Bhai I m Indian.hume nepal se kch ni chahiye.aur tmhre desh mei koi right wing party ni hai kya.jo nepal ke logo aur uske development ke liye soche.tmhe India aur china ke chakkar me fasa kar ye communist khud loot rhe hai.bhutan mei koi industry's ni hai but unki life style aur izzat hai.
एक प्रधानमन्त्रीले भारतबाट उन्नत जातका भैसी ल्याउने सहमती गर्दा मुर्रा चढेको भास्य बनाइएको थियो अब अर्का प्रधानमन्त्रीले चिनलाई त्यही मुर्रा काटेर बेच्ने सहमति भएछ कि क्या हो ???
भैंसीको मासु नेपाल नै अपुग छ नेपालमानै मो:मो: सुकुटी ,छोइला, कचेला को लागि नपुग छ अनि कहाँ बाट ल्याएर निर्यात गर्ने हो खै मैले त कुरा नै बुज्न सकिन बरु सुङ्गुर, बङ्गुर ,को उत्पादन गरेर निर्यात गर्न सकिएला तर भैंसी चाहि अस्मभ छ यस्तो हावा गफ दिने।
केपी ओलीको चिनियाँ राष्ट्रपती सी जिङपिङ सङ्गको भेटबारे चीनको सरकारी मिडिया ग्लोबल टाईम्सले दिएको समाचार यत्ती हो ! विचरा 'कामरेड' ओली ! ओलीको चीन भ्रमणको रिपोर्ट बुझ्न डोनाल्ड लु अमेरिकाबाट आउँदैछन्, अब तिनैसङ्ग रूदै 'सी' लाई सराप्ने !
😂😂😂😂😂😂प्रचण्ड ले भैंसी ल्याए भनेर के खिसिटिउरी गर्नु तनि आखिर india बाट भैंसी ल्याउने र चीन भैसिको मासु निर्यात गर्ने त प्रचण्डकै पालामा सम्झौता भएको रहेछ के घुम्न गएका हुन् ओलि?
इन्डिया बाट मुर्रा भैसी ल्याउने चैना लगेर बेच्ने नेपाली नेताहरुको काम राजा ले बनाको कलकाखाना बेचेर खायो अब भैसी बेच्ने रे वा वा वा गणतन्त्र को उपलब्धि😂😂😂😂
प्रचण्ड बाले ले भारतबाट मुरा भैंसी ल्याएर आए
ओलि बाले चीन गएर भैंसी बेच्ने भए😅😅😅
😀😀😀😀
😅😅😅😂😂😂
केका बा हुनु जन्तामारा डाकाहरु हुन
अाफ्नै देशमाँ कुनैपनि मासुजन्ने चिजकाे मूल्य निरधार्न गर्नसकेकाेछैन अनि अकार्काे देशमाँपठाउने अशभप छं
बैग्यानिक समाजबाद का पाखण्डहरुले कहिले मुररा भैंसी कहिले भैसिको मासु निर्यात गर्ने ७० बर्षको उपलब्धी 😥😥😡😡😡
अति भयो
हैन नेपाल को योजना हरु bhoisi मै सिमित छ की क्या हो😂😂😂
एउटा भैंसी ल्याउने अर्काे भैंसीको मासु बेच्ने। त्याे पनि दुईटै छिमेकी मुलुक।
👍😂😂
This is a bussiness 😂😂😂
भैसिको को मासु नेपाल लाई त पुगेको छैन अनि काहा बाट चीन निर्यात गर्छ
बरु बादरको मासु बेच्ने अवसर मलाई दिनु पर्ने कृषकहरूको खेती बाली तहसनहस बनाएको बाँदर नियन्त्रण पनि हुने थियो मलाई लाग्छ चीनमा बाँदरहरू पनि खाने गर्दछ
जय मुर्रा भारतबाट नेपाल हुँदै चिन😂
प्रचण्डले मुररा भैंसी दिल्लीबाट उपहार ल्यायो##ओलिले मुररा भैसीको मासु बेइजिङ निर्यात गर्ने### वा वा यहि हो उपलब्धि
पापीहरू
नेपालका प्रधानमन्त्रीहरूले भैसी किन्ने,भैसी बेच्ने र नेपाली यूवाहरू बिदेश रोजगार पठाउने संझाउता गर्ने भन्दा ठूला योजना उनीहरूको डिमाक मै छैना।
इंडिया बाट मुर्रा ल्याउने अनि चीन मा मासु बनाएर बेच्ने
प्रचन्डे भारत बाट मुर्रा भैसी ल्याउछ, केपी ओली काटेर चिनतिर मासु बेच्छ😂
इन्डिया बाट ल्याएका मुर्रा रागाको मासु बेच्न लाग्या होकि क्याहो?
