Mundre Ko Comedy Club 43 Samragyee R.L. Shah and Pushpa Khadka by Aama Agnikumari Media

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 1K

  • @ramukhatri3441
    @ramukhatri3441 5 ปีที่แล้ว +204

    फुलन्दे को आमा लाई समय अल्लि धेरै दिनुपरेयो होइ 💞💞

    • @FhgSydg
      @FhgSydg 5 ปีที่แล้ว

      honi

  • @prembdrdamai9614
    @prembdrdamai9614 5 ปีที่แล้ว +32

    पुस्प खड्का भाइले गरेको अभिनयले साच्चिकै मन छुन्छ वहाको डान्स पनि मन पर्छ मारुनी सफलताको शुभकामना छ। म त पहिलो शो हेर्छु

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +648

    रबि दाइको रिहाइ खुशीको खबर हेरेर
    यता मुद्रेको Comedy club हेर्न आउनु
    भएका दर्शक साथीहरूले को-को हुनुहुन्छ ?✊

  • @damaknepal3439
    @damaknepal3439 5 ปีที่แล้ว +37

    आज चै मजा आउने भो rabi sir रिहा हुनु भको मा खुसि भहि हेरिन छ रबि सर ल्याउनु है अब

  • @deepvai2978
    @deepvai2978 5 ปีที่แล้ว +40

    आज त मज्जाले हेरिन्छ रबि दाइ नि रिहा हुनु भाको छ अर्को एपिसोड मा रबि दाइ देख्न पाइयोस

  • @manojkhatri2552
    @manojkhatri2552 5 ปีที่แล้ว +284

    Fulandeko aama ko fen yata 🙏🙏🙏

    • @sanjayarai9042
      @sanjayarai9042 5 ปีที่แล้ว +1

      Ma

    • @rajasaugatsaugat2287
      @rajasaugatsaugat2287 5 ปีที่แล้ว +1

      mundre ko comedy herna saraii man parxa hai malaii ta hujur harulaii chaii ke lagxa

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 ปีที่แล้ว +8

    सर्बप्रथम दीपाश्री लाई धेरै धेरै धन्यवाद कारण रबि लामिछाने ज्युलाई भेट्न चितवन जानुभएको थियो तर दुख्को कुरा जितु नेपाल चाहिँ जानुभएन ! तिज पछि को एपिसोडमा रबि लामिछाने जिलाई यो कार्यक्रममा ल्याउनु होला !

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 ปีที่แล้ว +10

    वाह दामि छ हाल मलेसिया बाट र अाजा हाम्रो रबि सर रिहाइको भाको दिनमा एक दामै रमाइलो भायो

  • @shrijanaadhikari2940
    @shrijanaadhikari2940 5 ปีที่แล้ว +12

    m चाहिँ पुस्पल खड्का देखेर आएको हेर्न आज 😍😍😍😍 love him !😘😘😘😘😘

  • @bhimkarki10
    @bhimkarki10 5 ปีที่แล้ว +5

    आजको एपिसोड विर्षन लायक नै रह्यो । कार्यक्रमतर्फको समुह बाट अतिथि संग प्रस्तुत हुने शैलि, कुरा गर्ने शैली खासै मन परेन। साम्राज्ञी, पुश्पल को त यसै फ्यान मुन्द्रेको कमेडि क्लब पनि मन चाहिँ पर्छ । त्यही पनि साम्राज्ञी, पुश्पल लाई याहाँ पाउँदा अत्यन्तै खुशी लागेको छ।❤❤❤❤

  • @ganeshbahadur3964
    @ganeshbahadur3964 5 ปีที่แล้ว +92

    फुलन्देकी आमा ले नाचेको बेला ओर्जिनल गाना सहित देखाउनु पर्यो । dance गरेको बेला कुन गानामा नाचेको हो देखाउनु पर्यो भनेर 1/1 like गरेर दबाब दिनु पर्यो

  • @rudrabahadurkhadka8924
    @rudrabahadurkhadka8924 5 ปีที่แล้ว +1

    नेपाली फिल्म जगतमा पुस्प खड्का भाइले श्रीकृष्ण श्रेष्ठको याद मेटाउछन । म पनि पुस्पको फ्यान हु । भाइको अभिनय निकै राम्रो छ ।

