Temple as old as Satidevi | Powerful devotional Purano Guheswori | Nepal

แชร์
ฝัง

ความคิดเห็น • 6

  • @naindrabahadur8562
    @naindrabahadur8562 4 หลายเดือนก่อน +2

    जय माता गुह्रयेश्वरी माता सत्य देबि शक्ति प्रधान गर्नु होश

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 9 หลายเดือนก่อน +1

    😍😍😍😍😍

  • @KokilaSunar-sl3cd
    @KokilaSunar-sl3cd 2 หลายเดือนก่อน +1

    ❤❤❤❤ wow

  • @religiouslifestyle2081
    @religiouslifestyle2081 3 ปีที่แล้ว +1

    जय माँ गुहेश्वरी।

  • @balaramadhikari3963
    @balaramadhikari3963 ปีที่แล้ว +2

    यताबाट उता कुरा जोडेर अस्पष्ट सूचनाको प्रस्तुति गरिएपनि ठाउँको जानकारी खोतल्ने प्रयास स्तुत्य छ। हाल श्लेष्मान्तक वनमा पशुपति मन्दिरको पूर्वतिर रहेको गुह्येश्वरी पीठ निःसन्देह नयाँ हो। सतिदेवीको गुह्यअंग पतन भएर उत्पन्न शक्ति पीठ कुन हो भन्ने विषयमा मत भिन्नता होला। तान्त्रिक नरसिंह ठाकुर र लम्बकर्ण भट्टको सहयोगले राजा प्रताप मल्लद्वारा प्रतिष्ठापित पीठ नै हालको नयाँ गुह्येश्वरी हो। यी देवीलाई बौद्ध वज्रयानीहरूले हेवज्र नैरात्म्य योगिनीको रुपमा मान्दछन् भने हिन्दू शाक्तहरूले दशमहाविद्या अन्तर्गत कालीको रुपमा मान्दै आएका छन्।💐🙏

    • @PratibhaKoPratibha
      @PratibhaKoPratibha  ปีที่แล้ว +1

      आफ्नो सृष्टि सञ्चालन गर्न र धर्म, सत्य अनि भक्त काे रक्षार्थ अनेकौं रूप धारण गर्न सक्ने र हजारौं लीला हरु रच्न सक्ने भगवतीकाे स्पष्ट जानकारी राख्न सक्नु जो कोहि को लागि पनि सहज विषय होइन र पनि आफूले जानेको थोरै कुरा र ठाउँको चिनारी गराउने मेरो प्रयास लाई हेरेर कमेन्ट गर्नु भएको मा हार्दिक आभार प्रकट गर्दछु।