ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

दलित समुदायको सामाजिक न्यायको लागि वर्तमान सरकार र सांसदहरूकाे भूमिका के हुनु पर्दछ? DALIT SAWAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2023
  • #dalitsawal #chakrmanbiswakarma #ntv #nepal
    HOST: CHAKRAMAN BISWAKARMA
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई TH-cam मा subscribe गर्नुहोस:
    Mobile App: bit.ly/nepaltelevision
    Website: ntv.org.np/
    Facebook: / neptv2041
    Twitter: / televisonnepal
    Instagram: / nepaltelevision_2041

ความคิดเห็น • 39

  • @sharankumarlama4076
    @sharankumarlama4076 ปีที่แล้ว +7

    यो दलित समुदाय भन्ने सब्द नै संविधान बाट हटाउनु पर्छ। राज्या ले हामी सबै नेपाली कुनै जात भात को आलोचना गर्नु हुदैना

    • @d.ksundasyoutube.4636
      @d.ksundasyoutube.4636 ปีที่แล้ว

      सहि बिचार हजुरको ।।🙏🙏🙏🙏

    • @arj4206
      @arj4206 ปีที่แล้ว

      Sahi kuraa

  • @gokarnapariyar2692
    @gokarnapariyar2692 ปีที่แล้ว +8

    दलित सब्द नै हटाउनु पर्छ दलित भनेर हेला गरिरहे का छन नेपाल मा समेबाद गर्नु पर्छ सबै नेपाल का दलित एक जुट हुनु जरुरी छ सन्तोष जि तपाई लाई धनेबाद

  • @devendrabc9957
    @devendrabc9957 ปีที่แล้ว +3

    माननीय सन्तोष परियार ज्यू लाई धेरै धेरै बधाई तथा शुभकामना भन्न चाहन्छु तपाईँको कार्यकाल। सुखद रहोस ! एउटा कूरा चाई सत्ते होकी यो हाम्रो दलित भन्ने शब्द नै राम्रो छाईन यसलाई नै बढ्लनु पार्दछ र हामी बादलने छौं यो कुरालाई सबै पाटीका दलित माननीय ज्यू हरुले बुझ्दिन मेरो आग्रह छ धन्यबाद

    • @user-op9rf3jf1m
      @user-op9rf3jf1m ปีที่แล้ว

      हजुर कुन परियार

  • @prakashb.k.7092
    @prakashb.k.7092 ปีที่แล้ว +1

    सन्तोष सर हजुरको अभिव्यक्त तथा विचार शतप्रतिशत ठिक छ। आजसम्म दलितमाथि भएको प्राविधिक सहमतिलाई व्यवहारिक बनाई सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा दलित समुदायको राम्रो भुमिका रहनेछ।

  • @rajkarma6029
    @rajkarma6029 ปีที่แล้ว +1

    आदरणीय संसद श्री सन्तोस परियार ज्यु सर्वप्रथम उत्पीडित समाजले साच्चिकै चाहेको र त्यो समाजलाई परिवर्तन गर्ने सोच भएको आसलाग्दो नेतृत्व गर्ने हजुरजस्तो महान सोच राख्ने ब्यक्ति लाई हृदय देखिनै धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना छ।।बिगत का दिनमा जतिपनी दलित उत्थानका लागि नेतृत्व गर्ने मानबरुपि दानव आए तिनिहरु सबैले मात्र आफ्नो गोजि तताउने र के सहि ?र के गलत हो? भन्ने नसोची सरकारको पक्षमा ह मा ह मिलाउने मात्र पाइयो जसको फलस्वरूप आज पनि दवित आवाज हरु दबितै छन र उनीहरु माथी हुने विभेद पनि यथावत नै छन।वर्तमान समयमा हजुरको आगमनले दलित समाजमा "कलियुगको कृष्णको"जस्तो भुमिका देखिएको छ जस्को प्रमाण हजुरले बोल्नु भएको सत्य र निश्वार्थ शब्दले झल्काइ रहेको छ। तसर्थ सम्पुर्ण दलित दवित आवाजको हक हितको लागि हजुरको भुमिका बोलिमा मात्र नभएर व्यबहार मा पनि झल्किएको हेर्नू र भोग्नु पाइयोस भन्ने विनम्र अनुरोध छ 🙏🙏🙏

  • @baburammajkoti8700
    @baburammajkoti8700 6 หลายเดือนก่อน

    माननिय ज्यु सलाम छ हजुर लाई ❤❤❤❤❤❤❤❤❤

  • @indraaryal3919
    @indraaryal3919 ปีที่แล้ว +1

    I lake Santosh pariyar
    Good work

  • @janaksilalaauji6047
    @janaksilalaauji6047 ปีที่แล้ว +1

    माननीय सन्तोष परियार ज्यु तपाई दलित समुदाय को आशाको केन्द्र हो तपाइले प्रतिनिधि सभामा यो देशको उत्पीडित महिला आदिवासी जनजाती मधेसी थारु अल्पसंख्यक मुस्लिम समुदायको बारेमा गम्भीर भएर थुप्रै मुद्दामा बहस गर्नुहोला भन्ने हार्दिक अनुरोध गर्दछु ।

