AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ३, बिहीबार दिउँसो १ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • NEWS PRESENTER: RINA KC
    HEADLINES:
    १.संघीय संसदका पाँच संसदीय समितिको बैठक,विद्यालय शिक्षा विधेयकमा छलफल जारी,सुसासन समितिको बार्षिक समिक्षा
    संसदीय समिति
    विद्यालय शिक्षा विधेयकमा छलफल जारी
    २.बाढीले बेलिब्रिज बगाउदा सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक पाँचदिन देखि अबरुद्ध,दर्जनौ कन्टेनर अलपत्र,आन्तरिक सडक सञ्जाल क्षतविक्षत
    बर्षाले बर्बाद
    आन्तरिक सडक सञ्जाल क्षतविक्षत
    ३.आन्तरिक राजस्व संकलनमा सरकारलाई ठेस,लक्ष्यभन्दा डेढ खर्ब कमी संकलन,चालु आर्थिक बर्षका लागि ७ सय १ अर्बको लक्ष्य
    राजस्व लक्ष्य
    लक्ष्यभन्दा डेढ खर्ब कमी संकलन
    ४.चीनको सिचुवान प्रान्तमा शपिङ मलमा आगो लाग्दा १६ जनाको मृत्यु,थाइल्याण्डमा विषाक्त पदार्थ सेवनबाट ६ विदेशी पर्यटकको ज्यान गयो
    आगोले अत्यायो
    १६ जनाको मृत्यु,३० जनाको उद्धार

    ५.काभा अण्डर ट्वेन्टी महिला भलिबल च्याम्पियनसिपमा नेपाल,घरेलु टोली श्रीलंकासँग भिडदै,दोस्रो खेलमा कीर्गिस्तानसँग प्रतिश्पर्धा
    महिला भलिबल
    दोस्रो खेलमा कीर्गिस्तानसँग प्रतिश्पर्धा
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •