโมงที่ผ่านมา +1

    फेरि गुल्मेलीहरुको नाम बद्नाम गरिछ मोरि ले 😂😅

  • @dilbahdurrana5043
    @dilbahdurrana5043 13 ชั่วโมงที่ผ่านมา +1

    सबै नाता गोता लाई बाँडेर सके को होला

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR 6 ชั่วโมงที่ผ่านมา

    ठगलाई समात्नु त राम्रो हो, व्यपारीहरु, भ्रष्ट मन्त्री,नेता र सरकारी कर्मचारी लाई पनि समाउने कि।

  • @sharathisharma4071
    @sharathisharma4071 16 ชั่วโมงที่ผ่านมา +2

    Namaskar.

  • @rupathapa7646
    @rupathapa7646 15 ชั่วโมงที่ผ่านมา +2

    आधुनिक प्रेमी र प्रेमिकाहरुले पनि गर्नु गरे।

  • @krishnasunar1221
    @krishnasunar1221 15 ชั่วโมงที่ผ่านมา +2

    समाचार मै भन्नु पर्छ र अब झनै GB राई सचेत हुनेछ

    • @minabishwakarma3903
      @minabishwakarma3903 11 ชั่วโมงที่ผ่านมา

      @@krishnasunar1221 kam dekhako hola ni 😀

  • @narayandattatimilsena1595
    @narayandattatimilsena1595 9 ชั่วโมงที่ผ่านมา +2

    ,,जिबी राई पनि नेपालकाे दाउद भयाे यार😂😂😂😂

  • @buddhikumarLimbu
    @buddhikumarLimbu 46 นาทีที่ผ่านมา

    तल तलकालाई समाती सके तर मुख्य मान्छेलाई नसमाउनु किन ई भ्रष्ट ठग पार्टीहरु बाट त्यो सम्भव नहुने भो अब राप्रपालाई गृहमन्त्री बनाउने बेला भयो कतै समाउछन कि

  • @buddhikumarLimbu
    @buddhikumarLimbu 49 นาทีที่ผ่านมา

    अब बिस्तारै भौमानको पनि पालो नजिक नजिक आउने भएछ

  • @poisedsanity3121
    @poisedsanity3121 3 ชั่วโมงที่ผ่านมา

    हैन किरॅाती राई होकी मधेशी रॅाय हो? अनुहार हेदा त मधेशी छ त ।।।

  • @GharDeshParDesh
    @GharDeshParDesh 9 ชั่วโมงที่ผ่านมา

    जिबि भन्ने मान्छे नेपाली इतिहासकै शक्तिशाली रैछ त .... थुक्क ! हजारौं जनता लाई रुवाएर भाग्ने एउटा ठग लाई समात्न राज्य संयन्त्रले नै सक्दैन ..? भनेर कस्ले पत्याउनु अब ?
    जिबि लाई राजा बनाइदिए राजनीतिक दलले, एका देशको -राजा : अति शक्तिशाली
    कहाँ छ पत्तो छैन तर छन चै छन 🤣😂

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 13 ชั่วโมงที่ผ่านมา

    यो जि बी राइ भन्ने जन्तुलाइ जेलमै राखी सबै बचत कर्ताहरुको रकम दिलाउनै पर्छ। म पनि सिभिल सहकारीले मेरो जिन्दगीभरको कमाइ काठमाण्डौको सिभिल सहकारीले खाएको हो झन्दै १५ सय ब्यक्तीको रकम हाल सम्म पाएको छैन । त्यस कारण नेपालमा सरकार छ कि छैन जस्तो लाग्यो ? के हामी बचत कर्ताको कर अनुसार पैसा घिच्नने जनताको पैसाको सरकारले दिलाउन पर्छ। अन्यथा देशमा कानून केवल पिडितहरु मात्र हो जस्तो लाग्छ। लाज शरम भएको कथित प्रधान मंत्री अन्य अफिस नभएको देश जस्तो लाग्छ कही सांचै मर्यो कि के देशको सरकार ?

