नन्दिताको खुलासा : बिहे गर्ने तयारीमा छु, मेरो रोजाइको केटा यस्तो हनुपर्छ, ग्रिन कार्डको चमत्कार
ฝัง
- เผยแพร่เมื่อ 30 ก.ย. 2022
- Program : Dhamala Ko Hamala (Reloaded)
Presenter : Rishi Dhamala
Guest : Nandita K.C
Video By: Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
SR. PRODUCER
Prajwal Raj Shakya
EPISODE EDITOR
Sudip Khanal
STUDIO PRODUCER
Manoj Tamang
Ritasma Sunuwar
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
DESIGN
Santosh Thapa
Roshan Adhikari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Dev Raj Bhandari
Lila Maya Gole
Anil Maharjhan
Rixson Gurbacharya
ASST. MARKETING MANAGER
Shankar Man Shrestha
CAMERA PERSON
Anil Shrestha
Suman Nepal
Sanjit Gopali
Bhaskar Bhattacharya
Ashish Khanal
Amrit Bhatta
Arjun Bhandari
Asmita Thapa
Rajesh Dhakal
Nishan Sitaula
EDITOR
Ratna Bhakta Bade
Raj Neupane
Sudesh Acharya
Aashish Dangol
Arun Bhandari
MAKE UP
Dipika Khadka
Umesh Sharma
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#primetimestelevision #PrimeTimesHD #nanditakc
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved. - บันเทิง
बुवाकाे सिघ्रस्वास्थ्यलाभकाे कामना🙏🙏🙏
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕
एकै रहेछ बिमार तिम्रो बुवा र मेरो तर मेरो दुनिया मा हुनुभहेन फरक येति हो नन्दिता ॐ शिव
बुवाको स्वास्थे लाभको कामना 💕🙏🙏🙏
अति राम्रो सोच, नन्दिता! अमेरिका बसुन्जेल मन कहिल्यै शान्त भएन, त्यसैले धेरै अघि फर्के। कमाई थोरै कमाई होला नेपाल फर्क, आफ्नै देशमा सबकुछ पाईन्छ।
This beautiful and intelligent lady looks very honest and open. Hopefully she will meet her soul mate soon and grow the Nepali races across the world.
नागरिका भित्र नेपाली जुन नाम हुन्छ तेहि नाम राहधानी नेपाली भित्र हुन्छ सत्य हो ॐ शिव नन्दिता
शब्द शब्द मा राम्रो नाइस हो मलाही था हा थियो इन्द्रेणी मा काम गर्दा तेहि बाट नन्दिता नाम रहन गहेको वास्तविक नाम सोभा नै हो ॐ शिव
पुजा सर्माले यो इन्टरभिउ हेरेर बोल्न सिक्नु पर्यो।।नारिले यसरी नैबोल्न पर्छ।।सभ्य र सस्कारी सालिन भयर।।🤗👌👌👌👌
नन्दिता जि को धेरै राम्रो अनुसन छ
पहिलेको नायिका ज्युहरु कति सालिन हुन्छन ।अहिलेको पुस्ताहरुले सिक्न जरुरी छ।
Jamana feriyo nachideu kammarai vachideu😀
यो s शब्द भित्र बाट आउने नाम जीवन साथी मा लेखे को महिले ना डि मा नाम खोपे को नन्दिता कसरी नन्दिता मा तिम्रो नाम भहेको मलाइ था हा थियो ॐ शिव
Happy Dashain gorgeous Nandita❤️❤️
गतिलो हुन्थ्यो भने दुनिया भर को यो उभद्रो देस मा हुन्थ्यो असल सोच का गतिलो चरित्र का बेक्ती हरु नेपाल मा ॐ शिव
बुबाको शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏
हैट , यति सुन्दर, सुशील, शालिन, भद्र, हिरोइन पनि नेपाल रहेछ्न। कुन भाग्यमानी ले पाउने हो ??