परचनडले भारत बाट भैंसी लिये
oli ले चिन मा भैसिकाे मासु बेचे
यी बाहेक कुनै अाश नगरदा हुनछ नेपाली जनताले देउवा गये फेरि के बेचनेहुन ताे हेरनह बाकी छ
भारतबाट भैँसी ल्याउने काटेर चाइनालाई बेच्ने।
भारतबात मुरा भैसि नेपाल ल्याउने सम्झौता गरेको पनि केपि नै हो। कुरा बुझौ सबैले । येति होकि प्रचन्द प्रधानमन्त्री हुदा भारत बात नेपालमा आयेको हो
नेपालकोलागि भैंसी 🐃🐃🐃🐃🐃🐃🐃 हरू ईण्डियाबाटनै ल्याउनु पर्छ भने ,
मासु खपट गर्दा नेपाललाई भन्दा ईण्डियाको व्यापार धेरै हुने भयो।
भैंसी को मासु भन्दै राष्ट्रमा बाँकि रहेको अर्ना सखाप पार्ने योजना पनि हुनसक्छ ।
उपलब्धि बिहिन भ्रमण ८७ जनाको जम्बो टोली डुलेर आउने भन्दा केही भएन ।उपलब्धि भनेको प्रचण्डले भारतबात लिएको मुररालाई चाइना निर्यात गर्ने रे???😅😅😅
लु सबै जना हासौ 😂 किर्ते प्रसाद को सम्झौता सुनेर😂😂😂😂😂😂😂😂😂😂😂
नेपाल का नेताले एक ले ईन्डिया बाट भैंसी ल्याउने अर्को ले चीन सङ्ग बेच्ने
एउटा भारत गएर मूर्रा ल्याउने अर्को चीन लागेर बेच्ने वाह रे नेपाली राजनेता गुहु खाने नेता
Bhai I m Indian.hume nepal se kch ni chahiye.aur tmhre desh mei koi right wing party ni hai kya.jo nepal ke logo aur uske development ke liye soche.tmhe India aur china ke chakkar me fasa kar ye communist khud loot rhe hai.bhutan mei koi industry's ni hai but unki life style aur izzat hai.
@myfirstjourney7802 you are right brother
हेलो प्रधानमन्त्री ज्यु मेरो गोठमा पनि एउटा बुढी भैंसी छ के पो गर्ने
चीन विश्वका १२० देशको सबैभन्दा ठूलो व्यापार साझेदार हो। तर नेपाल चीनको व्यापार साझेदार बन्न चाहँदैन । टपरेबाद ले देश बरबाद।
वा क्या बात हे
भारतबाट भैँसी ल्याउ
चिनियाँलाई खुवाऊ
हा हा हा कति हाशनु मानछेहरु बेचेर नपसगनेहरुलाई भैशिकाे मासु बाेचेर देश बिकाश गरनेरे
ठिकै छ त देशनै खायनि हुन्छ नि त बिअारअाई खई के छिटो ल्याउ भनेको
अब भैंसी लाई पनि राष्ट्रिय जनावर मान्नपर्ने भयो 😂 नत्र त भैँसी सकिने भयो 😂😂😂❤
नेताकार्यकर्ता नै पसु जस्ता भयर होला इन्डिया र चिन ले नेपाल का 4:07 नेताकार्यकर्ता लाइ चार खुरे मा झारदियकाे
प्रचण्ड भारत बाथ भैंसी ल्याउने त्यही भैंसीको मासु काथेर ओली चाइना बेच्ने.
प्रचण्ड ले मुर्रा भैसी भारत बाट ल्याए ओली ले मुर्राको मासू बेच्ने भनेपछि धेरै ठूलो काम भयो भन्नु हास्यास्पद हो।
किसानलाई भैसि पालिनसक्नु छ महंगिले गर्दा
केपि र प्रचन्डे भैँसै र मुर्राको भन्दा माथि जान सकेन
भैंसी बेच्ने कुरो नराम्रो त हैन नी यसै बाट नेपाल नेपाल बन्दैन नेपाल स्वीजरल्याण्ड बन्छ😂😂😂
भैंसी नेपाल्मा भए पो भारत को भैंसी रोक लाई हाल्छ के को बेपार
Vaisi palne jati bides khedauxa chorharle kasari pathauxa kosle palne vaisi
एक प्रधानमन्त्रीले भारतबाट उन्नत जातका भैसी ल्याउने सहमती गर्दा मुर्रा चढेको भास्य बनाइएको थियो अब अर्का प्रधानमन्त्रीले चिनलाई त्यही मुर्रा काटेर बेच्ने सहमति भएछ कि क्या हो ???
भैंसीको मासु नेपाल नै अपुग छ नेपालमानै मो:मो: सुकुटी ,छोइला, कचेला को लागि नपुग छ अनि कहाँ बाट ल्याएर निर्यात गर्ने हो खै मैले त कुरा नै बुज्न सकिन बरु सुङ्गुर, बङ्गुर ,को उत्पादन गरेर निर्यात गर्न सकिएला तर भैंसी चाहि अस्मभ छ यस्तो हावा गफ दिने।
बरु यि एम सि सि का भरियाले बाँदर को मासु चिनलाइ दिने बेच्ने सहमति दिने भनेको भए राम्रो' हुन्थ्यो। अब नेपालमा भैंसी को अनुहार देख्न पाइन्दैन
केही बेच्नु पर्दैन, नेता तथा भ्रष्टहरुकाे अकुत सम्पत्ति राष्ट्रियकरण गर्न सकियाे भने ।
कमाउलिसट का नेताकाे उपलब्धि रे😜😜😜😜
Oli whey you visit China just for Buffalo meat export. This can be done on telephone talk .you spent big amount of public fund for your China tour .
अब अरु बेभार न पाए पछि के गर्नु
यहाँ टिप्पणी लेख्ने सबैजसो कि त पश्चिमा दलालका झोले कि त भू राजनीतिक को क पनि नबूझ्ने गैर राजनितिक देखिए।
प्रचन्ड लाई इन्डिया ले दिएको भैसी बेच्यो कि के हो ?
मान्छेको मासु पनि बेच न भैसिको मात्र किन बेच्ने ??
मिडियालाई यस्तो समाचार भन्दा पनि लाज हुनुपर्ने हो।
Media ho yesma laaj maanu parne k nei kura xa ra
Tini haru le gareka karnama dhakera hunxa ra
कोहि मुरा ल्याउने कोहि मुरा को मासु बेच्ने 😂😂 थुक नेपाल को पिएम 🤮🤮
नाम मात्रै भैसीको मासु त्यो भित्र के के खेल हुन्छ भन्ने त्यो कसैलाई थाहा हुँदैन।
तस्कर बढाउने बाटो खोल्दैछ खाते सरकारले
Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रचण्डले भैंसी ल्याउने ओलिले भैंसी काटेर मासु बेच्ने यो कस्तो हो प्रचण्डलाई होच्याय जस्तो लाग्यो
😂😂😂 प्रचन्डले मुर्रा ल्याउने अनि केपिले भैंसी को मासु चीनलाई बेच्ने
मुर्रा को मासु निर्यात गर्ने रे😅😅
फेरी भैंसीको मासु को पनी मुल्य बडने भयो होइनत??
हाहा नेपालको भैसि हैन भारतको भैसि हो नेपालमा खानको लागि त भारतको भैसि लेउछ ८७ जनाको चिन भ्रमणको उपलब्धि एै हो 😂😂😂😂😂😂
अब मुर्रा भैंसि हरू को काल आएछ ?
😂😂एउटाले ल्याउने अर्कोले बेच्ने
नेपालमा तेत्रा भैंसी छन् र ? चिनियाँ लाइ खान पुर्याउने, तर उल्टै चिन ले कुखुरा भैंसी नै नेपाल पठाउ छ। हाम्रा नेताको उपलव्धी।
Rip oli
भारत ले मुरे भैंसी दियो , kp ले काटेर चीन लाई बेच्यो ! भ्रष्टाचारिको खल्ती भर्यो। 🐂😃
भारतबाट मुररा ल्याउदा खिसी गर्ने ओलिले पनि भैसिको मासु बेच्ने सन्धी गर्दा लाज लागेन?
