Exclusive: मह भनेर बीष बेच्ने प्रहरीको फन्दामा: यसरी गर्यो प्रहरीले स्टिङ अपरेसन, प्रहरी नै चकित

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 209

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +62

    स्वास्थ्य सँग खेलवाड गर्ने जो कोही लाई पनि
    छोड्नु हुँदैन कडा कारबाही गरियोस् 🙄🙏

    • @kumarkhatri5493
      @kumarkhatri5493 2 ปีที่แล้ว +5

      हजुर को कमेन्ट हेर्दाहेर्दै अब त सबै भन्दा पहिला हजुर लाई देख्छु त

    • @kamalama106
      @kamalama106 2 ปีที่แล้ว +1

      @@kumarkhatri5493 sahi ho daju

    • @DinukaThapa
      @DinukaThapa 2 ปีที่แล้ว +1

      Yes

    • @kumarkhatri5493
      @kumarkhatri5493 2 ปีที่แล้ว +1

      @@DinukaThapa ok

    • @gorkhalikhabar4550
      @gorkhalikhabar4550 2 ปีที่แล้ว +1

      Good job

  • @kajiranabhat6321
    @kajiranabhat6321 2 ปีที่แล้ว +32

    यो ठगलाइ नेपालको कानुन सब्बै भन्दा ठूलो लगाएर आजिबन जेल हाल्नु पर्यो

  • @ratnalimbu4731
    @ratnalimbu4731 2 ปีที่แล้ว +32

    भारत बाट आयातित डाबर हनि को गुणस्तर चेक कहिल्यै गरिएको पैएन। यत्ता पनि ध्यान केन्द्रीत होस।

    • @milanlamatamang649
      @milanlamatamang649 2 ปีที่แล้ว +2

      भारत बाट आएक समान त कहाँ चेक गर्न सकिन्छा र सर चोर हरु ले

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +16

    यो ठग लाई फाँसी दिनु पर्छ

  • @bishnulimbu3527
    @bishnulimbu3527 2 ปีที่แล้ว +1

    गुड

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +19

    जन्ताको स्वास्थ मा खेल्वाड गर्ने सेरेठ चोर लाई सिधै आजिबन जेल सडाउ सरकार 🙏
    स्यालुट नेपाल प्रहरी 👮👮‍♀️

  • @gaganjoshi7129
    @gaganjoshi7129 2 ปีที่แล้ว

    Mahanagariy aprahari mahasakhaka samupun timlai muri muri dhanyabad !💖💖💞💞💞💞💕💕💕

  • @milanlama3671
    @milanlama3671 2 ปีที่แล้ว +1

    Good job👍👍💞💞💞💞

  • @yusufmiya2918
    @yusufmiya2918 2 ปีที่แล้ว +3

    Onlinetv nepal☝️tapai ko sanchalan ko ho vannnus paila tapai ko headline k cha padnus ane 7barsha deki sabai la bis khako raicha teso vaya 7 barsha deki yeho maha khane sabai morya raicha yeh patrakar onlinetv nepal hajur tapai ali katti ramro headline garyra haldinus hajur tapai lai namakar, 🙏🙏🙏 vanna chanchu raw press ko ijjat garnus raw j paya thai headline na halnu

  • @maheshyoutubechannel
    @maheshyoutubechannel 2 ปีที่แล้ว +8

    जो कोहि होस एस्तो अपराध ठगि काम गर्ने मान्छे लाई छाडनु हुन्न नियम कानुन बमोजिम कडा भन्न्दा कडा सजाय होस सरकार 🙏

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 ปีที่แล้ว

    Verry good Nice job Offcesoor👍️👍️

  • @rabindhungel6447
    @rabindhungel6447 2 ปีที่แล้ว +5

    सबै मह बनाऊने ऊध्योगको चेकजाच गरीयोस र भारतबाट आयात गरीने महको पनी गूडसतर चेक गरीयोस । ऐऊटालाइ कारबाही गरेर केही फरकपरदैन सबै लाइ गर्नुपर्छ

