एक्लो वृहस्पति डा. देवेन्द्रराज पाण्डेलाई यक्ष प्रश्न: सर्पलाई दूध पिलाएर पाउनु चाहिँ के भो?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको १४३ औं एपिसोडमा नागरिक समाजका अगुवा एवम् पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेसँगको यो विशेष कुराकानी।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Devendra Raj Pandey.
    Presenter: Rajendra Baniya
    Guest: Dr. Devendra Raj Pandey
    #RajendraBaniya #YakshaPrashna #DrDevendraRajPandey #himalayatvhd
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalaya. .
    / himalayatel. .
    #rajendrabaniya #yakshaprashna #devendrarajpandey #drdevendrapandey #drdevendrarajpandey #drdevendrarajpandeyinterview #himalayatv
  • บันเทิง

ความคิดเห็น • 68

  • @narayan.pandey
    @narayan.pandey 2 ปีที่แล้ว +5

    पन्चायतकालको विध्यावारिधी सहितको प्रखर अर्थशास्त्री, नेपाली नोकरशाहीको उप्पल्लो दर्जा ( अर्थ सचिव) को एक विद्वान र एक समय वानेश्वरमा रहेको IDS र पछि IIDS नामको economic and developmental research consulting firm मार्फत डलर खेतीको पनि राम्रै अनभव वोकेका र प्रजातान्त्रिक आन्दोलनको (०४५/४६) अगुवा, मन्त्री र पछिल्लो कालमा मानवअधिकारवादी डा. पाण्डेको यो अन्तरवार्ता वाट जति अपेक्षित थियो तर सो हेर्दा धेरै फिंका लाग्यो। वुढाले धेरै लुकाएर चपाएर कुरा गरे। व्यक्तित्वको हिसावले legendary व्यक्ती र पन्चायतकाल देखि गणतन्त्रको अनुभव भोगेका व्यक्तीको यती फितलो अन्तरवार्ता हुन्छ जस्तो लागेको थिएन।

    • @mohanlamarumba804
      @mohanlamarumba804 2 ปีที่แล้ว

      खै के छ यो अन्तर्वार्तामा ? उहि घिसिपिटी कुराको थाग मात्रै !!

    • @sutra1912
      @sutra1912 2 ปีที่แล้ว

      यि पात्रहरु विदेशीका भरौटे मात्र हुन्।

  • @tukarampant7929
    @tukarampant7929 2 ปีที่แล้ว +1

    राजेन्द्रजीले लिएकेा उत्कृष्ट अन्तरबार्ता।हरेक नेपालीले सुनेर आत्मसात गर्नुपर्ने देवेन्द्रराजजीकेा बिश्लेषण।

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 2 ปีที่แล้ว +1

    तिताे सत्य प्रकाश,धन्यबाद देबन्द्र सर र राजेन्द्रजीमा।

  • @HG-cy7wv
    @HG-cy7wv 2 ปีที่แล้ว

    Patrakar ju lai dherai dhanyabad

  • @rabindrapandey9085
    @rabindrapandey9085 2 ปีที่แล้ว +1

    Good one Rajendra ji... keep it up!

