गोपाल सर सम्मान छ हामि त भुँईमान्छेहौ हजुरहरुजस्तै दल , व्याक्ति , समुहहरु यौटैछातामुनिबसेर यि अपराधिहरुलाई ठेगान लगाउन किनप्रयासगर्नुहुन्न ? कि नाटक हेरेरैबस्ने ?
दबाब आएको कुरा गर्नू भो यदि ती पिडित युवाहरुले आफ्नो बयान फेर्छन भने के नै गर्न सकिन्छ र ? यस्तै ले गर्दा बिग्रने हो, समग्रमा अन्तर्वार्ता राम्रो लाग्यो।
समस्याका चाङ देखाएर नेतालाई गाली गर्नु सम्म गरेर फेरी यहि ब्यवस्था ठीक भन्ने अनि आफ्नो हातमा सत्ता आएभने ठीक हुन्छ भनेर भित्री तृष्णा बोक्ने यस्ता स्वार्थी पाखण्डीलाई डाक्टर कसले बनाईदिएछ, धिक्कार होस्
ठुला मान्छेले ठुलै त काम गर्छन् त । मन्त्रि जस्ता हाईपूाेफाईल ब्यक्तिले गर्नेनै मानव तस्कर , भटानि काण्ड , गिरिधन्ध टिस्टेट काण्ड , आेमनि काण्ड , पानी टेन्कि सुटकेस काण्ड , कतिहाे कति । ठिकै छ हामिले भाेट दियकै हाे ।
यो कुरो त महिले अस्ति अर्को मिडिया मा comment गरेको थिए नेपाल पुलिस सरकारले जता चलायो उतै खुट्टा घुमाउँछ त्यसैले पुलिसले कैदीलाई दबाब दिएर झुट्टा फर्जी बनाउँदै मन्त्रीलाई उन्मुक्ति दिन्छ
रबिको केही प्रमाण भेट्न् नसक्दानी थुनेर राख्ने एमाले काङ्ग्रेस को जति अपराध गरेनी जोगाउने खोइ जनता ले बुझेको रास्वापालाइ साथ दिनु किन निस्किदैनन हेर्दै बिरक्त लाग्छ अहिले सडक मा एक्लै लडाइँ गरिराछ कठै मेरो देस्😥😥
नेपाल सरकार ले LB अधिकारी birudda के-कस्तो मुद्दा चलाउँछ, जापान सरकारले पनि अनुगमन गरिरहेको हुन्छ | भ्रष्टाचार को epicenter ओली सरकार ले LB अधिकारी र अन्य भ्रष्टाचारी birudda केही गर्नै छैन | जय नेपाल 🇳🇵
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
कुनै हालतमा युवाले बयान फेर्न हुदैन जेहाे यथार्थ बाेल्दिनु पर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo Nepal Ho Hajur J. Pani Hunxa Garib Janata Matra Jil Janu Parxa.
हाे जनताहरु झाेले मानशिकता भएर हाे देश डुबनुमा
मानव तस्कर लाइ छोडनु हुदैन
तथाकथित अग्रगामी व्यवस्थाकाे वास्तविक चरित्र छर्लङ्ग देखिएको छ।
त्यसै नारा लागेको होइन क्या केपि चाेर देश छाेड भन्दा तिम्रो पेट पाेल्छ अनि कर्म गर्छौ यस्तै यस्तै ।तेरिमा अपराधी हाे
याे त तिनिहरुकाे लागि भुषुना सरहको नागरिक ! कसैले अनौठाे नमाने हुन्छ ,
रविलाई यिनिहरुले गरिरहेकाे कुक्रित्य सर्वत्र छर्लङ्गै छ
अदालतले बिवेक बन्दकी नराखी निष्पछ निसाफ गर्ने हो भने रबिसर ले सफाई पाऊनुहुनेछ ।
विवेक र प्रमाणको आधारमा हो भने रवि जेल जान्छन् l राजनैतिक सौदाबाजी भयो भने कुनै पनि बेला निस्कन्छन् l This is loud and clear to everyone .
very good points
के मन्त्री भने तेस्ताे चाेरलाई जतिसक्दो चाडै त्याे मन्त्रीलाई समात्नु पर्छ ।
Dr gopal namaste
ठूला ठूला काण्ड पचाउन सक्ने हरुलई यो तहात्तीको मुखमा जीरा भएन र साथीहरू ...........?????
याे देशमा काँग्रेस एमाले जति चोखो पार्टी कोही देखिएन है ?
A b pant right version and right discussion
Jaya ghanti jaya midiya❤❤
अब भ्रष्टाचारी लखेटनु पर्छ. कानुन किन? फरक केपि देउडो कानुन
रवि लाई छोड देउ .
गोपाल सर सम्मान छ हामि त भुँईमान्छेहौ हजुरहरुजस्तै दल , व्याक्ति , समुहहरु यौटैछातामुनिबसेर यि अपराधिहरुलाई ठेगान लगाउन किनप्रयासगर्नुहुन्न ? कि नाटक हेरेरैबस्ने ?
डा साहव बिना पार्टी यो ब्यवस्थामा केहि गर्न सक्नुहुन्न त्यसैले तपाईंको सोच को अर्थ रहदैन
Best journalist
पब्लिक प्रेशर खेप्न नसक्ने भएपछि मन्त्रीलाई निलम्बित गरेछ
Nyaupane ji ko aatmarati ho.
