नमस्कार भगवान रुपी दर्शक मानुभावहरु सदा झैँ इ नेपाल रोधीघरको आजको बसाइ मा चर्चित गायक राजु गुरुङ र जल्दीबल्दी गायीका अस्मिता डी सी बिचको रमाइलो दोहोरी लिएर आएका छौ हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
नमस्कार म prince lamsal आज राजु अंकल लाइनी दोहोरी मा देख्न पाउँदा खुसी लाग्यो कति राम्रो अस्मिता दिदी अनि राजु अंकल को दोहोरी ट्रेडिङ मा भोलि बिहान सम्म आउन सफल होस यहि मेरो सुभकामना 🙏🙏🙏🙏
कुशल दोहोरी गायक राजु भाइको शब्दमा नवीनता स्वरमा माधुर्य प्रत्युत्तरमा शालीनताले मन छोयो। हुनत बहिनी अस्मितालाई म असाध्यै राम्री शब्दको रानी मान्दछु। आज त राजुभाइका शब्द गहकिला परे धन्यवाद राजु भाइ।
Aahaa kati mitho dohori malai sarai man parni lok dohori ko king and queen vanda farak naparla sabai ko manmutu ma basna yekdamai safal hunahar haru Asmita baini ani Raju bhai lai dherai dherai suvakamanaxa 👏👏❤❤
हाम्रो पावल राई ज्युले ईन्द्रेणी समाजको पवित्र आँगनबाट बाहिरिनु भएको हो कि ? वा पारिश्रमिक बढी पाउनु भएकोले उक्त अवसरको फाइदा लिनु भएको भए बधाई छ । अत्यन्तै सरल स्वभावकी साहित्यिक सब्दकि भण्डार अब्बल गायिका #अस्मिता कान्छू र सालैजो गीतका #राजा सर्जक गायकआदरणीय #राजु गुरुङ्ग दाजु धेरै लामो समयको अन्तरालमा बल्लबल्ल प्रतक्ष दोहोरीमा देख्ने मौका मिल्यो आगामी दिनहरूमा पनि यसरी नै देख्न पाईयोस् ।
धेरै राम्रो लोक्धोरी प्रस्तुती राजु गुरुङ का मिथा शब्द हरु सङग अस्मिता दल्लकोती को जलदो बल्दो लोभ्लाग्दा जवाब ले सुनम सुनम बनायो धन्यवाद छ इनेपाल सम्पुर्ण कलकार हरुमा ।
Agraj lokgeet king vocalking n powerful words Raju gurung sanga anuj lokdohoriki wordspowerful n vocal n rupki qeen Ashmita dallakoti bahini lai salam all of teams thank u
नमस्कार सम्पुर्णमा ,म राम बहादुर भण्डारि ,जिल्ला दैलेख हाल गुजराज ,साह्ै राम्ाे अनि सुभकामना सम्पुर्ण परिवारलाइ ,लाेक -कला अनि सँस्कृतिकाे बिकास भइरहाेस यसरि🙏😹
नमस्कार भगवान रुपी दर्शक मानुभावहरु सदा झैँ इ नेपाल रोधीघरको आजको बसाइ मा चर्चित गायक राजु गुरुङ र जल्दीबल्दी गायीका अस्मिता डी सी बिचको रमाइलो दोहोरी लिएर आएका छौ हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
Huss
Dami xa
@@reshamrayamajhi248 ्््््
Nice song 👌👌👌
You
धेरै दिन पछि राजु गुरुङ्ग काे दोहोरी सुनेर मज्जा आयो बधाई तथा शुभकामना सबैलाई अनी भरखरै चर्चा मा रहेकी अस्मिता डिसी लाई पनि
नमस्कार म prince lamsal आज राजु अंकल लाइनी दोहोरी मा देख्न पाउँदा खुसी लाग्यो कति राम्रो अस्मिता दिदी अनि राजु अंकल को दोहोरी ट्रेडिङ मा भोलि बिहान सम्म आउन सफल होस यहि मेरो सुभकामना 🙏🙏🙏🙏
