Balen ले माफी माग्नुपर्छ । एमालेले जरिवाना तिर्दैन : Krishnahari KC

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 369

  • @Rajendraprajuli
    @Rajendraprajuli 12 ชั่วโมงที่ผ่านมา +81

    फाेहाेर कसले उठाउने जे गरेकाे छ बालेनले ठिक गरेकाे छ

  • @binodshrestha2553
    @binodshrestha2553 13 ชั่วโมงที่ผ่านมา +72

    एमाले काङ्ग्रेसलाई याे चुनाबमा डाँडा कटाउन पर्छ

  • @ramsinghbkofficial1276
    @ramsinghbkofficial1276 12 ชั่วโมงที่ผ่านมา +39

    यस्तो फोहोर गर्ने फोहिरी नेतालाइ जरिवाना मात्र होइन कडा कार्बाही गरिनुपर्छ jay balen❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 8 ชั่วโมงที่ผ่านมา +15

    बालेनले गरेको काम १००%✅ छ।
    जय बालेन✊✊ जय नेपाल🇳🇵🇳🇵

  • @bikrambhandari231
    @bikrambhandari231 12 ชั่วโมงที่ผ่านมา +34

    केपी चोर नै हो केपी ले उखान मात्र नै गर्ने हो देश को लागी केहि पनि गर्न सक्दैन

    • @bishnugurung5655
      @bishnugurung5655 9 ชั่วโมงที่ผ่านมา

      100% chor nai ho oli Gunda nai ho oli manche Marne jhiyanmara ho oli ra oli le paleko vattiwa karekarta haru

  • @RanjitMagar-l3d
    @RanjitMagar-l3d 12 ชั่วโมงที่ผ่านมา +40

    सहि कुरा साेघनु भाे झाेले पाटि लाई

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 12 ชั่วโมงที่ผ่านมา +29

    मेयर वालेन शाह सच्चा
    देशभक्तहो ।
    भ्रष्टहरू सँग कहिल्यै झुक्दैन ।

  • @laxmankandel3301
    @laxmankandel3301 12 ชั่วโมงที่ผ่านมา +32

    काठमाडौ महानगरको निर्णय सराहनीय छ।

  • @GurungSujal-g9g
    @GurungSujal-g9g 12 ชั่วโมงที่ผ่านมา +23

    ठिकै गरे बालेन शाह ले

  • @devendrakc8281
    @devendrakc8281 13 ชั่วโมงที่ผ่านมา +22

    यस्ता चोरको कुरा के सुन्नु

  • @KishorAryal-p3d
    @KishorAryal-p3d 12 ชั่วโมงที่ผ่านมา +16

    एमाले गुमाले मुर्दाबाद।बालेन दाइ हाई हाइ❤❤

  • @durganeupane185
    @durganeupane185 13 ชั่วโมงที่ผ่านมา +17

    जरिवाना तिराउनु पर्छ जसरि पनो बालेन साहाले

    • @shahjasmine8624
      @shahjasmine8624 12 ชั่วโมงที่ผ่านมา +1

      Jaribana natire arajkata bikrti leuna khojeko ma jail khochnu parxa sala bhastchari ko gayang lai khabardar veda janta kata xa baa khedni bela vayena

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 12 ชั่วโมงที่ผ่านมา +15

    🎉बिधिको सासन भनेको बिरोधिको घाटि समाउने आफ्ना अपराधि लुकाउने लाइ जागरण सभा भनिन्छ

    • @homnath891
      @homnath891 3 ชั่วโมงที่ผ่านมา

      Wow right kura Aayo❤

  • @kishorman7233
    @kishorman7233 9 ชั่วโมงที่ผ่านมา +7

    नेताहरुलाई सामाजिक संस्कृत नैतिकता सिकाउनु पर्छ अनि देस समाज विकास हुन्छ

  • @sarojdarai
    @sarojdarai 5 ชั่วโมงที่ผ่านมา +5

    पत्रकार ज्युले सहि कुरा गर्नुभएको छ तर यो यमालेको झोले भनुम कि के भनुम जो चोर उस्कै ठुलो स्वर पो गर्छ हो अब जनता जागिसके ।

  • @philomathcontextualizingma9402
    @philomathcontextualizingma9402 12 ชั่วโมงที่ผ่านมา +15