  • @bhuwanpun1711
    @bhuwanpun1711 2 ปีที่แล้ว +1

    देश भरकाे मह उत्पादकहरुकाे गुणस्तर परिक्षण गरियाेस्

  • @sanjayshrestha5881
    @sanjayshrestha5881 2 ปีที่แล้ว +1

    तागत छ भने पतन्जली मह डाबर मह को कारखाना गयर यस्तो भिडियो खिचेर देखाउ त अनि हेरौला तिम्रो निस्पक्ष पत्रकारकारिता ।

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 2 ปีที่แล้ว

    ल बधाइ छ यस्ता मिसावट त अरुमा पनि छ सबैलाइ छानबिन गर्नु जरुरी छ

  • @PasangSherpa-ou8yv
    @PasangSherpa-ou8yv 2 ปีที่แล้ว +12

    यस्ताहरुलाई सिधै फाँसि दिनु पर्छ मान्छे जिवन माथि खेलवाड गर्नेलाई

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 ปีที่แล้ว +1

    Exclusive: मह भनेर बीष बेच्ने प्रहरीको फन्दामा: यसरी गर्यो प्रहरीले स्टिङ अपरेसन, प्रहरी नै चकित हेर्नुस.....(भिडियो सहित)
    th-cam.com/video/Cco2zGvSSL0/w-d-xo.html

  • @BabasunuwarRai
    @BabasunuwarRai 2 ปีที่แล้ว +2

    जजसले अपराध काम गर्छ त्यो ब्यक्तिलाई सिधै सुट गर्नुपर्छ गल्ती गर्यो एकपल्टको लागि माफ गर्नुपर्छ भन्न थाल्यो भने हरेक चिजको क्राइम बढ्दै जान्छ।

  • @suryarai4397
    @suryarai4397 2 ปีที่แล้ว

    नेपालको नेता अनि यो महको उत्पादन उस्तै घातक लाग्यो हाम्रो संविधानको कुनै बुदामा येस्ता बस्तुको निर्मुल गर्ने कनुन छ भने देश र जनताको लागि हुने यो घातक चिजको कार्बाहि गरि निर्मुल गर न्यायपालिका🙏🙏

  • @sujitamalla2324
    @sujitamalla2324 2 ปีที่แล้ว +6

    यस्तो नक्कली समान बिच्नी र बनाउनी लै सिधै जेल र कडा सजाय दिनु पर्छ कति को ज्यान मा असर परेको छ यस्ता लै कति बर्श बेचेको छ तेस्को ढबल पैसा तिरायर कडा सजाय होस ताकी अरु कसैले नक्कली समान नबनाउन र नबेचुन राम्रो काम गर्नु भयो अपराध महासाखा टिम लै धेरै धन्यवाद छ्🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @susmitamallathakuri8100
    @susmitamallathakuri8100 2 ปีที่แล้ว +2

    यत्राे बर्ष सम्म थाहा न पाउने अनि बल्ल थाहा पाए भने पछि याे सब मिलेमताे मा हाे र जे भयाे ढिहिलाे भयाे राम्रो भयाे अब कडा कारबाहि हाेस् ।..

  • @swangeethulungrai1505
    @swangeethulungrai1505 2 ปีที่แล้ว +1

    कडा भन्दा कडा सजाय दिइयोस्😠

  • @narayandhakal2304
    @narayandhakal2304 2 ปีที่แล้ว

    Good job.

