आमा/बाबा को जन्म थलो जुबु। बच्पन देखि नै भारती भै यो। पुग्नु नसके पनि भिडयो हेर्नू पौदा सारै खुसी लाग्यो। अझै जुबु को भस्मे भन्ने ठाँउ हेर्नू पाये। धेरै राम्रो हुने थियो।
राम्लिहाङको सात जना छोराहरु मध्य अन्तरे छोरा रिङाले जुब्बाको किपट हो जुबु लोखिम। हामी थुलुङहरु किराँत राजा मध्य अन्तिम राजा योक्ने हाङको 2 भाई छोरा मध्य कान्छो छोरा खुमीहाङको सन्तान हौं, जो काठमाञ्डुबाट पलायन भयर घुम्दै डुल्दै मुक्लि आयर बसोबास गरेका हुन हाम्रा पुर्खाले

Beauty full
Very beautiful 😍😍
Khusilagyo sir hamro karma thalo dekhna paiyo tq🙏💐
nice😍😍
राम्लिहाङको सात जना छोराहरु मध्य अन्तरे छोरा रिङाले जुब्बाको किपट हो जुबु लोखिम। हामी थुलुङहरु किराँत राजा मध्य अन्तिम राजा योक्ने हाङको 2 भाई छोरा मध्य कान्छो छोरा खुमीहाङको सन्तान हौं, जो काठमाञ्डुबाट पलायन भयर घुम्दै डुल्दै मुक्लि आयर बसोबास गरेका हुन हाम्रा पुर्खाले
Saro ramro scenerio
Hai update gari ranu parxa hai ta sir 🎉🎉🎉🎉❤❤❤
Hamro gau ramro gau