मेयर साम्पाङले पुर्व बक्ताहरुको उत्तरदिदै आङसिरिङ हुनेगरि गर्जिए!जनताले बजाए गडड ताली,धरान रोएर बदैन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 376

  • @bartamrai2860
    @bartamrai2860 2 วันที่ผ่านมา +244

    धरानको नाम नै मेटिन लागि सकेको बेला मेयर हर्क साम्पाङ्ग को उदय पछि विश्वले चिनेको २/२ पटक विश्व रेकर्ड मा नाम लेखाउन सफल भइ सक्नु भएको मेयरलाई धरान बासिले साथ सहयोग गर्नु सारै जरुरी छ । जय हर्क साम्पाङ्ग 👏👏👏

    • @KamalRai-ri2tv
      @KamalRai-ri2tv 2 วันที่ผ่านมา

      100% सहि हो यो दल दल भन्दै भिक्ने कुकुर हरु ले धरान खाइसकेको थियो

    • @udimserrai6040
      @udimserrai6040 2 วันที่ผ่านมา +11

      You are right 👍

    • @AkseshRai-t9p
      @AkseshRai-t9p 2 วันที่ผ่านมา +4

      👍👍🙏🙏

    • @BishalRai-n5v8d
      @BishalRai-n5v8d 2 วันที่ผ่านมา +4

      Yes sir

  • @sunillama5291
    @sunillama5291 2 วันที่ผ่านมา +97

    बुद्धको वचन र हर्क सामपानको भाषणमा सत्यता लुकेको छ। सुनौँ बुझौँ मनन गरौं अनि हर्कवादलाई अङ्गालोँ देश समृद्धि बनाऊँ ! ✊🏿✊🏿✊🏿

  • @bikramrai6578
    @bikramrai6578 2 วันที่ผ่านมา +57

    "यदि मुटुको पोष्ट मार्टटम गरेर हेर्नू हो भने देशको नक्सा हर्क साम्पाङको मुटुमा मात्र भेटिन्छ ।"
    नेपालको कम्युनिष्ट भनाउने नेताहरु धेरै देखियो तर कर्म र व्यवहारमा देखिने भने देख्न पाईएन । खाँट्टि त नभनी हालौँ तर धेरै अर्थ काम अनि व्यवहार हेर्दा अघोषित कम्युनिष्ट नेता हर्क साम्पाङ हुन् ।

  • @yogenrai8881
    @yogenrai8881 2 วันที่ผ่านมา +80

    पार्टी हरु भनेको भासणले देश बनाउने हुन, श्रम गरौ, जय हर्क साम्पाङ, जय धरान

  • @BUDAHANG-TV
    @BUDAHANG-TV 2 วันที่ผ่านมา +22

    म दुबई देखि हेर्दैछु❤❤ मेयर हर्क साम्पाङ्ग ज्युलाई माया गर्नेहरु यता हाजिर हुनु है❤❤❤

  • @dilthapa9954
    @dilthapa9954 วันที่ผ่านมา +6

    ज्येष्ठ नागरिक लाई प्रमुख अतिथिको भुमिका दिएर सम्मान गर्नु भएकोमा धरान तथा धरान उपमहानगरपालिकाको मेयरलाई हृदयदेखि नै सम्मान

  • @premvlog2023
    @premvlog2023 2 วันที่ผ่านมา +63

    सारै राम्रो बिचार मेयर साब को ❤❤

  • @dilyonjan7436
    @dilyonjan7436 2 วันที่ผ่านมา +11

    सत्य मानव ले सत्य मात्रै बोल्न जानेको हुन्छ! छिटो छरितो काम पनि खोजी रहेको हुन्छ! हर्क सर लाई सबै धरान जनता र देशैभरिको जनताले साथ दिनु पर्छ!!

