"पाइन खबर"Paina Khabara - Haridevi Koirala | Nepali Lok Geet

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2013
  • Nepali Song "Paina Khabara" By Haridevi Koirala only on Music Nepal official TH-cam channel.
    Right for this video is provided by Haridevi Koirala Sahitya Sangeet Samman Kosh Pvt.Ltd.
    Nepali Song - Paina Khabara
    ➤ Singer - Haridevi Koirala
    ➤ Lyrics - Haridevi Koirala
    ➤ Music - Haridevi Koirala
    ➤ Artists - Apsara, Birchandra, Pema, Preeti,Urmila & Rita
    ➤ Editor - Rashmi Sharma
    ➤ Camera - Bikram Shrestha
    ➤ Director - Diwakar Sharma
    #Musicnepal #Nepalisong #Painakhabara
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal.com/index.php/l...
    ➥Visit us - www.musicnepal.com
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
  • เพลง

ความคิดเห็น • 411

  • @tilakjungchhetri3978
    @tilakjungchhetri3978 2 หลายเดือนก่อน +58

    सुजन चापागाईको भिडियो हेरेर आउने को को हुनुन्छ🤗

  • @prempun528
    @prempun528 11 หลายเดือนก่อน +2

    यो पति सदाबहार तर दुखदायी गीतमा यी केटीहरुलाई नचाउने होइन । घाँस काटेको गोबर सोहोरेको देखाउनु पर्छ। भिडियो निर्मातालाई थाहा रहेन छ।

  • @CBRaut-mp7wk
    @CBRaut-mp7wk 3 ปีที่แล้ว +15

    यो गितले २०४९/२०५० तिरै मेरो मनका कुनाकुना मा बसेको गित हो यसै गित ले त्यति खेरपनि आँसु खसाएको थियो आज पनि धन्य हरिदेबी दिदी धन्य । विशेष यो गित परदेसी हरुको लागि महत्वपुर्ण रहेछ ।

  • @chitrabastola8975
    @chitrabastola8975 4 ปีที่แล้ว +75

    बच्चै मा सुनेको हो यो गीत आफू बूढो हुन लागि सकियो तर यो गीत कहिल्यै बूढो भएन !
    अहिले पनि नेपाली समाज को बास्तबिकता उस्तै छ ।

    • @nhinba8031
      @nhinba8031 3 ปีที่แล้ว +2

      ho ta ni !!!!!!

    • @samirgosai269
      @samirgosai269 3 ปีที่แล้ว +1

      😥😥

    • @narayansth9680
      @narayansth9680 3 ปีที่แล้ว +1

      साच्चै हो हजुर

  • @shiva_gautam24
    @shiva_gautam24 2 ปีที่แล้ว +2

    सानो छँदा सुन्ने गरेको गीत । यति मर्मस्पर्शी गीतका लागि सर्जकहरूलाई धेरै धेरै धन्यवाद । २०५७/५८ सालतिरको गीत रहेछ । गीतले त्यो बेला बोलेको शब्द आज पनि उस्तै सान्दर्भिक छ । दुई दशक बित्यो, परिवारको खर्च धान्न विदेश नै धाउनुपर्ने बाध्यताको भने अझै पनि अन्त्य हुन सकेन ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 2 ปีที่แล้ว +11

    🚭️👌🇳🇵बबाल कृति मनै छोयो 😭सम्पुर्ण अग्रज कला गला साहित्यका भण्डार हरु प्रति 🙏नमन🙏जिम्मेवार म्युजिक नेपाल प्रति 🇳🇵सलाम्🇳🇵उच्च सफलताको मङ्गलमय शुभकामना ।🇳🇵👍️🚭️

  • @dipendradhami4571
    @dipendradhami4571 6 หลายเดือนก่อน +1

    धेरै बर्स पैला सुनेको भाका जब सानै थिए रेडियो नेपाल मा धेरै गुन्जिन्थ्यो यो गित हरिदेबी कोइरला को जादुमय आवाज अहिले कुन देश को कुन कुना मा छ।

  • @ambikabhandari7631
    @ambikabhandari7631 6 ปีที่แล้ว +14

    धेरै राम्रो गित मैलिकतामा रहेको सिस्ट परिबेसको छायांकन मन मुटुमा अल्झने शब्द स्वर सुनेर कहिलै नथाक्ने गि हो यो पाईन खबर

  • @binapandey2734
    @binapandey2734 2 หลายเดือนก่อน +1

    Yahi yauta geet le xun sakyo mero mn ..bacchai dekhi .gunjiyako xa mero mn mastiskama haridevi ko sumadhur swar le sajiyako marmik geet .