दबाब आएको कुरा गर्नू भो यदि ती पिडित युवाहरुले आफ्नो बयान फेर्छन भने के नै गर्न सकिन्छ र ? यस्तै ले गर्दा बिग्रने हो, समग्रमा अन्तर्वार्ता राम्रो लाग्यो।
The way he place a good question about layman’s
Absulateley right
लिलाबल्लभ अधिकारी मेरोत दाजुभाइ रहिछ यस्तो डांका
अनुसन्धान हुन नदिने हो मिडिया नै येस्तो गरेपछि किन सत्य अनुसन्धान हुन्छ पैला सरकार लै पुलिस lai काम गर्न दिनुपर्ने हो
निरंकुश तानाशाह सरकारकाे विशेषताहरु यस्तै हुन्छ । बयानमा पनि दबाव दिने कामहरु गर्न कुनै ठुलाे काम मान्दैनन
एमाले ले देश बेची सकेयो अब मान्छे तस्करी गर्न थालेयो खुले आम
समस्याका चाङ देखाएर नेतालाई गाली गर्नु सम्म गरेर फेरी यहि ब्यवस्था ठीक भन्ने अनि आफ्नो हातमा सत्ता आएभने ठीक हुन्छ भनेर भित्री तृष्णा बोक्ने यस्ता स्वार्थी पाखण्डीलाई डाक्टर कसले बनाईदिएछ, धिक्कार होस्
ठुला मान्छेले ठुलै त काम गर्छन् त । मन्त्रि जस्ता हाईपूाेफाईल ब्यक्तिले गर्नेनै मानव तस्कर , भटानि काण्ड , गिरिधन्ध टिस्टेट काण्ड , आेमनि काण्ड , पानी टेन्कि सुटकेस काण्ड , कतिहाे कति । ठिकै छ हामिले भाेट दियकै हाे ।
Fataha
विश्लेषक भनाउदा अवसरवादी लोभीपापी भएर देश र जनतालाई भ्रम फैलाएर दलदलमा फसाउन अनि भ्रष्ट बचाउन सफल भए।सचेत नागरिकले सोच्न जरुरी छ।
नेपालका ठुलाहँ पार्टीका नेताको बिसेस्तानै यहीहो ।
काँगेस एमाले सबै चोखो पाटी हो हजूर इनी हरू ले सच्चा छन्
सोझो जनता फसे
३ दलिय अत्याचार छ बोल्न सकिने अवस्थामा जनता छैनन् र म पनि छैन ।
Every thing happening in nepal is due to Nepalese citizens thing 100 times before make your decision to vote 🗳️
यो कुरो त महिले अस्ति अर्को मिडिया मा comment गरेको थिए नेपाल पुलिस सरकारले जता चलायो उतै खुट्टा घुमाउँछ त्यसैले पुलिसले कैदीलाई दबाब दिएर झुट्टा फर्जी बनाउँदै मन्त्रीलाई उन्मुक्ति दिन्छ
गफाणी सरापे अल्सी ठग भ्रष्ट हरु युवा ✈️✈️✈️🇳🇵को हुल हरु
रबिको केही प्रमाण भेट्न् नसक्दानी थुनेर राख्ने एमाले काङ्ग्रेस को जति अपराध गरेनी जोगाउने खोइ जनता ले बुझेको रास्वापालाइ साथ दिनु किन निस्किदैनन हेर्दै बिरक्त लाग्छ अहिले सडक मा एक्लै लडाइँ गरिराछ कठै मेरो देस्😥😥
एमालेको संगठित सदस्य हो सर!होईन कस्ले भन्यो गलत भन्यो।
बेकार काे गफ !शिक्षा स्वास्थ्य आदि काे संवैधानिक ग्यारेन्टी कहाँ लागू भएको छ र?
नेपाल मा ८० सालसम्त चल्दा बल्दा ३ वटा पाटि ३ वटै तस्कर भर्स्ट अपराधि ढाक छोप मार्त गर्छन जन्ता ले भोट चै कस्लाई दिनु थियो र
Gopilal ji 1/2 barsa ko lagi dimag kp oli ko jasto mukh ravi ko jasto banau power ma pugu ani ahile ko jasto asal manchhe huna sakidaina?
एमालेमा
बाप नम्बरी, बेटा दश नम्बरी
नेपाल सरकार ले LB अधिकारी birudda के-कस्तो मुद्दा चलाउँछ, जापान सरकारले पनि अनुगमन गरिरहेको हुन्छ |
भ्रष्टाचार को epicenter ओली सरकार ले LB अधिकारी र अन्य भ्रष्टाचारी birudda केही गर्नै छैन | जय नेपाल 🇳🇵
Lila ballab Adhikari RIP teslai ajiban jel halnu parxa
50 hajar vote aayo bhane jun thum bata Pani jitincha...50 hajar *5000 kharcha garnu Kun thulo kuro ho
Tyo kanun ta pad ma rahane lie lagdaina, lagne ta sidha sadha janata lie ho
Lane naeke lai nasamati arulai samater k kam
भनेपछि योपर्हरिचोरलेतहोलानि बयान्फेर्नलगाको केयोचोेरलाइकानुन्लागदैनर क्याहो