Mayalu Aajailai by Khem Century & Shanti Shree Pariyar | Feat. Nita Dhungana | New Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 2.5K

  • @ObiRayamajhi
    @ObiRayamajhi 4 ปีที่แล้ว +155

    मनै देखि धन्यवाद, सबै सङितप्रेमि हरु प्रति ।। राम्रो रेसपोन्स को लागि ।।।

    • @lokendrabam2409
      @lokendrabam2409 4 ปีที่แล้ว +3

      दामी छ भाइ तपाईं को जस्तै मैले नि एउटा् गित मा मोडेलिङ गर्ने सोक छ

    • @bharatraut3785
      @bharatraut3785 4 ปีที่แล้ว +5

      Obi Rayamajhi मोडलिगं गर्ने केटा बाहेक सुपप छ।।

    • @surajshrestha7327
      @surajshrestha7327 4 ปีที่แล้ว +2

      Dami xa bro hajurko get

    • @manshishree244
      @manshishree244 4 ปีที่แล้ว +1

      Very nice song and video wow I like it

    • @arjunkc9882
      @arjunkc9882 4 ปีที่แล้ว +2

      Nachna chai na aaune ho Obi lai

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 4 ปีที่แล้ว +22

    पछिल्लो समय को सबैभन्दा मन परेको गीत !! सम्पूर्ण टिम लाई शुभकामना !! अलि पछि बजार मा ल्याउनु पर्ने थियो !! एकदम मन पर्यो !!

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 ปีที่แล้ว +8

    यो गीत मैले कम्तिमा पनि 50 चोटि सुनिसके जति सुनेपनी धित मरेन अनि डाउनलोड गरेर पनि मेमोरिमा सुरिक्षित राखेको छु।।उत्कृष्ट शब्द शब्द भन्दा पनि लय कति मीठो छ।।त्यसैमा भिडियो पनि निकै उत्कृष्ट छ।।प्रलाद सुवेदी ; खेम सेन्चुरी , सान्ती श्री परियार र मोडेल ओबि अनि निता सबैलाइ बधाइ छ।।सधै नेपाली साङगितिक बजार मा यस्तै गीत सुन्न पाइयोस।।।

  • @suryadangi4488
    @suryadangi4488 3 ปีที่แล้ว +8

    खेम सेन्चुरी को स्वर साच्चिकै अत्यन्त मिठो लाग्छ । खेम सेन्चुरी को फ्यान जति यता हाजिर
    नेपाली कला सस्कार नेपाली लोक पारखी हरुको अपार माया मन र ढुकढुकीमा बस्न सफल सिर्जना र स्वर-हामी विदेशमा बस्ने नेपालको कुना कुनामा हजुरको गित सगीतले टोन बनेको छ! अति राम्रो मार्मिक शब्द ले भरिएको , [मायालु आजै} तपाई लाई खुलेर हेल्प तपाइको प्रस्तुति लाई मजाले दर्शक सामु प्रस्तुत गर्न अवसर पाउने छन्- धन्यबाद हामी छौ म छु!!do your best congartulation

  • @bipinbiswasrayamajhi2442
    @bipinbiswasrayamajhi2442 4 ปีที่แล้ว +1

    शब्द सिर्जना आफैमा लोकसङ्गितको मुल,सङ्गीत सम्योजन लोकसङ्गित को अर्को कोशेढुङ्गा( Khem Century) अनि करोडौका मनका गायक गायिका,शब्द सङ्गीत लाई अभिनयमा प्रतिबिम्बित गर्नसक्ने आदरणीय Obi Rayamajhi को टिम एउटा नया सहकार्य र नया उत्सुकता सहित लोकसङ्गित को फाटमा उत्रिएको छ।हरकुराबाट अब्बल चिजलाई कसि लगाईरहनु पर्दैन।करोडौको मनको प्यास मेटाउन सकोस भब्य सफलताको कामना।❣️
    मायालु आजोइलाई❣️

  • @KPKUSARI
    @KPKUSARI 4 ปีที่แล้ว +74

    अहिले तीजको माहोल साथै नयाँ युट्युब च्यानल मार्फत सार्वजनिक भएको कारणले सबै दर्शक सामु नपुगेको होकी जस्तो लाग्यो किनभने गितका हरेक
    पक्ष निकै उत्कृष्ट हुदाहुदै भिवर्स अलि धेरै बढ्नुपर्ने हो । यति राम्रो, सुन्दर र लोकप्रिय मौलिक सिर्जना गर्नुहुने सर्जक, जादुमय स्वरका धनी गायक/गायिका लगायत सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद साथै सफलता को शुभकामना। 🥰🤩

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 4 ปีที่แล้ว +3

      टिकटमा सुनेर बल्लबल्ल खोजेर भेटियो मीठो गित

    • @sureshsapkota3420
      @sureshsapkota3420 4 ปีที่แล้ว +1

      Kusari boro lai youtube ma vetiyo hai!