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +7

    जति सुने पनि सुनिरहुं जस्तो लाग्छ । हरिदेवी दिदी को यो गीत ले जीवन मा साचिकै मनै रुवाउछ मेरो जीवन साथी को याद ले❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @netralamichhane861
    @netralamichhane861 2 ปีที่แล้ว +4

    जिवनको एउटा अद्दाएको पल जिवित स्मरण काल झै यो गित सदैब बाचिरहनेछ

  • @prembhandari192
    @prembhandari192 ปีที่แล้ว

    अब को युग मा एस्ता गित सकिए।तेहि भयेर कैले काहि सर्च गर्दै सुन्दै गर्छु

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +18

    पुरानो गितहरुमा धेरै रस मिल्दछ, गायिका हरिदेवी कोइराला ज्यु, सलुट छ।

  • @mansingmansing6364
    @mansingmansing6364 2 ปีที่แล้ว +3

    यो गित सुन्दा त्यो बाला पन्को याद आउँछ जुन गित रेडियो नेपाल देखि बज्थ्यो लोक गित कार्य क्रम मा सम्मान छ हरिदेबी दिदी जुन गित जीवन को अन्नन्त काल सम्म अमर भै रहने छ

  • @urewutejackson8469
    @urewutejackson8469 4 ปีที่แล้ว +1

    बच्चामा धेरै सुनेको हो यो गीत अहिले आफू बूढो हुन लागि सकियो तर यो गीत कहिल्यै बूढो भएन !
    अहिले पनि नेपाली समाज को बास्तबिकता उस्तै छ ।

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +10

    मनै रुवाउने गीत । हरिदेवी दिदीको यो गीत सदबाहार रहनेछ❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

  • @DanDepaan
    @DanDepaan 3 หลายเดือนก่อน +1

    herne katha ma tractor ma bajeko sunera sunna aaiyo❤❤❤❤

  • @dharmarajghimire9261
    @dharmarajghimire9261 6 ปีที่แล้ว +33

    रुन्छ मन यो गित सुनेर...
    यो गित सुनेर...
    आउंछु छिट्टै साहुको मुख थुनेर।
    पाईन खबर...
    मलाई पनि छ नि त खर आउने रहर...

  • @janakmagar7110
    @janakmagar7110 2 ปีที่แล้ว

    म सानू हुदा सुनेको गीत अहिसम सारै राम्रो

  • @pawanlama6730
    @pawanlama6730 6 ปีที่แล้ว +23

    मन छोयो बाबा! यस्तो पो त गीत भनेको। आजकालका गित सुन्नै मन पर्दैन।

  • @milantamang6091
    @milantamang6091 3 ปีที่แล้ว +1

    Bachapnko yad aayo ani aamako nyano kaakhko samjhana😢😢😢😢

  • @everyday4511
    @everyday4511 2 ปีที่แล้ว +2

    यस्तै छ जिन्दगी हजुर गीत सुन्दै आँखा बाट आँसु खसाल्दै पुछ्दै बस्दै बस्दै दिनहरू विती रछ।

  • @teknathbaral4208
    @teknathbaral4208 2 ปีที่แล้ว +1

    धेरै पुरानाे गित हाे हजुर म पनि बुढाे भए नि

  • @sureshjnawali932
    @sureshjnawali932 4 ปีที่แล้ว +5

    2077 मा यो गीत सुन्ने को को हुनुहुन्छ हजुर?
    ज जस् ले सुन्दै हुनुहुन्छ सबैलाई नमन गर्दछु

    • @premlalhmangaiha519
      @premlalhmangaiha519 3 ปีที่แล้ว

      Mai le aaj pani suni rahe ko xu yo git mero lagi gaye ko ho jasto lag xa kin ki ma pani yo papi pet le garda india aaye ko ahile ghar jan sakdina ke garni mero jiwan yestai rai xa😭😭😭😭

  • @ishwariprasad5392
    @ishwariprasad5392 ปีที่แล้ว

    जमाना का नामी कलाकार हुन हुनी जो भयो दामी गीत पटक पटक सुन्न मन लाग्छ नी ?

