What the Flop 20 Jun - Rap Battle Oli Vs Baburam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • What the Flop 20 Jun - Rap Battle Oli Vs Baburam

ความคิดเห็น • 189

  • @tmangsohan5706
    @tmangsohan5706 8 ปีที่แล้ว +16

    नेपाली कमेडीलाई छुट्टै तह मा पुर्याइएको छ सन्दिप ब्रो ले,,,
    नया अनि नौलो हिसाबले आफुलाइ दर्शक माझ उतार्नु सबै
    भन्दा ठुलो चुनौती हो सो,,यस्लाइ फ्र्स गरेर आफ्नो छबि सबै
    माझ राख्नु नै महान कार्य हो।
    यसरी नै अघि बढ्नुस ब्रो😊😊😊

  • @mdshahilraj2806
    @mdshahilraj2806 3 ปีที่แล้ว

    Ek dum dami xa yaar
    Babal vdo xa

  • @asmitarai2931
    @asmitarai2931 8 ปีที่แล้ว +1

    के.पी.ओल्लीले धेरै राम्रो काम गर्नु भएको छ।

  • @Durga..Ghimire
    @Durga..Ghimire 8 ปีที่แล้ว +12

    "टाउको दुख्यो भने बाबू गएर सिटामोल खाउ
    म यहि बसिरहेको हुन्छु निको भए फेरि rap battle गर्न आउ" 😂😂😂😂
    केपिको बिचमा मुक्का ताक्ने र बाबुरामको "कमन" "कमन" भनेको बहुतै मन पर्यो 😍😂😂

  • @tulasikhatri7728
    @tulasikhatri7728 8 ปีที่แล้ว +1

    सन्दिप सर बबल छ हजुर को comady.. very nice

  • @apil426
    @apil426 8 ปีที่แล้ว +4

    He never stops kp olying us.

  • @sanilshrestha8497
    @sanilshrestha8497 8 ปีที่แล้ว +4

    Best episode ever watched

  • @mteverest-zb9xk
    @mteverest-zb9xk 8 ปีที่แล้ว +4

    I really liked it a lot..😆😆😆

  • @aayushdhungana7835
    @aayushdhungana7835 8 ปีที่แล้ว

    प्रचण्ड कि बाबुराम....
    tone बाबुराम को भयो शैली प्रचण्डको...
    But overall its superb (y)
    Best Comedian Sandip Dai..
    Huge respect :)

  • @dr.chhabipanthi5637
    @dr.chhabipanthi5637 8 ปีที่แล้ว

    Very Nice....

  • @ckt754
    @ckt754 8 ปีที่แล้ว +1

    sandeep bro you are always on the track!! 👍👍 keep rocking!!

  • @bindubasnet8577
    @bindubasnet8577 7 ปีที่แล้ว +1

    chettri haru ta talented hudaeee xan yaar......proud of u bro

  • @Notachance915
    @Notachance915 8 ปีที่แล้ว

    sandeep dai babaal lagyo hajurko battle....i dont know about others actors of nepal but for me you are the only one who makes me put a smile on my face....always appreciate your every point of view and wanna see more videos....thank you dai.......\m/

  • @dibashchamling5070
    @dibashchamling5070 8 ปีที่แล้ว +3

    rap battel chai baball😂😂😂

  • @agrazgaming
    @agrazgaming 3 ปีที่แล้ว +1

    Rap Battle 2 pani lyaaunu paryoo sir😅

  • @finoxgamer2692
    @finoxgamer2692 3 ปีที่แล้ว

    Cool bro

  • @devrajghartimagar997
    @devrajghartimagar997 5 ปีที่แล้ว +1

    Sandip bro is real comedy hero of nepal

  • @jennishashrestha3935
    @jennishashrestha3935 8 ปีที่แล้ว +3

    U are too cool, i love you ❤️❤️❤️

  • @ashishparajuli1675
    @ashishparajuli1675 8 ปีที่แล้ว

    really B.S. 1850 people are lacking of something... awesome rap battle sandeep chettri

  • @kiranthapa7609
    @kiranthapa7609 ปีที่แล้ว

    Here again to refresh after balen interview

  • @bibekshrestha8314
    @bibekshrestha8314 8 ปีที่แล้ว +1

    Hilarious......love it so much......... I got pain in my stomach due to lots of laugh........

