सरकारले स्पष्टीकरण माग्यो कुलमानले ४९ उद्योगसँग बक्यौता मागे || Nepal Times
ฝัง
- เผยแพร่เมื่อ 9 ต.ค. 2024
- सरकारले स्पष्टीकरण माग्यो कुलमानले ४९ उद्योगसँग बक्यौता मागे
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Sanchita Shrestha
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
सबै जनता अब सडक मा निस्कनु पर्छ उज्यालो नेपाल र कुलमान को पक्ष मा...
Tyo prachande ko tattu kulman Lai kina value dine yo sarkarle?
2/3 janta le vote diyera jitayeko party haru Emale ra Congress hun bujhis, khaowadi hoina.
केपीलाई सामाजिक सञ्जालमा गाली गलौज गरेर मात्र पुगेन अब सरकारबाटै निकाल्नु पर्छ भन्ने हाम्रो भनाई छ।
बालुवाटारबाट निकालेर केपी ओलीलाई जिउँदै जलाउने बेला भयो अब
देश र जनताको प्रधान मन्त्री होईन! चोर डाका कमिसन खोर देश बेच्ने हरुको प्रधान मन्त्री हो।
2/3 janta ko vote jitera aayeko sarkar, des ra janta ko hoina re???
Nepali janta le vote diyera jitayeko party Emale ra Congress hun, khaowadi hoina bujhis.
कालो नियत भयेको यो सरकार !! धिक्कार छ
कुलमानलाईमात्रहटायाेभने देसमाफेरि 20 घनटालाेडसेटिङहुनछ अबहामि जनतामिलेर केपिलाई नेपालबाटलखेनु परियाे 75जिल्लामा अान्दोलन गरनु परियाे
नेपाल बिद्दुत प्राधिकरण मा भरष्ट्रचारि एमाले र कालो काङ्रेश ले भरष्ट्रचारि गर्न नपाएर यस्तो गरेको हो अब नेपाल मा यि भरष्ट्रचारि लाइ नेपाल मुक्त बनाउनु पर्छ
अब चै पछि हट्न हुन्न , अब पनि पछि हटे झन पेलान मा पर्ने निश्चित छ / जे सुकै गर्न परेपनि बाङगो रुख बाङगो नै हो / हैन भने सिधा पारेर देखाउन ... 🙏🇳🇵
यो केपि लाई जेल हाल्नु पर्ने भयो जनताहो सबै जनता फेरि जाग्ने बेला भयो
बक्याैता रकम त जसरी भएपनि उठाउनु पर्छ ।
अब फेरि जन्तालाइ अन्धकारमा बस्न बाध्य बनाउनेभो यी भ्रष्टाचारहरुले
भ्रष्ट कांग्रेस र एमाले अझै लागिपरेको छ कुलमान लाई हटाउन
कुनै समयमा केपि वलि देशकाे देशभक्त भन्ने साेचेकाे तर त्यस्ते हाेईन रहेछ देशकाे विकास नदेख्ने यक व्यक्ति जाे उमेरले नेटाे काटि सक्दा पनि दम्भले भरियकाे यक व्यक्ति
We are with you kulman
Great job .jay kulman ji
नारद मुनि pm छ कसरी कुलमान लाई हटाएर आगामी चुनावमा पैसो को जोहो गर्दै छन
अब कुलमान हटे लगत्तै देश मा विद्युतको हाहाकार हुने छ 😂
कुलमान देसको सान । सकार नचलाउ है कुलमान लाई
good job kulman
नेपाल मा अहिले को सरकार अपराधी को सरकार हो।
Great kulmanji
चोर ओलि चोर देउवा चोर प्रचण्ड 😥😥😥
भ्रस्टचारी हरुले अब त अती गर्न थाले यि देश चलाउने दलाल को बारेमा राम्ररी सोच्ने बेला भयो।
Good luck कुल मान घिसिङ्ग 🙏
मुल बासीहरू उर्ल्यो भने सरकार ढल्छ 100%
K P Baa खुस्केछन।अब आर्यघाटले बोलाए कै हो कि के हो? जन्ता नसुतेको भया ।
कुलमान भन्छ पैसा उठाउन , तस्कर र तस्करको सरकार भन्छ पैसा माग्ने कुलमान उठाउन।अनि कुरोमिल्छ?