तर यस्ता पागल लाई अन्तरबार्ता नदिदा नै राम्रो।
हो के दुख मा रुहाहेर छोडेर हिड्ने अनि सुख मा नन्दिता म बाचे को दुर्घटनामा मा तिमी सङ जिन्दगी भरी तिमिलाइ आफ्नो बनाउन स्वार्थी आत्मा बढी हुने ॐ शिव
Still beautiful with charming appearance😍Nandita❤️
It's been a long time happy to see you nandita Madame ❤
हो के तेस्तो कुरा तिमिले भन्दा दर्द भित्र को शब्द भनेको तिमिले मेरो मन भित्र थियो ॐ शिव
बुबाको सु स्वास्थ्य राम्रोसँग सुधार हाेस् यहीँ कामना छ🙏🌺🌺🌷🌷🎉🎉
कति राम्रो देखेको नि सारी मा तिमिलाइ त हो सारै सुहाको नि नन्दिता ॐ शिव
Wow one of my favourite actress
कति राम्रो सुन्दरता नाईका 🙏❤️💖❤️💖❤️👌🌹
2 jana ko shwor ma duet song record garu paryo super hit hun xa
उनान असी को रहेछ एक बर्स को धमला जि म त अहिले त कता भनेको त दसै असी पनि सकियो चैत महिना हो अन्तिम महिना ॐ शिव
सान्नानी हास न दिलै खोलेर मन मेरो राख न मिठो बोलेर गीत शब्द गीत सुन्थे लेखेको नि ॐ शिव
Woww
उपचार त नेपाल मै राम्रो छ नि
यो धमला लाई
बिच बिचमा
ठूलो कुरा गरछ
Khati ramro bole mancha pani beautiful dress pani cute sabai heroni lay seknu percha nandita bata❤
Must beautifull dandita kc my fvt
Beautiful nandita jau 🥰🥰🥰
MY FAVOURITE HEROINE...NANDITA❤❤
Nandija ji absolutely u right I love it 💛💛💙💚💚😍😍
मन नपरेर होला रुप मात्रै राम्रो भएर हुदैन जीवन रुपले होइन गुण ले चल्ने हो
सब भन्दा बढी प्रधानमन्त्री बन्ने सेर बादुर कस ले चिन्दैन र नन्दिता नाम थोरै पटक भहे पो अघाहेर डकार्ने प्रधानमन्त्री हुन ॐ शिव
मलाइ रिसि धनला को भन्दा बढी था छ नन्दिता त्यो भहेर लेखी दिहेको ॐ शिव
My favourite Hrishi Dhamala ....Tara sir jawab chahi pura sunne mauka dinus na hai ..
OM NAMO SHIVAY
JAY MAHADEV PRABHU
🌹 🌹 🌹 💐 💐
My favourite actors nandita always fit and fine 😘🙏
धमला सर, मेरो एउटा सुझाप छ, तपाई ज़िन्दगीभर गीत नगाउनुस 😂😂
दर्द भित्र दुर्घटना को शब्द मन भित्र को सहेको तिमी ले भन्दिहेउ हो रिसि धमला को यो कार्य्क्रक मा ॐ सिब
beautiful
घ टना बिचार बाट पुरुस्सोतम नेउपाने बाट पत्रकार मा रिसि धमला स टचालिस साल देखि आहेका हुन जनता जान्न चाहन्छन मा नन्दिता ॐ शिव
Beautiful
स्वास्नी ले सोधपुछ गर्दा राती राती आँखा छलेर झुक्याहेर कहाँ जानुहुन्छ तपाही मलाइ छोडेर उन ले म तपाहिलाइ छोडेर कहि गहेको छैन भन्थे आत्तिहेर उनी येस्ता रहिछन स्वास्नी नै अर्को सङ नाचिछिन लोग्ने मोज मस्ती गर्दा महिले किन न हुनि रोमान्स गर्न भनी आपत छ धमला लाई नन्दिता ॐ शिव
नाइस नन्दिता ॐ शिव
सोधेको प्रस्न पुरा गर्न दिनु न ऋषि सर
राइ ट कुरा हो एक हत्केला पाच औला बराबार हुदैन तर महत्तो बराबार हुन्छ औला को ॐ शिव
Nice 👍 interviews
Happy beautiful
🙏🙏🙏💐💐💐. Happy Dashain 💐💐💐🙏🙏🙏
Prayers for speedy recovery 🙏
Nandita kc man paraune haruma ma Pani chi hai 😘😘😘😘😘♥️♥️❤️❤️🌹🌹💕
नौ दस वो ट हुन्छन नन्दिता हो के तिम्रो कुरा सहि हो ॐ शिव छोरा आस मा
wow
छयालिस साल देखि पत्र्कार गरि धमला ले कति कमाहे नन्दिता सोध न जनता जान्न चाहन्छन आफ्नो देख्दैन इनि दाइ त धमला हो ॐ शिव
She's beautiful 👌👌
कसै को जिन्दगी महिले नराम्रो काम गरि बर्बाद पारी दिहेको त छैन नन्दिता आफ्नो बुद्धि पुग्दैन अनि ॐ शिव
🥰🥰🥰❤️❤️🥰🥰 beautiful
अर्कोको जिन्दगीमा हात हाल्ने अधिकार जमाउन खाेज्ने यो धमलाकाे नाक मा हान्ने मान्छे नपाएको जस्तो छ
Get well soon buba 🙏
लब यु ॐ शिव
❤❤❤❤
क्यान्सरको उपचार नेपाल मै राम्रो सुरक्षित छ सिस
बिदेश मा लग्दैमा उपचार राम्रो हुन्छ भन्ने छैन
Big fan
असल सोच असल बेक्ती प्राय कम्ती पाहिन्छन नन्दिता ॐ शिव
बुवा लाई सन्चो होश।
महिले हेर्थे फिलिम नन्दिता के सि को राम्रो लाग्थ्यो चल चित्र नेपाली ॐ शिव
भित्री नाम मलाइ था हा थियो तिम्रो ॐ शिव
धमलालाइ पनि ठिक पारीन आज यि नायीकाले ।
Mero man parne San Nani most welcome again
♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏♥️♥️♥️♥️
एघार वो टा देखे थे छोरा आसा छोरी भको नेपाल मा नै हो के नन्दिता ॐ शिव
मलाई मन पर्ने नायिका 😍😍😍😍😍😍
महिले हेरेथे त्यो फिलिम त्यो समय ॐ शिव बाटो मुनि को फुल
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
धमलालाई कोही हमला गर्नु न् हौ यिनले पत्रकारितालाई...........