  • @binodkumardhamal3042
    @binodkumardhamal3042 8 ปีที่แล้ว

    hihihihihi..... good satire... go ahead Mr. Sandip..

  • @gumlisimaltari140
    @gumlisimaltari140 8 ปีที่แล้ว

    thanks guys for feedback.
    keep watching

  • @danielpearl007
    @danielpearl007 8 ปีที่แล้ว +2

    Rap battle khatra chha

  • @hanumabihari178
    @hanumabihari178 ปีที่แล้ว +1

    Anyone 2022 ?

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    इन्द्र देव किन झरी राख्नु भयो होला.
    गाई जात्रा को भोटो नदेखायर होला.
    सडक मा किन अल्पत्र बनाउने !
    कसरि हो सरकार अर्को गाई जात्रा मनाउने !

  • @peshalacharya3042
    @peshalacharya3042 8 ปีที่แล้ว

    hahaha babbal xa sandeep sir

  • @utsavbh
    @utsavbh 8 ปีที่แล้ว

    I Like This Awesome.Keep Doing This Stuffs

  • @sureshrana6158
    @sureshrana6158 4 ปีที่แล้ว

    Sandip bro hats off.

  • @prakashthapa5439
    @prakashthapa5439 8 ปีที่แล้ว +1

    0utstanding sandeep

  • @rajanashrestha251
    @rajanashrestha251 8 ปีที่แล้ว

    sahi cha ////////////////////////keet it up

  • @anujkumal9790
    @anujkumal9790 8 ปีที่แล้ว

    Wow sandip sir dherai ramro.

  • @gyanurana3677
    @gyanurana3677 8 ปีที่แล้ว +1

    hip hip hurry sandeep bro.

  • @bishalbikram9397
    @bishalbikram9397 8 ปีที่แล้ว

    great job guyz.keep it up.