    • @KPKUSARI
      @KPKUSARI 4 ปีที่แล้ว

      @@sureshsapkota3420 😀😃😄Facebook band garnu vo TH-cam batai vayani vet tw hunai paryo ni 😄

  • @spoudel41
    @spoudel41 4 ปีที่แล้ว +67

    तीजको गीत ले वाक्क बनाएको बेला बल्ल मिठो गीत आयो। सम्पूर्ण टिमलाई सफलताको सुभकामना।

  • @jhalak_adhikary
    @jhalak_adhikary 4 ปีที่แล้ว +13

    आहा प्रल्हाद खेम ओबि दाइ😘सबै चिजको परिपाठ मिलेको अत्यन्तै राम्रो लाग्यो सगरमाथाको शिखर चुमोस!

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 ปีที่แล้ว +2

    लय मिठो छ मैले २/३ पटक हेरे तर गीतको भिडियोको सार बुझ्न सकिन ।यो गीतको शब्द र अदालत, अनि फैसला ? छेउ न टुप्पोको कन्सेप्ट ।

  • @bishnugckarki2579
    @bishnugckarki2579 4 ปีที่แล้ว +29

    निता ढुङगाना ,amazing performance, expression ,mind blowing.

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 4 ปีที่แล้ว +325

    खेम सेन्चुरी को स्वर साच्चिकै अत्यन्त मिठो लाग्छ। खेम सेन्चुरी को फ्यान जति यता हाजिर हुन त।

  • @bipinbiswasrayamajhi2442
    @bipinbiswasrayamajhi2442 4 ปีที่แล้ว +31

    करोडौंको सुभकामना यो मीठो सिर्जना सङ जोडियका सम्पुर्ण आदरणीय हरुलाई।सफलताको भब्य कामना❣️❣️❣️❣️

  • @hemantabikram1284
    @hemantabikram1284 4 ปีที่แล้ว +15

    अाहा अाहा कति उत्कृष्ट गीत यस गीतका सम्पुर्ण स्रष्टा सर्जक प्रति नमन व्यक्त गर्न चाहान्छु । विशेष गरि प्रल्हाद सुवेदी दाइ र खेम सेञ्चुरी दाइ प्रति नमन व्यक्त गर्न चाहान्छु ।

  • @rajankarki1628
    @rajankarki1628 5 หลายเดือนก่อน +5

    टिक टक मा हेरेर यासम्म आउने कोको हुनुहुन्छ हाजिर हुम त🤟🤟

  • @santoshji1292
    @santoshji1292 4 ปีที่แล้ว +1

    सदाभार गीत हो आत्तीनु पर्दैन तीज,दशै र तीहार पछीपनी राम्रो पिकप गर्छ्🙏
    किनकी जती सुन्यो तेती सुन्न मन लग्ने गीत हो!
    धन्यवाद प्रलात दाजु,खेम दाजु अनि शान्तीश्री दीदीलाइ💓💓💓
    दिनको 20/20 पटक सुनेर
    २० औं पटक हेरियो.... अझै धित मरेन, उत्कृष्ट शब्द, लय, नृत्य अनि भिडियो । 😍 ♥

  • @prembishwakarma3917
    @prembishwakarma3917 4 ปีที่แล้ว +62

    खेम भान्जा हजुरको स्वर संगीतको म पहिले देखि नै मन पराउने मान्छे हुँ। पक्कै पनि गीत राम्रो बनेको छ। बेमौसमी तरकारी जस्तै गीत बजारमा आएको रहेछ। गीत सफल रहोस् सबै लाई बधाई तथा शुभकामना।।❤️❤️❤️❤️🚴🚴🚴🚴

    • @pp-ju3wc
      @pp-ju3wc 3 ปีที่แล้ว +1

      On

  • @harisapkota3501
    @harisapkota3501 4 ปีที่แล้ว +37

    सदाभार गीत हो आत्तीनु पर्दैन तीज,दशै र तीहार पछीपनी राम्रो पिकप गर्छ्🙏
    किनकी जती सुन्यो तेती सुन्न मन लग्ने गीत हो!
    धन्यवाद प्रलात दाजु,खेम दाजु अनि शान्तीश्री दीदीलाइ💓💓💓

  • @kamalpujara4798
    @kamalpujara4798 4 ปีที่แล้ว +14

    आहा गज्जब लाग्यो गित शुभकामना सबै लाइ 💞

  • @varatpokhrel6565
    @varatpokhrel6565 4 ปีที่แล้ว +53

    यो गितले अहिलेको दसै तिहारमा तहलका मचाऊनि भो जति ठुलो साउन्ड गरेर सुन्यो तेति मजा आउनी ।।