  • @Birendra_Sunuwar
    @Birendra_Sunuwar 2 ปีที่แล้ว +10

    लुट्न सके लुट कान्छा नेपाल मै छ छुट।✅🇳🇵🙏

  • @parkashpun2125
    @parkashpun2125 2 ปีที่แล้ว +3

    यसरी मह भन्दै बिस बनायर बेच्ने लाइ कदा भन्दा कदा सजाय होस

  • @wochyu1
    @wochyu1 2 ปีที่แล้ว

    ठाउँ को नाम जस्तै रछ ब्यबसायी को काम, यिन्ले त मानबता कै बिरुद्ध मा अपराध गरेका रहेछन् ! सारा नेपाली का लागि निकै गम्भीर कलँक को टिका लगाई दिएछन् यिन्ले बिश्व सामु! It is agaist Humanity!
    Can anyone emagine how many people may have been fed with cancer causing substances over the perioud?

  • @gorkhalikhabar4550
    @gorkhalikhabar4550 2 ปีที่แล้ว

    Good job

  • @khimkhand2366
    @khimkhand2366 2 ปีที่แล้ว +2

    थुक्का मु.... सबै भन्दा ठुलो पैसा देखिस 1 घार मौरी नपाल्नेले महको कम्पनी क्या गज्जब छ बा।

  • @tikarammulicha6976
    @tikarammulicha6976 2 ปีที่แล้ว +1

    याे ब्यापारिकाे कुन पितृ देहान्त भा हुन ग्रह बिग्रेर अत्यन्त बिपत्ति बेहाेर्ने छन् । दु: बारेका बेला सबै भ्रषट हुनेछ ।

  • @niranaleofficial5792
    @niranaleofficial5792 2 ปีที่แล้ว

    Xixi mah

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 2 ปีที่แล้ว +1

    OMG 😱

  • @balkumarimalla208
    @balkumarimalla208 2 ปีที่แล้ว +5

    मानिसको स्वास्थ्यमा खेल वाड गर्ने जोकोहिलाइ सोझै गोलि हाने हुन्छ

  • @ewahangrai5458
    @ewahangrai5458 2 ปีที่แล้ว

    Good job.,,👍

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 2 ปีที่แล้ว

    Thanku nepal police

  • @uttamkoirala1617
    @uttamkoirala1617 2 ปีที่แล้ว

    Goood

  • @waibasantabahadur1139
    @waibasantabahadur1139 2 ปีที่แล้ว

    very good

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว

    यो ठग चोर लाई कडा कारबाही हुनुपर्छ ।

  • @premsingh-qf7nd
    @premsingh-qf7nd 2 ปีที่แล้ว +6

    धुर्मुस र सुन्तली लाइ जेल हाल्ने हुन यो पापी लाइ नहाल्ने हुन नेपाल को कानुन हो यो

  • @sangitamasrangeemagar463
    @sangitamasrangeemagar463 2 ปีที่แล้ว +1

    त्यसैले बजारको मह खादिन

  • @bikashchaudhary1063
    @bikashchaudhary1063 2 ปีที่แล้ว

    एकदमै राम्रो काम गर्नु भएको छ।।।।जेल चलान गर्नु पर्छ यस्ता लाई।।।

  • @newhyeser7711
    @newhyeser7711 2 ปีที่แล้ว

    Great job Nepali police lots of respect to you all including news reporter. Yesta product banaUne haru lai kada banda kada karbagi hos.

  • @subashmin3387
    @subashmin3387 2 ปีที่แล้ว

    फाँसी लगाउनुपर्छ

  • @cityshort
    @cityshort 2 ปีที่แล้ว +1

    Nice upload

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 2 ปีที่แล้ว

    खै माउरी माउरी पालन बिना मह यस्तो मानछेलाई फाँसी नै हुनुपर्नेछ गाँउमा किसानले माउरी पालन गरि निकालेको मह ले बजार पायका छैन

  • @sharathisharma4071
    @sharathisharma4071 2 ปีที่แล้ว +1

    तुरून्त कार्यवाइगरसरकार।

  • @chandrakalabhandari8670
    @chandrakalabhandari8670 2 ปีที่แล้ว +1

    याे फटालाई कडनभन्दा कडा काबाई हुनुपर्छ

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว

    Yasta misawat garne haru lai kada vanda kada sajay dinu parx parhari tim haru lai salut x yasta misawat des vari nai chek jach garnu parx jay nepal saudi bat