  • @govindashrestha9008
    @govindashrestha9008 8 ปีที่แล้ว +19

    rip headphone users😁😂

  • @AshokKumar-ym4xk
    @AshokKumar-ym4xk 8 ปีที่แล้ว

    "मलेशियाबाट एक युवकको खुल्ला पत्र बाबुराम भट्टराईको लागि"
    आदरणीय पूर्वमाओवादी उपाध्यक्ष,
    पूर्व अर्थमन्त्री,पुर्वप्रधानमन्त्री एबम,
    नयाँशक्ति नेपालका संयोजक
    डा.बाबुराम भट्टराई ज्यु नमस्कार ।
    #डा_बाबुराम_भट्टराई
    #नयाँ_शक्ति_नेपाल
    म तपाईलाई मन पराउने अनि तपाई प्रति अति नै भरोसा राख्ने एक युवा हुँ। मेरो नाम अशोक कुमार नेपाली हाल मलेशियामा वैदेशिक रोजगारीको सिलसिलामा छु ।
    मलाई थाहा छ तपाईले धेरै पढ्नु भएको छ,हामीले भन्दा धेरै जान्नु बुझ्नु भएको छ ।म त जाबो +2 पनि नपढेकोले हजुरलाई सम्झाइ रहनु त नपर्ला तर मेरो मनमा लागेको कुरा हजुरलाई भन्न गइरहेको छु ।
    भट्टराई ज्यु,
    तपाई एक सफल विद्यार्थी,सफल इन्जिनियर,सफल ब्यक्तित्व,सफल अर्थमन्त्री,एक पुर्वप्रधानमन्त्री समेत भएर पनि किन नेपाली राजनीतिमा तपाई अहिले बिस्तारै ओझेल पर्दै हुनुहुन्छ ? अर्थात जनताले यती धेरै आशा गरेको मान्छे तपाईंले किन कुबाटो लाग्दै हुनुहुन्छ ?
    जब नेपालमा संबिधान जारी भयो तब तपाईं नेपाल सरकारको सम्पुर्ण पद माओवादी अनि संसद बाट नै राजीनामा किन दिनुभयो ?
    तर त्यो संविधान तपाई कै संयोजकत्वमा करिब आठ बर्ष लगाई बनेको र घोषणा गरिएको थियो त्यसमा तपाईंको असन्तुष्टि देखियो आखिर किन ?
    त्यसपछि त तपाई हिमाल पहाड तराई धेरै तिर घुम्नु भो भाषा भेष बदलेर हिड्नु भो भाषण गर्नु भो तर केही सीप लागेन तपाईंको सबै तिर हार खादै जानु भो ।
    तराई आन्दोलन देखि नाकाबन्दी सम्म पनि भयो जनताले कति दुख पाए तर तपाईंको भुमिका केही देखिएन किन ?
    झन तपाई अहिले त आफ्नो शिक्षाको धाक लगाउदै कराउँदै हिड्नु हुन्छ रे,नपढ्नेले यो देश चलाउन सक्दैन भन्नुहुन्छ रे ! तेसो हो भने त्यो माओवादी जनयुद्धको समयमा किन बुर्जुवा शिक्षा भन्दै पढ्न बाट बन्चित गरि युद्धमा लाग्न प्रेरित गर्नु भो ? शक्ति बन्दुकको नालबाट प्राप्त हुन्छ भन्दै प्रत्येक स्कुलहरुमा जनबादी शिक्षाको प्रचार गर्नु भो तर तपाईंकि छोरीलाई भने पढाई ठुलो मान्छे बनाउनु भो जनतालाई बेकुफ बनाउनु भो,हजारौंलाई सहिद बनाउनु भो, सत्तामा पनि पुग्नु भो अनि अहिले त्यही आफ्नो आमा बुवा झै रहेको पार्टी नै छोडि बुढेसकालमा दोस्रो बिहे गरे झैं अर्कै नयाँ शक्ति नामको पार्टी खोलेर अलग हुनु भो । देश देखि बिदेशका सम्पुर्ण तपाईंलाई मन पराउने जनताहरु निराश भएका छ्न र त तपाईको समाजिक संजालहरुमा धेरै नकारात्मक कमेन्टहरु आउने गर्दछ ।
    भुकम्पले थलिएको यो देशमा एक एक रुपैयाँ जम्मा गरि बिदेशमा पसिना बगाएका युवा युवतीहरुले पुनर्निर्माणको लागि रकम पठाएर सहयोग गरिएको समयमा तपाईले किन करोडौं खर्च गरि नयाँ पार्टी खोल्नु भयो ?
    भन्न त नयाँ शक्ति विकाश र समृद्धिको निम्ति भन्नु भो तर
    त्यो करोडौं पत्रीका रेडियो टेलिभिजनको बिज्ञापन खर्च गर्नुको साटो तपाईंको आफ्नै गोर्खा जिल्लाका भुकम्प पीडितलाई राहत दिएको भए आज सारा जनताले तपाईलाई पुज्ने थिए ।
    के देश बिकास गर्न राजनीतिक पार्टी नै खोल्नु पर्ने हो र डाक्टर साप ? नयाँ पार्टी खोली नयाँ नाम दिदैमा पहिला गरेको कुकर्महरु नष्ट हुन्छन् र ? पार्टीले राष्ट्र बिकास हुने भए त नेपालमा औलामा गन्न नसकिने छ्न तर खै त बिकास ? धुर्मुस सुन्तली जस्ता ब्यक्तीहरुबाट केही सिक्ने कि तपाईंले पनि ?
    बरु भारतिय मिडियाहरुले भने तपाईको तारिफ गरेको देखियो "भट्टराई से भारतका काम बनेगा" भन्ने हेडलाईनहरु छापियो नि ! भट्टराई ज्यु तपाइले खै के नयाँकाम गर्नु भो र,जब नयाँ शक्ति घोषणा गर्ने कार्यक्रममा बस्ने कुर्सी त प्लास्टिकको थियो तर खाना भारतिय मटन बरियानी लगभग रु.1000 पर्ने थियो रे ! तेति धेरै पैसा कहाँबाट आयो तपाईलाई ? भन्नलाई तपाई म भ्रष्टाचार घुसलिन्न भन्नुहुन्छ तर येत्रो बिलासत किन नयाँ शक्तिमा देखियो तपाईकि श्रीमतीको बारेमा कताकता सुनेको थिएं कतै त्यही पैसा त होइन ?
    तपाईले नेपाललाई स्विजरल्याण्ड बनाउछु भनेको पनि धेरै भयो खै नेपाल झनै उदो पो झैर्दै छ। आज तपाईंलाई बिश्वास गर्ने हामी जस्ता लाखौं युवाहरु विभिन्न खाडी मुलुकहरुमा श्रम बिच्न बाध्य छौँ, आखिर तपाईले बोलेको कुरा पूरा गर्नुहुन्छ त कहिले ??? कि काम गरेर देखाउनुस नत्र गर्न खोज्ने मान्छेलाइ भाँजो नहाल्नुस र त्यो phd सर्टिपिकटको धाक नलगाउनुस ।
    अन्तमा,
    भन्नु त धेरै थियो तर आजलाई येति नै गरौं... तपाईले खोल्नुभएको नयाँ शक्तिको नारा जस्तै देश परिवर्तन गर्नुहोस् तपाईंले योजना हरु बनाउदा गाउँ जानू होस बिकास गाउँबाट सुरु गर्नुहोस,संधै शहरमै बसेर ठुलो ठुलो होटेलमा होइनगाउँको स सानो झुपडीमा कार्यक्रम गर्नुहोस र आफ्नै जिबनकालमा सफल हुनुहोस,नत्र तपाईंको मर्ने बेलामा सास पनि नजाला होस गर्नुस ।
    हामी बिदेशमा येसरी तातो घाममा खटिएर कुकुर बिरालो मरे झै हुनु भन्दा आफ्नै देश फर्केर देशको बिकास गर्न चाहान्छौं आफ्नै देशमा मर्न चाहान्छौं
    भासण होइन काम चाहान्छौं
    समान व्यबहार चाहन्छौं
    शिक्षा,स्वास्थ्य,रोजगारी चाहान्छौं
    जाती,धर्म,क्षेत्रको आधारमा भेदभाव होइन समान,स्वाभिमान भएर बस्न चाहान्छौं, समग्रमा भन्नुपर्दा नयाँ आधुनिक नेपाल चाहान्छौं...!
    हबस्त, मैले केही गल्ती लेखेको भए माफ गरिदिनु होला मेरो अनि सारा नेपालीको चाहाना बुझीदिनु होस भन्दै बिदा भएँ... धन्यवाद ! नमस्कार ।
    उहीँ अशोक,सर्लाही नेपाल,हाल मलेशिया ।