  • @Aplihang_thalang
    @Aplihang_thalang 2 วันที่ผ่านมา +51

    जय हर्क साम्पाङ
    जननेता मदन भण्डारी ज्युको झझल्को मेटाउने मेयर हर्क साम्पाङ ज्यु लाई सलाम छ । प्रमुख अतिथि मा बेग्लै ऐतिहासिकताको छलाङ लिएको छ जय धरान ❤❤❤❤

    • @durgakirat
      @durgakirat 2 วันที่ผ่านมา

      मदन भन्डारिको भासणको समाउने बिन्ड खडगे ओलिले समाएर ३५ वर्स केरै केरा देखाएर पुस्ता गलुन्ज्याल भासण सुनियो होइन त ?

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph 2 วันที่ผ่านมา +69

    धराने मेयर हर्क साम्पाङको भासण र मदन भणडारिको भासण सुनिरहु जस्तो🎉🎉🎉🎉जय हर्क साम्पाङ🎉🎉🎉🎉

  • @ChandraMarary
    @ChandraMarary 2 วันที่ผ่านมา +11

    हर्क साम्पाङ मेयर ज्युको बोलिमा आगोको ज्वाला निस्कन्छ उहाँको सरिर मात्रै धर्तिको हो उहाँको आत्मा बिचार ज्ञान श्वर्गको हो यशैकारण उहाँको बोलि र सब्दमा महँ छ 👍👍👍

  • @hem-jb4no
    @hem-jb4no 2 วันที่ผ่านมา +11

    हर्क साम्पाङ्ले एकदिन नोबेल पुरुस्कार पाउनेछ।जय हर्क

  • @krishnalimbu9136
    @krishnalimbu9136 2 วันที่ผ่านมา +38

    अति सान्दर्भिक भनाइ राख्नु भयो मेयर ज्यु धन्यवाद।

  • @surajrai2089
    @surajrai2089 2 วันที่ผ่านมา +16

    हैट्। खास् टेठ् भाषण यो होनि त दम छ मेयर ज्युको भाषणमा जे बोल्छ गरेर देखाउँछ✅। यो हावाको भाषण होईन ✅हेक्का रहोस् पार्टीका दलहरु👉️👉️

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 วันที่ผ่านมา +43

    जय हर्क जय श्रमदान अरु पार्टी हरुको आशा नगरौ ।
    पार्टी हरु भनेको भासणले देश युरोप अमेरिका बनाउने हुन तर तपाई भनेको मेयर ज्यु आफै अगाडि लागेर काम गर्ने ब्याक्ती हो ।
    जय होस् । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪🙏

  • @narenlimbu9089
    @narenlimbu9089 2 วันที่ผ่านมา +6

    मेयर साबको भासणले केन्द्र ,प्रदेश सरकार हल्लियो होला आज!
    जय हर्कबाद्🇳🇵🇳🇵🇳🇵

  • @kiranrai5067
    @kiranrai5067 2 วันที่ผ่านมา +12

    म कतार बाट हेर्दै छु घर भोजपुर मेयर साब को भाषण 100%सही लाग्छ

  • @nagendrarai7013
    @nagendrarai7013 2 วันที่ผ่านมา +6

    यस्तो नेता चाहिएको छ नेपालमा

  • @chandraguru-8482
    @chandraguru-8482 2 วันที่ผ่านมา +8

    मुटु नै सिरिङ सिरिङ भयो मेरो हरेक ओस्ताज शब्द हरुले जय हर्कबाद जय श्रमक्रान्ति

  • @SumanRai-qu7fx
    @SumanRai-qu7fx 2 วันที่ผ่านมา +20

    सार्थकपूर्ण,सत्यतथ्य, उदेश्यपूर्ण भाषण।
    हिजको दिनमा धरानको नाम देश बाहिर धेर नसुनेको तर आज धेर चासोको बिषय बनेको छ।धेरै माया दार्जिलिङ बाट