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 5 ชั่วโมงที่ผ่านมา

    सहकारी छानबीन समितिले GB राई संग Direct /indirect फोनमा कुरा गर्ने भनेको होइन? 1 अर्ब 20 करोड म जिम्मा लिन्छु/ तिर्छु भन्यो भनेको होइन। 🤔🤔🤔

  • @puspapuspa9129
    @puspapuspa9129 12 ชั่วโมงที่ผ่านมา

    यो सब मुद्दा आर्को तिर मोडेको मात्र हो

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 16 ชั่วโมงที่ผ่านมา +2

    पेर्मिका पक्रेर के काम ,जिबि ,रबि,,अरु को को सहकारी पुरा बन्द गर्नुपर्ने हो,,,नागरिक को पैसा फिर्ता नत्र खाल्द्दो खनेर हाल्दै हुन्छ सरकार ले ,,,,,,

  • @shreeramthapa6885
    @shreeramthapa6885 10 ชั่วโมงที่ผ่านมา

    Good news.

  • @dipendrathapa3491
    @dipendrathapa3491 13 ชั่วโมงที่ผ่านมา

    Good news

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 16 ชั่วโมงที่ผ่านมา

    याे देवकुमार भन्ने डांकालाई,
    कारागारै चलान भएपछि,
    घाेक्र्याउन चुट्न पिटन त,पाईएन,
    तर
    याे डांकालाई देख्ने जाे काेहिले पनि,
    खाआक् थु ...
    गरेर थुक्नु हाेला।

  • @binodshrestha2553
    @binodshrestha2553 10 ชั่วโมงที่ผ่านมา

    काम कुरा एकातिर कुम्लाे बाेकी ठिमी तिर सरकार

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 14 ชั่วโมงที่ผ่านมา

    रबि ई भकाे देश नछाेडेका लाई समार इज्जत जाेगाउ।

  • @jkpersonalview8800
    @jkpersonalview8800 16 ชั่วโมงที่ผ่านมา

    धान खाने मुसो दोष पाउने भ्यागुतो

  • @bharatbk6460
    @bharatbk6460 12 ชั่วโมงที่ผ่านมา

    यो चोर लाइ पक्राउ नै गर्दैन भगाउने नै सरकार हो त कसरि समाओस

  • @deeptiraipandit9410
    @deeptiraipandit9410 16 ชั่วโมงที่ผ่านมา +2

    dharauti ma chuti halx , samatera matraii k garne ?????

  • @joysjbrana
    @joysjbrana 16 ชั่วโมงที่ผ่านมา

    Rabin chaulagain next.

  • @brokenheart-ks4uf
    @brokenheart-ks4uf 15 ชั่วโมงที่ผ่านมา +2

    yo GB aruko budi lai gf banaudai aruko ghar pani bigarney manxe raixa

  • @kamikazehang8115
    @kamikazehang8115 13 ชั่วโมงที่ผ่านมา +1

    मुख्य मान्छे रविलाई चै सलाम ठोक्छ जबो छेउछाउको धुपौरेहरुलाई समातेको जस्तो गर्छ।😅😅😅

  • @lokmanigm4683
    @lokmanigm4683 9 ชั่วโมงที่ผ่านมา

    Sabai jail halne ani adalat ko faisala hunar late ani kahile paune hola pidit le nyay asambhab nai lagxa baru sampati rokka garer bech bikhan garer nyaay dilaunu parxa

  • @hemgurung6796
    @hemgurung6796 9 ชั่วโมงที่ผ่านมา

    yestai ho bane same condition ma RAVI ji lai kina samatadina sarkar , Kanun saman xaina banni kura prasatai xa Nepal ma

  • @danghimire6191
    @danghimire6191 11 ชั่วโมงที่ผ่านมา

    हैट गाउकै मेडम परिछन त😂😂😂

  • @sumanxtha127
    @sumanxtha127 16 ชั่วโมงที่ผ่านมา

    जिबि त बोका रहेको छ त

  • @BidanRai-o6u
    @BidanRai-o6u 10 นาทีที่ผ่านมา

    Herdai ta yoo gb rai vanne manxe rai jasto xaina ta ..rai ko bejet garne yoo chor Lai jhundaye hunxa..😡😡

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 11 ชั่วโมงที่ผ่านมา

    Balla aja chahine news dekhna paiyo.. Ra swa pa jindabaad.. jaya Rabi..jaya ghanti

  • @tarastar309
    @tarastar309 8 ชั่วโมงที่ผ่านมา

    Naya tarika aaidaixa. Aba vako na vako k k sunnu parxa. GB ka sabai girlfriend lai khojyo vane sabai GB rai ko paisa sakinxa and then nothing will be balanced.