  • @lokrana869
    @lokrana869 5 ปีที่แล้ว +10

    रबि दाइ रिहा भाको खुशी को साथ सुत्छु भनेको त मुन्द्रे को कमेडी हेरेर झनै खुशी भयो ।

  • @tanahuntiger3469
    @tanahuntiger3469 5 ปีที่แล้ว +243

    को को छम नेपाल बहिर बाट मुन्द्रै को comady हेर्नी जति यता है

  • @rozeethakuri7869
    @rozeethakuri7869 5 ปีที่แล้ว +5

    Wow Samraggi ra puspal ko nice xa jodi.Best off luck Maruni team

  • @barshathapa6590
    @barshathapa6590 5 ปีที่แล้ว +10

    Puspa khadka our king 😍😘😘😍 lots of love 😍😍

  • @surendrathapakaji7638
    @surendrathapakaji7638 5 ปีที่แล้ว +14

    रबि लामिछाने दाजुको फ्यानहरू यता हाजिर हौ त ।।

  • @hunterchiran5386
    @hunterchiran5386 5 ปีที่แล้ว +132

    Rabi daju लाई बोलाउनू पछ भन्ने हाजिर गनु त

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +47

    Samragyee र, Puspa को फ्यान जति यता
    फुलन्दे आमाको फ्यान जति यता को-को छौं🙏
    बिदेशी भुमिबाट हेर्ने जति यता ✊ म मलेशिया😘

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +1

    ल रवि दाईपछि मुन्द्रे तिर जानुपरो,फुलन्देको आमा मुस यु👌👌👌✍️हिरो हिरुनी चाहीँ बल्ल देखियो।।

  • @kishorkhatri3382
    @kishorkhatri3382 5 ปีที่แล้ว +47

    आज रबि दाईको रिहाई सङै खुसिमा मुन्द्रेको comedy पनि हास्दै हेरियो

    • @surangicom8732
      @surangicom8732 5 ปีที่แล้ว

      भावी प्रधानमन्त्री को प्रमाण पत्र लिएर रवि सर आज बाहिर निस्कनु भएको छ

  • @kamalgautam2497
    @kamalgautam2497 5 ปีที่แล้ว +1

    दर त खानु नै पर्छ रबि सर छुटेको खुशी मा।रबि सर जिन्दाबाद ❤️❤️❤️❤️❤️❤️

  • @smarakshrestha53
    @smarakshrestha53 5 ปีที่แล้ว +4

    Rabi dai xute ko khushi ma Ramaudai ramailo mundreko comedy club herna aune eta👈👈👈👈👈👈👈

  • @harkbhadursunar1820
    @harkbhadursunar1820 5 ปีที่แล้ว +1

    आज मुन्द्रे को कमेडि क्लब धेरै राम्रो लायो thanks You all team 💗💗💗💗💗

  • @mohanchhetril6qkoo7y24
    @mohanchhetril6qkoo7y24 5 ปีที่แล้ว +35

    samragi rl shah so beautiful gergious lovely amazing puspa g so handsome best of luck maruni

  • @nawarajrai4132
    @nawarajrai4132 5 ปีที่แล้ว +1

    पुस्पको अभिनयले मन छुन्छ । नेपालको बेस्ट र ट्यालेन्ट हीरो हो ।

  • @surangicom8732
    @surangicom8732 5 ปีที่แล้ว +13

    साम्रागी सङ्ग सङ्गै जिम हलमा जुम्मा नाचेको याद आयो

  • @anjughemire2322
    @anjughemire2322 5 ปีที่แล้ว +1

    लुनिभा दिदिको नयाँ नयाँ रोल दामि छ है

  • @bhulshrestha1408
    @bhulshrestha1408 5 ปีที่แล้ว +8

    साम्राग्री को डाईहाट फ्यान कति छौ....??😍😍😍 Love with samrgree

    • @pkbro331
      @pkbro331 5 ปีที่แล้ว

      😆😆😆😆😂😂😂

  • @ushalimboo4059
    @ushalimboo4059 5 ปีที่แล้ว

    एकदम रमाईलो भयो मुन्द्रे को कमेडी क्बल मारुनी फिल्म लाई सफलताको शुभ कामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rastrarai1919
    @rastrarai1919 5 ปีที่แล้ว +47

