सम्पुर्णमा नमस्कार म धर्मराज न्याैपाने शिशिर यहाँ हरु माझ धेरैले मन पराउनु भएको गित भाका कालिकाेटकाे कालाे यहि भाकामा फेरि दाेहाेरि ल्यायर अायका छाै साथमा गायिका गाैरि भट्ट सहित दुर दर्पणा स्टुडियाेमा रेकर्डिङ भएको छ । सबै ले माया गरिदिनुहाेला । धन्यवाद ।
नमस्कार सम्पुर्ण मा हजुर हरु लाइ यो लाइभ देउडा कस्तो लाग्यो अरु गीत हरु जस्तै यो गीत लाइ माया गर्दिनु हुने छ भन्ने आशा छ ❤❤
शब्द लय स्वर लगाएत सबै राम्रो छ ।
आहा सारै राम्रो गीत अनि मेरा कालिकोट का काला दाजु❤झनै राम्रा
बधाई छ दाजु लय शब्द स्वर उती मीठो छ
बधाई छ काका लय शब्द स्वर उती मीठो छ congratulation Gauri bhatta didi Ra Kaka Dharmaraj Neupane shishir lai fari pani aastai dhori sunna Paios
बधाई छ प्यारो दाइ ❤️❤️
दमदार प्रस्तुति आहा दाजु❤❤
एकदम राम्रो छ म पनि छु म हजुरसँग गाउन बसेको छु
ati ramro song
Wow❤❤❤
हार्दिक बधाई छ राजा मार्मिक गित गाएकोमा!!!
गौरी भट्ट & धर्मराज दाइ को धेरै राम्रो प्रस्तुती
अगाडि का दिन हरु मा पनि एस्तै गित हरु गाउदै जानू होला ❤️❤️👌👌
Kati ramro dai
मैले त डाउनलोड गरे है घर बा कन देखाउनु छ राम्रो गित ❤
कति मीठो।गौरी र धर्मराजलाई बधाई
आह झ्याम्म झ्याम्म 🌹🌹🌹🌹🌹
धेरै धेरै राम्रो गित छ मलाई मन परेयाे❤❤❤❤
इन्द्रेणी देउडालाई लामो बनाउनु पर्यो।रुन्या मन....
काकुलाई धेरै धेरै बधाई छ🎉🎉🎉🎉🎉
सम्पुर्णमा नमस्कार म धर्मराज न्याैपाने शिशिर यहाँ हरु माझ धेरैले मन पराउनु भएको गित भाका कालिकाेटकाे कालाे
यहि भाकामा फेरि दाेहाेरि ल्यायर अायका छाै साथमा गायिका गाैरि भट्ट सहित दुर दर्पणा स्टुडियाेमा रेकर्डिङ भएको छ । सबै ले माया गरिदिनुहाेला । धन्यवाद ।
Wow wow wow winderful❤❤
Dherai ramro xa🎉
नेपाली।हु।भन्छन।धाकाटोपी।लगाउदैन।अन।क्या।नेपलीहु।भन्ने।यि।भारुहुन
दामि छ
❤❤👌❤️
आहा❤🎉❤
dharma ji badahai
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❣️❣️❣️❣️❣️❣️🌹🌹🌹🌹🌹🌹
Nice song
gauri ji badhai
nice
hamro pahichan
Nice song❤❤❤❤❤❤❤
Goodsang
❤❤❤❤❤
Nice
Dami xa badhai 😘
New subscriber keep supporting for me guys ❤❤❤
❤❤❤
wow ❤❤❤❤❤❤❤
Nice
❤❤❤❤