  • @abhishekbhatta2071
    @abhishekbhatta2071 8 ปีที่แล้ว

    nice one keep it up

  • @ranabhavni3791
    @ranabhavni3791 8 ปีที่แล้ว +2

    ha haha kati hasnu.keep it up sandeep Dai

  • @deepaktamang2338
    @deepaktamang2338 8 ปีที่แล้ว +1

    सही हो RAP battle चै...। हा हा

  • @ericavlogs3983
    @ericavlogs3983 8 ปีที่แล้ว

    hahaha wow very nice ... hahaha u made my day

  • @basantsunuwardalamukhi2805
    @basantsunuwardalamukhi2805 8 ปีที่แล้ว

    hahaha sandeep daju so funny ...keep it up

  • @sisir1988
    @sisir1988 8 ปีที่แล้ว +1

    Nepali Kapil Sharma.... Lol

  • @mausambantawaentertainment4757
    @mausambantawaentertainment4757 2 ปีที่แล้ว

    Best comedian sandeep chheetri

  • @praptikhadka5342
    @praptikhadka5342 8 ปีที่แล้ว +4

    तपाईं को चाहिदो भन्दा बडि वाहियात अभिनय छ।

    • @swechchhakhanal5334
      @swechchhakhanal5334 8 ปีที่แล้ว +3

      tei vayera sable manaparko hola uhalai.