    • @prameshwornyaupane8350
      @prameshwornyaupane8350 4 ปีที่แล้ว +3

      मैले त डेकमा नै चेक गरेको जति ठुलो साउण्ड गर्यो त्यति राम्रो सुनिन्छ।

  • @Midwife_Nepal
    @Midwife_Nepal 4 ปีที่แล้ว +1

    जति सुन्यो त्यति राम्रो लाग्ने कति राम्रो के शब्द सङ्गीत...
    सारै मन पर्यो दिनभरि रातभर सुनेर नी नपुग्ने...
    एक्टिङ को त...
    Just WOW!!!
    Really amazing 🥰🥰

  • @jitndarmiss6799
    @jitndarmiss6799 4 ปีที่แล้ว +6

    नमस्ते म सुरेश विश्वकर्मा बैतडी बाट।
    यस गितको पर्खाइ बल्ल आज सकियो अति राम्रो छ।खेम दाइ लगायत सबै टिमलाई शुभकामना।

  • @alishsunar4119
    @alishsunar4119 4 ปีที่แล้ว +255

    खेम सेन्चुरीकाे गित नछुटाई सुन्ने म मात्र हाेकी अरू पनि हुनुहुन्छ।♥️♥️♥️ सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना।

    • @jivanshreesmagargulmi7752
      @jivanshreesmagargulmi7752 4 ปีที่แล้ว +7

      म नि छु हजुर

    • @bikramxinal9386
      @bikramxinal9386 4 ปีที่แล้ว +5

      Ma tw lastaii big fan khem century dai Ko..👌👌

    • @mohankc8430
      @mohankc8430 4 ปีที่แล้ว +3

      Ma ni chu

    • @pradipmagar4250
      @pradipmagar4250 4 ปีที่แล้ว +3

      म पनि छु है यता खेम दाई को गित लाई न छुटाई सुन्ने अनि हेर्ने अनि शेयर गर्ने मा अनि Youtub channel Sub गर्ने मा

    • @prayashthapa4820
      @prayashthapa4820 4 ปีที่แล้ว +1

      Ma pani ho

  • @sangeetbharatmagar4118
    @sangeetbharatmagar4118 4 ปีที่แล้ว +11

    आहा..!🙉खुब मनपर्यो दाजी गीत । सम्पुर्ण टीमलाई हार्दिक बधाई एवम् थप सफलताको शुभकामना ।💖

  • @sunilsunar8161
    @sunilsunar8161 4 ปีที่แล้ว +1

    Yo barsa ko no.1 song tesai mathi khem sir ko voice.jati sunyoo teti sunau sunau lagnee.song pani ramro video pani tettikai ramro...👌👌👌

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +15

    बहु चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको यो उत्कृष्ट गित २०७८ सुन्ने को को छौ🙏🙏🙏

  • @bishnusingjalimagar241
    @bishnusingjalimagar241 4 ปีที่แล้ว +8

    आहा! यति मीठो गीत रैछ र पो खेम दाईले हामीलाई यति धेरै कुराउनुभाको💕💕

  • @kumirkanxo2414
    @kumirkanxo2414 4 ปีที่แล้ว +39

    दिनको 20/20 पटक सुनेर यो गितलाई सुपरहित बनाउनु पर्छ भन्ने हरु हात उठाथौँ।

  • @jeewanacharya6174
    @jeewanacharya6174 4 ปีที่แล้ว +26

    खेम दाईको म डाइहर्ट फेन हो।
    एकदम मन पर्‍यो लय यो गितको कामी दाईको छोरो पछि अर्को उत्कृष्ट गित सुन्न पाइयो धेरैधेरै बधाई तथा शुभकामना।
    शब्द अनि लय उत्कृष्ट अनि उस्तै खेम दाईको अनि शान्तीश्री दिदिको मीठो स्वर, भिडियो नि उत्कृष्ट बनेको छ।
    खोट लगाउने केही छैन यो गितमा।

  • @priyasunar3212
    @priyasunar3212 2 ปีที่แล้ว

    Khym Bhai ko haryk geet atti nai ramro lagxa Malai dhyrai dhyrai ...💃💃💃💃👌👌👌👌👌

  • @maillgurung7856
    @maillgurung7856 4 ปีที่แล้ว

    मैले यो गित टिकटकमा सुने राम्रो लाग्यो अनि युट्युब खोजे❤️

  • @pritadhungana5498
    @pritadhungana5498 4 ปีที่แล้ว +346

    tiktok मा सुनेर येता खोज्दै आय म😅 कति मिठो गित अनि स्वर दुबै जना को नै 💕

    • @chandrakala1308
      @chandrakala1308 4 ปีที่แล้ว +7

      Wow damiii song🙏🙏🙏🙏😂😂👌👌🌻👍️👍️❤️❤️💗💗💗💜💜🌹🌷🌷

    • @bimalbe2531
      @bimalbe2531 4 ปีที่แล้ว +8

      Yes

    • @Dikshyasharma716
      @Dikshyasharma716 4 ปีที่แล้ว +6

      Supop song

    • @rojinathapa7715
      @rojinathapa7715 4 ปีที่แล้ว +1

      Nice song

    • @pritadhungana5498
      @pritadhungana5498 4 ปีที่แล้ว

      Rojina Thapa होनि हजुर

  • @ObiRayamajhi
    @ObiRayamajhi 4 ปีที่แล้ว +544

    नमस्कार ।। मैले जति सक्यो तेति गर्या छु बाकि हरु को हात मा है पिल्ज सेयर लाइक कमेन्ट अनि प्रतिकिर्या दिनुस है ।।। धन्यवाद