    कस्ले पत्याउने फटाहाको कुरा

  • @Rompdrupakheti
    @Rompdrupakheti 12 ชั่วโมงที่ผ่านมา +8

    ८४ मा सबै बुढा पुराना नक आउट😂😂😂😂😂😂😂

  • @jharanashrestha4359
    @jharanashrestha4359 9 ชั่วโมงที่ผ่านมา +6

    कस्तो राम्रो प्रश्न धन्यवाद पत्रकार जिउ ! यो एमाले नेताहरु पतन भयो अब । अझै ठूलो कुरा गर्छ लाजमर्दो कुरा । तिम्रो कुरा अब जनताहरु ले पत्याउदैन। धेरै झुट नबोल जनताहरु वाक्क भैसके। हिजो सहकारी पीडित आन्दोलन गर्न जादा कति पिटाइ खाए।सिरिप आफ्नो पैसा देउ भनेको त थियोनी ।

  • @SukTamang-g8q
    @SukTamang-g8q 11 ชั่วโมงที่ผ่านมา +5

    नियम कानुनभन्दा एमाले पार्टीमाथि होइन त्यसैले महानगरको नियमलाई एमालेले पनि मान्नुपर्छ good job balen🎉🎉🎉🎉

  • @umakantasitoula6562
    @umakantasitoula6562 11 ชั่วโมงที่ผ่านมา +7

    अब जति राम्रो काम गरे पनि यी देश बेचुवा पार्टी हरुलाई पत्याउदैनन।

  • @NandlalThapa-gu5do
    @NandlalThapa-gu5do 12 ชั่วโมงที่ผ่านมา +8

    घर को बाबू चोर भयपछि छोरा नि चोर हुन्छ कुरा त बुझियो होलानि

  • @DkcChy
    @DkcChy 7 ชั่วโมงที่ผ่านมา +4

    salute for balen work❤

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 10 ชั่วโมงที่ผ่านมา +6

    जय बालेन

  • @suvarazstha6577
    @suvarazstha6577 10 ชั่วโมงที่ผ่านมา +4

    नैतिकता नभएको ले बोल्ने नै यस्तै हो यी पार्टी हरुको

  • @Rakeshkumarthapa
    @Rakeshkumarthapa 14 ชั่วโมงที่ผ่านมา +9

    लामो इतिहास बोकेपछि भ्रष्टाचारी पार्टी हुन्छ

  • @thakadhikari1955
    @thakadhikari1955 4 ชั่วโมงที่ผ่านมา +2

    लामो इतिहास बोकेको भ्रष्ट पाटी नैतिकता नभएको पाटी एमाले

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 13 ชั่วโมงที่ผ่านมา +8

    सहिपर्स्न गर्नुभयो🙏🙏🙏🙏

  • @bhagawabhagawatipandey1427
    @bhagawabhagawatipandey1427 10 ชั่วโมงที่ผ่านมา +3

    हामी लामो समय देखि भ्रष्टाचार गर्दै आएको भ्रष्टारचारी पार्टी र्हो भन्नुभएको भएको भए समय सान्दार्भिक हुने थियोकी?

  • @Purna-v8n
    @Purna-v8n 7 ชั่วโมงที่ผ่านมา +1

    धेरै राम्रो भयो जनजागरण सभाले।

  • @laxmi3007
    @laxmi3007 11 ชั่วโมงที่ผ่านมา +6

    Thank. You patrakar

  • @somdarai1654
    @somdarai1654 11 ชั่วโมงที่ผ่านมา +3

    Right. Question. Sir

  • @DkcChy
    @DkcChy 7 ชั่วโมงที่ผ่านมา +1

    Pratrakar mahodayako prasna ekdamai sahi lagyo❤

  • @humhamal8289
    @humhamal8289 9 ชั่วโมงที่ผ่านมา +1

    Kp ba hunjel kasaiko kehi lagdaina kp vaneko kp ho rabi durga Balen ko din sakiyo.

  • @Rakeshkumarthapa
    @Rakeshkumarthapa 14 ชั่วโมงที่ผ่านมา +4

    एमाले र काङ्ग्रेसका कार्यकर्ता हो भनेपछि हाम्रो नेतालाई उच्च आयोग गठन गरेर छानबिन गर हाम्रो नेता भ्रष्टाचारी होइन भन्न पाइन्छ

  • @bhupaloli6628
    @bhupaloli6628 10 ชั่วโมงที่ผ่านมา +1

    बालेन लाई जनताको जन समर्थन छ

  • @TekMagar-nu5on
    @TekMagar-nu5on 9 ชั่วโมงที่ผ่านมา +3

    Kp oli काे पूरा नाम करन
    K=कम्बाेडिया
    P=पैसा
    O=ओसार्ने
    L=लाच पचेकाे
    I=इज्जत हराएकाे