    • @binodpun6618
      @binodpun6618 8 ปีที่แล้ว

      +kro gen taeita yr

    • @sudinacharya
      @sudinacharya 8 ปีที่แล้ว

      I think he is the hot cake of present Nepali comedy.. so he is one of the best comedian of Nepal (y)

    • @thecooldude4576
      @thecooldude4576 8 ปีที่แล้ว

      Oi sudin k cha ....tailay ni neta haru ko rap battle herchas

    • @sudinacharya
      @sudinacharya 8 ปีที่แล้ว

      +ashim Gurung haha ah herdim na vanera... I am fine... messenger ma kurra gar k TH-cam ma k xa Vanya holla haha

  • @LalitMagarShayas
    @LalitMagarShayas 8 ปีที่แล้ว

    Sandeep Dai , You are just amazing ! Awesome !!

  • @yuyutsukc5380
    @yuyutsukc5380 8 ปีที่แล้ว

    really u r brilliant sandeep daju..keep it up

  • @meghshrestha1134
    @meghshrestha1134 8 ปีที่แล้ว

    u r genius brother. ..keep it up

  • @momosa7077
    @momosa7077 8 ปีที่แล้ว +2

    awesome

  • @bhanusubedi5552
    @bhanusubedi5552 8 ปีที่แล้ว

    Laure= oli and balen = Baburam

  • @anilghimire6148
    @anilghimire6148 8 ปีที่แล้ว +9

    kapil sarma vanda tw what the flop le nai hasauxa.....