    फुलान्देको आमा को समय धेरै थोरै भयो अलिकति बराउनु परेऊ समय

  • @rajivthapa962
    @rajivthapa962 5 ปีที่แล้ว +1

    love you samragee and puspa.maruni movie herisake dherai dherai ramro hajur haru ko action

  • @haridc8111
    @haridc8111 5 ปีที่แล้ว +10

    रबि दाइ छुटेको मा खुसि हुने हरु यता हाजिर

    • @sjbatch6773
      @sjbatch6773 5 ปีที่แล้ว

      hari dc aja ko din nepal koi thulo chaad aja freedom diwash manaunu parx

  • @chandrakhoyahang2678
    @chandrakhoyahang2678 5 ปีที่แล้ว

    पुस्प खड्काको अभिनय निकै दमदार छ ।

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 5 ปีที่แล้ว +52

    आजत रबि लामिछाने रिहा भएको खुसीयालीमा हेरिन्छ मुद्रेको कमिडी कलव

  • @nozalzeec9838
    @nozalzeec9838 5 ปีที่แล้ว +1

    डान्समा गीत हुनु पर्यो मुन्द्रे दाजु😍😍😍

  • @hastab.m6420
    @hastab.m6420 5 ปีที่แล้ว +36

    हप्तामा दुई दिन आउनु पर्यो भन्ने जति हाजिरी हुनुहोस् कति हुनुहुन्छ।

  • @aswingiri3517
    @aswingiri3517 5 ปีที่แล้ว

    रमाइलो छ जितु दाई एक पटक रवि दाईलाई मुन्द्रेको कमेडि क्लब मा हेर्ने ठूलो धोको छ।

  • @mandramusicentertainment757
    @mandramusicentertainment757 5 ปีที่แล้ว +92

    गीतै राख्नु भाको भए राम्रो हुन्थ्यो, यो टोनले अलि मजा आएन, कुरा नाच्ने बेलाको !!!

    • @god047
      @god047 5 ปีที่แล้ว +1

      Copy rights issue bro.

    • @riyazmabo9215
      @riyazmabo9215 5 ปีที่แล้ว

      Saii hoo

    • @dp1985able
      @dp1985able 5 ปีที่แล้ว

      Original गीत हाल्दा copy right issue ले गर्दा youtube बाट हुने payment मा फरक पर्छ , त्येसैले आफ्नै music बजाएको हो ।

    • @dp1985able
      @dp1985able 5 ปีที่แล้ว

      Original गीत हाल्दा copy right issue ले गर्दा TH-cam बाट हुने payment मा फरक पर्छ , त्येसैले आफ्नै music बजाएको हो ।

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 ปีที่แล้ว +2

    आज त मज्जाले हेरिन्छ रबिको धरौटीमा रिहाई हुनुभएको रहेछ ।

  • @devi..3752
    @devi..3752 5 ปีที่แล้ว +3

    My best👉️Pushpal Khadka!❤️💝

  • @raisumansuman2289
    @raisumansuman2289 5 ปีที่แล้ว +1

    dherae ramro xa sabae vanda pahile tw mundre camedi club tim lae dhanyabat ra karyakram ko sova dadhae dinu hune atithi nayeka samragi ra nayak lae pani mero tarfa bata dhanya bat

  • @danbahadurbhandari7608
    @danbahadurbhandari7608 5 ปีที่แล้ว +10

    रवि दाईको रिहाइको खुसि सँगै मुन्द्रेको कमदि पनि हेरिदै छ

  • @जिन्दगीकातितामिठापलहरु

    मेरो बेस्ट फुलन्देको आमा 🤗🤗🤗तर जितु दाइ यो एपिसोड मा फुलन्देको आमा लाई यो सारी मा अलिक सुहाएन !!अब रबि दाइ र दयाहाङ्ग दाइ लाइ लेउनु पर्यो
    म सधैं मेरो थोरै समय निकालेर हेर्ने गर्छु किनकी हाल म बहराइन बाट
    याहाको 12/13 घन्टा काम गरेर mundre ko comedy club हेर्ने बानी ककस्को होला?? 😘😘😘

  • @nepaliman7503
    @nepaliman7503 5 ปีที่แล้ว +6

    रबि दाइ जिन्दावाद ✌️✌️

    • @sjbatch6773
      @sjbatch6773 5 ปีที่แล้ว +1

      music sansar जिन्दावाद

  • @tmrobfmprince9232
    @tmrobfmprince9232 5 ปีที่แล้ว +2

    सेर बाहिर आयो स्याल हो ।होसियार। रबि दाई जिन्दा बाद

  • @dolmasherpa7839
    @dolmasherpa7839 5 ปีที่แล้ว +3

    फुलन्देको आमालाई हेर्न आउने म मात्रै होला सायद !!