भैंसी चाहिँ मुद्रा हो?
केपी ओलीको चिनियाँ राष्ट्रपती सी जिङपिङ सङ्गको भेटबारे चीनको सरकारी मिडिया ग्लोबल टाईम्सले दिएको समाचार यत्ती हो !
विचरा 'कामरेड' ओली ! ओलीको चीन भ्रमणको रिपोर्ट बुझ्न डोनाल्ड लु अमेरिकाबाट आउँदैछन्, अब तिनैसङ्ग रूदै 'सी' लाई सराप्ने !
Kasto ho vaisi ko masu matra ....po
ल होर आनि आर्ज त 50 काटेउता मिलएर बेचेर खर्च गर्नु है तेतै
जे भनेनि हुन्छ हो नेपाली जन्तालाई भैसिले बाघ मारेसि यस्तो कुराहरु सामान्य लाग्न थालेको छ।😅😅
न सरसफाई छ न गूणस्तर छ कूनै देसले कीन्ने वाला छैन
Gadhimai melako karamat ho ki ?
पर्चन्ड ले भारतबाट मुर्रा भैसी ल्याऊने 🐃
ओलीले चिनलाई भैसीको मासु वेच्ने 😂🦬
Aafnai des ko lagi india bata vaisi ranga lyaunu parxa vane chaina ma haddi pathya matrai ho .yo pani hassya ramailo gafai ho
Bhaisi ko jindagi .kasaile momo banayera khaye kasaile sukuti.
बिआइ हुन दिएनन के हुनुर
Aba buff momoko vau 250 per plate hunxa la kha bri
Euta comred le India bata bhainsi import/ lyaune ra arko comred le bhainsi ko maashu china export/pathaune jasta mahan bukashka kaam bhayexan....
Aab budheskal ma j pni grn khojxan
India bata vaisi import ani china ma export... vaisi import export ko business.. paisa hi paisa Hoga ...mast plan hai 😂
😂😂😂😂😂😂प्रचण्ड ले भैंसी ल्याए भनेर के खिसिटिउरी गर्नु तनि आखिर india बाट भैंसी ल्याउने र चीन भैसिको मासु निर्यात गर्ने त प्रचण्डकै पालामा सम्झौता भएको रहेछ के घुम्न गएका हुन् ओलि?
इन्डिया बाट मुर्रा भैसी ल्याउने चैना लगेर बेच्ने नेपाली नेताहरुको काम राजा ले बनाको कलकाखाना बेचेर खायो अब भैसी बेच्ने रे वा वा वा गणतन्त्र को उपलब्धि😂😂😂😂
Bangur ko masu chai hunu parthiyo hamro luwat haru lai k thaha
Prachandako palama india bata Buffalo Donestion & OLI ko palama China lai buffalo ko meat paithari hune offer Aayo. 2person PM lai Thanks.😢
नौ अर्ब के हो त? यस्ता बकम्फुसे हेडिङ् राख्ने?
Tyo Bhaisi Indian ho, prachabde le lyako vanne jankari garaunu paryo Chin lai
America bata dudh duhera lyaune Ani mahango daam ma china ma lagera bechne . Desh ko sabai loan ek barsa Mai chuktaaa🎉🎉🎉🎉
Pasu bali garne manavta ko gyan dine.
K tapai vegeterian ho.worldma masu khaney dherai cha.
Momo mahango hune bhayo
Ksto baaaun hola
momo chait
Murra Bhaisiko achievement 😅😂
Aafnii masu bachdaa vaihalxa ni
Bharat Bat murra bhaisi liyer chin lai bechne thik xhai n ho.
India bata murra aba chaina tira hurra 😂😂😂
India bata nepal ma bhasi layuni ani china pathauni?
Dakaharoko kam xena gypayo tygryko xa 😂😂morkotaharooo
Kp ba bhaisi palnu thal jhapa ma
Naya jokes Aayo.
चीन विश्वका १२० देशको सबैभन्दा ठूलो व्यापार साझेदार हो। तर नेपाल चीनको व्यापार साझेदार बन्न चाहँदैन । टपरेबाद ले देश बरबाद।
India bata bhaisi kinera china lai masu bechni??? 😂😂😂
Comedy nepal 😂 comedian politician
छि