  • @sundarsubedi1546
    @sundarsubedi1546 2 ปีที่แล้ว

    धेरै राम्रो ।

  • @groove-b5i
    @groove-b5i 2 ปีที่แล้ว +9

    नेपालको २५ सय वर्ष लामो इतिहासमा १७७ जना राजाको शासन चलेपछि राजतन्त्रको अन्त्य भयो । यस कालमा किरात, लिच्छवि, ठकुरी, मल्ल, शाह आदि वंशका राजाहरू देखापरे । २०६३ सालको ठूलो जनआन्दोलन र १० वर्षसम्म चलेको सशस्त्र युद्ध उपरान्त राजतन्त्रको अन्त भयो । तर अहिले पनि पुनः राजतन्त्रको माग किन हुन थाल्यो र यो आवाज किन बढ्दै गयो भन्ने प्रश्न महत्वपूर्ण छ । यदि १० वर्षको अवधिमा कार्यान्वयन भएको गणतन्त्रले जनताको भलो गरेको भए यो आवाज त्यसै बिलाएर जाने थियो । तर बिलाउनुभन्दा यो आवाज झन्झन् चर्किंदै गएको देखिन्छ । किन चर्किंदै छ ? यसको मुख्य दुइटा कारण देखापरेका छन् । एउटा देशको अस्तित्व नै खतरामा परेको र दोस्रो संघीय गणतन्त्र अत्यन्त महँगो परेको भन्ने नै हो । गणतन्त्रका शासकवर्गले जति राष्ट्रको अस्तित्व र स्वतन्त्रतालाई खतरामा पुर्‍याए उति यसभन्दा अगाडि इतिहासको कुनै कालमा कसैले पु¥याएका थिएनन् । आर्थिक दृष्टिबाट एउटा राजालाई पाल्नु राज्यका लागि सजिलो छ तर चार-पाँच वर्षमा नै नयाँ नयाँ राजालाई सम्मानपूर्वक पूरा खर्च भरेर पाल्नु गाह्रो देखियो । पहिलो राष्ट्रपतिको घरभाडा सरकारले नतिरेका कारण राष्ट्रपतिले जुन अनादर बेहोर्नु परिरहेको छ त्यो व्यक्तिगत होइन । राष्ट्रिय अनादर हो । गणतन्त्रको दिवालिया हो । यी दुइटा कारणले राजा चाहियो भन्ने आवाज उठेको हो।
    जय राष्ट्रिय वाद!
    जय पाथीभरा माताले सबैको रक्षा गरुन!
    चुनाव चिन्ह हलो!✊✊✊✊🙏

  • @sutra1912
    @sutra1912 2 ปีที่แล้ว

    उहाँहरु जस्तै अपरिपक्व, अदुरदर्शी र कुण्ठित पात्रहरुले गर्दा नेपाल र नेपालीले इतिहासमै नभोगेको लज्जा, दरिद्रता र कठिनाई भोगिरहनु परेको छ। हामी जस्ता लाखौँ युवाहरु विदेशको नोकर बनेर आफनो स्वाभिमान र मान बन्धक राख्नु परेको छ।
    धिक्कार छ तपाईंहरुलाई।

  • @sundargurung3692
    @sundargurung3692 2 ปีที่แล้ว +2

    मननीय बिचारहररुको लागि देबेन्द्र सरलाइ धन्यवबाद। स्वनामधन्यहरु मान्छे भए गर्नु पर्ने हो घाँस खाना थाले पछि के गर्ने?

  • @pawanbasnet4849
    @pawanbasnet4849 2 ปีที่แล้ว +7

    आज गलत ठाउमा पुग्नु भएछ बानिया जि..

  • @cblama7399
    @cblama7399 2 ปีที่แล้ว +3

    Absolutely great and chosen interview with valuable knowledge people. This is a way to educate to young generation to generation. Thanks to all viewers and TV Team.

  • @galaxy4knepal838
    @galaxy4knepal838 2 ปีที่แล้ว +2

    कमसेकम यो वृद्ध उमेर मा चै साचो बोल्नु पर्छ । जन आन्दोलन को एक आन्दोलन कारी म पनी हु । यथार्थ तपाई ले भनेको भन्दा उल्टो छ ।

  • @priyalamichhane1204
    @priyalamichhane1204 2 ปีที่แล้ว +1

    मनपर्ने बेक्तीत्वंका मनपर्ने तितो यथार्थ र सत्य कुरा 🙏

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว

      Uukhan Tukka ra faltu fagaimatra Banda tw yo Dherai ramro Priyaa jiu

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 2 ปีที่แล้ว

    देश र जनताको साच्चा ,जिम्मेवार र निश्पक्ष बुद्धीजिवीनै यो देशमा देखिएन तर तर्क र आदर्श चाही खुव जोतेको देखिन्छ ! सुन्दा हेर्दा लाग्छ मेरो देशमा जती असल मान्छे अन्त सायदै होलान !!!