  • @MohanRana-lj1un
    @MohanRana-lj1un 2 ชั่วโมงที่ผ่านมา

    Hajurlai thaha bhaye pachhey police motauone kam kina garnu hunchh .police lagera piditko poisha aauola bhanera ghukkera paneey nashochnu hola .seting ma dharauoteey ma chhut chha police bata .bhako poisha paneey police lai bhaye pachheey jannta khali hat ho bujnu jaruri chha

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 12 ชั่วโมงที่ผ่านมา

    Yakdin fhatai garnera thagi garneharu ko yakdin dekhinxa yak din sate ko vijay bhayara xadnexa

  • @winspy
    @winspy 13 ชั่วโมงที่ผ่านมา

    Gb railai vagaune khel ho

  • @Gurkhakingdom22
    @Gurkhakingdom22 12 ชั่วโมงที่ผ่านมา

    Hijo Hong Kong ko Nathan road ma hide rako teyo gb rai

  • @HajariMalla
    @HajariMalla 13 ชั่วโมงที่ผ่านมา

    Yo kun parti ma rahixin

  • @bishnugharti6676
    @bishnugharti6676 15 ชั่วโมงที่ผ่านมา

    Yo harulAi pkrau bhanxaa yini haruko samati lilAmi garer. Jataalaai diuparchh

  • @prabinpun7802
    @prabinpun7802 5 ชั่วโมงที่ผ่านมา

    Gb rai ko chai kina rahadani radda nagarnukaran sab chor kendrako vatuwa varadtachari thula netaharu muxinevayara gb lai vagayakoxa

  • @skdk419
    @skdk419 14 ชั่วโมงที่ผ่านมา

    Vasi dinu parx

  • @Raeezofficialchannel608
    @Raeezofficialchannel608 13 ชั่วโมงที่ผ่านมา

    Yo ketilaai samaterwa xanbin garexi sabai khulxa

  • @Fire10101
    @Fire10101 16 ชั่วโมงที่ผ่านมา

    Saano karmachaari rahey ko Lila lai chaahi arrest garney anii Managing Director rahey ko Rabi lai chaahi arrest nagarney? Saana lai ain Thula lai chain bhanya yahi rahey xa

  • @shambhuupreti642
    @shambhuupreti642 15 ชั่วโมงที่ผ่านมา

    Rabi nirdos sabit kina rabiko nam liyako bhai?

  • @karnagurung4107
    @karnagurung4107 15 ชั่วโมงที่ผ่านมา

    Danraj ra jb raiko kahani ustai hun kosari karbai hola ta

  • @suhannepali3697
    @suhannepali3697 13 ชั่วโมงที่ผ่านมา

    Samatera k hubx GB rai lai samate pani k hunx ra nepal ko kanun uhi ho 10lakh dharauti magla xorddinx baki k hunx ra pidit ly paisa firta paune ta samjhini pani xamkini

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 11 ชั่วโมงที่ผ่านมา

    Sahakari Private Company Ho Paisa Rakhnu Hudaina

  • @malashrestha3187
    @malashrestha3187 12 ชั่วโมงที่ผ่านมา

    Nepal police pani bikau cha kag crow 🐦‍⬛ karaudai jancha pina. Sukdai grcha oli ka. jhole haru hun kasari pakrinu. Gumera. aauchan

  • @bishnurai9037
    @bishnurai9037 15 ชั่วโมงที่ผ่านมา

    सामान्य भन्दा सामान्य सहकारीका कर्मचारीहरू पक्राउ। भइरहँदा रवीलाई चाहिँ किन पक्राउ गरेर अनुसन्धान नगरेको,

