सिस्नुपानी लाउनैपर्छ - देउसी रे || Shailendra Simkhada || देउसी भैलो कार्यक्रम २०८० || 11 Nov 2023
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- फोकस नेपाल सस्थाद्वारा आयोजित देउसी भैलो कार्यक्रम २०८०
सिस्नुपानी लाउनैपर्छ - देउसी रे || Shailendra Simkhada || देउसी भैलो कार्यक्रम २०८० || 11 Nov 2023
Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला
#shailendrasimkhada
#deusi_bhailo2080
#latestprogram
© Shailendra Simkhada 2022
Official TH-cam channel
Please
Like, Share & Comment
Connect With Shailendra Simkhada :
.► Facebook:- shailendra.simkhada1
.► TH-cam:- / @shailendrasimkhada
Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी ।
मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी ।
रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम ।
आशिर्वाद सदा पाऊँ दर्शकाय नमो:नम !
❤❤❤❤❤❤ great daai
हृदय देखी नमन छ सदा दिन यसैगरी बितोस् सत्त गुरू गोरख
नमन छ कलाकार ज्यु सधैं ब्यस्त रहनु होला ।
✍🏼👉 हामी नेपालीको यात समाजका अमुल्य सम्पत्ति नै कलाकार अन्तत: यहाँ को प्रस्तुति ले अबिरल समाजलाई झक्झकाई रहुन् र साशकलाई ब्याङग्येको तीरले प्रहार गरि रहोस् 🙏🙏🙏💥👌
@@hemrai2032❤❤🎉
सैलेन्द्र सिम्खडा ज्यु लाई कोटि कोटि प्रणाम
सलाम सलाम करोड करोडौं नमस्कार 🙏🙏🙏🙏
धन्यवाद गतिलो झटारो ले ठोक्नु भएकोमा ❤❤❤
अरुले जे मुल्यांकन गरुन, हास्य व्यङ्ग्यमा मेरो नजरमा सिंमखडाजीको प्रथम स्थान रहेकाे छ ,अरु कम छ भनेको कततै होइनन् सबै प्रति मेरो सम्मान छ ।।।जय हास्य व्यङ्ग्य ।।।।
❤❤ ❤❤ ❤❤ ❤❤ ❤❤ ❤❤
कुरो सारै मार्मिक छ तर जति भन्दा पनि व्युँझन नसक्ने हामी नै खराब हो।।
❤❤ ❤❤ ❤❤ ❤❤ ❤❤ ❤❤
सुन्दर विचारमा आधारीत मुग्द खुसी को हासो हासौ जय शिव गोरख🎉 धेरै धन्यवाद्
सर्बश्रेष्ठ र उत्कृष्ठ प्रस्तुति सैलेन्द्र सिङ्खडा ज्यु धेरै धेरै धन्यवाद हजुरलाई ।🙏🙏
हास्यव्यङ्ग्यका बादशाहा सिमखडा ।।। तिहारको सबैलाई शुभकामना
यस्ता स्वार्थी नेताहरुलाइ देख्दा मन पनि अमिलो हुन्छ।यस्ताहरुलाइ यो मन्चमा कति पनि सुहाएन भालुलाइ पुरान सुनाएको जस्तो भयो।
क्या बात १००% सत्य सांचाे यथार्थ परख,कलाकार देशका अमुल्य रत्न सरकारले मुल्यांकन हाेस ।
💯💯💯
धेरै राम्रो छ सर हजुरलाई धेरै धेरै सम्मान छ सर 🙏🙏🙏
राम्रो अतिराम्रो
धेरै धेरै राम्रो प्रस्तुति ,,❤
तपाईंको प्रत्येक पञ्चमा लाइक गर्न मन थियो
तर के गर्ने एक चोटी मात्र लाईक हुँदोरहेछ
मनछुने भनाई सलामछ सर🎉🎉🎉🎉
देउसीभैलो कार्यक्रम हाल मलेसिया देखि हेर्दै छु सेकुरिटी काम हो खासै भिडभाड हुँदैन राती तर यो देउसि भइलो कार्यक्रमले मलाई आनन्द दियो आजको रात गएको थाहा पाइन 🙏🏻
बिशेष धन्यवाद कलाकार ज्यु लाई 🇳🇵🙏🏻
शैलेन्द्र सिमखडा ज्युलाई सलाम छ ।
wow सहि भन्नुभएको छ
Yo ta really chha
सान्दर्भिक छ नमन दाई
Hoo Good Very good hajur
अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति....👍️👍️👍️.... यतिभन्दा नि नबुझ्नेहरुलई अरु त के भन्नू र खै...!?!...☝️😌☝️👋👋👋
हरेक प्रस्तुति उत्कृष्ट लाग्छ।
Dhanyabad sailandra dai Tara ti agadi basne chor haru lai jutta mala lagayunu parne full ko mala ko aapaman vayo 😢😢
wow dami comady kati bato manxe hai nepal ko khatra kalakar❤❤
उत्कृस्ट प्रस्तुती धन्नेबाद।सिङ्खडा जि।
नेतालाइ जति भनेनि हुदैन ,,अब देश बचाउनु छ भने ,,, पं राधिका ,,कुबेर सुबेडि ,,जस्ता दशौ पंडित ,,वकिल ,भिमार्जुन आचार्य जस्ता दशौ जना ,,,सुरेन्द्र के सि जस्ता दशौ प्ाध्यापक ,,ओ मुर्ति ,भगवान जस्ता दशौ डाक्टर हरुजस्ता स्वतन्त्र चुनाव मा उठेर बुडा दल र दलका बुडा नेता हरु लाई हराउनु पर्छ
Best kalakar dai badhi xa hajur Lai salut xa
Dherai ramro xa great satire 🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट ब्यङ्गकार❤❤❤
अदभूत! उत्कृष्ट व्यंग्य कवि र प्रस्तुत यो सब्द सामग्री पनि....👆️✔️🇳🇵❤️❤️🚀
Excellent !!