  • @ashishkarki5075
    @ashishkarki5075 11 ชั่วโมงที่ผ่านมา +1

    जुलुस गरेपछि दुबै पाटि मिलेर गर्नु पर्दैन जनता अलमलाउने बाटो ।यहिहो देसको बिकास ।

  • @tantrichill192
    @tantrichill192 8 ชั่วโมงที่ผ่านมา +1

    This is not even Balen interview but many comments here are about Balen and that says how popular is Balen among Nepali people.
    Balen stands above all. Enough said

  • @bhupaloli6628
    @bhupaloli6628 10 ชั่วโมงที่ผ่านมา +2

    एमाले कांग्रेस भनेपछी अनुहार हेर्दापनी देश बिकाश का अबरोध कारी जस्तो लाग्छ

  • @itsrajibff
    @itsrajibff 10 ชั่วโมงที่ผ่านมา +1

    बनाईस सुखि नेपाली धेरै खोकिस है।

  • @premg.m5707
    @premg.m5707 12 ชั่วโมงที่ผ่านมา +1

    बोलेर होईन गरेर जनतालाई सुख शान्ति दिनुपर्यो तर कहिलेसम्म

  • @ganeshbudhathoki6767
    @ganeshbudhathoki6767 13 ชั่วโมงที่ผ่านมา +2

    बालेन्💪💪💪💪💪

  • @binodnepal3542
    @binodnepal3542 11 ชั่วโมงที่ผ่านมา +1

    बालेन ले जे गरे ठिक गरे

  • @girithapa-n1p
    @girithapa-n1p 10 ชั่วโมงที่ผ่านมา +1

    Good job balen

  • @bharatsinghtkhadka648
    @bharatsinghtkhadka648 12 ชั่วโมงที่ผ่านมา +1

    जस्तो बा उस्तै छोरा

  • @deukumarigurung9872
    @deukumarigurung9872 8 ชั่วโมงที่ผ่านมา +2

    Good balen ❤

  • @chhantapandey5259
    @chhantapandey5259 24 นาทีที่ผ่านมา

    पत्रकार मित्रलाई धेरैधेरै धन्यवाद छ

  • @lokrajthapa6474
    @lokrajthapa6474 9 ชั่วโมงที่ผ่านมา +1

    Great job Jay Balen ❤

  • @ChhetrabdrDangi
    @ChhetrabdrDangi 11 ชั่วโมงที่ผ่านมา +1

    Balen is best for politics

  • @dayakhanal549
    @dayakhanal549 9 ชั่วโมงที่ผ่านมา +1

    बालेन ले ठीक गरे जो चोर उसकै ठुलो सोर झोले हरु

  • @ManBahadurBasnet-p1c
    @ManBahadurBasnet-p1c 25 นาทีที่ผ่านมา

    याहा ए मालेका यक युबा संङ्गका उपादक्षको भनाइले स्पस्ट भयो एमाले ले निशेधित क्षेत्र सडकको बिचमा भासन गर्नु भ्रस्टचार गर्नु घुस लिनु जे जे गर्यो ठिक हो भनेर भन्दिनु पर्ने। यो अराजक गति बिधि हो।

  • @ParsistumsingMagar
    @ParsistumsingMagar 8 ชั่วโมงที่ผ่านมา +1

    केपि तेरो सेरे तेरो पारा ले तेरो नियम लाग्दैन जहाँ पनि

  • @surensh9726
    @surensh9726 7 นาทีที่ผ่านมา

    ऐमाले काे प्रजातन्त्र भनेकाे सडक बन्द गर्दै जनतालाई लाेकतन्त्र बारे शिक्षा दिने।

  • @ShankarKarki-yj3cd
    @ShankarKarki-yj3cd 35 นาทีที่ผ่านมา

    100% पर्सेन सही कुरा गर्नुभयो सर यो पार्टीको झोलेलाई

  • @puspaktilija383
    @puspaktilija383 ชั่วโมงที่ผ่านมา

    बालेन 100% ठिक हुनुहुन्छ।

  • @binabina7708
    @binabina7708 8 ชั่วโมงที่ผ่านมา

    अाफै देश लुटेर बेचेर खाने भ्रस्टहरुले बालेन शाहालाई सबक सिकाउने हैसियत छैना एमालेका झाेलेज्युहरु । लाेकतन्त्रमा बाेलनपाउने र बिराेधगर्न पाउने शाेतन्त्र अधिकार जनताकाे बल र ताकतबाट अायकाे लाेकतन्त्रले कानुनि ब्यवस्था गरेकाे छ त्यसैकाे प्रयाेग अाजका जनताहरुले गरिरहेका छन ।