    • @BinduThakuri
      @BinduThakuri 15 ชั่วโมงที่ผ่านมา +2

      A Kun chai duniya ma basobas raicha news nai nasunne

  • @RobertJohn-b5r
    @RobertJohn-b5r 14 ชั่วโมงที่ผ่านมา

    Sahakari sanchalak samiti le dubaye Janata KO paisa.dhito kum lagne jagga dekhayera tesko double triple loan pass gare paxi sahakari dubne nai bhayo.Loan pass garne sabaiko Ghar jagga lilami garera bhayeni Janata KO paisa Dina paryo.Nepal ma sajilo cha thagna.majale dui tin crore khayo ani afno naam ma kei Sampati ra bank balance nabhayesi adalat KO faisala jail chalan bhanne hunxa dui tin barsa jail basyo ani safai payo sakiyo.Paisa khane lai aajiban karabas garnu parxa ani balla paisa niskinxa natra Janata KO paisa gayo.

  • @neetuthapa2197
    @neetuthapa2197 10 ชั่วโมงที่ผ่านมา

    ravi lai fadauna jaljhek gardai chhan media ra neta

  • @JayaramOli-c1o
    @JayaramOli-c1o 14 ชั่วโมงที่ผ่านมา

    😢😢😢😢😢😅

  • @sarojgurung5874
    @sarojgurung5874 15 ชั่วโมงที่ผ่านมา

    Yo GB kun planet ma xa raw Chor sarkar😮

  • @Nep_unity_rider
    @Nep_unity_rider 14 ชั่วโมงที่ผ่านมา

    Hijo samma call garne girlfriend laii aabo aaja bata phone gardoina GB le toit, bhagna bato payena jhan toit Nepal times kaam lagne kaam garna yaar toit

  • @PramodYadav-q9g
    @PramodYadav-q9g 14 ชั่วโมงที่ผ่านมา

    Autae news ke suna ko timi media haru

  • @Dawoodibrahim-o4x
    @Dawoodibrahim-o4x 14 ชั่วโมงที่ผ่านมา

    Laaja KO pasaro 😂😂😂😂

  • @sarojbhusal8384
    @sarojbhusal8384 14 ชั่วโมงที่ผ่านมา

    Neoalmai xa yo khate

  • @dhangurung8258
    @dhangurung8258 13 ชั่วโมงที่ผ่านมา

    jati pani nepali garib jantaharu le jamma gare ko paisa apachalan gari thageko loote ko sahakari danka thag chor lootera danka dlalmafia haru lai samatera kanun ko karvau gari tee sabai sahakari danka thag danka dlalalharu ko achal sammaptti haru kati xan savai jagga ghar bank haru lilmai gari bikri gari sahakari pideet ahru lai afno paisa turuntai firta garne kam sarkar katti pani dhila nagari karvai garnu bikalp xaina

  • @binrai1826
    @binrai1826 9 ชั่วโมงที่ผ่านมา

    GB लाई लुकाउनेहरु काङ्ग्रेस एमाले र रास्वपा हुन।

  • @RajBogati-g8d
    @RajBogati-g8d 16 ชั่วโมงที่ผ่านมา

    Aaba taha hunxa GB rai , girlfriend sange ko Moja mast,aarka ko paisa ma Moja Garda girlfriend Lai aaba Rina tirnu parni lay lanaxana

  • @PurnaPurna-pt2fc
    @PurnaPurna-pt2fc 13 ชั่วโมงที่ผ่านมา

    Rabi ra JB le chalako xa paiso

  • @PurnaPurna-pt2fc
    @PurnaPurna-pt2fc 13 ชั่วโมงที่ผ่านมา

    Aba palo rabi ko

  • @BadalTiwari-c1x
    @BadalTiwari-c1x 9 ชั่วโมงที่ผ่านมา

    Yo c great ko mafeya haru ko Natak matra ho Nepal police asto Lachhar vayo aba