  • @lalbahadurTamang-q6b
    @lalbahadurTamang-q6b 2 วันที่ผ่านมา +37

    अशोक राई बानेस्वर नजिकै शंखमुल स्थित आफ्नै घरमा स्कुल खोलेर ४ तलामाथि खुट्टा हल्उदै बस्नु भयको छ मियरज्यु।

  • @RajendraMagar-u6z
    @RajendraMagar-u6z 2 วันที่ผ่านมา +14

    तपाइको बोलि अनुसारको काम पनि छ जय हर्क बाद

  • @BRghimire5302
    @BRghimire5302 2 วันที่ผ่านมา +17

    मेरो पनि कोशी प्रदेश हो तपाइलाइ प्रदेशको प्रमुख हेर्ने रहर छ❤❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 2 วันที่ผ่านมา +4

    जय होस् हर्क साम्पाङ सर जियु को जय गोरखकाली माता

  • @BikramBohara-z5b
    @BikramBohara-z5b 2 วันที่ผ่านมา +5

    धेरै राम्रो साेचविचार हर्क साम्पाङ सर जिउको जय धरान ।

  • @chiranjibiacharya9383
    @chiranjibiacharya9383 2 วันที่ผ่านมา +4

    सहभागि भएका मन्चमा अासिन नेताहरुले जङ्गलि पारादेखाए जाे मन परिसंग कार्क्रम नै विसर्जन नभै भागे।

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 วันที่ผ่านมา +14

    स्याबस छ धरान महा नगर पालिका काे मियर , श्रम दाता नेता हर्क राज साम्पाङ ज्यु मा धन्यबाद छ सेवा सेवाराे जय मुल बासि जय किरात हर्क राज साम्पाङ सर

  • @jibanthapamagar5842
    @jibanthapamagar5842 2 วันที่ผ่านมา +8

    वा वा वा सलाम छ सरमपिता हरक साम्पाङ सरकार।

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 2 วันที่ผ่านมา +10

    मेयर हर्क साङ्पाङ्को शब्द शब्दमा यथार्थ छ।जय हर्क साङ्पाङ्👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @budhilawati8179
    @budhilawati8179 2 วันที่ผ่านมา +3

    १०० % सहि कुरा,बजेट जति सबै नेताहरूको तलब र भत्ता खाननै पुग्दैन, बिदेसबाट रिण लिएर,त्यो पनि लुछा लुछ भ्रष्टचार गर्छन।

  • @thamale4508
    @thamale4508 2 วันที่ผ่านมา +10

    हर्क ज्यु मा अकल्पनीय visions शक्ति छ देश बनाउने हो भने अझै राम्रो संग वहाँ लाई बुझौं !

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 วันที่ผ่านมา +7

    अत्यन्त सान्दर्भिक कुरा गर्नु भयो मेयर हर्क साम्पाङ्ग ज्यु

  • @birkhathami7929
    @birkhathami7929 2 วันที่ผ่านมา +6

    सेवा मेयर हर्क साम्पाङज्यु हजुर्को माहान बिचारलाइ

  • @OmkarThulung
    @OmkarThulung 2 วันที่ผ่านมา +13

    त्यसैलेत भन्न मन् लाग्छ हर्क साम्पाङ्ग जिन्दावाद ।

  • @myoppo8816
    @myoppo8816 2 วันที่ผ่านมา +7

    समाजबात र हर्क बात ले मत्यै यो देस नेपाल बन्छ

  • @prakashrai3449
    @prakashrai3449 2 วันที่ผ่านมา +5

    बोलीमा सत्यता छ, नेता भनेको संग्लो पानि जस्तो हुनु पर्छ

  • @gitarai5408
    @gitarai5408 2 วันที่ผ่านมา +46

    बेघाले आफैले आफैलाई प्रश्न गरेछन , उत्तर आफैले दिनुपरछ ।

    • @BabuRamrai-l1f
      @BabuRamrai-l1f 2 วันที่ผ่านมา +1

      😂😂😂😂😂😂😂😂 haaaaaa

    • @BishalRai-n5v8d
      @BishalRai-n5v8d 2 วันที่ผ่านมา

      Hait

    • @Kirati-lr6mx
      @Kirati-lr6mx วันที่ผ่านมา

      Sahi kuro 😂

  • @digimongurung6165
    @digimongurung6165 2 วันที่ผ่านมา +6

    यो मुलुकको बिकास र समृद्धि हर्क बादले गर्छ किनकि मेयर हर्क सम्पङग ज्यू आजको युग पुरूष हुन। जय हर्क सम्पङग!