  • @NareshBist-z2f
    @NareshBist-z2f 12 ชั่วโมงที่ผ่านมา +1

    के मनपरि गर्यो बालेन ले मनपरित एमाले गर्दै छ सत्ता मा रहेर आंदोलन गर्ने अनि फोहोर पनि गर्ने

  • @ChitraChettri-e3d
    @ChitraChettri-e3d 8 ชั่วโมงที่ผ่านมา +1

    यिनलाई आउने चुनाव मा लखेट्ने हाे।

  • @chudamarahatta1198
    @chudamarahatta1198 20 นาทีที่ผ่านมา

    अझपनि एमाले काङ्ग्रेसकाे पछिलागेर हिड्नेहरू त भेडाहुन है।

  • @tarakhanal9844
    @tarakhanal9844 10 ชั่วโมงที่ผ่านมา +1

    झुठको पुलिन्दा एमाले

  • @tikarambista376
    @tikarambista376 4 ชั่วโมงที่ผ่านมา

    हैन देश सम्बृध सुखी बनाउने ले फ़ोहोर भुइँमा नालामा फल्नु हुँदैन भन्ने अनुसाशन र संस्कार कैले सिकाउने?

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 12 ชั่วโมงที่ผ่านมา +1

    हो एमाले को सर्कार पनि हो सडक पनि हो गिरिबन्दु भुटानी एरामेकस एनसियल मिनबहादुर सबै एमालेको को अहिले आयको कान्ड ३२ अर्ब बतास सबै एमाले हो जन्ता लाई थाहा भयो हजुर

  • @ramthapa8105
    @ramthapa8105 8 ชั่วโมงที่ผ่านมา +1

    Balen sir good

  • @homnath891
    @homnath891 3 ชั่วโมงที่ผ่านมา

    /अब को १० वर्षमा सुनसान नेपाल समृद्धि नेपाल हुने निश्चित😀 यस्तो भए पछि देश बनाउला रेल कुदौला भन्दा भन्दै देश नै खाली ... बजार खाली /सटर खाली /घरबेटीको घर खाली /अब को १० वर्षमा सुसान नेपाल समृद्धि नेपाल हुने निश्चित😀

  • @JeevanSingh-u4z
    @JeevanSingh-u4z 6 ชั่วโมงที่ผ่านมา

    अघिल्लो चुनाव मा 6 लाख भोट खायो अब को चुनाव मा स्वत्तर हुन्छौ भन्ने तिमिहरू लाई ठुलो डर छ सक्दै सक्दैनौ केटा हो जनता जाग्रीत छन

  • @hirathokar3228
    @hirathokar3228 8 ชั่วโมงที่ผ่านมา +1

    जय बालेन जय नेपाल

  • @ramsharankumal321
    @ramsharankumal321 10 ชั่วโมงที่ผ่านมา

    किर्ते वलीको नागरिकता पनि छानबिन गर्नुपर्छ ।

  • @homnath891
    @homnath891 3 ชั่วโมงที่ผ่านมา

    /अब को १० वर्षमा सुसान नेपाल समृद्धि नेपाल हुने निश्चित😀 यस्तो भए पछि देश बनाउला रेल कुदौला भन्दा भन्दै देश नै खाली ... बजार खाली /सटर खाली /घरबेटीको घर खाली /अब को १० वर्षमा सुसान नेपाल समृद्धि नेपाल हुने निश्चित😀

  • @prana775
    @prana775 2 ชั่วโมงที่ผ่านมา

    मुर्खसॅग दैब गराउछ भन्न थे। कति ambulance जाम परे, school bus जाममा पर्यो, बेर्थमा ईन्घन गयो, सघारणको मानिस आवत/जावत र दैनिकेमा आसर पर्यो। कसैको खयालमै छैन?

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 8 ชั่วโมงที่ผ่านมา

    शुसान सहित सडककाे उपभमेग गर्न सडक यात्रुले गर्न पाउनू पर्दछ भन्ने यि डनका वाका चेलाहरुलाई के थाहा ? यिनका मालिकले विश्वकै एक नमवरकाे सहर न्यूयाेक घुम्दा आखामा पट्टि वाधेर घुमेका थिएहाेलान ?