  • @dandapanisapkota900
    @dandapanisapkota900 4 ปีที่แล้ว +2

    आदरणीय दिदी हरि देबी कोइराला मनै देखि सलाम । आज परदेश मा छु गित सुन्दा आँखा बाट आँसु आउँछ 😅😅😅

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 3 ปีที่แล้ว +6

    🚭️👌🙏वाउ बबाल कृति मनै छोयो। यस्ता कृतिमा योगदान गर्नुहुने सम्पुर्ण अग्रज कला गला साहित्यका भन्दर हरु प्रति 🇳🇵नमन उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🙏👍️🚭️

  • @Raaj291
    @Raaj291 ปีที่แล้ว +1

    सानो को याद आयो हजुर,, रेडियो बाट आउथियो

  • @manukumar-ir6ow
    @manukumar-ir6ow ปีที่แล้ว

    आहा हजुरको समधुर स्वरमा यथार्थपरक गित साच्चिकै मन छुन्छ अनि रुन्च यो मन । साच्चै एउटा छोरो कमाउन परदेशि हुन्छ, घरमा बुढावुढि आमा बुवा, दिदिबहिनि, दाजु भाइ अनि प्राण भन्दा प्यारीलाई छाडि कहाँ कुन ठाउँ विरानो परदेशमा पसिना बगाउन बाध्य छ । थाहा छैन उ आउन नि सक्छ नआउन पनि सक्छ । लाग्छ नेपालीको रहर अनि बाध्यता के हो । देशमा रोजगारीको अवसर भए सायद हामी नेपाली विदेशी भुमिमा पसिना बगाउनु पर्ने थिएन होला ।

  • @rabindralover1995
    @rabindralover1995 4 ปีที่แล้ว +14

    2020 April lockdown ma ko ko hunuhunx yo geet herne?

  • @sunipportel349
    @sunipportel349 ปีที่แล้ว +1

    सानो हुदा रेडियो नेपालमा सुनेको याद अायो

  • @THUNDER76543
    @THUNDER76543 4 ปีที่แล้ว +3

    सानैमा सुनेको गीत तर के गर्नु म बुढो हुनलागीसके देशको अवस्था उस्तै छ दुख लाग्छ

  • @bharatadhikari2455
    @bharatadhikari2455 5 ปีที่แล้ว +2

    दिदी हजुरले जति बेला यो गित गाउनु भो,सबैलाइ रुवाउनु भो,आज सम्म पनि रुवाउदै हुनु हुन्छ,,स्वर,शब्द,र लये को कुनै धुन सङ तुलना गर्न सकिँदैन,,अधभुत,,!!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @gurungjitbahadur7635
    @gurungjitbahadur7635 ปีที่แล้ว +1

    यस् गितका रचनाकार गायककार लगायत सम्पुर्णमा हार्दिक नमन अती मार्मस्पर्सी ह्रिदयबिदारक गित सबैको मन जित्न सफल छ।

  • @amosdarnal5950
    @amosdarnal5950 2 ปีที่แล้ว +2

    😥😥😥miss u so much baba

  • @buchakajisarkar1209
    @buchakajisarkar1209 3 หลายเดือนก่อน

    30 बर्ष पहिला सुनेको गित

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว

    जति सुन्यो उति सुनौ लाग्ने हरिदेवी दिदीको गीत🙏💋❤️👍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @mankhatri180
    @mankhatri180 3 ปีที่แล้ว +1

    Dheray raamro man xune geet.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @user-ok1fk9uh1x
    @user-ok1fk9uh1x 2 หลายเดือนก่อน +2

    2080 मा यो गित सुन्ने को को हुनुहुन्छ

  • @narayansth9680
    @narayansth9680 4 ปีที่แล้ว +1

    गित भनेको त एस्तो हुनुपर्छ मनमुटु छुने हैन र हजुर हो अाजो‌ भोलि को गितसुनेर त‌ के गर्नु नि बादर लउनि‌ बारिमा थोतरे टिन‌ठटाको जस्तो लाग्छ मलाई त तपाईं हरु लाई कस्तो लाग्छ