धमला मुछिहे दहि मा चिउरा मुछे जसरी योन कान्ड मा अब के भन्ने नन्दिता ॐ शिव
Nandita dide narpani arghakhanchi ko San hunuxa dide ko ra maro ghar narpani vanda pane garva laxa
Good i like sabai bhanda thulo atma santuste nai ho
तान्नु भयो बलराम ले हलो फाली कन पानी प्यास मे टीगयो अब के छ भन कल कल येमुना को पानी तिर्खा लाग्यो है हैरानी ॐ शिव
Bandita dee ko voice katai katai Namrata dee sagaa milda rahecha
यो धमलाको हमला जि , अरुको कुरा पनि सुन्नुस के आफै मात्रै किन पत्तर पत्तर बोल्नु , अरुलाइ पनि पालो दिनुस क्या 😁😂
Sending love 💕 👸
From_kuwait 🇰🇼 🙋
Malai man parni nayeka ho
She is from Argakhachi
Mero naam po rahexa, original name nai thik thyo ta ❤
बलात्कार हत्त्या हुनि न हुनि गर्व मा बच्चा बोकाइ येहि देस भित्र नारी लाई मर्न न बाच्न पार्ने छन म त कसैको छोरी बेटि केही न गरेको मान्छे हुनि न हुनि येहि देस नेपाल भित्र हुन्छ दाइजो लोब सम्पती रक्सी झगडामा मा अनेक ॐ शिव
स्वोहेता ले भन्थिन जन्म बिबाहा मृत्यु जुन तीन कुरा माथी बाट बनेको हुन्छ जुन मलाही पनि था हा थियो ॐ शिव
भाेलि तिम्रै छाेरीकाे बिबाह गरने सवाल मा कुनै अधिकार हुदैन
अहिले अर्को काे छाेरी चेली लाई धम्कीपूर्ण भाषामा बाेल्छ
बिहे गर्ने नगर्ने उसलाई भन्नुपर्ने रे😭🐕️
Nice
Looks like nandita is coaching rishi
मलेसिया देखि हेरेको धमला को हनला महिले ॐ शिव
Yo Chai Sai kura garnu vayo. Magera kehi paidaina
क्यान्सर मृत्यु लाई जित्ने त अमेरिका बाट मनिसा कोइराला दिदी ले दुई हजार बार मा हो दिदी ले जितेको ॐ शिव
कति भुमिका बाधेर बाेल्छ यो ऋषि धमिलो
शालीन भए र बाेल्न कहिले नआउने
पासपोर्ट कसरी फरक हुन्छ भन्दा पासपोर्ट नम्बर फरक हुन्छ नाम तेहि हुन्छ हाम्रो समय मा हस्त लिपि थियो पासपोर्ट पछि एम आर पि निकालेइहेको हो नन्दिता ॐ शिव
आफू ले नगरेको गल्ती मा किन डराउनु छ र नन्दिता ॐ शिव
Good yo damala laai tik koesan
एउटा कुरा झुट बोल्नूभयो दीदी,मेरो र उहाको गाऊँ एउटै हो,उहा अगी नै छोरीलाइ पढाउने चलन थीओ हाम्रो गाऊँमाँ😢
Pahila ka nayeka kati vadra salin sundar xan ahile ka her na anusasan na ramro rup khali xeuna tuppko engesh bolxan