  • @kpbht6559
    @kpbht6559 8 ปีที่แล้ว

    😄😄 hoit

  • @diddyzzz
    @diddyzzz 8 ปีที่แล้ว

    Creativity at its best. Sandeep don-1 politicians-0

  • @grunzeunited6944
    @grunzeunited6944 8 ปีที่แล้ว

    dammi .....tara bich ma karako ko sound chai ali thulo vho

  • @bijayshrestha44
    @bijayshrestha44 8 ปีที่แล้ว

    haha khatra broooo

  • @user-ko3ch1mv7s
    @user-ko3ch1mv7s 6 ปีที่แล้ว

    Wao dai

  • @Tharurajababu
    @Tharurajababu 8 ปีที่แล้ว

    तपाईको जमाना जाला जस्तो छ kp oli जो नया कमेडियान आको छ,

  • @dharanelafango8392
    @dharanelafango8392 8 ปีที่แล้ว

    hay sandeep bro your video is awosome
    good x

  • @gangagautam1468
    @gangagautam1468 8 ปีที่แล้ว

    nice

  • @rawanlama6534
    @rawanlama6534 8 ปีที่แล้ว

    hahaha sahi ho bro ekdam sahi ho

  • @user-mq8jy3yi1m
    @user-mq8jy3yi1m 8 ปีที่แล้ว

    सन्दिप निकै स्मार्त बेक्ती हो,

  • @biddhyashrestha382
    @biddhyashrestha382 8 ปีที่แล้ว

    kati hasnu ho..so funny

  • @puranoyaad98
    @puranoyaad98 4 ปีที่แล้ว

    Lockdown ko bela 😀😀😀 2020

  • @bishalkhadgi7751
    @bishalkhadgi7751 8 ปีที่แล้ว

    one of the best battle

  • @jagatgm3201
    @jagatgm3201 6 ปีที่แล้ว

    U r best presjentar n prormme

  • @arzoongurung3871
    @arzoongurung3871 3 ปีที่แล้ว

    Best rap battle in the history😂

  • @antemlama7503
    @antemlama7503 8 ปีที่แล้ว

    hahahahaha act chai amazing nai ho super xa sandeep sir

  • @mindwar3711
    @mindwar3711 8 ปีที่แล้ว

    haha haha hahaha babal. comedy

  • @BibekPhuyel
    @BibekPhuyel 8 ปีที่แล้ว +1

    wow its amazing

  • @samyogsubedi2677
    @samyogsubedi2677 6 ปีที่แล้ว +1

    Kp

  • @AnnoyedAlpineSkiing-sg5ex
    @AnnoyedAlpineSkiing-sg5ex 6 หลายเดือนก่อน

    2024 Feb ma heriyo ramro xa

  • @tirthatamang2446
    @tirthatamang2446 8 ปีที่แล้ว

    बबाल सर

  • @parasadhikary9186
    @parasadhikary9186 8 ปีที่แล้ว

    wow wonderfull😁😁😁😁

  • @tekrawal465
    @tekrawal465 8 ปีที่แล้ว

    Thats all Right.

  • @yalamayamusic9819
    @yalamayamusic9819 7 ปีที่แล้ว

    amazing sandeep chhetri

  • @nepalsingingbowlssingingbo7722
    @nepalsingingbowlssingingbo7722 4 ปีที่แล้ว

    Awesome🙏

  • @sandeepshakya6503
    @sandeepshakya6503 8 ปีที่แล้ว

    best rap battle till date.😂😂😂😂

  • @jagadishkarki
    @jagadishkarki 8 ปีที่แล้ว

    #हैैट #कडा

  • @sumanmagar7703
    @sumanmagar7703 8 ปีที่แล้ว

    wow sandip bro u r the best

  • @aasishkhatri8928
    @aasishkhatri8928 8 ปีที่แล้ว

    Nice

  • @rozitdeula6060
    @rozitdeula6060 8 ปีที่แล้ว

    Grt program ever

  • @tsheringsherpa5223
    @tsheringsherpa5223 8 ปีที่แล้ว

    really good bro

  • @aatishbasnet7688
    @aatishbasnet7688 8 ปีที่แล้ว

    ur the best best best ............................................... :-*

  • @jibrajbaduwal320
    @jibrajbaduwal320 7 ปีที่แล้ว

    Super👈👉

  • @merorasuwa
    @merorasuwa 8 ปีที่แล้ว

    superb....

  • @pramilanshop6918
    @pramilanshop6918 8 ปีที่แล้ว

    hehehe sahi 6a battle

  • @sarweshwor6706
    @sarweshwor6706 8 ปีที่แล้ว

    shai ho

  • @sanamsherpa3495
    @sanamsherpa3495 8 ปีที่แล้ว

    best rap battel ever

  • @shishirgurung1064
    @shishirgurung1064 8 ปีที่แล้ว

    damiz xa battle😎😎

  • @sudipkc3427
    @sudipkc3427 8 ปีที่แล้ว

    dami xa sandeep bro

  • @bishalgurung2746
    @bishalgurung2746 8 ปีที่แล้ว

    sandep bro babal cha aru j vaney tara real ma tapai acting blockbster cha

  • @robinbhattarai8377
    @robinbhattarai8377 8 ปีที่แล้ว

    Sandip broo Suraj singh thakuri daii laai bolaunu paro apo

  • @Dineslimbu
    @Dineslimbu 7 ปีที่แล้ว

    Nice rap battle

  • @dineshkhanal1143
    @dineshkhanal1143 7 ปีที่แล้ว +1

    dami xa

  • @changbalo7086
    @changbalo7086 8 ปีที่แล้ว +2

    oli won this battle ;-)

  • @sabibasnet2733
    @sabibasnet2733 8 ปีที่แล้ว

    Sahi bro! Hasayo

  • @subashgaha2993
    @subashgaha2993 8 ปีที่แล้ว

    ramroo lagyo.

  • @nbthakuri44
    @nbthakuri44 8 ปีที่แล้ว

    u have to be hiro

  • @Jebishmaharjan
    @Jebishmaharjan 8 ปีที่แล้ว

    Nice!!!!!

  • @sunitamagar5336
    @sunitamagar5336 8 ปีที่แล้ว +1

    sahi xa

  • @rajlimbu3885
    @rajlimbu3885 8 ปีที่แล้ว

    hahaha rap battle
    त khatra po milaudo रहेछ 😂😂😂