    • @bipinbiswasrayamajhi2442
      @bipinbiswasrayamajhi2442 4 ปีที่แล้ว +26

      शब्द सिर्जना आफैमा लोकसङ्गितको मुल,सङ्गीत सम्योजन लोकसङ्गित को अर्को कोशेढुङ्गा( Khem Century) अनि करोडौका मनका गायक गायिका,शब्द सङ्गीत लाई अभिनयमा प्रतिबिम्बित गर्नसक्ने आदरणीय Obi Rayamajhi को टिम एउटा नया सहकार्य र नया उत्सुकता सहित लोकसङ्गित को फाटमा उत्रिएको छ।हरकुराबाट अब्बल चिजलाई कसि लगाईरहनु पर्दैन।करोडौको मनको प्यास मेटाउन सकोस भब्य सफलताको कामना।❣️
      मायालु आजोइलाई❣️

    • @ojasbishrestha9060
      @ojasbishrestha9060 4 ปีที่แล้ว +3

      Dherai ramro xa😊❤

    • @riyathapa772
      @riyathapa772 4 ปีที่แล้ว +3

      Ramro lagyo 💙💙💙

    • @baburambishowkarm8318
      @baburambishowkarm8318 4 ปีที่แล้ว +7

      Dai nachana siknu pareyoo aavinaya tw mitho chadai x ni

    • @poisonlama2019
      @poisonlama2019 4 ปีที่แล้ว +3

      Yesto majjale nachne gitma ali dance practice garera garnu parxni bro siknunai parne rahex kasto nun nalageko tarkari jasto vayoni

  • @संगितप्रेमिहिमालखनाल-थ5ष

    अरू लाई यो गित कस्तो लाग्छ त्यो मलाई थाहा छैन तर मैले सुनेदेखि निद के हो भोक के हो थकाई के हो प्यास के हो सबै यहि गितले भुलाई दिएको छ यति राम्रो शब्द शब्द मा प्यारो गित अनि स्वर मा जादु म त कुनै तारिफ गर्ने शब्द पाईन् ।।।धन्यवाद सम्पुर्ण टिमलाई ❤❤❤❤❤🙏🏼🙏🏼🙏🏼❤❤❤❤💃💃💃💃💃🎤🎤🎤🎤🎤❤❤❤❤

  • @Nikashbabu1
    @Nikashbabu1 4 ปีที่แล้ว +1

    यो गीतलाई दोहोर्याई दोहोर्याई धेरै पटक हेरें ।स्वर संगीत अनि लय सार्है मिठो लाग्यो । 👍🏻👍🏻

  • @officialaaryan4077
    @officialaaryan4077 3 ปีที่แล้ว +1

    Yesto ramro geet ta aaja sama sunako thiyana maila lots of love

  • @santoshbhandari815
    @santoshbhandari815 4 ปีที่แล้ว +132

    २० औं पटक हेरियो.... अझै धित मरेन, उत्कृष्ट शब्द, लय, नृत्य अनि भिडियो । 😍 ♥.

    • @equality52
      @equality52 4 ปีที่แล้ว +2

      सुनेर दिन बिताउने गीत नै बनेको छ मेरो

    • @manojhbc6116
      @manojhbc6116 4 ปีที่แล้ว +3

      lioa९४;८८ aaaaa

    • @fflove-fu4ot
      @fflove-fu4ot 4 ปีที่แล้ว +1

      @@manojhbc6116 klllkkllklkkkllllll look like kkll

    • @sanjibasmita2475
      @sanjibasmita2475 3 ปีที่แล้ว

      🥰🥰🙏🙏❣️❣️

    • @sanjibasmita2475
      @sanjibasmita2475 3 ปีที่แล้ว

      Gaurabh vanja🥰🥰🙏🙏❣️❣️

  • @paaruthapa7093
    @paaruthapa7093 4 ปีที่แล้ว +16

    आहा रिमै💜💜

  • @bishnupandey680
    @bishnupandey680 4 ปีที่แล้ว +78

    अबको पालो 🌷मायालु आजैलाइ 🌷भन्ने जति हाजिर हुनुस ।।सफलताको कामना।।

    • @aawajalemagar7727
      @aawajalemagar7727 4 ปีที่แล้ว +2

      Kham sunchari ko song tw malai pane sarai man parxa ma pane na xutai harxu

  • @deepakrajkafle8760
    @deepakrajkafle8760 5 หลายเดือนก่อน

    असाध्यै राम्रो छ ।Very good combination of vocalists,musicians and all others.