देशका गहना राजुु गुरुङ हाम्रो स्याङ्जाका गौरव,,,सालैजो का राजा
Paul rai t e नेपाल ma aako हो indreni chhoder
Dffff
मेरो सबै भन्दा मनपर्ने गायक सर्जक राजु गुरुङ लाइ मनै देखी धन्यवाद 🙏साथी बैनी अस्मिता ❣️❣️
राम्रो छ दोहोरी अस्मिता सिस्टर को हजुर
राजु गुरुङ सर लाई धेरै सम्मान छ। उहाँ जत्तिको गाएक थोरै छन ।सरल स्वभाव का
मन मुटु मा बस्ने दुबै जाना भाइ बैनी लाई बधाइ छ !! एस्तो पो हो त गित भानेको जति सुने पनि न अगाउने
वा,,आज भने के हुन्छ थाछैन रहर लाग्छ चरी समाउन पाछैन
कुशल दोहोरी गायक राजु भाइको शब्दमा नवीनता स्वरमा माधुर्य प्रत्युत्तरमा शालीनताले मन छोयो। हुनत बहिनी अस्मितालाई म असाध्यै राम्री शब्दको रानी मान्दछु। आज त राजुभाइका शब्द गहकिला परे धन्यवाद राजु भाइ।
राजु दाइ अस्मिता लगायत सम्पुर्ण मा सम्मान रमाइलो दोहोरी
आजको लाइभ दोहोरी उत्कृस्ट दुइजकै सवाफ जवाफ एकओन्स फरक पाइएन l बाल कुमार जी को भोइस्मा दम छ साहित्यमा रंग छ बधाई छ
दुई जना कै
क्या दामी राजु सर को सुरुवात भुर् र उड्ने भंगेरी चरी झै ।
हौ कि फेरि गुलेली ताक्नी
तिमिनी छौ हेरेर नथाक्नी
... वाह अस्मिता
गायक सर्जक लाेप्रियगायक राजुरुङ्ग र धादिङ्गकिचेलि दाेहरिच्याम्पेनमा गितबाटै सबैलाइरुवाउनु सक्ने हाललाेकदाेहरिमा निकैचर्चा रहेकि गाइका अस्मिता डल्लाकाेटि दाेहरिसुन्ने माैका मिल्याे ई नेपालराेधिघरलाइ धन्नेबाद
नमस्ते म बाल कुमार श्रेष्ठ हाम्रो अर्को रमाइलो शृङ्खला बहिनी अस्मिता डिसि र चर्चित गायक राजु गुरुङ को मीठो दोहोरी हेरेर माया गरिदिन्ज होला।
एकदमै रमाइलो दोहोरी
आहा अग्रज राजु गुरुग दाइ शब्द कि खानी सस्कारी चेली अस्मिता बैनी आहा कति मिठो दोहोरी सफलताको सुभकामना अनि नमस्कार सम्पूर्ण मा 😍😍🙏🙏🙏
mm.
Dherai ramro gaunu bhako dubai janalai dhanyebad n Enepal Rodhighar hole teamlai pani dhanyebad namaskar hjr
राम्रो लाग्यो दोहोरी स्वर पनि त्यस्तै नै दोहोरी सुनेर मज्जा आयो
मीठो दोहोरी अस्मिता र सालाईजो का राजा राजु जि को
उत्कृष्ट प्रस्तुति गायक गायिकाको आगामी दिनमा पनि यस्तै प्रस्तुति सुन्नपाईयोस धन्नयबाद।।।।।
live dohorima rajudailai dekhda khushi lagyo .
अस्मिता बहिनी सानो मेरको छोटो समयमा उहाँको कलाप्रतिभाले सगरमाथाको शिखर चुमेको छ, यिसरि निरन्तर छाओस सफलताको अग्रिम शुभकामना ,,,
Aahaa kati mitho dohori malai sarai man parni lok dohori ko king and queen vanda farak naparla sabai ko manmutu ma basna yekdamai safal hunahar haru Asmita baini ani Raju bhai lai dherai dherai suvakamanaxa 👏👏❤❤
हाम्रो पावल राई ज्युले ईन्द्रेणी समाजको पवित्र आँगनबाट बाहिरिनु भएको हो कि ?