  • @ganeshrai3868
    @ganeshrai3868 2 วันที่ผ่านมา +27

    जय हर्क साम्पाङ जय धरान श्रम गरौ सबोइ मिलि बनाउ यो देश।।हर्क आउ देश बचाउ❤❤❤❤❤❤❤❤❤❤

  • @pradhanrairai9275
    @pradhanrairai9275 2 วันที่ผ่านมา +3

    बास्तबिकता सत्यतथ्य सुन्न र बुझ्न हिम्मत पनि हुनुपर्छ इ भ्रष्ट नेताकार्यकर्ताहरुको।जहिले झुटको मिठो मिठो आश्वासन दिएर देश र जनता लुट्नु पल्केकाहरु।अब नागरिक धेरै सचेत बनिसकेका छौं केही बाकी छन।ईमानदार जुनसुकै पार्टीमा होस् या स्वतन्त्र सम्मान छ र हुन्छ।तर भ्रष्टाचारको नाइकेले अब उ दिन नसोचेको राम्रो।

  • @indrarai3694
    @indrarai3694 2 วันที่ผ่านมา +22

    जय हर्क जयधरान ।

  • @DamberiMongar-vr7dm
    @DamberiMongar-vr7dm 2 วันที่ผ่านมา +24

    Happy birthday to Dharan

  • @buddhimantamang5985
    @buddhimantamang5985 2 วันที่ผ่านมา +7

    सारै राम्रो धरान भनेको धरानै हो❤❤❤❤❤❤

  • @Ulto_Youtube
    @Ulto_Youtube 2 วันที่ผ่านมา +27

    Yo pani euta itihas hune vayo jo pramukh atitthi sarbasadharan manxe wow❤❤❤❤

  • @anantatamling3728
    @anantatamling3728 2 วันที่ผ่านมา +13

    मेरय साबले सलावट छ।🎉🎉🎉🎉🎉

  • @dilliramnembang5374
    @dilliramnembang5374 2 วันที่ผ่านมา +5

    हर्क जि को सुझाव र काम सहि छ याथर्त यहीं नै हो

  • @dharaneexpress
    @dharaneexpress 2 วันที่ผ่านมา +5

    हर्क साम्पाङ्को बिकल्प छैन अरु सब चोरहरु हुन

  • @rrr4570
    @rrr4570 2 วันที่ผ่านมา +9

    शिकै प्रदेश र केन्द्र सरकारले के हो श्रमदान भनेको ? श्रम गर्ने मानिस को हो हैसियत के छ भनेर हेर सरकार !
    आज धरानले दिएको श्रमको मूल्य मान्यतार र योग्यता आहा कति आनन्द लाग्यो यसरी गर्ने हो किशान र श्रमिकको मान्यता अनि बन्छ देश ।
    जय धरान जय हर्क वाद ।

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 วันที่ผ่านมา +3

    Jay Harka Sanpang 🇳🇵🙏🙏🙏

  • @sureshlimbu1825
    @sureshlimbu1825 2 วันที่ผ่านมา +16

    Wow! goose bum nai vayo Great salute. Mayor sir 👏👏👏🙏

  • @mulidhanrai1822
    @mulidhanrai1822 2 วันที่ผ่านมา +4

    काम र कुरामा खरो मेयर सावको भाषणले आंखा रसायो।

  • @binusaaru5734
    @binusaaru5734 2 วันที่ผ่านมา +30

    ❤❤❤धरान दिवसको शुभकामना ❤❤❤यदि नेपाललाई समृद्ध भएको देख्न चाहाने हो भने सबैजना हर्कबादमा सामेल हौ❤जय हर्कबाद❤❤❤💖👍️🙏❤️🇳🇵