    • @kirangodar7601
      @kirangodar7601 2 ปีที่แล้ว

      प्रा.डा.सुरेन्द्र के.सि. सरलाई पनी थोरै स्पेस दिनु पर्यो हजुर!!!

  • @khagolmagar9255
    @khagolmagar9255 2 ปีที่แล้ว +3

    Great interview ❤️

  • @nepalimana
    @nepalimana 2 ปีที่แล้ว +3

    नागरिक समाजको नाममा ६३ पछी डकैती मज्जाले गरी हालयो : देश प्रति ग़द्दारी गरेकोमा पछुतो छ की छैन ?

  • @kedarpokharel4250
    @kedarpokharel4250 2 ปีที่แล้ว

    great......

  • @bishalkhatiwada899
    @bishalkhatiwada899 2 ปีที่แล้ว +3

    बाँनिया जी तपाईंलाई नि कुरिकुरी 😊🤣🤣

  • @ruppun1558
    @ruppun1558 2 ปีที่แล้ว

    great per salam

  • @ranjankc3480
    @ranjankc3480 2 ปีที่แล้ว +3

    मर्न नसकेको स्याल बाऊन

  • @laxmansatyal7582
    @laxmansatyal7582 2 ปีที่แล้ว

    excelent

  • @dibakarpant3390
    @dibakarpant3390 2 ปีที่แล้ว +1

    Jay Matribhumi !

  • @devrimal9877
    @devrimal9877 2 ปีที่แล้ว +7

    Gadatantra murdabad
    Rastrabadi rajsastha jindabad

  • @vasuboy20
    @vasuboy20 2 ปีที่แล้ว +2

    Raja was far better!!!

  • @VV-vo6xm
    @VV-vo6xm 2 ปีที่แล้ว +2

    One of his family member was King Gaynendra’s Secretary, that triggered him to become Republican or anti monarch.
    Cheers

    • @ranjankc3480
      @ranjankc3480 2 ปีที่แล้ว

      Who is that secretary?

    • @ranjankc3480
      @ranjankc3480 2 ปีที่แล้ว

      Who is that secretary?

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 2 ปีที่แล้ว +1

    बुडाले धेरै कुरा लुकाए।

  • @cookingchannel5025
    @cookingchannel5025 2 ปีที่แล้ว

    मलाई नेता बन्ने मन छ कसरी बन्ने हो।।।।।

  • @uttamneupane1510
    @uttamneupane1510 2 ปีที่แล้ว +2

    Dollare …..Marne bela samma Dollar le bugena hai papi lai.

  • @takenbysaurav
    @takenbysaurav 2 ปีที่แล้ว

    मान्छेनै हुन हाम्रा नेता । जनाबर एत्ती खत्तम हुन्न । आध्यात्मको ढोका बन्द गरेर पापको संसारमा डुबुल्की मारेका छन ।

  • @maheshshrestha534
    @maheshshrestha534 2 ปีที่แล้ว +2

    यथार्थ जहिले पनि तितो हुन्छ र यसलाई स्विकार गर्न नसक्ने मानविय स्वभाव नै हो। अहिलेका नेताहरूले देश डुवायो भन्दै गर्दा तत्कालिन राजाले गरेको चाहि ठीक थियो भन्ने तर्क गर्नु कति सान्दर्भिक होला, कुन्नी?

    • @sutra1912
      @sutra1912 2 ปีที่แล้ว

      के गरेको चाहिँ ठिक र बेठिक थियो त्यो पनि भन्नुहुन्छ कि?

  • @HG-cy7wv
    @HG-cy7wv 2 ปีที่แล้ว

    Udhoglai hataune niti lyaune matiyar tapai pani ho....Kinabhane arthamantri antrim kalma hunuhunthio.. Birseka chhainau..