वा पारिश्रमिक बढी पाउनु भएकोले उक्त अवसरको फाइदा लिनु भएको भए बधाई छ ।
अत्यन्तै सरल स्वभावकी साहित्यिक सब्दकि भण्डार अब्बल गायिका #अस्मिता कान्छू र सालैजो गीतका #राजा सर्जक गायकआदरणीय #राजु गुरुङ्ग दाजु धेरै लामो समयको अन्तरालमा बल्लबल्ल प्रतक्ष दोहोरीमा देख्ने मौका मिल्यो आगामी दिनहरूमा पनि यसरी नै देख्न पाईयोस् ।
Wow ati ramro
अश्मिताको फ्यान जति यता हाजिर हुम त ।
Aaha dubai jaana ko usatai ramro sor sarai ramailo lageyo dohori badai xa dubai jaana lai 🌹🌹👌👌
all miss चिम्से लाई पर्गती को सुभ कामना है ❤️❤️❤️❤️🙏🙏🙏
Dami lagyo hjr.
राजुजिको शब्द खेलाई अती सुन्दर,सरल र फाँटिलो लाग्यो।
Asmiti ra raju dai ko dohori sarai maja aayo sakiya pattai bhayan
Kya Dami xa jati sune pani Aananda aaune mitho sabda haruko prahar dhanyabad Enepal khabar keep continue 🙏💐👌👋⭐️💇♂️💃🕺
जहाँ अस्मिता जी त्यहाँ बबाल रमाइलो हुन्छ
गायक राजु भाइ अनि गायिक अस्मिता बहिनी को दोहोरी
Raju sabda kada
धेरै राम्रो लोक्धोरी प्रस्तुती राजु गुरुङ का मिथा शब्द हरु सङग अस्मिता दल्लकोती को जलदो बल्दो लोभ्लाग्दा जवाब ले सुनम सुनम बनायो धन्यवाद छ इनेपाल सम्पुर्ण कलकार हरुमा ।
अाहा ,गायक गायिकाको जोडि ,गित सा्रहै जोडा मिलेको छ।अझ दाम्पत्य जिवनमा गासिने शुभकामना दिनचाहान्छु।शुभकामना छ।
राजु भाइ सिरुबारी स्यङजा को हैन र एउटै कला
समा पढ्ने साथीको गीत सुन्न पाएकोमा धेरै खुशी लागेको छ म सूयॅ डाडाघरे
राजु गुरुङ दादा सालैजो को किङ
बच्चै देखि सालैजो सुनेर हुर्केको अहिले पनि सालैजो सुन्ने गर्छु अततै मन पर्छ 🙏💔♥️
Aaha kasto ramro dohori 😍😍😍.
Wow very nice dhori
Wow dheri damii 🥰🥰❤️♥️ miss you all
दामि छ राजु सरकाे उतर
Dammiiii 💯💯💯
Deri ramilo dohori hjr haruko
Most Entertaining, thanks to the whole team,
दामी लायो
Aha Kati ramailo dohori. Badhai cha dubai jana lai.
हौ कि फेरि गुलेली ताक्नी
तिमिनी छौ हेरेर नथाक्नी
वाहा ! क्या शब्द पहिलो टुक्कामै !!!
असाध्यै मन छुने दोहोरी सबैलाई धेरै धेरै धन्यवाद छ पावल राईले इन्द्रेणी छोडेको हो
Lou balla ajo ramailo huni vyo Salaijo king sanga ramri ashmita ho dohori
आहा कति मीठो शब्द सङ्कलन.. सारै रमाइलो लाग्यो।। उच्च सम्मान तथा बधाई छ दुवै जना लाई 💐💐💐
Wwwoww dherai ramro dhohori raju vae ra asmita baine ko..
हाम्रो स्याङ्जाली लाेक गायकहरुदेखी म गर्व गर्छु 🇳🇵🇳🇵🇳🇵
दुबै जना को मिथ-मिठो शब्द्को प्रहार । धेरै राम्रो कोशेली पस्कनु भो , आर्को अंझ राम्रो सुन्न पाईयोस पर्खाई मा छौ ।
Ramro lagyo
Raju Bhai ra Asmita Baini ko Dohori All unit lai Shuvakamana
म आज भोलि अस्मिता को दोहोरि न हेरी निन्द्रा नै लाग्दैन के भाको होला लजाउने सोभाब सारै मन पर्छ अस्मिता i Love 😘😘 you i miss you
सुपर !!!
