तीज 2081 को अन्तिम दिन😍 || देविनगर बुटवलमा भव्य तीज🤔|| Teej Devinagar Butwal💃 || Massive Croud😱
ฝัง
- เผยแพร่เมื่อ 11 ต.ค. 2024
- बुटवलको देविनगरमा हरेक वर्ष जस्तै यो वर्ष पनि महिला दिदि बहिनिहरुको भव्य सहभागीले अत्यन्तै रमाईलो वातावरण बनेको पल हो यो । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितारिका तीजको उपलक्ष्य सम्पुर्णमा शुभकामना । तपाईहरु कुन ठाउँमा हुनुहुन्छ ? बुटवलको यो रोमाञ्चक तीजको भिडियो हेरेर मनोरञ्जन गर्नुहोला है । मन परे साथिहरुलाई पनि सेयर गर्नु लाईक र सस्क्राईब पनि गरिदिनु है । धन्यवाद !
#teej2081
#devinagar_teej
#nepali_dance
#viralvideo
Lau Khatra Ramailo
Kati ramailo ho
👏👏😮
aaha kati ramailo❤
Wow ❤
Ramaailoo❤️🕉️
Butabal ko debinàgar Bata Didi bahini harule dekhayako pratibha yakadamai romalo ramro chha sampurna Didi bahini haruma Teej ko Hardik shubhakamana Dina chahanchhu from gulmi Malika 7 ghamir thamman Bahadur Khatri jay rupandehi