  • @stphenprabhash3388
    @stphenprabhash3388 4 ปีที่แล้ว +1

    Ah katti ramro jatisune teti sunam lagne miracle magic nai vayo MAlai tw 👏👏👏

  • @durgagurung8761
    @durgagurung8761 4 ปีที่แล้ว +4

    पछिल्लोपटक लोकदोहोरि गित झन राम्रो हुँदै आएको छ। जति सुनेपनि धीत नमर्ने के भाको मलाई मात्र हो की अरुलाइ नि यस्तै हुन्छ। धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाइ यति मिठो गित,सब्द,लय र भिज्योल बनाउनु भएकोमा।

  • @ghumfir5863
    @ghumfir5863 4 ปีที่แล้ว +4

    पछिल्लो समयको सृजनशील निर्देशक क्रान्ति केसी, अजय भाइको काम पनि तारिफयोग्य छ। बधाई छ समग्र टिमलाई। गीत, सङ्गीत भिडियो सबै सभ्य मात्र हैन भब्य पनि छ।

    • @anjanakarki4880
      @anjanakarki4880 4 ปีที่แล้ว

      Wow nice song congratulations all tim

  • @kumarpariyar9987
    @kumarpariyar9987 4 ปีที่แล้ว +26

    यो गित अहिले स्म्म्म trending मा परेको छैन दुखको कुरा😪

    • @rajgurung6996
      @rajgurung6996 4 ปีที่แล้ว +2

      Dancing गित छ तर नृत्य नै छैन अनि कसरी परोस त साथी trending मा।

  • @uttaranchalwalaa
    @uttaranchalwalaa 3 ปีที่แล้ว +1

    Love from Uttarakhand #karanpahadi ❣️

  • @khusi__243
    @khusi__243 ปีที่แล้ว +1

    ❤❤❤
    Gharmai lajai xodum 🎉🎉

  • @TajaEntertainment
    @TajaEntertainment 4 ปีที่แล้ว +10

    यो गीत गीतमात्र नभई लोक संस्कृतिमा फैलिएको विकृतिको अन्त्य गरौं र मौलिकतामा ध्यान दिऔं एउटा उदाहरणिय सन्देशमुलक लाग्यो ! यसगीत संग जोडिएका सम्पुर्णलाई बधाई तथा शुभकामना !

  • @nepvlogs7436
    @nepvlogs7436 4 ปีที่แล้ว +16

    मैले जीवन मा कहिले पनि दोहोरी/ लोक गित खासै सुनिन तर यो गित १००० चोटी सम्म सुनी सके कति मीठो लय ,शब्द अनि संगीत 😍😍😍

  • @besttiktoknepal8740
    @besttiktoknepal8740 4 ปีที่แล้ว +4

    अत्यन्तै पर्खाइमा रहेको गित गित सोचेको भन्दा नी राम्रो बनेछ सफलताको शुभकामना बसन्त फिल्म लाई

  • @deepakrajkafle8760
    @deepakrajkafle8760 5 หลายเดือนก่อน

    अति मनपर्ने गीत,संगीत पनि अति राम्रो।🇳🇵🙏🇳🇵

  • @baralkrishna4871
    @baralkrishna4871 4 ปีที่แล้ว +1

    मिठो लय तथा उत्कृष्ट शब्दमा रचिएको नेपाली लोकगितको क्षेत्रकै अनुपम सिर्जना ।।

  • @BishalSony
    @BishalSony 4 ปีที่แล้ว +39

    लोक दोहोरी मा करोड क्लब मा पुग्ने अर्को गित ।मायालु आजै लाई

  • @jeevansingh2442
    @jeevansingh2442 4 ปีที่แล้ว +9

    Ahaa best wishes entire team ❤️❤️❤️🙏🙏🙏 dharai romro xa

  • @dbdangichhetri3978
    @dbdangichhetri3978 4 ปีที่แล้ว +81

    Tiktok मा सुनेर डाउनलोड गर्नै बाध्य भए नाम नै काफी छ खेम सेंन्चुरी शान्ति श्री परियार 🙋❣️💗 💚

    • @baburappr1613
      @baburappr1613 4 ปีที่แล้ว

      Wow ❤❤❤❤ niec song 🎶🎤🎤🎤🎤🎤🎤🎵🎤🎶🎵🎶🎵🎶wow so like❤👍❤👍👍👍👍👍

    • @dipwambulerai2866
      @dipwambulerai2866 4 ปีที่แล้ว

      Mee

  • @प्रतीक्षानेपाल
    @प्रतीक्षानेपाल 3 ปีที่แล้ว +1

    wow स्वर को धनि खेम दाजु र सान्ति दिजु कति राम्रो गित ❤️❤️❤️❤️👌👌👌

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว

    ओहो निकै मीठो अनि भाइरल गित बल्ल करोडौं पुगेछ ❤❤

  • @purnakarki
    @purnakarki 4 ปีที่แล้ว +6

    बुझ माय माया को (summary ) यो सब्द को ठाउँमा नेपाली सब्द भयको भय राम्रो हुने थियो। ।गीत संगीत राम्रो छ सफलता को शुभकामना👍👍👍

    • @GovindaGautamMaulikRodhighar
      @GovindaGautamMaulikRodhighar 4 ปีที่แล้ว

      समरी भनेको संस्कार जस्तो लाग्छ!!