  • @surajspshow9428
    @surajspshow9428 5 ปีที่แล้ว +2

    king of the king लोक गाएक राजु परियार
    लाई नी MCC मा उपस्तित गराउनु पर्यो

  • @rameshsarmila4393
    @rameshsarmila4393 5 ปีที่แล้ว +31

    ओ मुन्द्रे ब्रो त्यो सुरुमा बजाउने धुन चाहिँ अर्को राख्नु पर्यो है यो राम्रो भएन

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 5 ปีที่แล้ว

      मेराे पनि त्यहि सुझाव अलिक मज्जा अाएन।नेपालमा एक से एक म्युजिसियम छन् दामि म्युजिक बनाउन लगाउनु पर्याे लाेक अाधुनिक खालकाे।

  • @parashkc4524
    @parashkc4524 5 ปีที่แล้ว +1

    samragya lai kasto ramro dhekheko wow all best for your movie sam ani movie super hit hunxa100%

  • @princekatuwal5073
    @princekatuwal5073 5 ปีที่แล้ว +4

    अब रवि दाजु लाई पनि लेउन पर्यो एक चोटी।।।।।।।

  • @shivapalpali7924
    @shivapalpali7924 5 ปีที่แล้ว +2

    मत सदै हेरछु सारै रमाईलो लाग्छ हजुर हरुलाई कतिको मन परछ मन पराउने ऐता हाजिर हुम त

  • @hastamuskan2642
    @hastamuskan2642 5 ปีที่แล้ว +20

    नमस्ते साथिहरु गत हप्ता दुख पीडा बेदना बोकेर ठुस्स परेर हेरि राथे तर आज यति धेरै खुसि छु कि त्यो खुसिको लहरहरु मनमा राख्न नसकेर सबैमा खुसि बाड्दै हर्ष उमङ्ग उलास लिएर हेर्दै आईपुगे बिदेशि भुमिबाट ल र रवि लामिछाने दाईको रिहाईमा खुसि हुनुहुने शुभ चिन्तक खै कति जना हेर्दै हुनुहुन्छ ।

    • @asmithapa1733
      @asmithapa1733 5 ปีที่แล้ว +1

      Tra yo mundre daka ta na ek choti vetna gayo na..ek sbda bolyo

    • @premalimbu442
      @premalimbu442 5 ปีที่แล้ว

      @@asmithapa1733
      ..,

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 ปีที่แล้ว +3

    I Love Samragi ....Good Actor..
    I give U 10 by 9.5

  • @bsst1762
    @bsst1762 5 ปีที่แล้ว +32

    जितु जि येस्तो घिन लाग्दो पहिरन लायेर यो सो मा अब देखि कसैलाइ नल्याउनु होला plz

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +13

    *रबी सरको रिहाइमा खुसी कोको?*
    👇️

    • @sjbatch6773
      @sjbatch6773 5 ปีที่แล้ว +1

      Ganga Ale GangaKoGhar ma pani derai khusi xu vanerw nasakne gari khusi xu

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +1

      @@sjbatch6773 हस thanks

  • @mandiralama494
    @mandiralama494 5 ปีที่แล้ว +3

    Aaamoi mero puspa sooo cute 😍😍😍 love you

  • @shreyasubedi3172
    @shreyasubedi3172 5 ปีที่แล้ว +1

    Wow samragee didi❤❤💋💋
    Kati ramro puspa dai re samragee didi ko jodi😍😍

  • @santoshpoudel4209
    @santoshpoudel4209 5 ปีที่แล้ว +3

    अब आउने कार्यक्रममा रबि दाई र निकीता भाऊजुलाई देख्न पाईयोस ,

  • @sitapuri8002
    @sitapuri8002 5 ปีที่แล้ว

    मारुनी सर्वाधिक सफलहाेस शुभकामना ।

  • @pujabhandari9880
    @pujabhandari9880 5 ปีที่แล้ว +3

    Bichara samragee ji kati awkward feel garnu vako lastai maya layo😍😍

  • @rooneymohammed4727
    @rooneymohammed4727 5 ปีที่แล้ว

    Very nice mundreko comedy club Hal Bahrain bat herdei xu

  • @alelalbahadur501
    @alelalbahadur501 5 ปีที่แล้ว +8

    पहिला भन्दा आज्कल फुलेन्देको आमाको रोल किन थोरै जस्तो लाग्छ क्या?