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 ปีที่แล้ว

    Omg....स्वास्थ सग यसरी खुलेयाम,पैसाको लागि मान्छे हरु यति गिरेर काम गर्दा पर्छन् आफै फन्दामा।

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 ปีที่แล้ว

    योनककलि महबनाउनिलाइ टुडिरवेलमा लयायर फासीदीनुपरछ

  • @hemkumar490
    @hemkumar490 2 ปีที่แล้ว +5

    यो तसकरि कुन पाटिको कुन नेताको झोलेरहेछ झोले बिनात तसकरि कामगरन सकदैनन

  • @jaimahakaljainepal3658
    @jaimahakaljainepal3658 2 ปีที่แล้ว

    Kada banda kada sajai hunu parxa. 🇳🇵🇳🇵🇳🇵✊✊✊✊😡

  • @nepalibabu3890
    @nepalibabu3890 2 ปีที่แล้ว

    स्पर्श मह खायर किन मेरो बच्चा ले छेर्यो भनेको त यस्तो बीस पो रैछ 😥☹️☹️☹️

  • @sharathisharma4071
    @sharathisharma4071 2 ปีที่แล้ว

    Thank news.ji.

  • @USAjaynepal
    @USAjaynepal 2 ปีที่แล้ว

    म ८० बर्षको भए। नेपाल र नेपाली लाई ७२ बर्ष देखी दुख कष्ट दिदै शोषण गर्दै आएको छ। अपराधी हुन् यी। आफ्ना दलालहरू पालेर शोषण गरेका छन् गर्न लगाएका छन् । भारत सत्रु राष्ट्र हो बाबु। भगवान ले यसका रावण र कंश जस्ता नेतालाई नछोड्नु होस्।।

  • @aryantamang7786
    @aryantamang7786 2 ปีที่แล้ว

    Very good 👍

  • @rajulama4509
    @rajulama4509 2 ปีที่แล้ว

    आजिवन काराेबासकाे सजाय गराउन जाेडदार अपिल गराै

  • @preciousreading1934
    @preciousreading1934 2 ปีที่แล้ว +1

    १. यस्तो अपराधीलाई चाइनामा फाँसी दिन्छन्। नेपालमा के सजाय हुन्छ ? थाहा लाग्ला अब।
    २. दूधमा पानी मिसाउने अनि पानीमा दूध र पाउडरदूध घोलेर प्याकेटिंग गर्नेहरुलाई पनि यस्तै गरि समाउने कि ?

  • @hindahindai
    @hindahindai 2 ปีที่แล้ว

    मह भनेको त मौरीलेपो बनाएको देखें को थियो हैट ट
    पैसाको लागि केके.....🤔🤔🤔🤔🤔🤔

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 2 ปีที่แล้ว +1

    यति सारो पाप गरेर पैसा कमाउन थाले पछि सफल जीवनमा कहिले हुँदैन

  • @sushilagiri5671
    @sushilagiri5671 2 ปีที่แล้ว

    हैन मान्छेलाई के सोच आउँछ हौ , नराम्रो कर्मबाट कमाको पैसाले के गरुला भन्ने छ नि , अनि फटहा मान्छेले एक दिन मरेर जान्छु भन्ने कुरा किन नसोचेको ???

  • @khemgurung9274
    @khemgurung9274 2 ปีที่แล้ว

    धोती देशको मह ,डाबर र पतनजलि को प्रोडक्ट लाई कहिले चेकजाँच गर्ने हो ? के साच्चिकै असली मह बेचेको होला त धोतिले ?