  • @mukpagrg5426
    @mukpagrg5426 2 ปีที่แล้ว +3

    Raja kasari Nirangkus thiye sodnush ta yo firante haruko das haru lai? Switzerland jasto janmera 18 barsa samma isolated rakhne tespaxi anibarya social kam lagaune kam garena vane xito kam khojna ja vanera warning letters pathaune 2-3 barsa kam garena vane government ko rules and law ko biparit base vanera fines haru hanne bank ma paisa rakhe vane ukto charge hanne, har jilla ma Dictators rakhne, sutirako manxe lai afnai bed xeu police ubhirako jasto feel hunegari torture dine, China, India, Nepal, Japan ra South Korea bahek aru sab Asian countries yekdam freedom countries ho afule je chaheko xa tyo garna milxa, westerns countries ma personal freedom dhari isolated gareko hunxa, k garne k nagarne completely government ko hatma hunxa . Nepali westerns countries ma tannai xan teha paisa ko lagi matra ho westerns countries personal freedom zero tei vayera har nepali last ma nepal nai farkera auxan

  • @santoshyadav-ye3sv
    @santoshyadav-ye3sv 2 ปีที่แล้ว

    MADHESH KENDRIT NETAHARU LAI BULAUNU
    please

  • @davibuad1114
    @davibuad1114 2 ปีที่แล้ว

    पैसा खाएर गाड्तन्त्र ल्योउने मान्छे पो रहेछ त I किरा परेर मरोस

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 ปีที่แล้ว +1

    E DUBAI JANALAI JOKKAR vaney HUNCHA RASTRABADI ÑAGARICK sathiharu INIHARUKO BIGAT ra bartamañ dristikon herey huncha