  • @anbahadurpun5680
    @anbahadurpun5680 2 วันที่ผ่านมา +8

    देस को लागि अति माया गर्ने नेपाल को श्रम पिता धारन को मेयर हर्क साम्पाङ

  • @udayrumba2484
    @udayrumba2484 วันที่ผ่านมา +1

    यतिको ज्ञान भएको मान्छे नेपालमा मन्त्री भएको भए देश काया पलट हुन्थियो के गर्नु सब मन्त्री चोर छ

  • @Hanghodu47
    @Hanghodu47 วันที่ผ่านมา +3

    माओवाद एमालेवाद काङ्ग्रेसवाद ले येत्ती सम्म खोक्रो बनाएको छ कि लरतर देस उठ्दैन बन्दैन बिकास हुनै सक्दैन😢किनभने म लगायत मजस्तै लाखौ मानिस लाई अर्कै तरिकाले लिडिङ गर्दै ल्याइयो😢त्र अब आँखा खोलेकाछन हर्क ले❤अब हर्कवाद श्रमदान को यात्रा लाई साथ दिउ

  • @akshayrai9405
    @akshayrai9405 2 วันที่ผ่านมา +4

    श्रम संस्कृतिका पिता
    चेतनाको दीप
    हर्क साङपाङ

  • @keshabsth4612
    @keshabsth4612 2 วันที่ผ่านมา +11

    बेघा ले त बजेट आउँछ अनि खाना पाउला भन्दै मुख आ गर्दै अगि उफरदै हुनुहुन्थ्यो नि

    • @KamalRai-ri2tv
      @KamalRai-ri2tv 2 วันที่ผ่านมา +2

      😂😂😂😂😂😂 जाठा बेघा को काम छैन

    • @ManojGurung-nl1cj
      @ManojGurung-nl1cj 2 วันที่ผ่านมา

      नाम नै काफि छ त खाओबादि
      घुस,कमिसन खाने काम

  • @bahadur3181
    @bahadur3181 2 วันที่ผ่านมา +12

    Yes you are right and great harka sir thank you so much sir

  • @hamphakami2752
    @hamphakami2752 2 วันที่ผ่านมา +2

    क्या राम्रो सोच भएको मेयर

  • @GopalLawati-p4f
    @GopalLawati-p4f 2 วันที่ผ่านมา +13

    Jaya harka sapang rai❤❤

  • @RajuRai4048
    @RajuRai4048 2 วันที่ผ่านมา +9

    जय हर्क साम्पाङ जय धरान जय स्वतन्त्र

  • @KrishnaRai-r9c
    @KrishnaRai-r9c 2 วันที่ผ่านมา +3

    कुरा सही छ मेयर ज्यु

    • @KrishnaRai-r9c
      @KrishnaRai-r9c 2 วันที่ผ่านมา

      कुरा साचोछ सत्य छ मेयर साब अब सबै जाती पाती नभनी कन देस बीकास गर्नु तीर लागुडॅ

  • @khadgakhadgamagar4959
    @khadgakhadgamagar4959 2 วันที่ผ่านมา +6

    जय हर्क साम्पाङ्

  • @samiplibang
    @samiplibang 2 วันที่ผ่านมา +10

    सहि मेयर साव🙏🙏

  • @parwatakhadka3262
    @parwatakhadka3262 2 วันที่ผ่านมา +7

    Jai hos miyar harka sanpang🎉🎉🎉❤❤🙏🙏🙏🙏

  • @survive7890
    @survive7890 2 วันที่ผ่านมา +9

    Millions and millions times salute mayor Saab ❤❤❤❤❤ always n Big supporter iam go ahead we are always with you ❤❤❤❤