  • @gaurilaljaisi4522
    @gaurilaljaisi4522 ปีที่แล้ว

    जतिखेर टेपमा ब्याट्रि हालेर चक्का हालेर सुनिन्थ्यो यो गित।जब यो गित सुन्छु मलाइ बालापनको यादले भकभकी पोल्छ।लाखौं लाख solute छ हरि देबि दिदि

  • @yelpoon6215
    @yelpoon6215 2 ปีที่แล้ว

    आमाले गोठालो जाँदा मलाई पिठ्युँ मा बोकेर वन जङ्गलमा यो गीत गाउनु हुन्थियो भरकर जस्तो लाग्छ।
    समय कति गतिशील छ म नै अहिले त्यो बेलाको आमाको उमेरको भैसके

  • @sarutilbahadur4680
    @sarutilbahadur4680 2 ปีที่แล้ว

    Dd nmste malai yo geet atti man parx belabelama Sunnamann lagx ma bidesi hu

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว +6

    वाह क्या मार्मिक मन छुने नेपाली परिवेशको वास्तविक चित्रण धेरै राम्रो।

  • @deepakrokay
    @deepakrokay 4 หลายเดือนก่อน

    Childhood memories
    ७ वर्ष हुँदाको समयमा यो गीत रेडियोमा सुनेको थिएँ
    त्यतिबेला कक्षा ३ मा पढ्दै थिएँ❤❤

  • @Dandabhatta
    @Dandabhatta 4 ปีที่แล้ว +2

    हरिदेबी दिदिको मनै लोभ्याउने सुरिलो स्वरमा सजियको गित निकै राम्रो छ !

  • @chhabilal661
    @chhabilal661 5 ปีที่แล้ว +70

    ठाेकुवा क साथ भन्छु यो गित लाई कुनै पनि गित ले तोडनु सकिन्न !

  • @bestnepal655
    @bestnepal655 2 ปีที่แล้ว

    रेडियो नेपालमा सुन्ने गित आज यसरी सुन्दा कति मिठो लाग्यो फेरी पनि
    हरिदेवी कोइराला लगायत सबै टिम लाइ यति मिठो गित को लागि धन्यवाद

  • @user-qy1ho3oh8r
    @user-qy1ho3oh8r 8 หลายเดือนก่อน +3

    आहा कति सुन्दर स्वर

  • @gokarnachand4044
    @gokarnachand4044 4 ปีที่แล้ว +21

    Haridevi koirala is one of the great person of the nepal.

  • @rajkumarrasaili8367
    @rajkumarrasaili8367 2 ปีที่แล้ว

    इतिहाँस लुकेको गीत हो सारै मार्मिक

  • @user-gk8ft1xs6x
    @user-gk8ft1xs6x 5 หลายเดือนก่อน

    Ramro x

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 4 ปีที่แล้ว

    हरिदेवी कोईराल दिदि लाई मुरी मुरी बधाई यो गीत सारै मर्म ईसपरसी र दुःख पुर्ण धन कमाऊन बिदेश ग एर आफनो घर भताभुग भ।एको व्यथा झलकिनछ

  • @yamsunar5473
    @yamsunar5473 3 ปีที่แล้ว

    Sachii yo geet ma Kati marmik dukha baydana ko thio. Katiko tah tyo bela ansu nai aauthio.

  • @ranasotanja7710
    @ranasotanja7710 2 ปีที่แล้ว

    मेरो मनमस्तिमा बसेको पाइना खबर हरिदेबी कोइराला दिदीले गाउनु भयको यो गीत सधै सदाबहार छ।

  • @diwanmagar5544
    @diwanmagar5544 ปีที่แล้ว +1

    Old is gold🪙 🥇🥇🥇😭🥹😭hart toch

  • @baikuntharimal4643
    @baikuntharimal4643 ปีที่แล้ว

    २० वर्ष सम्म नेपाल को अवस्था उस्तै छ है धिक्कार छ नेपाल को नेताहरुलाई

  • @sushiladhakal2982
    @sushiladhakal2982 3 ปีที่แล้ว +1

    कहिल्यै पुरानो नहुने गित

  • @ganeshdc8940
    @ganeshdc8940 3 ปีที่แล้ว

    katti mithyo vaka xa gana anusarko dance hernus ta katti marmik xa

  • @sanugurung7781
    @sanugurung7781 ปีที่แล้ว +1

    Kalajaya git

  • @bhojrajchettri5085
    @bhojrajchettri5085 3 ปีที่แล้ว

    Veri good kalimpong bata gardai xu

  • @rajugiri9979
    @rajugiri9979 4 ปีที่แล้ว

    Jeevan ma manchhe haru gay pani yo git sadhai tajai suninchha

  • @janakighimire7319
    @janakighimire7319 ปีที่แล้ว

    दिदीको गीत सारैमन्न पर्छ मलाईत ।

  • @kupu5840
    @kupu5840 4 ปีที่แล้ว +18

    2076 ma yo geet sunney Koko Hunu ni ❤️❤️😁❤️❤️

    • @rajusubedi2480
      @rajusubedi2480 4 ปีที่แล้ว

      Hajur purano gint purano mitho huncha aj ko t aj aucha bholi jancha

    • @junajuna394
      @junajuna394 4 ปีที่แล้ว

      2077 ma mt

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 ปีที่แล้ว +1

    आदरणीय दिदी हरि देवि कोइराला को कालजयी गित पाइन खबर याद आयो खाडिमा रातिको डिउटी गर्दै गर्दा ।

  • @budhabahadurlawatibudhabah7602
    @budhabahadurlawatibudhabah7602 3 ปีที่แล้ว

    हाजुर म अाज दोहा कतार देखि हेरदाईछु म बुद्व वहादुर लावती थेरै सानू देखि यो दिदी कहिले काहीँ रुनथेपनि यो सुनेर

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 ปีที่แล้ว

    अति चलेको गीत हो अ डि यो चक्का मा पाइन खबर को हरिदेबी कोइराला को ॐ

  • @KrishnaSingh-oh3ve
    @KrishnaSingh-oh3ve 3 ปีที่แล้ว +1

    Hari devi ji tapai yo git maile (9,10 ) versa bacha avasta ma sunthrye us bela
    Ama nepal ra m india huda yo geet suni run thiye ,ahille pani yo git suni run man lagcha tapai mahan kalakar hununcha really u r great. (mero pani ghar lekh side ,santi patan ,opp krishna chok ho m tapai ko India ( bhandup )ma ko dai lai chinechu thank u

  • @ramubiswakarma90
    @ramubiswakarma90 2 ปีที่แล้ว +1

    Super dupper song and heartily words

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @bimalakanxi8272
    @bimalakanxi8272 ปีที่แล้ว

    Hunata ahile 20 barsa vaye tara pani pahilekai geet man parxa ahileko artha na parthako geeta vanda ...

  • @sunammahesh8161
    @sunammahesh8161 ปีที่แล้ว

    yesto mitho geet jivan MA katai pahina MA rock sunni manxhey gun n roses Ani Metallica Tara Nepali flok song vaneko lyrics brain touch soul Ani arkai metho araki Heaven rahexha.

  • @kamalabhandari4597
    @kamalabhandari4597 6 หลายเดือนก่อน

    Shada bahar git❤

  • @manjuparajuli2362
    @manjuparajuli2362 ปีที่แล้ว +1

    Bast

  • @laalsing226
    @laalsing226 5 ปีที่แล้ว +1

    यो गित बजारमा म कमै उमेरको थिय ,, यो गित साह्रै राम्रो लाग्छ ,,बहुत सुन्दर अतेन्तै नेपाली पनको लोकगित।😍😍😍😍😍😍

  • @purnakhadka6848
    @purnakhadka6848 หลายเดือนก่อน

    पहिलेका गित कति सान्दर्भिक मन छुने हुन्थे अहिलेका छाडा गित भिँउजको लागि गाइन्छ

  • @PirthibiMagar
    @PirthibiMagar 9 หลายเดือนก่อน +1

    Pains khabar

  • @ramprasadsharma770
    @ramprasadsharma770 3 ปีที่แล้ว

    मेरो मन परेको गित यहीं हो 2022 10 महिना 22 गते sukar bar यो लेख को हुन्छ

  • @bashudebbashudebdawadi
    @bashudebbashudebdawadi ปีที่แล้ว

    Dheri.ramro

  • @rakeshshrestha2467
    @rakeshshrestha2467 5 ปีที่แล้ว +10

    कक्षा २ हुदा सुनेको गित आज सम्म पनि सुन्दैछु 😒😒😒

  • @DeepakKumar-sq2ht
    @DeepakKumar-sq2ht 8 ปีที่แล้ว +17

    आह कति मिठो गित नेपाली गित भनेको एस्तो पो हुनु पर्छ !

  • @nawaadhikari4561
    @nawaadhikari4561 ปีที่แล้ว +1

    Old is gold

  • @sunammahesh8161
    @sunammahesh8161 ปีที่แล้ว

    Salut hari devi dd derai ramro lyrics Ani Nepali flok song is greatest.

  • @raamkrishna6863
    @raamkrishna6863 4 ปีที่แล้ว

    Bachpan ko yad aauxa yo git sunera

  • @dope1994
    @dope1994 ปีที่แล้ว

    Paina khabara paina khabara .
    Ghara pharki aunu hosu mero hajura
    Katai harae jasuto harae jasuto.
    One way ticut one way...

  • @dependrarana4564
    @dependrarana4564 2 ปีที่แล้ว

    ati mitho geet

  • @meenatandan1081
    @meenatandan1081 2 ปีที่แล้ว

    dheroii ramro❣️❣️❣️😥😥

  • @sushilapradhan4067
    @sushilapradhan4067 3 ปีที่แล้ว +1

    उहाँको गित मन पर्छ

  • @digosangeet3845
    @digosangeet3845 2 ปีที่แล้ว

    जिबन्त रहने गीत

  • @ankushburbure8640
    @ankushburbure8640 3 ปีที่แล้ว +6

    सुंदर अप्रतिम स्वर लाजवाब संगीत छान नूत्य , खुप खुप अभिनंदन ( जय भिम नमो बुद्धाय )

  • @bhawaniilam690
    @bhawaniilam690 ปีที่แล้ว

    पहिले पहिले रेडियो नेपाल बाट यो गित बज्दा खुबै सुनिन्थ्यो।

  • @b-jaykc6145
    @b-jaykc6145 5 ปีที่แล้ว +2

    पुरानो गीत हरुमा साच्चिकै दम थियोे ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @eshuuuu12344
    @eshuuuu12344 3 ปีที่แล้ว +7

    2020 Re watch This video 🌸🌸❣️

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 2 ปีที่แล้ว +1

    🚭️👌🙏🇳🇵मनै कट्टकै बनायो । उच्च सफलताको मङ्गलमय शुभकामना ।🇳🇵🙏👍️🚭️

  • @user-lz3dn2bf4h
    @user-lz3dn2bf4h 3 หลายเดือนก่อน

    sambriddha Nepal màa yo geet Kati sarthak honthyo

  • @dharmasingh4666
    @dharmasingh4666 2 หลายเดือนก่อน +1

    🎉🎉🎉❤❤❤

  • @santoshlamichhane2255
    @santoshlamichhane2255 2 ปีที่แล้ว

    Runa man lagx yo geet sunda

  • @malatilimbu4265
    @malatilimbu4265 ปีที่แล้ว

    हरिदेवी दिज्यू को यो गीत सुनेर कहिल्यै थाकीन

  • @jeevanjaishi7461
    @jeevanjaishi7461 3 ปีที่แล้ว

    म सानो छ्दा mummy ले गाउनु हुन्थ्यो तर आज यो गित सुन्दा बालापन आँखा अगाडि आए जस्तो भयो 2020 मा नि सुनिरा छु ❤️

  • @Quake_obliterator
    @Quake_obliterator 5 ปีที่แล้ว +4

    Hamra geet hamri mitho gala ki dhani Haridevi ju lai mero salam.sundai aananda lagne

  • @devendrapuri6
    @devendrapuri6 2 ปีที่แล้ว

    सुपर