  • @premjiuchaudhary794
    @premjiuchaudhary794 2 ปีที่แล้ว

    good

  • @tejkc1054
    @tejkc1054 2 ปีที่แล้ว

    चाेर साला दलालि ब्यपारिलाइ कर्बाहि दराे गर्नु पर्छ

  • @ommagar3465
    @ommagar3465 2 ปีที่แล้ว

    good job police

  • @leeladhakal9029
    @leeladhakal9029 2 ปีที่แล้ว

    यस्तालाई त फासी दिनुपछ

  • @kklalkklal8646
    @kklalkklal8646 2 ปีที่แล้ว

    यो पापी लाइ फासी दिनुपर्छ

  • @ghayal1979
    @ghayal1979 2 ปีที่แล้ว

    यस्तो पापको कमाइले सुख काट्नु भन्दा
    हलो जोतेरै भएनी आधा पेट खानु बेश।

  • @lamasamina5161
    @lamasamina5161 2 ปีที่แล้ว

    पापी अपराधीहरु मान्छेको जिन्दगीमाथी खेलबाड गर्ने माहापापीहरु किरा स्याउस्याउ परोस।

  • @bthapa9834
    @bthapa9834 2 ปีที่แล้ว

    यस्तै हाे भने नेपालमा उत्पादन गरेको product खानलाई सकां लाग्छ

  • @yamkhatri6491
    @yamkhatri6491 2 ปีที่แล้ว

    Kada karbahi gar

  • @jivanmt
    @jivanmt 2 ปีที่แล้ว

    यहाँ कसैलाई कसैको पर्वाह छैन, जसरी हुन्छ पैसा कमाउनु नै ठुलो कुराे हाे भन्ने मानसिकता बढ्दै गएको छ। कृषि जन्य उत्पादनमा पनि हानिकारक किटनासक रासायनिक मलहरु प्रयोग एकदमै बढ्दो छ।

  • @oepttttv2403
    @oepttttv2403 2 ปีที่แล้ว

    Yo छिट्टै अर्ब पति हुने विचार खायो ठूलो भाग 😄😄

  • @anilshrestha7156
    @anilshrestha7156 2 ปีที่แล้ว

    कार्बाही गरियोस ।

  • @premgharti
    @premgharti 2 ปีที่แล้ว

    कुन पापी हो घातक मह बनाउने? फाँसी देउ यस्तालाई।

  • @rajeebofficial1
    @rajeebofficial1 2 ปีที่แล้ว

    नेपालमा पनि केही सम्बेदनशिल आपराध छुट्टयाउनु पर्छ र यसमा आबद्द अपराधीहरुलाई फाशिको सजाय नआए सम्म यस्ता घटना दोह्रोरी रहन्छ, यसरी जनताको स्वास्थसङ्ग खेलवाड गर्ने अपराधीलाई केही रकमको भरमा छाद्नु हुदैन! नजिर बनोस, यो घटना र फेरि येस्तो सोचनेको शरीर पनि कापोस...

  • @tamangkochora3790
    @tamangkochora3790 2 ปีที่แล้ว +1

    Teslai nai khana dinu porcha 2 mahina samma 😡

  • @univelectron2785
    @univelectron2785 2 ปีที่แล้ว

    कुन कम्पनीको खाने ? हामी सचेत भएर के गर्नु, तपाइहरु अलि राम्रो सँग ईमान्दार तरिकाले आफ्नो काम गरिदिनु न , उजुरी नआएपनि

  • @tulsipurupdate8059
    @tulsipurupdate8059 2 ปีที่แล้ว

    Omg

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 ปีที่แล้ว +1

    *सधैं यसरी अगाडि बडिराख्नु, दर्शक हरुले पनि हामीलाई सधैं यसरीनै माया गर्नु ल* ❤️❤️❤️

  • @ramrokaha84
    @ramrokaha84 2 ปีที่แล้ว

    यो यस्तो गर्नि लाइ कडा कामकारबाही गर्न पर्छ 😠😠😠😠😠

  • @thuloswang933
    @thuloswang933 2 ปีที่แล้ว

    Ahile Samma Katti Kamai Sakyo
    hola,
    Yesko total Property Seiz
    garnu Parcha,

  • @gaganjoshi7129
    @gaganjoshi7129 2 ปีที่แล้ว

    Bajar bat Pani yo mahha tunt jafat gariyos sarkar .