  • @prakashguragain3872
    @prakashguragain3872 13 ชั่วโมงที่ผ่านมา +2

    यस्ता नहुदो कुरा

  • @ashalimburai5095
    @ashalimburai5095 10 ชั่วโมงที่ผ่านมา +1

    Je gare balen le thik gare 👍👍

  • @nepaluchaudhary1070
    @nepaluchaudhary1070 9 ชั่วโมงที่ผ่านมา

    मानव तस्कर भ्रष्ट पार्टी एमाले को जागरण कार्यक्रम गर्नु को एउटा मात्रै उदस्य थियो आफ्नो पक्षमा जनमत देखाउनु तर अहिलेका जनता ले मजा संग चीनी सकेछन् भ्रष्ट पार्टीलाई त्यसैले जनता सडकमा नआइदिए पछि उत्तानो पर्यो एमाले

  • @vasantaadhikari3614
    @vasantaadhikari3614 2 ชั่วโมงที่ผ่านมา

    यो अन्तरबार्ता दिने झोलेले यी कमेन्ट पढेर भनोस् कि जनता कसरी जागेछन् । एमालेलाई डाँडा कटाउनै पर्छ भन्न्ने पो सिकाएछ हिजोको भेलाले ।

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 2 ชั่วโมงที่ผ่านมา

    यी सब केपि का हलि नोक्कर हुन जन्ता त मुख र भासन मात्रै हुन आफ्नो भुँडी र आफ्ना आसे पासेको भुँडी भर्न का निम्ति परिचालित झोलेहरु

  • @rajendrathagunna9980
    @rajendrathagunna9980 8 ชั่วโมงที่ผ่านมา

    नेकपा को सरकार ले गर्दा मीन बाहदुर हरु जग्गा दान गर्नसम्म पुगे एही हो सफलता ।

  • @gopalthapa4937
    @gopalthapa4937 48 นาทีที่ผ่านมา

    Balen Shah is a Great Tiger🎉🎉🎉🎉🎉🎉🎉

  • @UmeshSaud-s8p
    @UmeshSaud-s8p 8 ชั่วโมงที่ผ่านมา

    एमालेको याेपारा ठिक कसैलाई लागदैन ई शबै शब झुटकुरा हुन एमालेका

  • @suryathapa2039
    @suryathapa2039 9 ชั่วโมงที่ผ่านมา

    बाँदर ले घर नि बनाउदैन अर्काले बनस्को नि भत्काउछ, तेसको बाउको देश हो र जता मन लाग्यो उतै फोहोर फालेर हिड्ने

  • @dayashrestha9502
    @dayashrestha9502 9 ชั่วโมงที่ผ่านมา

    ए मा ले पार्टी नै फोहोर हो यो सडिसकेको पार्टी हो यस लाई सफा गर्नु पर्छ जय बालेन जय रबि जय स्वतत्र

  • @technologyvsspirituality9050
    @technologyvsspirituality9050 5 ชั่วโมงที่ผ่านมา

    1,00,000 लाख मान्छे उतार्छु भनेर 5000 हजार मान्छे पुर्याउन नसक्नेले किन ठूला कुरा गर्नु हाे , अव घर घरवाट लखेट्लान नि असली जनताले विचार गर वेलैमा।।।। सकिन लाग्दा नि अझै सुद्रिने छाटाँकाँटा छैन अव स्वयं शिवजी अायनि यिनिहरूलाइ वचाउन सक्दैनन् पक्का भयाे ।।।।।।

  • @BholaDahal-bz7wn
    @BholaDahal-bz7wn 10 ชั่วโมงที่ผ่านมา

    यसले जनता जनता भन्छ एमालेमा जनताचै को छ ।चोर एमालेमा इमानदारी जनतालाइ तुलनागर्न मिल्दैन ।

