उदयपुर घुम्न जाने भन भयो,धेरै राम्रो सिर्जना आफ्नो ठाउँ गाउँ लाई गितकै माध्यम बाट संन्सार भर चिनाउने,लोकप्रिय सर्जक प्रियजन राई को सबै टिमलाई साधुभार❤🙏🙏❤
Ma pakka udayepure manxe le Pani yesto song xutayexu 1 years paxi comment gardei xu yetti mitho song rahexa badhai xa hei safalta ko subhakamana xa 🇳🇵🇳🇵💖💖💖💖💖💖💖💖💖💖💖💖
नमस्कार,❤️🙏🙏❤️ म तपाईं कै प्रियजन.....अनि सबै टिमको तर्फबाट आफू जन्मेको गाउँ,घर ,हुर्के बढेको परिबेस अनि प्रकृतिले दिएको सुन्दर उपहार हो उदयपुर, परिस्थिति र बाध्यता ले हामी कहाँ कहाँ छरीएका छौ,र पनि आफ्नो जन्मभुमी प्रतिको माया रत्तिभरी कहिले घटेको छैन,र घट्ने नि छैन र यहि मायाको साक्षी हो ( घर त उदयपुर ),आशा छ हाम्रा अन्य सिर्जना हरुलाई जस्तै यस गितलाई पनि मनपराई दिनुहुनेछ,माया गरिदिनु हुनेछ, भन्ने,साथै तपाईको सिर्जनात्मक प्रतिक्रिया को पनि अपेक्षा राखेका छौ है ❤️🙏🙏❤️
उदयपुर घुम्न जाने भन भयो,धेरै राम्रो सिर्जना आफ्नो ठाउँ गाउँ लाई गितकै माध्यम बाट संन्सार भर चिनाउने,लोकप्रिय सर्जक प्रियजन राई को सबै टिमलाई साधुभार❤🙏🙏❤
मौलिक गित संगितमा अब्बल प्रियजर राई र दिपा तामाङ को जमेको यो जोडी लाई कसैको आखा नलागोस,अझ प्रगतिको अजम्वरि शुभकामना !!
हाम्रो र रामो उदयपुर always miss ❣️😘😘😘😘
सारै राम्रो गीत गाँउनु भयो Priyajan sir ( Deepa baini )
Sarainai mn pryo purdeli bhaka .nice song .
🎉🎉
उदयपुरको सान,प्रियजन राई लाई उच्च सम्मान ❤️🙏🙏❤️
भैइहाल्छ नि हजुर 😍😍
दामी छ 👌👌👌😎
स्वादिलो भाका लाग्यो 👍️👍️
उदयपुरे मौलिक सुमधुर लोकभाका।
Wow hamro pyaro udayapur love u and so beautifull udayapur💖💖💖
सारै मिठाे साेङ हाम्राे गाउँ घर देख्न पाईयाे Malayasia bata herdai xu gau tapli Damii song 💓💓💓💓💓❤️❤️
Kati mitho sng wow
आहा सारै राम्रो गीत
#प्रियजन राई अनि सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏
सारै मीठो लाग्यो पुर्बेली लोक भाका मनै छोयो हजुर्लाई सफलताको शुभ- कामना मनै देखि .............!
धेरै धेरै धन्नेवाद हजुर ❤️🙏🙏❤️
सारै मीठो हजुर
एकदमै राम्रो गित आफ्नै गाउँ ठाउको लोक भाका संङ्गकलन गरेको🙏🙏🙏🙏
कटारी 10 उदयपुर हाल साउदि दमाम
सारै मिठो सब्दसङितमा सजीएको गित बनाउने सबैटिमलाई शुभकामना
लु कडा ❤❤
एस्तै एस्तै गित सुन्न पाउ।
धेरै धेरै सुभकामना छ
Lots of love from udayapur katari ❤️
सारै राम्रो गीत गाँउनु भयो
Ma pakka udayepure manxe le Pani yesto song xutayexu 1 years paxi comment gardei xu yetti mitho song rahexa badhai xa hei safalta ko subhakamana xa 🇳🇵🇳🇵💖💖💖💖💖💖💖💖💖💖💖💖
Dharai ramro song hajur God bless all tim
Wow....
आफ्नो गाउँमा पुगेको जस्तै लाग्यो अति राम्रो छ है यो सोङ्ग
Wow dami dami
Atii nai Ramroo song love ❤️ over man paryoo hamro gau Ghar ko jhalak darsaune song love it ❤️❤️❤️❤️
धन्यवाद आदरणीय
Wow wow nice soon
Hamro ghar ta udayapur 💖💖🥰🥰 ramro udayapur pyaro udayapur
Sarai mitho geet 🙏🙏❤️
धेरै मिठो गित सुन्न पाइयो tq🙏🙏🙏
हाम्रो उदयपुर सारै राम्रो ❤❤ मिठो गीत संगीत बधाई सम्पुर्ण टिम लाइ
Jaya hos Udayapur
Good sang...& great
ATI metho vaka ❤❤❤❤❤
Congratulations priyajan malik and deepa Tamang both of❤️❤️🙏
🙏🙏🙏 wow
very Nice dada 👍️👍️👌❤️❤️❤️
Dami6 Sabai Kuraharu Dhanyabad
❤❤
wow nice song 🎵🎶🎶🎵❤❤❤❤💜
Wow…
Sweet voice beautiful scenarios. Beyond of my imagination indeed!!❤️🙏
wow nice song
i love you imissyou udapur
यो गीत गाउने कलाकार लाई 21 तोप को सलामी छ हाल दोहा कतार घर त्रियुगा 5 श्रीपुर
Wow 😳❤❤Hamro ghr udayapur
Good creation priyajan dai
Udayapur rampur now taplejung 🇳🇵❣️ godblees all Tim🙏❣️
नमस्कार,❤️🙏🙏❤️
म तपाईं कै प्रियजन.....अनि सबै टिमको तर्फबाट
आफू जन्मेको गाउँ,घर ,हुर्के बढेको परिबेस अनि प्रकृतिले दिएको सुन्दर उपहार हो उदयपुर, परिस्थिति र बाध्यता ले हामी कहाँ कहाँ छरीएका छौ,र पनि आफ्नो जन्मभुमी प्रतिको माया रत्तिभरी कहिले घटेको छैन,र घट्ने नि छैन र यहि मायाको साक्षी हो ( घर त उदयपुर ),आशा छ हाम्रा अन्य सिर्जना हरुलाई जस्तै यस गितलाई पनि मनपराई दिनुहुनेछ,माया गरिदिनु हुनेछ, भन्ने,साथै तपाईको सिर्जनात्मक प्रतिक्रिया को पनि अपेक्षा राखेका छौ है ❤️🙏🙏❤️
Dharai Ramroo lagyoo srijana sangit ani purbako lok sanskriti darsaune song banaunu vako ma dharai dharai Ramroo best of luck ser
Katari bajar 5 hal kuwait man aanada vyo hjur haru sabae timlai muri muri dhanebat
Nice
very nice song
Thank you so much respected Priyajan Dada for this beautiful song and respected all of you for beautiful comments 🙏💕🙏
Nice song
nice song 👍️👍️👍️🙏🙏🙏
👍🌹👌♥️
शयबाशगाउलेसाथिभाईहरुमलाइपनिनाचुङनाचुङजेाशतेालागेयेा,अशटलियाबाट
👌👌❤️❤️❤️🙏
❤️❤️🌹🌹🙏🙏🇳🇵🇳🇵
Nice song
Nice
❤❤❤❤
Nice song
Nice
❤❤❤❤
Nice song