कवि, शैलेन्द्र ज्यु* उत्कृष्ट ""यथार्थ व्यंग्य कवि"" र यो सामग्री पनि अति चाखलाग्दो👆️❤️❤️
Very nice ❤
Aawajai sanu aauxa hajur ma bhojpur lekharaka bata ho❤❤❤❤❤❤
महान व्यङ्ग्यकार ! धेरै धेरै धन्यवाद ❤❤
सर्बाेकृष्ठ बैंग सलाम छ खतिवडा ज्यु।
❤❤❤wow
Excellent satires. SIMKHADA is the best comedians. His messages are full of messages and entertaining.
Salute sailendra bajey !!!
❤❤
Wah wah, katti Man parxa vane ni sailendra daiko presentation!
The best lagcx yaha ko prastuti
mero favourite person ❤🙏
real political conditions in sarcastic way .
गजबको प्रस्तुति ।
सिमखडा सरको झटारोलाई सेलुट सेलुट सेलुट 🙏🙏🙏🙏🙏
Excellent.
Mahara ho
देश काल परिस्थिति अनुसारको उत्कृष्ट प्रस्तुति
Great Great Great ❤❤❤
मार्मिक समय सान्दर्भिकता मा आधारीत भनाई सैलेन्द्र सिङ्खडा सर लाई धन्यबाउ
एकदमै सहि कुरा भाई,चेतना सबै मा भया
सुन्दर
Jaya hos shisnu pani lai🎉🎉❤🌷🙏🏼
The different dimensions of Comedy and Satire.
The real gem of Nepali Artist.
Very nice
जयहोस
Wo wo 👏👏
Great 🙏
Sarai ramro lagxa malai simkhada sir ko byangya great job🙏🙏
धुर्व सत्य सबै राम्रो सबै नेपालिको कानमा यो सन्देस पुगोस जयनेपाल
Hasauna garo x bhanthe ho raix ❤❤❤❤❤
उत्कृष्ट प्रस्तुति
Sarai ramro dhanebad 😅
हाँसो सुन्दै जाँदा सत्य नै लाग्छ कसो गरु???
दार्खाली भनेको दार्खाली हो 👌💪🤘
शुभ दीपावली तथा तिहारको शुभकामना गाउँले 🙏🙏🙏
हासो मा लुकेको अद्भुत व्यंग्य ,अति सन्दर्भिक।नम:
धेरै ❤राम्रो 🎉
Great job, Jay Buddha, Jay Nepal.
Thank you for great joks.
साह्रै मनछुने छ।तर कसैलाई पिन्च पनि पर्ने छ।
Talent man. Well played. जति भनेनी केइ नलाग्ने भो। अदालत नै खराब। तेइ भयेर बिग्रेको। अपराधी देस बिगार्ने लाई पैसाको खेल्मा फैसला हुन्छ अनि के को देस बन्छ
Very best and happy tihar
सुपर 👍️👍️👍️👍️
खोईत स्यालहरू प्रवचन सुन्न आएन यसपाली
Best
100% 👍🇳🇵🙏
🙏🙏🙏🙏🙏राम्रो छ
nice
अदबैशे नारीलाई भनेको👆️ अति चाखलाग्दो❤️
😊
हजुरकाे हरेक श्रृङखला हास्य बेयाङ्गे धेरैजसो सत्य हाे
Hats off sir!
excellent ! keep it up 🙏🙏🙏
सैलेन्द्र जि काे कालजयि सब्दले पक्कै पनि कसैलाई छुनु पर्छ ।।।
असाध्यै मन छुने अनि असल कलाकार
This is not a comedy or jokes it's a Reality of Nepali and Nepal
Always excellent comedy .
ओ हो सहमत
अद्भुत प्रतिभा लोक देउडाको दुनियामा एक बिराट आदर्श गायक अन्तराम बिस्ट प्रती उच्च सम्मान🎉🎉
राम राम राम…….
जति भने पनि नलाग्ने भैसकेयाे भनाइ त सतसत छ❤😊
सम्मानित व्यक्तित्व सैलेन्द्र सिमखडा
Good luck ❤
Great Personality
Yakdam Ramro Prastuti❤❤❤
Good 👍👍👍
सारै राम्रो छ हजुर। कम्तिमा पनि तिहार देउसी लाइ गाइ जात्रा नबनाइ दिए हुन्थ्यो हजुर। माफ पाउ है हजुर।
🎉सारैरम्रेासिस्नाेपानि जयहाेस
यथार्थ