म नया कालखण्ड मई हुर्केको युवा हु तर पनि मेरो रोजाईको अहिले पनि एकमात्र मनपर्ने जनवादी गायक आदर्निय जिवन सर हुनुहुन्छ र सधै रहीरहनुहुनेछ।समाजको दुखी गरिबको यथार्थ चित्रण उहाको गितमा छ।उहाप्रती सधै उच्च सम्मान छ।
गितमा क्रान्ति झल्काऊने जनगायक रोडमा तरकारी बेचेर बसेको खबर पांऊदा अत्यन्त दुख लाग्यो। प्रिय जनगायक मेरो सलाम छ हजुर लाई तपांईको गितको ठुलो हिस्सा छ देशको आमुल परिबर्तनमा🙏
उनकै कलालाई दलाल युटुब र म्युजिक नेपालले मिलेर खाइरहेका छन्। पुँजिवाद झन् झन् मोटाउँदै छ । तर हामिले यिनिहरुले बनाएको नियम कानुन बिरूद्ध आफ्नो आफ्नो हिसाबले आक्रमण गर्नुपर्छ। होइन भने यिनिहरु सँग सम्झौता गरेर आत्मसर्मपण गरेर बाच्नु पनि मरे सरह नै हो।
परिवर्तन त देशकै होस भनेर लागेको हो, तर पापि नेता हरुले देश खोक्रो बनाये युबाका लागि बस्नै नसकिने नर्क बनाये,हार्दिक श्रद्धाञ्जली छ ती नेताहरुलाइ जस्ले लाखौ युबाको जोबन खाये हजारौं आमाहरुको कोख रित्तो पारे,सिउदो उजाडे र अहिले आफुमोज मस्ती,भ्रष्टचार मा लिप्त भये,
🙄🙄jatha tero k khaideko xa rw vten le hami vten ko geet sune pani yo geet lai naramro vandainau ta hami ❤ ramro maneko xum ramro lagxa vaney sun lagdaina vaney nasun kin yo tyo vani hidxes
देशमा जति पनि क्रांति र परिवर्तन भए यिनै गरीब, दुःखी ,शोषित र पीडितको कठोर त्याग र बलिदानले जो आफ्नो सुख, सुविधा, सुरक्षा,र समग्रमा सम्पूर्ण देशवासीको हित हुने सपना देखेर जीवन उत्सर्जन गरे आज तिनैको अवस्था झन् दयनीय छ। कसैको कोख रित्यिएको छ। कसैको सिउँदो पुछिएको छ। कत्ति टुहुरा, घरवार विहिन भइ गल्ली गल्ली, चोक चोकमा भीख मांग्न बाध्य भएका छन्। तर आफुलाई नेता भनाउदाहरूले जनताको रगत चुसेर स्वर्गको विलासी जीवन बिताइरहेका छन्। कहाँ गए नेताका ति वाचा कसम। कहाँ गयो नयाँ नेपालको खाका, खै स्विटजरलैण्ड र सिंगापुर। नेपालीलाई गास, बास, कपास, शिक्षा, स्वस्थ्य, संचार र रोजगार भए पुग्छ।यत्तिमै नेपालीको सुख छ।
यति मिठो अनि मन छुने गित साथै हाम्रो मौलिक झल्ने र हरेक नेपाली को मन मुटु मा बस्न सफल गित लाई डिसलाइक गर्ने कुन पापी हो ?? सक्नु हुन्छ सम्मान गर्नुहोस् नत्र बेइज्जत पनि नगर्नुहोस् ।।। पाप लाग्छ।।
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको, सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको, छोरा छोरी पालें तालें यै भारीको भरमा, छोरा छोरी पालें तालें यै भारीको भरमा, जीवन भरि कहिल्यै पनि सुध्रियेन कर्म, वैशाखको धुपमा पनि सुख पाइनँ मैले, वैशाखको धुपमा पनि सुख पाइनँ मैले, साउनको बाढी पहिरो भन्न पाइनँ मैले, निमुखो यो सर्वहारा, सातुको कोशेली फुकायो, भिजेको जिउको सारा डाँडामा पसिना सुकायो सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको, छोरीहरू हुर्के बढे घर घर गए , छोरीहरू हुर्के बढे घर घर गए , छोराहरू पाँचै भाई मुग्लानिया भए, नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि, नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि, मेरो साथी लौरो बाहेक छैन अरु सुन्ने मागेर चोरेर भएन, पसिना नझारी क्यै छैन, बोकेर अर्कैको भारी, जिन्दगी थामेको जुगभरि, सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, कैलेकाहीं साथ दिने बुढी थिई घर, कैलेकाहीं साथ दिने बुढी थिई घर, छोरा छोरी सम्झी सम्झी रुन्थी धरधर, मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल, मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल, हातखुट्टा सुन्न्यायेर गुमाई उसले चोला, सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो, झन् धेरै साहूको ऋण, सम्झेर हृदय सल्कियो, सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको, नुन तेल लुगा छैन, महँगो रासन, नुन तेल लुगा छैन, महँगो रासन, मेरो उमेर भन्दा बुढो सामन्ती शासन, यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न, यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न, मै बुढो नि जान्छु अब सामन्तलाई घेर्न, उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो, गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो, उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो, गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो, गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो, गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
खुब मन पर्छ यो गित मलाई ।। छोराछोरी हुर्कायर नि ती बुढा 80 वर्शे हजुरबुबा आज नातिनातिना को लागि गाउँमा दुख गर्दै छन ।। अझै भन्नू हुन्छ म छु नि । आफ्नो उमेरको प्रवाह नगरी त्यो सामाजिक सुरक्षाको पैसा समेत पठाउने मेरो जिवित भगवानलाई धेरै सम्झना । कहिले आउला खुशि उनको त्यो मुहार मा खुशी ल्याउनी दिन।। 😢😢😢😢😢😢
when ever i listen this song i miss my fathers pain 😔😔😔dont worry ba hajur lay jun dukha garara malai yo thau ma puraunu vaxa ma akdin pakkai vanni xu ba hajur ka dukha garnay din gaya 😔😔😔love u so much baaa
Iam 20 year doing bachelor," i am listening this in 2024,This beautiful classic reminds me of the incredible resilience and dedication of our elders. Listening to the 80-year-old man working hard for his family makes me reflect on my own life and how I often complain about small things. This song is a powerful reminder to appreciate and learn from the strength of older generations. Thank you for sharing this gem! 🌟
I still remember my father used to bring a-lot of cd 💿 from abroad and this was one of his favorite song and it’s been 8 months he left this world i hope he is in peace now
Ashu auxa yo geet sunera🙁 Dukha yaha lagxa jab koi jiban vhari ni ek chak kamauna din raat kam garxan r antim saash sama pani sukha ko S ni herna paudaina.😔 Dukha paxi Sukha auxan vanxan sayad Sukha nai uniharu ko yto santhusti hola jaha harek dukha ma vetxan 😊 Man xune geet❤
म अहिलेको मान्छे भए पनि गित पहिलाको नै मन पर्छ सब्द पहिला को गित जस्तो राम्रो छैन अहिले को गित हरू छेउ न टुप्पो को...❤❤❤ December 2024/ मा सुन्दै छु❤❤❤❤
This reminds me of my grandmother who struggled a lot for us and passed away 5years ago😢 This song is tribute for every struggling man with his family responsibilities although he is forced to do work without willing to work at the age of resting ☺️
गीत रचैताले कती भावमा लेखे होलान ,जब सुन्नने मांन्छे यउटा २५ वर्षको ठिटो को आँखा मा पनि यसरी आँसु आयो। रचयिता लाई सलाम , गीतमा अभिनय गर्ने बा लाई पनि सलाम, छन् कि छैनन् अहिले जान्न पाए हुन्थ्यो।@MusicNepalPvtLtd ??
आहा एक कालजय सङ्गीत । एक सर्बहाराको सङ्गीत । एक तन्त्रीय शासनको एक बिरोधको सङ्गीत । आखिर मासियो एक तन्त्रीय शासन तर सर्बहाराले न्याय पाएनन । आखिर ब्यबस्था त गलत नहुदो रहेछ मान्छे अनि प्रबृती गलत हुदो रहेछ् । सर्बहाराले न्याय पाउने दिन आउलान त ?
बाग्लुङ को माटो ले जन्माएको एक जिउदो इतिहास हुन जिवन सर्मा जहा बिश्नु खत्री जिवन सर्मा बसन्त थापा देबि घर्ती बुपेश बुढा मगर जस्ता वजन दार नाम भएका कलाकार जन्माउने धर्ती प्रती मेरो उच्च सम्मान छ। यो गित सुनेर नरोएको मन सायदै कम पाइएला। यो भन्दा बयान बढी गर्ने म हैसियत राख्न सक्दिन।
शरीरमा काँडा उम्रे जिउ शिरिङ्गै भए शब्द शब्दले मन छोयो😍😍
Ho ni hajur
Same feeling
Exactly
😊@@rajeshbasnet424
म नया कालखण्ड मई हुर्केको युवा हु तर पनि मेरो रोजाईको अहिले पनि एकमात्र मनपर्ने जनवादी गायक आदर्निय जिवन सर हुनुहुन्छ र सधै रहीरहनुहुनेछ।समाजको दुखी गरिबको यथार्थ चित्रण उहाको गितमा छ।उहाप्रती सधै उच्च सम्मान छ।
Iuuuju😅u😅u😅u😅u😅hi😅i😅😅j😅u😅u😅uuuuu😅i 1:12 😊jji😅ji😅jvu😅😅ujj😅uu😅u8😅😅u😅u😅u😅uuij😅hjj😅i😅😅
❤❤❤
Agree❤❤❤😢😢😢🙏🙏🙏
Janabaadi hoina kamred, yathaarthabaadi jasto laagxa
Jivn bhi dhnya bad
2080 मा हेर्ने को को छौ?
Hereee👋👋👋
Yes
👋
Me❤
Ma ne aaj here yall😢
सरकारले नचिनेको तर हरेक जनताको मनमस्तिष्कमा बस्न सफल गायक जिवन शर्माजी लाई हृदय देखी नमन गर्दछु ।
Hotani
अबस्य पनि !
Exactly bro he is the gem of the Nepalese Music industry .
Who else listening in 2080? कति मर्मस्पर्शी र यथार्थवादी गित❤
Me❤❤
Me
Probably hajurba born on 2000
2081 मा हेर्ने जाती यता है ❤❤❤
✋
me
Me2
present
Ma xu😊
गितमा क्रान्ति झल्काऊने जनगायक रोडमा तरकारी बेचेर बसेको खबर पांऊदा अत्यन्त दुख लाग्यो।
प्रिय जनगायक मेरो सलाम छ हजुर लाई तपांईको गितको ठुलो हिस्सा छ देशको आमुल परिबर्तनमा🙏
असली क्रान्तिका नायक भेटिने सडकमा नै हुन् हजुर !!!!!!!!!
उनकै कलालाई दलाल युटुब र म्युजिक नेपालले मिलेर खाइरहेका छन्। पुँजिवाद झन् झन् मोटाउँदै छ । तर हामिले यिनिहरुले बनाएको नियम कानुन बिरूद्ध आफ्नो आफ्नो हिसाबले आक्रमण गर्नुपर्छ। होइन भने यिनिहरु सँग सम्झौता गरेर आत्मसर्मपण गरेर बाच्नु पनि मरे सरह नै हो।
परिवर्तन त देशकै होस भनेर लागेको हो, तर पापि नेता हरुले देश खोक्रो बनाये युबाका लागि बस्नै नसकिने नर्क बनाये,हार्दिक श्रद्धाञ्जली छ ती नेताहरुलाइ जस्ले लाखौ युबाको जोबन खाये हजारौं आमाहरुको कोख रित्तो पारे,सिउदो उजाडे र अहिले आफुमोज मस्ती,भ्रष्टचार मा लिप्त भये,
VTEN को fan हरुलाई कस्तो लाग्दो होला है यो गित ??
arkai country ko song jhai manxa hola hahahaha
😂 hahaha
🙄🙄jatha tero k khaideko xa rw vten le hami vten ko geet sune pani yo geet lai naramro vandainau ta hami ❤ ramro maneko xum ramro lagxa vaney sun lagdaina vaney nasun kin yo tyo vani hidxes
@@Niroj864ho yestai tori haru xau timeru 🤣
@@yadavpokhrel3770 kasari tori vyo
2024 मा हेर्ने जती याता हाजिर हनु है❤
🙌🙌🙌
Me
❤❤❤❤❤
येही गीत सुनायेर हाम्रो रगत सँग सत्ता साट्ने हरु अहिले कुर्सीमा छन्
Tara yo geet gaune kalakar le annaya gareka chhainan
gayek lai hardik naman tara aahiley KO bastabikta devendra ji ley vannu va hola 😓❤
sahi boro
@@krishnadahal4030 👌 👌
Maile ta bujina k vaneko
देशमा जति पनि क्रांति र परिवर्तन भए यिनै गरीब, दुःखी ,शोषित र पीडितको कठोर त्याग र बलिदानले जो आफ्नो सुख, सुविधा, सुरक्षा,र समग्रमा सम्पूर्ण देशवासीको हित हुने सपना देखेर जीवन उत्सर्जन गरे आज तिनैको अवस्था झन् दयनीय छ। कसैको कोख रित्यिएको छ। कसैको सिउँदो पुछिएको छ। कत्ति टुहुरा, घरवार विहिन भइ गल्ली गल्ली, चोक चोकमा भीख मांग्न बाध्य भएका छन्। तर आफुलाई नेता भनाउदाहरूले जनताको रगत चुसेर स्वर्गको विलासी जीवन बिताइरहेका छन्। कहाँ गए नेताका ति वाचा कसम। कहाँ गयो नयाँ नेपालको खाका, खै स्विटजरलैण्ड र सिंगापुर। नेपालीलाई गास, बास, कपास, शिक्षा, स्वस्थ्य, संचार र रोजगार भए पुग्छ।यत्तिमै नेपालीको सुख छ।
२०८० सालमा सुन्ने कोको हुनुहुन्छ यता हाजिर हुम कति हैछम
कति आनन्द ,र मार्मिक छ यो गीत है ,मत डाउनलोड गरेर राखेको छु,❤❤❤❤❤❤❤❤❤
यहीँ गितको माध्यमबाट कति सत्तामा पुगे तर हाम्रा जनबादी गायक छोराको उपचार गर्न नसकेको समाचार पढेको थिँए
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
J.b tuhure ,jeevan sharma jasta gayak harulai ta rastra le hernu parne ho
Really heart touching song I live this
Yo ta maile Pani suneko thiye....
Dukha ko kura...
Ek damai sahi cmnt Ho❤❤❤😢😢😢
अब 2०21 मा पनि सुन्ने जतिले यता लाइक गरम त,,,,हाजिर हुन पर्यो है
2022
2080 साल मा आएर सुन्दा पनि आनन्द आउने यो गित्🙏
जीवन शर्माको यो गीत जती सुने पनि सुनी रहन मन लागि रहने साह्रै कर्णप्रिय
2081 मा हेर्नहरु हाजिर हुम त?
I am
Iam❤❤❤
🙋♂️🙋♂️🙋♂️
I am
M pani xu😄😄
Any one in 2025❤
Still listining this in 2020 - lockdown days. Evergreen song 😌😌❤️❤️
Err
arko nayaa geet ni aako cha uhako. aayena pardesi. Sunnu holaa
❤️
Ho hajur
Sem
2020 मा हेर्ने जति यता like हानौ त
Ma pani xu 202o ma herne hehehe
Me
Me to 😁😁😁
😍😍😘😘😘
Ma pni xu kati man parxa
यो गितमा उचालेको सरमिक हरुलाई होईछ।।
अाज हामी बिदेसमा अाफन्त र परिवारसँग बिछोडियर दुख सुख गरिराछम।।।वारे वा क्रन्ति
यति मिठो अनि मन छुने गित साथै हाम्रो मौलिक झल्ने र हरेक नेपाली को मन मुटु मा बस्न सफल गित लाई डिसलाइक गर्ने कुन पापी हो ?? सक्नु हुन्छ सम्मान गर्नुहोस् नत्र बेइज्जत पनि नगर्नुहोस् ।।। पाप लाग्छ।।
Good suggest
💯%✅✅✅✅✅✅✅ 🙏🙏🙏🙏🙏 यो गितलाई डिसलाइक हान्ने जती सबले मर्ने बेलामा पानी नपाउन ।
luck down मा सुन्ने जति यता आउनु ल
Lockdown**
Yestai bheda haru ley garda jaila ma huna parney baburam prachandey aanada sanga duliraxan
@@manojpaudel3460 तात्पर्य ठिकै हो😂
lockdown सङ्गै luck पनि down भएको छ ।😆
कि कसो ?
@@manojpaudel3460 ✅✅✅✅✅✅✅
@@madhabpokharel4138 😂😂😂✅✅✅✅✅✅✅✅✅✅
नेपालको भुमीमा जन्मियका नेपालीको पसिना र बिरहको आँसु 😢--- मुटुछुने संगित!
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
छोरा छोरी पालें तालें यै भारीको भरमा,
छोरा छोरी पालें तालें यै भारीको भरमा,
जीवन भरि कहिल्यै पनि सुध्रियेन कर्म,
वैशाखको धुपमा पनि सुख पाइनँ मैले,
वैशाखको धुपमा पनि सुख पाइनँ मैले,
साउनको बाढी पहिरो भन्न पाइनँ मैले,
निमुखो यो सर्वहारा, सातुको कोशेली फुकायो,
भिजेको जिउको सारा डाँडामा पसिना सुकायो
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
छोरीहरू हुर्के बढे घर घर गए ,
छोरीहरू हुर्के बढे घर घर गए ,
छोराहरू पाँचै भाई मुग्लानिया भए,
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि,
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि,
मेरो साथी लौरो बाहेक छैन अरु सुन्ने
मागेर चोरेर भएन, पसिना नझारी क्यै छैन,
बोकेर अर्कैको भारी, जिन्दगी थामेको जुगभरि,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
कैलेकाहीं साथ दिने बुढी थिई घर,
कैलेकाहीं साथ दिने बुढी थिई घर,
छोरा छोरी सम्झी सम्झी रुन्थी धरधर,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल,
हातखुट्टा सुन्न्यायेर गुमाई उसले चोला,
सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो,
झन् धेरै साहूको ऋण, सम्झेर हृदय सल्कियो,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
नुन तेल लुगा छैन, महँगो रासन,
नुन तेल लुगा छैन, महँगो रासन,
मेरो उमेर भन्दा बुढो सामन्ती शासन,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न,
मै बुढो नि जान्छु अब सामन्तलाई घेर्न,
उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
🙏🙏🙏🙏अब यो बाचन गर्छु
Wow❤️
Ahile ta jhan kharani banaye 😢😢😢
Wow ❤
करिब 28 बर्स पहिला धेरै सुनिन्त्यो कापिमा लेखेर भैलोमा गाइन्थ्यो
इश्वर जंग थापा क्षेत्री 100% right bhanu vo brother
Yes
When was this song firstly released ?
Yo geet tetti purano ho?
Kun year ko hor dherai purano po raixa ta
आज नी सुन्दै छु है!😊❤️🫡
2019 मा यो गित हेर्ने ले बुडि औंला ठड्याउनु है मित्रहरू ,,
👌 👌
🤚🖐
Jagat guru shree Narendra damodar das ko chela shree Arjun Chettri bat pani 2020 mai srawan bhayo
👍️
@@hemlawati4361 j
यस्तो पो गीत😲😲😲
सदाबहार । सलाम छ जीवन शर्मालाई ।
2023 मा हेर्ने जती को को छौं यता लाइक handim त
Me 2024
As kids we got the vibe. As adult now we understand lyrics. Salute you baaje.
2019" Ma sunne koie xa aru
Moh xutw
जहिले नि सुनिरहु लाग्ने गित...
yes
Kina 2019 ma yo song bhanda bhako theyo sundainan?.🙄
🙋
यो गीत सुन्दा मेरो आंखा रसाउछ सलाम छ गायक जिबन शर्मा जी लाई।
खुब मन पर्छ यो गित मलाई ।। छोराछोरी हुर्कायर नि ती बुढा 80 वर्शे हजुरबुबा आज नातिनातिना को लागि गाउँमा दुख गर्दै छन ।। अझै भन्नू हुन्छ म छु नि । आफ्नो उमेरको प्रवाह नगरी त्यो सामाजिक सुरक्षाको पैसा समेत पठाउने मेरो जिवित भगवानलाई धेरै सम्झना । कहिले आउला खुशि उनको त्यो मुहार मा खुशी ल्याउनी दिन।। 😢😢😢😢😢😢
2020 मा को को सुन्दै हुनुहुन्छ ??
Me
@@mr.dmotovlog369 ma
ni ho
@@a.screation9761 😊🙏❤️
दिन कटाउन सजिलो भएको छ
2023 and still my favourite one ❤ hats off to geevan sir ❤️
यो गितले मलाइ मेरो बुढाबा र बुढिआमाले दुनोट किनेर ल्याइ खाना दिएको याद आयो
जीवन शर्मालाई जन गायक घोषित गरि सम्मान गर्नु पर्छ❤
सारै मन छोयो यो गित ले अती राम्रो छ ।
2021 मा हेर्ने कति जना हुनुहुन्छ र यो गीत ले चेतना अथवा सन्देश दिरहेको छ भन्ने कतिजनालाई लाग्यो धन्यवाद
कति कठिन छ है यो जीवन।
हे भगवान रक्षा गर्नुस दिन दुखी हरुलाइ😂😂
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मेरो बाल्यकाल देखि सुन्दै आएको मीठो धुन गित
when ever i listen this song i miss my fathers pain 😔😔😔dont worry ba hajur lay jun dukha garara malai yo thau ma puraunu vaxa ma akdin pakkai vanni xu ba hajur ka dukha garnay din gaya 😔😔😔love u so much baaa
Nisha proud of u,
Best wishes...are you studying or doing some job?
Mero maan kai kura vandya jasto lagyo, this exactly what i feel 😔
best wishes
Salute to your father. Make him proud.
2020 मा सुन्नी यता, sisanbaniya को vlog मा सौनी यता आए म
🖐️☺️
🖐️🖐️🖐️🖐️🖐️🖐️😉😉
Me too
😙😉😋
@@laxmanpandey2075 ब्छ्फ्ह्ग्ग
ब्ग्ग्ग्य्ह्फ्ह्ह्न्क्स्ह
ब्व्ब्घ्ग्स्ज्
757846२८8386
Ma jastai aajai pani yeo song sune rane yata hajur hum tw😩😚❤️
The Voice Of Nepal मा किरन गजमेर को प्रस्तुति हेरेर आको 2021❤️🙏
Me too😊
Me too
Ma hoina hai
Mee also
@@funwithshreedhar4339 l"
2023 मा कोको ले हेर्दै हुनु हुन्छ यता पनि सम्जिनु ल कोको हुनुदो रहिछ 🎉❤
जीवन सर सलाम छ तपाई लाई....
Malaipani laj lakxa y0 git sunda joajagar ra roddan1x tar parkasa ko lagi ti satama raheka kukurle kehigrenna
The pain is drawn in such a touching way
I had always loved this 💕💕💕
Ma sanu huda suneko geet 😢 Ahile mah 38 barsa vaye 😢
2019 Ma suney kohe hunuhunxa...jevan daiko janabade song
Me
Ma
Jati sune pni nan varinn
Not less views, this song only made for legends❤✌🔥
Yes❤
Legend never dies..., Salam Comrade Jiban Sir
२०६८ साल तिर पनि धेरै सुनियो यो गित । असाध्यै मर्मस्पर्शी गित ।❤
Iam 20 year doing bachelor," i am listening this in 2024,This beautiful classic reminds me of the incredible resilience and dedication of our elders. Listening to the 80-year-old man working hard for his family makes me reflect on my own life and how I often complain about small things. This song is a powerful reminder to appreciate and learn from the strength of older generations. Thank you for sharing this gem! 🌟
I still remember my father used to bring a-lot of cd 💿 from abroad and this was one of his favorite song and it’s been 8 months he left this world i hope he is in peace now
RIP
Rest in Peace
He is in peace bro.💖💖💖💖
Where is your home district
Rip
2080 ko last mahina chait ma herne koko chhau?❤
2024 ma yo geet herne haru yata aam tw ❤❤❤
We Nepal and uttrakhand share soo much same in culture I was started remembering my grandfather 😞🥹❤️
Lockdown ma herne haru le like garum hai😂❤
Ashu auxa yo geet sunera🙁
Dukha yaha lagxa jab koi jiban vhari ni ek chak kamauna din raat kam garxan r antim saash sama pani sukha ko S ni herna paudaina.😔 Dukha paxi Sukha auxan vanxan sayad Sukha nai uniharu ko yto santhusti hola jaha harek dukha ma vetxan 😊
Man xune geet❤
Still gives goosebumps every time i listen to this masterpiece
५ ६ बर्ष को हुदा खेरि रेडियो मा सुनेको गुत आह आएर आफ्नै मोबाइल बाट हेर्न पाइयो ❤❤ २०८१ मा हेर्नु हुने जति हाजिरी हुम त
2081 मा सुनेको आँसु झर्यो शव्दले 😢😢😢❤❤❤❤
2020 ma hernii ponii xam raa ✌✌🥰🥰🥰❣️❣️❣️❣️❣️❣️💞❣️
2021 सम्म पनि यो गित सुन्दा सुनिरहु लाग्ने कती साथि हुनुहुन्छ
Me
म अहिलेको मान्छे भए पनि गित पहिलाको नै मन पर्छ सब्द पहिला को गित जस्तो राम्रो छैन अहिले को गित हरू छेउ न टुप्पो को...❤❤❤ December 2024/ मा सुन्दै छु❤❤❤❤
Sano ma suniko you gana rediu ma Miri ama saga Aja ama hunhuna gana li miro man taja garayou salmon xa hajur lae😢😢😢😢
Real emotion , real story based , rhythm , vocsl, word combination ......❤️❤️I have always loved it❤️ such a beautiful song
महान कलाकार प्रति मेरो सलाम🎉❤
This reminds me of my grandmother who struggled a lot for us and passed away 5years ago😢
This song is tribute for every struggling man with his family responsibilities although he is forced to do work without willing to work at the age of resting ☺️
i miss my father..4 month ago he went with god . Now he is with my lord...😥😥😥
❤️
साराइ मीठो र सुमधुर गीत अनि हजुरबुबा को अभिनय सारै राम्रो
Kati ramro
That not acting it's real bruh he just recorded it
गीत रचैताले कती भावमा लेखे होलान ,जब सुन्नने मांन्छे यउटा २५ वर्षको ठिटो को आँखा मा पनि यसरी आँसु आयो। रचयिता लाई सलाम , गीतमा अभिनय गर्ने बा लाई पनि सलाम, छन् कि छैनन् अहिले जान्न पाए हुन्थ्यो।@MusicNepalPvtLtd ??
जनताका सुप्रसिद्ध जन गायक जीवन शर्माका हरगितहरु मन प्रछ हजुरका हरगित मार्मिक ,अत्यन्त मन छुने खालका छन,हजुरलाई सलाम्👍️👌🙏💕
Janma aama le dinxin ani tes paxi sabai jimmewari baba ko hunxa .So respect father😊
आहा एक कालजय सङ्गीत ।
एक सर्बहाराको सङ्गीत । एक तन्त्रीय शासनको एक बिरोधको सङ्गीत । आखिर मासियो एक तन्त्रीय शासन तर सर्बहाराले न्याय पाएनन । आखिर ब्यबस्था त गलत नहुदो रहेछ मान्छे अनि प्रबृती गलत हुदो रहेछ् ।
सर्बहाराले न्याय पाउने दिन आउलान त ?
Whenever I hear it , it makes me quite fresh and nostalgic tone of this song is immortal ❤
yesto marmik man chhune git lai pani man naparaune manxe chai kun graha ka parexan kuni...
i think they r not a Nepali
Git sunera/dekhera dukha lagyo bhanna khojya hun ki..🤔
Ashish Nepal sahi kura
Tai holas sir
Sani graha ko
क्रान्तिकारी हुँ भन्ने हरुको सत्ता आएपछि जीवन शर्मा हरु उपेक्षित भएकै हुन्।
2021मा पनि हेर्ने जति यता हाजिर हुनुस् त
संसारमा धेरै राम्रा गीत हरु छन् तर सधैं मेरो प्यारो सिमली छाया💝
मनदेखि नमन् जीवन सर 💝🤗
I came here again and again and again and maybe I will come in future repeatedly ❤
बाग्लुङ को माटो ले जन्माएको एक जिउदो इतिहास हुन जिवन सर्मा जहा बिश्नु खत्री जिवन सर्मा बसन्त थापा देबि घर्ती बुपेश बुढा मगर जस्ता वजन दार नाम भएका कलाकार जन्माउने धर्ती प्रती मेरो उच्च सम्मान छ। यो गित सुनेर नरोएको मन सायदै कम पाइएला। यो भन्दा बयान बढी गर्ने म हैसियत राख्न सक्दिन।
जीवन शर्माका सबै गित उत्तिकै जनप्रिय र कर्णप्रिय् छ्न।जति सुन्यो उति सुन्न मन लाग्ने अति मार्मिक गितहरु,,,
2081 ma herni jati le like garm ta☺️💗💐💐💐
ILove Nepal from Bangladesh
Jun kura pani bela hudo raii xa 15 barsako huda laure song sunnintho aaela 26 barsa ma bishnumaji ko somg❤
जनता का गायक जीवन शर्मा प्रती हार्दिक नमन छ 🙏🙏🙏🙏🙏
SNDIPJADV
And I OK SD c
2018 Ma sunne koi xa aru
✋✋✋
Matrika Sapkota yes ... ✋✋✋
Super
✋✋
I am here
यो गित जति पटक सुने पनि मन नभरिने💙
2080-12-17 गते फेरि सुन्दैछु😊
२०७७ सालमा हेर्ने जति यता like गरुम त!
When I listen this song than I feel that I am pure Nepali(Nepalis).🥰🥰🙏🙏🙏🙏🙏🙏🙏🙏
पहिलो पटक यो गित सुन्ने को को हुनुहुन्छ ❤❤
११बर्ष❤ पछि सुन्दै छु यो❤ गीत❤❤❤
Great singer jiwan sharma ,huge respect
जमानामा दाइले गाउमै सबैभन्दा पहिले मोबाइल ल्यादिदा मोबाइल मा भएको गितमध्यको एक गित ।
बाल्यकालको सम्झना आयो बरि लै
Ahile pni Bela Bela herera tyo purano din hrlai yad grne garxu ❤❤❤
2020 मा सुन्ने कति छौ हामी...???👏👏👏🙏🙏🙏💞💞
Hjurba hjur lai dakhera mero hjurbaba ko yaad aayo😢😢😭😭😭😭😭😭😭😭😭😭😭OLD IS GOLD❤❤❤
अतिनै मर्मस्पर्शी गित सधैं सम्मान च याह को यो कोशेली प्रति। ❤❤
धन्यवाद ।
We.. Proud.. Our.. People. .. Great..song..Old.. Is.. Gold... ❤❤❤❤❤❤❤