अतिनै राम्रो छ गायक गाईका दुबै लाई श्रोता को मन मस्तिष्क मा रहने प्रेरणा मिलोस !!!
बधाई छ सबै टिम लाई !!!
Dohori king raju ji ramro xa dohori hajur thank so much
Wow ati ramro sabai Tim lai thakns 👍❤️❤️😀😀🇳🇵🇶🇦
नमस्कार म रन्जित खनाल आज लोकदोहोरिको
बादशाह आदरणीय दाज्यू राजू गुरुङ लाई
देख्न पाइयो
मेरो मन पर्ने गाएक राजु गुरुङ लाइ धेरै समयमा देखन पाउदा खुसि लाग्यो ,
❤️❤️
Damie xa damie
बधाई छ अस्मिता नानुलाई सब्द चइन गनर्न सकेकोमा !
Wowww
किबोर्ड मा मेरो दाजु बिष्नु तामाङ दाजु देखियो धेरै पछि खुशी लाग्यो ..
दामी दामी 👌👌💐💐
आहा कति मिठो दोहोरी सुन्ना पाइयो अस्त्मिता बहिनी को सब्द चयन झनै बबाल छ बदाइ छ सम्पुर्ण टिम लाई 🙏🙏🌷🌷
धेरै धेरै राम्राे सुनम सुनम लागने लाेकदाेहरि बधाई छ गायक गायिकाहरुलाइ ।
Very nice dohori song malaei dheri ramri lagxa aasmita 😘😘
raju gurung le aile ko chrchit gayak asmita d c sanga ghamsa ghamsi dohori gayako sabi lai ramailo layako
रमाइलो दोहोरी दोहोरी का हस्ती हरु को
Asmita ra raju dai dubai lai thanks
पवल त यता मुरलि बजाउदै छन् त इन्द्रेणी छोडेको होर?
Ati utkrist prastuti enjoy vayo shuvakamana nyano maya💕💕🙏🙏
आहा कति मिठाे दाेहरि ❣️❣️🙏
धेरै राम्रो दोहोरी बधाई छ होल्ड तिम लाई
धेरै राम्रो लाग्यो 🙏🙏🙏कार्यक्रम को समय अल्लि छोटोे भय जस्तो लाग्यो !
अाहा कति मजा अायाे
Ramro xa dohori asmita dc sister ko thank so much
राजु गुरुङको पहिलो दोहोरी हेर्दै छु
My best aasmita sis😍😍😍😍
Veri nice song so congratulation both of you
Agraj lokgeet king vocalking n powerful words Raju gurung sanga anuj lokdohoriki wordspowerful n vocal n rupki qeen Ashmita dallakoti bahini lai salam all of teams thank u
wow my favorite singer raju gurung bhai ani asmita baini ko dohori sunna pauda sarai khushi lagyo dubai jana lai pragati ko kamana gardaxu
Nice💕
Pawal Bhai Ta Yata Po Dharsan Paeyo 🙏
Dherai ramro dohori❤️❤️❤️
Wow wow super awesome
Raju gurungbarist gayek hunu hunchha raju sanga Asmita le utcrist dohori prastut garnu bhayo subha kamana chha
मन मा माया पबित्र छ भन्दा!
रहिछेउ तिमि आकर्षित म भन्दा !!
आज को दोहोरी अल्लि छोटो भोकि जस्तो लाग्यो !🙏🙏🙏🙏
Ati nai mitho aaha
दोहोरी असाध्यै मिठो तर बसाई थोरै भयो है❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
super hit
मेरो बेस्ट दोहोरी गायक राजु गुरु
Ab raju gurung ra suman thapa lai pani herna pau dohori ma hjr
कालकुमार दाजि समय छाेटाे भयाे है।।
अस्मिता बैनिलाई बाेल्न दिए हुनिथ्याे दुई शब्द
😍😍😍😍
Wow Raju g ko sabda just wow
नमस्कार सम्पुर्णमा ,म राम बहादुर भण्डारि ,जिल्ला दैलेख हाल गुजराज ,साह्ै राम्ाे अनि सुभकामना सम्पुर्ण परिवारलाइ ,लाेक -कला अनि सँस्कृतिकाे बिकास भइरहाेस यसरि🙏😹
मिठो दोहोरी सकिएको पट्टै भएन्👌❣️❣️
⁹