  • @mohanshah5862
    @mohanshah5862 4 ปีที่แล้ว +5

    उत्कृष्ट गीत तथा सान्दर्भिक म्यूजिक भिडियो । हार्दिक बधाई तथा शुभकामना हामी सबैलाई ।

  • @nimrosgurung9972
    @nimrosgurung9972 4 ปีที่แล้ว +11

    तिज गीत जस्तो पनि छैन कति भिन्न खालको कति राम्रो शब्द र लय ओहो नाचिरहन मिल्ने जति सुने पनि सुनिरहन मन लाग्ने । निर्माण टिम सबैलाई बधाई साथै अपार सफलताको शुभकामना 🙏🙏😍😍😍

  • @sauravtamang9483
    @sauravtamang9483 4 ปีที่แล้ว +2

    सयौ पटक हेरे अझै मन भरेको छैन 👌👌👌👌😍😍 धेरै राम्रो शब्द अनि सृजना 🙏🙏🙏
    सृजना कर्ता लाई हार्दिक नमन् 😍🙏🙏❤️❤️❤️

  • @NavinShahi-jt8wz
    @NavinShahi-jt8wz 6 หลายเดือนก่อน +1

    ❤❤जय❤❤❤ नेपालका पूर्वमन्त्री तथा जनजाति महासंघका पूर्वमहासचिव शेर्पालाई

  • @DurgaPangeni
    @DurgaPangeni 4 ปีที่แล้ว +24

    ल गज्जप गीत आउदैछ है म त प्रिमियर पर्खेर बस्याछु।।

    • @UpdateNepalTV
      @UpdateNepalTV 4 ปีที่แล้ว

      गीत मन पारो भिडियो मन परेन

    • @binodsapkotapokhareli5532
      @binodsapkotapokhareli5532 4 ปีที่แล้ว

      DP दाजै 😍😍😍😎😍

    • @DurgaPangeni
      @DurgaPangeni 4 ปีที่แล้ว

      Nayan sharma बुझ्ने कोसिस गर्नुस न !!

  • @tikapandey8511
    @tikapandey8511 4 ปีที่แล้ว +7

    यस गीतको प्रत्येक शब्द शब्दमा दम छ म यस टीमलाई धेरै धेरै बधाई छ भन्न चाहन्छु अझ यस भिडियो करौडौ मा पुग्न सफल होस शुभकामना दीन चाहान्छु म टिका पाण्डेय स्याङ्जा हाल दक्षिण कोरिया बाट

  • @yamanpun
    @yamanpun 4 ปีที่แล้ว +17

    "ओठ बन्द गर्देसी ओठले क्यरी आइया भन्नेहो चोटले"मायालु आजैलाई...क्या सब्द छ सलुट प्रलाद सुवेदी जि🙏आवजका धनी खेम जि र शन्ती जि को त के कुरा गरौ र खोइ।बधाई साथै धेरै सफलताको सुभकामना🌹🌹🌹सम्पुर्ण uniteलाई

  • @Bikramngr
    @Bikramngr 3 ปีที่แล้ว

    आह अति मिठो गित बधाई छ खेम सेञ्चुरि दाई लगायत सम्पुर्ण टीम लाई

  • @kalpanaoli4700
    @kalpanaoli4700 3 ปีที่แล้ว +8

    One of the my favourite song i ever listen.what magical voice and lyric 🤟🤟🤟🤟

  • @omcentury
    @omcentury 4 ปีที่แล้ว +4

    आहा निकै राम्रो छ गीत मलाइ निकै मन पर्यो खेम दाइ ओबि दाइ लगायत सबैलाइ शुभकामना

  • @ranjanashrestha6396
    @ranjanashrestha6396 4 ปีที่แล้ว +19

    धेरै मन पर्यो 500 चोटी भन्दा बढी सुन्छु दिन मा। बिहान उठ्ने बितिकै बेलुका सुत्ने बेलामा सम्म।

  • @yamkhatri3384
    @yamkhatri3384 4 ปีที่แล้ว +11

    मैले धेरै सुन्न खोजेको गित आज सुन्दै छु है

  • @tikabahadur816
    @tikabahadur816 3 ปีที่แล้ว

    मेरो प्यारो भाइ खेम सेन्चुरी लाई धेरै सम्झना अनि बधाई आशिर्वाद सधै यसैगरी प्रगति गर्दै जानू ल

  • @hirapunmagar8374
    @hirapunmagar8374 4 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो सफलताको शुभकामना🙏