  • @शिबलालचापागाँई
    @शिबलालचापागाँई 5 ปีที่แล้ว

    साह्रै राम्रो छ हजुर आजको

  • @bikramkc9881
    @bikramkc9881 5 ปีที่แล้ว +15

    मुन्द्रे को कमेडि Lub अहिले सम्म कत्ती पनि नाछुटाइ हेरियो तर यो episode जस्तो खत्तम कोहि रहेना ।।।। यहि हिरोनी त हो नि गाउँ को कथा मा फिल्म खेल्दिना भन्नी ।।। हिरोन के सहर र गाउँ को हुन्छ र हिरोन भनेको त जनता को हो।।।

  • @chitrakalasamyumabo1472
    @chitrakalasamyumabo1472 5 ปีที่แล้ว

    Wow balla aaj hernu paeeyo kati hernu man lageko thiyo

  • @anitalimbu5931
    @anitalimbu5931 5 ปีที่แล้ว +7

    Samragyee dekherai mundreko comedy clob herdaixu

  • @narharigiri5550
    @narharigiri5550 5 ปีที่แล้ว

    नम्बर वान हीरो पुस्प खड्का

  • @rnentertenment9168
    @rnentertenment9168 5 ปีที่แล้ว +18

    लट्टेको बेसमारि फ्यानले मात्र हाजिर गरम है त।।।

  • @tikaramnepali951
    @tikaramnepali951 5 ปีที่แล้ว

    मुन्द्रे को कमेडि कल्ब सारै रमाईलो अनि लटेको र फुल्न्देको फेन 🌹🌹🌹💕💕💕💕✋😉

  • @NAMSEWAL54
    @NAMSEWAL54 5 ปีที่แล้ว +15

    आज त म निकै खुशी छु किन होला साथीहरू ??😍😍

    • @hiradevikulung5010
      @hiradevikulung5010 5 ปีที่แล้ว +2

      rabi dai rihai vayera ho ma pani khusi xu

    • @NAMSEWAL54
      @NAMSEWAL54 5 ปีที่แล้ว +1

      Yes Hira g😍😍😍😍

  • @ganeshhuatlai7440
    @ganeshhuatlai7440 5 ปีที่แล้ว

    wo..w dammii x mundre comedy club

  • @chinidevakimedia7246
    @chinidevakimedia7246 5 ปีที่แล้ว +3

    Llala ravi dai 6utepaxi mundreko commedy club herda ramailo bhyo...shamrageee last damiii actress

  • @priyasharma8240
    @priyasharma8240 5 ปีที่แล้ว +2

    puspa khadka best actor of the year😍😍😍😘😘😍😍😍

  • @montysharma7095
    @montysharma7095 5 ปีที่แล้ว +10

    सर जसरि हुन्छ अर्को पालि रबि सर लाई लियर अाउनु ल यदि अाउनु भयाे भने हजुरकाे एपिसाेड काे मान्यता धेरै हुने छ।

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 5 ปีที่แล้ว

    पुस्पा दादा को फ्रेन्ड जति यता है

  • @itsmesuzukamgr3768
    @itsmesuzukamgr3768 5 ปีที่แล้ว +4

    loveyou samrage❤❤ my fav heroin pooja&sameage❤

  • @shitalshyangtan9721
    @shitalshyangtan9721 5 ปีที่แล้ว +2

    For me samragee sabai kura ma hot laghx 🥰🥰🥰🤗🤗🤗🤗😘😘😘😘

  • @prajwalghimire5908
    @prajwalghimire5908 5 ปีที่แล้ว +12

    please come back in पबन कल्ली दिदि उहाँकाे बाेल्ने इटाइल राम्रो छ पबन कल्ली दिदिकाे caracter स्थायी रूपमा राख्नु पराे तर आजकाे episode मा उहाँ बाेल्ने इटाइल नराम्रो लाग्याे मुन्द्रे दाजु