  • @GopalRai-qy1eq
    @GopalRai-qy1eq 2 วันที่ผ่านมา +6

    आङ् सिरिङ् हुने होइन उत्साहजनक ।

    • @binusaaru5734
      @binusaaru5734 2 วันที่ผ่านมา

      correct 👍️👍️👍️

  • @akashkaranjit4490
    @akashkaranjit4490 2 วันที่ผ่านมา +9

    Sahi ho Mayor Herka Sampang

  • @RohitSherma-s9r
    @RohitSherma-s9r 2 วันที่ผ่านมา +8

    Jaya 🎉🎉harka sampang Jaya dharan

  • @duganaa7315
    @duganaa7315 2 วันที่ผ่านมา +4

    हर्कपदमा देश हिडाउनै पर्छ,,देश कंगाल बनाए।।।

    • @binusaaru5734
      @binusaaru5734 2 วันที่ผ่านมา

      100%👍️👍️👍️

  • @sujindrakuma9492
    @sujindrakuma9492 2 วันที่ผ่านมา +9

    Jay harka ! Jay dharanbasi ! 124 ja aau janma diwasko suvakamana

  • @ssskirat4325
    @ssskirat4325 2 วันที่ผ่านมา +1

    🫡🫡🫡Waw अतिनै सत्या भासन

  • @ArjunSampang-b3o
    @ArjunSampang-b3o 2 วันที่ผ่านมา +3

    अाजा चै मज्जैले हानियो :

  • @RabinRai-w5b
    @RabinRai-w5b 2 วันที่ผ่านมา +7

    जय हर्क साम्पाङ्ग🙏🙏🙏💗💗

  • @sumiyamfu1527
    @sumiyamfu1527 2 วันที่ผ่านมา +12

    Jai Harka baad, God bless you forever 🌹🌹🌹🌹🌹 ani Mahaan shramdaataa jyu ucchaa samman cha❤❤❤❤🙏🙏🙏🙏

  • @Ulto_Youtube
    @Ulto_Youtube 2 วันที่ผ่านมา +9

    Pradhan mantri ko level ko vasan thiyo 🥲🥲🥲 uta hamro pradhan mantri chai ukhan tukka tirai best hunxan ...

  • @santoshgurung7230
    @santoshgurung7230 2 วันที่ผ่านมา +13

    🙏🙏🙏🙏🙏🙏🙏🙏Jay dharan

  • @KirtanMagar-n4x
    @KirtanMagar-n4x 2 วันที่ผ่านมา +14

    Jay harka Baad ❤❤❤Jay nepal

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 2 วันที่ผ่านมา +4

    जय हर्कबाद,जय श्रमक्रान्ति🎉🎉🎉

  • @bishnasubba2145
    @bishnasubba2145 2 วันที่ผ่านมา +3

    Jay dharan 🎉🎉🎉jay harka sampang 🎉🎉🎉🎉🎉🎉garba lagxa

  • @shantirai-m5i
    @shantirai-m5i 2 วันที่ผ่านมา +3

    बिचरा मियर साब जस्तो श्रम जनता लाई बुझने नेतालाई बुझने नेता को होला सबै नेताहरुले यसै गरि बुझिदिने र भ्रष्टाचार नगरी नेपाल बिकास गर्ने हो भने नेपाल बिकास मा धेरै फल्क्रो मार्ने थियो ?🙏🙏

  • @SanjuMagar-f7q
    @SanjuMagar-f7q 2 วันที่ผ่านมา +3

    Hamro dharan ramro dharan jay dharan jay harka sampang ❤

  • @SaritaSubba-g3b
    @SaritaSubba-g3b 2 วันที่ผ่านมา +8

    Jay Harka sapana jay dharan❤❤❤❤❤❤

  • @sangamraioffice2677
    @sangamraioffice2677 2 วันที่ผ่านมา +6

    Jay sotantra Jay shramdaan Jay harka sampang A Revolution 👑🇳🇵✊🏹❤ jay dharan ❤️☝️☝️☝️☝️