  • @samikahaacharya5049
    @samikahaacharya5049 2 ปีที่แล้ว

    माैरीलाई दाना हाेलानी माैरी पनि पालेको छत

  • @sanulama2665
    @sanulama2665 2 ปีที่แล้ว

    👌👌👍👍💯🙏🏻🙏🏻

    • @sanulama2665
      @sanulama2665 2 ปีที่แล้ว

      👟👟👟👡👡👞👞🥿👊🏼👊🏼👊🏼👊🏼👟👟👎🏿👎🏿👊🏼🐕🐕🐒🐒

  • @maywe3021
    @maywe3021 2 ปีที่แล้ว

    harek kura check garne ho vane sabai ma bisadi x hola😙

  • @thuloswang933
    @thuloswang933 2 ปีที่แล้ว

    Yesta Akhadhya Samagri banaune
    haru Aparadhi hun,
    Khoji khoji Sabbai le Patta
    lagaunu ramro..

  • @SayerGurungLama
    @SayerGurungLama 2 ปีที่แล้ว

    yestai aru dherai xan sab lai khoji khoji karbahe hunu parxa

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 2 ปีที่แล้ว

    Yesta dalali haru lai jail halnuparxa

  • @laxmiparajuli8170
    @laxmiparajuli8170 2 ปีที่แล้ว

    येस्तालाई त फासी दीएपनी कम हुन्छ

  • @mayalimbu510
    @mayalimbu510 2 ปีที่แล้ว

    हे भगवान नेपालमा के हुनुथालाेनि यस्तो पापिहरूलाई नछाडनु

  • @apsarabhandari4006
    @apsarabhandari4006 2 ปีที่แล้ว

    Ani yo bara parsama ma pani tayari hunx harek bajarma bikri vayko x tyo pani astai t hoenni

  • @thapamagar4399
    @thapamagar4399 2 ปีที่แล้ว

    Yesto byaktilai karbahi garnai parxa.

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว

    Janta ko jiban sanga khelwad garni yesta apradhi lai xodnu hudaina kaha kata kun thauma suplai gareko xa sabai xanbin garnu hola salam xa media karmi ra xanbin toly lai

  • @usharai5572
    @usharai5572 2 ปีที่แล้ว

    Jhundyaunu paro yasta danab harulai!!!

  • @Maheshkumaldodharachadani
    @Maheshkumaldodharachadani 2 ปีที่แล้ว

    Paisa khilauncha yo malik le case chitai mai diismis hunx

  • @jaimahakaljainepal3658
    @jaimahakaljainepal3658 2 ปีที่แล้ว

    Ani Nepal news reporter ra police ko borders ma kada banda kada akha jannu paryo. border ma india ra china ko derai khel gardaixan. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mayasubba6868
    @mayasubba6868 2 ปีที่แล้ว

    मह धेरै खायाे भने पनि चिनि राेग चिनि खायाे भने पनि चिनि राेग लागने रहेछ । गुलियाे कैले काहि मात्र खानु राम्रो हुदाेरहेछ । हेलथ ईज वेलथ । यस्तो नराम्रो काम नगरनु

  • @shardabalami3411
    @shardabalami3411 2 ปีที่แล้ว +1

    Kalo bajari hoina yo.sidai jyanmara ho kada vanda kada karbahi hunu parxa

  • @ambikaacharya1962
    @ambikaacharya1962 2 ปีที่แล้ว

    हाम्रो नेपालमा पाईने जुनसुकै चिजमा मिसाउटटै मिसाउट छ तेल देखि सबैमा अब छिट्टै मरिने भयो

  • @rajumaharjan986
    @rajumaharjan986 2 ปีที่แล้ว

    कमिसन कोई खेल हो