Jay kulman sir... Kulman sir ko paxi hami sabai Nepaliharu ek vaka xau
👏🏽👏🏽👏🏽👏🏽🎖🎖🎖🎖🎖
राजा मारे पछि देशले अभिभावक गुमायो 😥😥उता राम्रो काम गर्ने बालेनलाई खेड्ने यता कुलमानलाई धिक्कार छ यस्ता नेताहरुलाई rip भन्न चाहान्छु 🇳🇵🇳🇵🇳🇵
Oli oralo lagne nischit chha
जायजेथा बाट भए पनि शुल्क असुल उपर गने नेबिप्राको निर्णय माथि भाजो हाल्ने माथी कामकारबाहीमा अग्रसर हुनु पर्छ
कुलमान ज्यू तपाइलाई यी पापी छोड्ने होइनन् त्यसैले सबै अपराधी हरुलाई दन्डित गरेर मात्रै छोड्नुहोला केपी पापी लाई राम्ररी झापड ठोकेरै जानुहोला कहिल्यै उठ्न नसक्ने गरि 😅😅
खड्के ओली माफिया पार्टी एमालेका नेताहरु अरवौ कमिशन झॉवाम्म पार्न कुलमान लाइ कसरी हुञ्छ पद वाट हटाउन राज्य शक्ति को दुरुपयोग गर्दै छन् यदि माफिया उद्धोगीले विजुली प्रयोग गरे वापत को पैसा तिर्नु परेमा एमाले नागिनु पर्ने हुदा यो प्रपन्च गर्दै छ
स्काउटको पैसा बुझाएको हो? होइन भने के को नाटक? देश लुट्नु पर्यो फेरि?
right ho
Jaye kulman
Good job
Kp pahilo patak Pradhan mantri huda raamro hoki jasto laagthyo yo patak ta 100000%daka , Janata ra desh maaraa nai ho vanne kunai sanka rahena kp ,sere, sabai murdabaad,jay nepal
Thik garyo
Laa sanchita le pani chasmaa launa prni vayecha
K p fataha lai ra dipak khadka lai desh bata lakhetnuparchha
Aab Janata uthnu paryo .
OLI CHORE
Rip Uml Rip kp oli
Itihas ma ahile jatiko nalayak sarkar ahile samma dekheko thiyana
rip khadke oli
Olile nakhetinjel samma hamaro nepalko janta harulai santi paudaina
Well done! Kulman, Sir
Jay Kulman sir kp oli chor ho 2084 ma tha pauxa kp oli le
Sir hajur scout jagga ni shreeman
yo kp lai desh nikala garam hola yo desh lai kahilo ramro garni mnx hoina..
ABA punabirmad KO namma lutna Sarkar Khel suru garyo
Nepali Congress ra UML party lai desh ma ramro bhayeko man pardaina ki kya ho?
EU KP Oli maryo vny desh ley khusi paaune xh
Amale Congress ka manxe ko udhyog ho tehi vayera kp oli le kateko lai pani jodna lagayeko.
Kp oli le (a maa le )lai dubaayou .
Launa ho Nepali janata dashain ra Tihar pachi yekjut vayera Dalal kukur vrastachari neta haru Lai jell halnu parxa sampati chanmin garnu parxa Ani sampati jhaphat garnu parxa, kulman sir jindabad
Ab kupi balne din ayo .
😂😂😂😂😂gajab😂😂😂😂😂
Kamison khayako xodnu parne hola
राजा मारे पछि देशले अभिभावक गुमायो 😥😥उता राम्रो काम गर्ने बालेनलाई खेड्ने यता कुलमानलाई धिक्कार छ यस्ता नेताहरुलाई rip भन्न चाहान्छु 🇳🇵🇳🇵🇳🇵