  • @ashwinkc3883
    @ashwinkc3883 2 ปีที่แล้ว

    देश बिगार्ने बुढा

  • @yamkhatri5655
    @yamkhatri5655 2 ปีที่แล้ว

    सुउँगऊलिई सन्दिईगरनिई खान्दानिई परेछन

  • @rk-rk6zs
    @rk-rk6zs 2 ปีที่แล้ว

    के ओलीले साच्चै के विकास गरे त ?
    ओली प्रधानमन्त्री हुदा २०७४ सालमा
    नेपालको प्रति व्यक्ती ऋण ३१,७५० थियो
    अर्थात रु. ३१,७५० X २,८८,२९,००० जना =
    रु. ९,१५,३२,०७,५०,००० थियो !
    ओलीले प्रधानमन्त्री त्याग गर्दा
    २०७८ मा यो ऋण बढेर ५८,०६६ पुग्यो !
    अर्थात रु. ५८,०६६ X २,८८,२९,००० जना =
    रु. १६,७३,९८,४७,१४,००० पुग्यो !
    नेपालको कुल जनसंख्या २,८८,२९,००० जनालाई
    आधार मानेर यो हिसाब गरिन्छ ।
    अर्थात तपाई म सबैको टाउकोमा
    यो ऋण विद्यमान छ !
    हो ओली प्रधानमन्त्री भए पछी विकासको केहि
    पूर्वाधारहरू खडा नभएको अवस्य होईन ।
    तर उनको कार्यकालमा भ्रष्टाचारले सबै सिमा नाघेको प्रष्ट देख्न सकिन्छ ।
    अनुदान सहयोग स्वरूप पनि बिभिन्न देशले सहयोग गरेको छन्
    विकास निर्माणको काम गर्दिएको छन्
    जुन कुराको हिसाब यो ऋण भित्र पर्दैन !
    यसको अलावा नेपालमा राजस्व, रेमिट्यान्स आदि जस्ता
    आन्तरिक आम्दानी बाट उठेको पैशा पनि छ !
    त्यो पनि राष्ट्र पुनर्निर्माण, विकास, पूर्वाधार मर्मत एवं
    राष्ट्र संचालनमा खर्च भएको छ !
    तरपनि उनको ४ वर्षे कार्यकालमा मात्र
    रु. १६,७३,९८,४७,१४,००० - रु. ९,१५,३२,०७,५०,००० = रु. ७,५८,६६,३९,६४,०००
    ऋण थपिएको छ !
    अब तपाई आफै छातीमा हात राखेर भन्नुस
    के ओलीको चार वर्षे कार्यकालमा ७ खर्ब ५८ अरब ६६ करोड ३९ लाख ६४ हजार
    रुपैया बराबरको विकास निर्माणको काम भएको छ त ?
    छैन भने २,८८,२९,००० जनाको टाउकोमा ४ वर्षको अवधिमा
    रु. २६,३१६ को दरले ऋण थपेर मैले समृद्धी ल्याए
    मेरो पालामा बिकास निर्माणको काम गरे भनेर कुन मुखले बोलि रहेको छन् ?
    यो त ऋण लिएर खाएको पैशाको मात्र हिसाब हो
    यो ४ वर्षमा देशले पनि त राजस्व, ट्याक्स आदी आम्दानी संकलन गर्यो होला नि ?
    कहा गयो त्यो पैशा ??
    २/४ वटा भ्यु टावर बनाउदैमा अनि केहि पुनर्निर्माणको काम गर्दैमा
    यतिका पैशा हिनामिना गर्न पाईन्छ ?
    सडक निर्माण, मर्मत, पुरातात्विक सम्पदा निर्माण,
    भूकम्पले क्षती गरेको सम्पदा पुनर्निर्माण आदि जस्ता कयौ केसमा
    अनुदान स्वरूप रकम नि आएको छ !
    खोई त्यो पैशा ?
    ४ वटा लोलीपप फालेर फुर्ती देखाउदैमा के जनताले हिसाब माग्दैनन र ?
    ओली र उनको मंत्री मण्डल अनि आफ्ना मेयर र नेतालाई जहा भेटिन्छ
    त्यहि हिसाब माग्ने आदत बसाऔ !
    ओली प्रधानमन्त्री हुनु अघिको मिति सम्म
    जम्मा ३१ हजार ऋण भएको नेपालीको टाउकोमा
    ४ वर्षमा मात्र २६३१६ रुपैया ऋण थपेर
    खोई कति र कहा विकास गर्यौ ?
    हिसाब देखाउ ।
    यसरी हिसाब सोध्ने आदत बसाऔ !
    ओली र तिनको चेपागाडाको फुर्ती आफै सेलाउछ

  • @devrimal9877
    @devrimal9877 2 ปีที่แล้ว +2

    👎.

  • @rajukhadka2653
    @rajukhadka2653 2 ปีที่แล้ว

    Uhanko kaam bata desh le k payo kunni???

  • @devrimal9877
    @devrimal9877 2 ปีที่แล้ว

    Dosi ta pakka pani kandel jasta man6eharu nai hun.

  • @ranaganesh1689
    @ranaganesh1689 2 ปีที่แล้ว

    Neta vanda ni asta chor ly bigaryko ho des

  • @uprendraojha3099
    @uprendraojha3099 2 ปีที่แล้ว

    Niskalanka manxe

  • @HG-cy7wv
    @HG-cy7wv 2 ปีที่แล้ว

    Hijo Asti deubako sarkar banaunema aham bhimika khelne haina tapai?
    Tapai jasta manchhele deuba, prachanda, madhab ka pachhama lageko hoina?
    Oliko khub birod gardai hunuhunthio,
    Pratigaman bho, bhandai hunuhunthio.. Ani ahile chahi ramro bhanne?
    Budoko dimakh alik sight lagyo ki?

  • @parang71
    @parang71 2 ปีที่แล้ว

    सबै घाँस खानेहरुले डा. पाण्डेलाई सुनौं ।

  • @atmoajay5309
    @atmoajay5309 2 ปีที่แล้ว

    Tarkalai kutark banayera afno bujho thadyaune haruni hun inipani.

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 2 ปีที่แล้ว

    गज्जवको अन्तर्वार्ता, यि जति पनि गालि गरेर कमेन्ट ठोकेका छन ति सबै ज्ञ्यानेका रैति हुन, दरवारको जुठो पुरोमा हुर्केकाहरु हुन!