  • @uttamkhadka1842
    @uttamkhadka1842 4 ปีที่แล้ว +9

    यो गित ले इतिहास नै बोकेको छ।
    सबै लाई मन छुने बनाउनु भएको मा सबै टिम पर्ती मनै देखि नमन अनि धन्यवाद ।
    जय गित संगीत ❤️💏💏🖖🖖

  • @omcentury
    @omcentury 4 ปีที่แล้ว +13

    यसो त ##खेम_सेन्चुरी दाइ मेरो मन पर्ने गायक मध्य एक हुनु हुन्छ उहाँ का गीत आउन साथ सुन्न हतार हुन्छ त्यस माथी यो #मायालु_आजैलाई बोलको शुभकामना गीतमा #खेम_दाइ लगायत #ओबि दाइको धेरै मेहनत रहेको र यो गीत सार्वजनिक गर्ने प्रती दुबै दाजु लगायतको टिमनै कता कता तीजको सिजनमा लोक गीतको बजार बारे लिएर चिन्तित भएको लाग्यो उहाँ हरुको पोस्टहरुबाट गीत धेरै राम्रो लाग्यो आशा छ गीत अवश्य सफल हुने छ सबै टिमलाई

    • @prakashgautam4811
      @prakashgautam4811 4 ปีที่แล้ว +1

      th-cam.com/video/tHoN8_IvlBY/w-d-xo.html

  • @udayabahadurranamagar6198
    @udayabahadurranamagar6198 4 ปีที่แล้ว +7

    बधाई अनि सफल्ताको शुभकामना एस गितको सम्पुर्ण कलकार सर्जक लाई गित मिठो छ शब्द उतिक्कै मिठो अनि भिडियो झन राम्रो यो गित 100 पटक हेरिसके अझै पनि मन भरेको छैन एति राम्रो गितलाई सब्बैले मया गरौ जय गित जय सङ्गीत जय नेपाल ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @tilakthapa8980
    @tilakthapa8980 4 ปีที่แล้ว

    sarai man paryo hai malai ta.... laye sabda sabai 1 number. aagami din haruma pani estai estai ra ajha yo vanda ramro rachana hos... shanti di ko voice aru geet ma vanda esma ajai ramro lagyo malai ta.... ❤️❤️❤️❤️❤️ best of luck shanti di & khem sir. 🤟👍👍👍👍

  • @suryaghimire3626
    @suryaghimire3626 4 ปีที่แล้ว +4

    khem gi and shanti shree di mindblowing song.....god bless both of uu...go ahead countinue....

  • @arbinadhikari8615
    @arbinadhikari8615 4 ปีที่แล้ว +11

    प्रलाद दाइका शब्द आहा खेम दाइको लय गाई पन सलुट छ

  • @nirvanagurung8123
    @nirvanagurung8123 4 ปีที่แล้ว +40

    सालको पता बाट बल्ल लोक गीहरु लोक गीत जस्तै आउन लागेको छ जै लोक गीत निता ढुंगाना म्याम सानो छदा मोभि हेरिन्थ्यो अझै पनि उस्तै 27/28 वर्षा की जस्तै हजुर 😍😍😍

  • @ravieneupane4264
    @ravieneupane4264 4 ปีที่แล้ว +4

    निकै राम्रो लाग्यो मन पर्ने कलाकार पनि रेछन।🙏👌❤️

  • @rabinlamichhaneofficial7257
    @rabinlamichhaneofficial7257 4 ปีที่แล้ว +1

    याे भिडियाे सबैभन्दा बडि हेर्नेमा म साबित हुन्छु हाेला कुन दिन🤣🤣🤣🤣🤣

    • @deepakrajkafle8760
      @deepakrajkafle8760 5 หลายเดือนก่อน +1

      म पनि हो यार ,अति धेरै हेर्छु।

  • @sangitashrestha950
    @sangitashrestha950 4 ปีที่แล้ว +1

    wow khem bhai ko sor kati ramro ho k malai ekdam man parxa ❤️❤️❤️

  • @rajsenchyuri6072
    @rajsenchyuri6072 4 ปีที่แล้ว +11

    नेपाल र नेपाली समाजमा यस्ता यस्ता गितले हामि दर्शकलाई खुसि दिनु होला खेम जि बधाई तपाईका हरेक सृजना र स्वर साह्रै मिठो छ ।

  • @rupalake2199
    @rupalake2199 4 ปีที่แล้ว +5

    कमेन्ट गर्दिन भने पनि मनले मान्दै मानेन सारै मज्जा आयो गाना सुन्दा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @santosadhikari7228
    @santosadhikari7228 4 ปีที่แล้ว +6

    Life ma.first time dohori song ley heart tuch gareyko xa really melodic song nice creativity.❤❤too good dance as well..