  • @Purna-v8n
    @Purna-v8n 7 ชั่วโมงที่ผ่านมา

    भारतबाट परिचारित छ बालेन ।

  • @rajmoongar1378
    @rajmoongar1378 ชั่วโมงที่ผ่านมา

    Right question patrakar ji

  • @ishworsunam4335
    @ishworsunam4335 9 ชั่วโมงที่ผ่านมา

    आफै अपराधीहरू सङ भिख मागेर पार्टी जग बनाउने येमाले चोर हरु अराजकता को केन्द्र

  • @jeetpun1621
    @jeetpun1621 2 ชั่วโมงที่ผ่านมา

    Balen को good governance को 2 tool, reward n punishment हो |
    आधुनिक समाज मा ,सबै कार्य को लागी छुट्टै र निश्चित स्थान टोकि दिएको हुन्छ |
    उदाहरणका लागि- रंगशाला football, त्रिवि cricket मैदान cricket, रंगशाला को covered हॉल volleyball etc को लागी, भेला, सभा जुलुस को लागि टुँडिखेल खुला मंच etc |
    Uml अनुसार त, bed room मा नुहाउने , kitchen मा आची 💩/poop गर्नु जस्तो हो | बल्ल Balen को mayor ship मा नेपाली haru ले road , foothpath, zebra crossing, public toilet को महत्व बुझन थालेको छ | तर uml उल्टो चल्दै छ | बुर्जुवा कमरेड हरू लाई लाल सलाम n जय नेपाल

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 11 ชั่วโมงที่ผ่านมา

    नितान्त झुठो बोलि रहेछ झोले ! महाकाली बेचुवा , Mcc पास गरेर रास्ट्रलाई धोका दिने एमाले का नेता हुन !

  • @khatriyagyabahadur9848
    @khatriyagyabahadur9848 8 ชั่วโมงที่ผ่านมา

    नेपालका एमाले तिर त एकछाक मासु भात र रक्सि खान नाकाहरू बिशेष गरी सडक बासी झन्डा बोकेर उभिन नसक्नेको केहि सिमित मानिसको भेला रैछ था भो

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 4 ชั่วโมงที่ผ่านมา

    जनता लाई रोडमा दुर्गन्ध गर्नु भन्ने सूचना गरिएको हो एमाले ?

  • @suryathapa2039
    @suryathapa2039 9 ชั่วโมงที่ผ่านมา

    पत्रकार को प्रश्न को जवाफ दिन नसक्ने ले के को देश बिकास गर्छ ए मा ले सरकार
    जनता ले ए मा ले को नौतन्की बुझी सकेको छ।

  • @kancabepali7639
    @kancabepali7639 ชั่วโมงที่ผ่านมา

    एमाले अराजक हो किन तिर्ने भन्छ त जरिमाना लाज नै छैन लाज पचेपछी जे पनि फ्री छ नेपालमा हैन त घाम पार्टिहरु

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 10 ชั่วโมงที่ผ่านมา

    फेरि आन्दोलन गर्ने नि अरुलाइ आक्रोश पोख्ने सबक त बालेन ले सिकायो फ़ोहोर गरे पछि सफा गर्नु पर्दैन सडक नै

  • @tejupaudel-x5j
    @tejupaudel-x5j 9 ชั่วโมงที่ผ่านมา

    जनतालाई दुख दिएर कस्लाई सन्देश प्रभाव दिएको

  • @SalmanLama-r6f
    @SalmanLama-r6f 10 ชั่วโมงที่ผ่านมา

    Good quation

  • @RajendraSapkota-el8lj
    @RajendraSapkota-el8lj 11 ชั่วโมงที่ผ่านมา

    जय दुर्गा जय बालेन भ्रस्टाचारी डाका मुर्दाबाद

  • @DeviprasadPandey-w3t
    @DeviprasadPandey-w3t 13 ชั่วโมงที่ผ่านมา +2

    84 ma Patta saf vaye pachhi thaha pauchhau fataha dalalharu

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 11 ชั่วโมงที่ผ่านมา +1

    कति फटा बोल्न जानेको ।।

  • @rdckc5674
    @rdckc5674 11 ชั่วโมงที่ผ่านมา

    Right right right balen balen balen balen 🙏 jiiu ♥️♥️🙏❤️

  • @jeetpun1621
    @jeetpun1621 2 ชั่วโมงที่ผ่านมา

    आफ्नो पार्टी uml को mayor BS Shakya को पाला मा थोपरियो को fohar सफा गर्न नसक्नै ले Balen मेयर को प्रारंभिक दिन मा सहयोग , हास्यास्पद|
    जागरण अभियान लगत्तै दरबार मार्ग सफा भन्ने कुरा ओली इमानदार हो भन्ने जस्तो हो | साक्षात्कार को झोले को बानी पनि ठ्याक्कै ओली जस्तो छ | promising (होनहार) ओली लाई, लाल सलाम

  • @ramchhetri95
    @ramchhetri95 11 ชั่วโมงที่ผ่านมา

    सडकमा फोहर फोहरी राजनिति