  • @omprakashgahatraj511
    @omprakashgahatraj511 ปีที่แล้ว +2

    It is one of the most intellectual presentations on Dalit issues so far I have gone through this program Dalit Sawal. I agree with Santosh Ji the practical part is more important than technical part to improve the condition of Dalits. So I would like to request Santosh ji through you “ could he advise the Home Minister to appoint at least 25 CDOs from Dalit community in 25 districts” to see their role as sample to eradicate untouchability. 10 CDOs (13.8 %) is our right and the rest as the needful step from the state to eradicate untouchability at first in all over the districts. Because he knows the pinches who wears the shoes. CDO could play most effective role to solve untouchability problem in the districts. If 25 CDOs from Dalit community are not available from the existing government services they could apply head hunt theory from government decision for the rest. The root cause of under development of Dalit community is untouchability and caste based discrimination.

  • @dipsbab
    @dipsbab ปีที่แล้ว +1

    MALAI NIKAI MAN PARNE NETA SANTOSH JI🙏🙏🙏🙏

  • @user-kf6xb3yw1i
    @user-kf6xb3yw1i 2 หลายเดือนก่อน

    Very good kura

  • @jogindarmahra2739
    @jogindarmahra2739 4 หลายเดือนก่อน

    🙋💙🇧🇪💙👍🙋 jay Bhim namo buddhay dhanusha kamalanagar palika 3❤❤

  • @shivakumar-dr8vd
    @shivakumar-dr8vd ปีที่แล้ว +1

    सचिन जि गुड

  • @shivakumar-dr8vd
    @shivakumar-dr8vd ปีที่แล้ว +1

    सन्ताेष जि गुड एउटा पाटि बनाउ

  • @ramailokuragarauramau1752
    @ramailokuragarauramau1752 ปีที่แล้ว +1

    tq so much santosh sir verry good I'm support 💪💪💪💪💪💪💪🤘🤘🤘🤘🤘🤘💪💪💪👍️👍️

  • @dineshjee5421
    @dineshjee5421 ปีที่แล้ว +1

    Good luck mananiya jiu

  • @manishabc1237
    @manishabc1237 ปีที่แล้ว +1

    Congratulations🎉🎊

  • @kumarimanju1767
    @kumarimanju1767 ปีที่แล้ว +1

    Jay bhim.

  • @shisirbabu402
    @shisirbabu402 ปีที่แล้ว +1

    Sai ho dada अगाडि badanu

  • @kbgotame8024
    @kbgotame8024 10 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @parbatpariyar9629
    @parbatpariyar9629 ปีที่แล้ว +1

  • @therisingnepal7429
    @therisingnepal7429 ปีที่แล้ว +1

    अब बल्ल दलित समुदाय ले केही सहयोग पाउँछ कि भन्ने आश छ

  • @bishnusingh4
    @bishnusingh4 ปีที่แล้ว

    Mr.Santosh Pariyar, a young and a dynamic leader of Rashtriya Swatantr Pary, is a visionary leader.

  • @avinashavinash3654
    @avinashavinash3654 ปีที่แล้ว +2

    ab cai yo dalit, newar tharu,magar,limbu, madhesi, bahun, chettri yo sab kharej garnu parx.. no kota system freedom fight (specially dalit sabda hataunu parx).

  • @kbs8363
    @kbs8363 ปีที่แล้ว

    Christianity is the Hope of the Dalits. Jesus love Dalits.....

  • @rajibshrestha2414
    @rajibshrestha2414 ปีที่แล้ว +1

    👍🙏

  • @santoshacharya2012
    @santoshacharya2012 ปีที่แล้ว +1

    🙏❤️🙏❤️❤️🥰

  • @arj4206
    @arj4206 ปีที่แล้ว

    आज मदेश को कुनै मुद्दा समाबेस भयेको छैन भन्छन तार हरेक सरकारी निउक्ती मा समाबेस छ दलित समाबेस छ अब के खोज्छन यिनिहरु

  • @bipsharpal3298
    @bipsharpal3298 ปีที่แล้ว

    Sabaivanda paila nepal varikae dalit sabaiko euta unity huna abasek xa

  • @arj4206
    @arj4206 ปีที่แล้ว

    कुरा जातिय गर्ने अनि दलित जात हैन भने किन यो दलित ले जातिय कुरा आउँछ

  • @arj4206
    @arj4206 ปีที่แล้ว

    Dalit भनेर सर्कार ले भन्छ भने हामी ले दलित किन न भन्ये

  • @arj4206
    @arj4206 ปีที่แล้ว

    मार्नु कसैलाइ हुदैन तर दलित जात लाई जोगाउदा अरु जात छाया मा पर्दैनन र?

    • @Nepaliyodda
      @Nepaliyodda ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂😂

  • @kbs8363
    @kbs8363 ปีที่แล้ว

    Hinduism is hindering Human Development due to castes based discrimination and social inequality.....

  • @arj4206
    @arj4206 ปีที่แล้ว

    जब सर्कार ले दलित भन्छ हाम्ले किन न भन्नु