भारतमा माहात्मा गान्धी जन्मिएको थियो / नेपालमा गोरेबहादुर खोपाङगि जन्मिनुभयो जस्तो लाग्यो / तर चिनको मार्कस लेलिन / भारतको माहात्मा गान्धी / दक्षिण अफ्रिकाको नेल्सनमण्डेला जस्तो नेता नेपालमा चाहिएको छ /
खपांगी जन्मिनु समग्र नेपाली आदिवासी जनजातिका लागि वरदान थियो अहोभाग्य थियो तर खपांगीलाई यति छिटै गुमाउनु ठूलो बिडम्बना भयो । उनी जत्तिका अर्को नेता नजन्मनु झन ठूलो बिडम्बना ।
देशको परिस्थिति अनुसार अझै दिवंगत गोरे ब,खपाङ्गी मगर ज्यु को अवतार को आवस्यकता छ सत्य को अवस्य जीत हुन्छ भन्ने मान्यता अनुसार गोरे खपाङ्गी मगर तथा राष्ट्रिय जनमुक्ति पार्टी को महान विचार सिद्धान्त देश र नेपाली जनता ले सही सत्य को रूपमा अनुभुती गरि रहेका छन र केही विषय लाई ७२ साल को संविधान ले स्विकार पनि गरेको छ र अरू पनि गर्नेछ गर्न आवश्यक छ
He was great human leader of Nepal
भारतमा माहात्मा गान्धी जन्मिएको थियो / नेपालमा गोरेबहादुर खोपाङगि जन्मिनुभयो जस्तो लाग्यो / तर चिनको मार्कस लेलिन / भारतको माहात्मा गान्धी / दक्षिण अफ्रिकाको नेल्सनमण्डेला जस्तो नेता नेपालमा चाहिएको छ /
👍