  • @Dhanisarabaijalee
    @Dhanisarabaijalee 2 วันที่ผ่านมา +8

    Good speech 👏

  • @padamrai6799
    @padamrai6799 2 วันที่ผ่านมา +6

    Dharan ka Mayor Harka Sampang le Jun kura haru vannu vayo ra ti kura Sova Bikai ho Harka Sampang Jindabad jai Harka Sampang 🙏💐🎊🌹🕉️

  • @SwastikaRai-t5j
    @SwastikaRai-t5j 2 วันที่ผ่านมา +3

    Jay harka sir 💐🙏🎉dharan ko 124 barsik utsab ko suvakana 🎉💐💐💐🇳🇵🇦🇪🙏🙏🙏

  • @bibashlama73
    @bibashlama73 2 วันที่ผ่านมา +4

    Harka sir jasto meyar harek thau ma chayo jay harka sir jay dharan❤❤❤❤

  • @bhimbahaduralemagar4097
    @bhimbahaduralemagar4097 2 วันที่ผ่านมา +3

    Jaye harka sampang ❤❤🎉🎉🎉🎉

  • @megrajbomjan4089
    @megrajbomjan4089 2 วันที่ผ่านมา +3

    हर्क सरको भिजनलाई साथ दिनु होला जय धरान

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel 2 วันที่ผ่านมา +6

    Jay harkabad 🎉❤

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 2 วันที่ผ่านมา +2

    🎉१२४अौ बार्षिक कार्यक्रम उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना छ ,

  • @ganeshgurung2937
    @ganeshgurung2937 22 ชั่วโมงที่ผ่านมา

    डा. सुरेन्द्र के. सी. ले सुन्नु पर्न भाषण ।
    आजा भोलि सुरेन्द्र के सि ले हर्क लाई समुदयको आरोप लगाउन थालेको छ ।
    सुरेन्द्र के सि ले घरको गेट बहिर कहिलै सफ्फ गरेको छ ?

  • @nawalrai8065
    @nawalrai8065 2 วันที่ผ่านมา +6

    Wow jai harka sangpamg

  • @CHEMJONGMOTILAL
    @CHEMJONGMOTILAL 2 วันที่ผ่านมา +10

    हर्क राज साम्पाङ को हो भनेर अब तँ चिनेउ होलानी

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 2 วันที่ผ่านมา +2

    Good leader 👏 jayharkbad 👏

  • @SujanSujan-v3p
    @SujanSujan-v3p 2 วันที่ผ่านมา +3

    Yo ho ni tw leader ko vasad practically riyality vasad jay desh🇳🇵.Jay harka sampang 💪

  • @sampangtv4098
    @sampangtv4098 2 วันที่ผ่านมา +1

    You are the best.

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p 2 วันที่ผ่านมา +8

    ,जय हर्कवाद 🙏🙏🇳🇵

  • @SukTamang-rd4ig
    @SukTamang-rd4ig 2 วันที่ผ่านมา +2

    आदर्णीय स्रम का पिता , जन नायक मेयर हर्क साम्पाङ्ग ज्यू को , हरेक शब्द शब्द मा पेरणा अर्थपुर्ण नेपाल र नेपालीको मायाँ हुन्छ , / बुझ नेपाली , बुझौँ नेपाली , यो देश लाई बनाउने मायाँ गर्ने पहिलो नेपाली , श्री ५ पृथ्वी नारायण शाहाँ , दोस्रो नेपाली , श्री ५ महेन्द्र बिर बिक्रम शाहाँ , अब यो देश लाई बनाउने मायाँ गर्ने तेस्रो नेपाली , ( किरात ) राई को छोरा , हर्क राज राई ज्यू ले चलाउँछ , अब यो देश ❤ जय हर्क बाद , जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , मुर्दाबाद , मुर्दाबाद , 😂😢😅