  • @Jhakash9810
    @Jhakash9810 4 ปีที่แล้ว

    जति सुने पनि धित मरेन नाइस सङ🎶🎶🎤🇳🇵

  • @sandeshgyawalii62
    @sandeshgyawalii62 9 หลายเดือนก่อน

    खेम सेन्चुरी को मिठो स्वर मा रहेको यो गीत सुनी रहम जस्तै लाग्ने यो गीत हरेक नेपाली संगीत प्रेमी मन जित्न सफल क्ष छ।❤

  • @subashgiri8255
    @subashgiri8255 4 ปีที่แล้ว +5

    What a compose hats off khem senchuri love this 😍😍😍

  • @kristakc8923
    @kristakc8923 4 ปีที่แล้ว +8

    Wow beautiful song and loved this video ❤

  • @DeepakPandey-od4qo
    @DeepakPandey-od4qo 4 ปีที่แล้ว +4

    नीता ढुंगाना दिदी ओम दाई को डान्स सारै मन परो vखिम दाई शान्ति दिदी को कुरै नगरौं आहा कति मिठो स्वर शब्द मा पनि उत्तिकै रोचक शुभकामना छ सम्पूर्ण टिमलाई

  • @kiranrokaya2292
    @kiranrokaya2292 4 ปีที่แล้ว

    आह यो होनि गित भनेको त धेरै धेरै धन्यवाद🙏💕

  • @sumansenchury9168
    @sumansenchury9168 4 ปีที่แล้ว +1

    Wow dherai ramro xa ..👌👌

  • @bishalpaudel6737
    @bishalpaudel6737 4 ปีที่แล้ว +76

    म्युजिकमा खेम सेन्चुरी अबको कम्तिमा १० बर्ष राजा हो भनेर धेरै पटक प्रष्ट पार्यो ।

    • @alwaystop4235
      @alwaystop4235 4 ปีที่แล้ว +1

      सहमत

    • @arjunido7632
      @arjunido7632 4 ปีที่แล้ว

      I also agree

    • @rajeshkarki408
      @rajeshkarki408 3 ปีที่แล้ว

      @@arjunido7632 666666666
      66666ccc6xxd
      666k77kk7k7ki7766666666666i66666666

    • @rajeshkarki408
      @rajeshkarki408 3 ปีที่แล้ว

      @@arjunido7632 77r6666666d66666666666666666cc666c66666666666666666666666676u666uì6666k6ìi66
      666666
      6kk
      Ķkk66666666666666666666666666666666666666666666ccc66c66c66666666666666666v66666666666666666
      .
      6
      66666666v6666v66666666666666666c666vcc6666666666666666666666666666c65c666c666666666ccccc66666666666666cc
      C6v66v6666666667666776677777
      Cccc
      777cc77777c6777cccc76777
      7667.
      6c
      776777777c..7k6iccccc7...66ccc7c7t777777777y766cc66c6y6666666cccccccckkkkjjkkk...

    • @anuchapagai3324
      @anuchapagai3324 3 ปีที่แล้ว

      @@arjunido7632 dcCv

  • @bharatchhetrisingarbharatc5527
    @bharatchhetrisingarbharatc5527 4 ปีที่แล้ว +4

    सुरुवाती को तरिका अहिले सम्म कै फरक छ शुभकामना छ

  • @ghost33866
    @ghost33866 4 ปีที่แล้ว +7

    Maile dohari geet ta sundina😅...Tai Pani Best wishes....😍😇

  • @diwakarphysicsDiwakarSharma
    @diwakarphysicsDiwakarSharma 3 ปีที่แล้ว

    #diwakarphysics
    ... excellent song...
    धेरै राम्राे लाग्याे @💯🎸

  • @APTechForum
    @APTechForum 3 ปีที่แล้ว

    wow जति पटक सुने नि पुरानो हुदैन । Amazing सृजना ।

  • @balkrishnagiri6812
    @balkrishnagiri6812 4 ปีที่แล้ว +4

    Khem daju hjur ko voice sunda alagai Mazza aauxu jasto Nam ustai Kam garnu vako xa God bless you daju feeda

  • @buddhigrg5244
    @buddhigrg5244 4 ปีที่แล้ว +74

    गित शब्द संगित भिडियो अभिनय सबै100% ठिक छ तर जुन अदालत वाला बिषय बस्तु नराखेर बरु सिधै नाच अभिनय बाटै सुरुवात गरेको भए अझ राम्रो हुने थियो मेरो बिचारमा मलाई भने अल्लि कता कता 👉️छोरीलाइ कराएर बुहारीलाई तर्साए जस्तो लाग्यो👍️

  • @namastenepal718
    @namastenepal718 4 ปีที่แล้ว +4

    Tiktok मा सुनेर यता आउँने जति
    हाजिर गरौं त Guys ?🙋

  • @Mr.Kaal777
    @Mr.Kaal777 6 หลายเดือนก่อน

    Yo mero Favourite geet ho..yesto ramro geet lekhne,gaune, Sangit varne, naachne kalakaar sabai lai Jadau 🎶🎶👍👌👌👌

  • @khumanpariyar9187
    @khumanpariyar9187 4 ปีที่แล้ว

    Ma pani khem century dai ko tholo fan ho ahaa kati mitho git al the best all team