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 5 ปีที่แล้ว +1

    Fan of puspa, kati mitho xa boli ,bolne style jhan dami

  • @rinadallakoti7465
    @rinadallakoti7465 5 ปีที่แล้ว +24

    अनमोल केसि भन्दा त पुस्प खड्का नै राम्रो । म त पुस्पको ठूलो फ्यान

  • @संगमसुजन
    @संगमसुजन 5 ปีที่แล้ว +1

    रबि दाइ लाई नि अर्को इपिसोड मा ल्याउने भन्ने कोको

  • @hemantshah2638
    @hemantshah2638 5 ปีที่แล้ว +7

    Puspa khada , Always no 1 Actors,,, I like his all performances

  • @Saminalama91
    @Saminalama91 5 ปีที่แล้ว +2

    My favorite singer dada raju lama lai ni leunu paryo plz🙏🏻💕💕💕💕💕💕

  • @Mylife7772
    @Mylife7772 5 ปีที่แล้ว +7

    दिपा श्री ले आगो भन्नै छाडिन त किन हो 👌👌

  • @govindabhusal7425
    @govindabhusal7425 4 ปีที่แล้ว +1

    Maruni movie TH-cam ma kahile aauxa

  • @lokendradc8092
    @lokendradc8092 5 ปีที่แล้ว +7

    पुष्प खड्का सहि हिरो,,हिरुनि चाहि कबाडी

  • @rajeshkhadka5477
    @rajeshkhadka5477 5 ปีที่แล้ว +1

    Puspal # samragee dami jodi

  • @urisdevkota3043
    @urisdevkota3043 5 ปีที่แล้ว +28

    One suggestion from my side ...sadhaii mundre ko comedy club ma celebrity matra aauxan.....yo club ma public people pani aauna milne beybastha milaunu paryo .....ani matra world ma yo show aauta different show banne xa....yo 1 week ma 1 ut episode aauxa ... aauta kunai offer parerw or voting system le public people pani aauna milne banauna paryo...tespaxi yo show no.1 show hunexa ..Nepal ma matra navayere world ma paniii....
    mero opinion sanga sahamat hune jati yeta hajir hum tw

  • @shusilkhatri9003
    @shusilkhatri9003 5 ปีที่แล้ว +1

    आज खासै मजा आएन

  • @anitalimbu5931
    @anitalimbu5931 5 ปีที่แล้ว +10

    Mi Samragyee is beauty Queen👸

  • @chitrcalathapamagar727
    @chitrcalathapamagar727 5 ปีที่แล้ว

    La aja chai agadi pariyxa la Dammy Dammy Fuldeko Aama ko bing fans My best hero pushp

  • @sarozacharya
    @sarozacharya 5 ปีที่แล้ว +4

    जीवन शर्मालाई मुन्द्रेको कमेडि क्लवमा देख्ने ठुलो रहर छ जितु सर❤️❤️🇳🇵

  • @susilghartimagar2343
    @susilghartimagar2343 5 ปีที่แล้ว

    सबै कलाकार हरु ताईलेन्त अन एग्री हुनुहुन्छ खुशी लाग्यो

  • @krishnabhandari6669
    @krishnabhandari6669 5 ปีที่แล้ว +8

    Next episode should be with our national hero Rabi Lammichhane plz mundre sir❤❤

    • @pratimakarki9555
      @pratimakarki9555 5 ปีที่แล้ว +1

      I'm not being disrespectful towards the program but Rabi should not attend such programs. He deserves better!!

  • @sujubhujel1462
    @sujubhujel1462 5 ปีที่แล้ว +1

    modernization आफ्नो ठाउमा छ मुन्द्रेको कमेडी क्लब भनेको बुढापाकाहरुले पनि रुचाउनु भएको र हेर्नू हुने कार्यक्रम हो। साथै fmly सङ्गै बसेर हेरिने भएकोले गर्दा SRL जिको कपडा अलि धेरै open भएको हो कि जस्तो लाग्यो । बाकी awesome छ ♥️

  • @oshikashrestha7293
    @oshikashrestha7293 5 ปีที่แล้ว +5

    Wow samragyeeee

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 ปีที่แล้ว

    फुलन्देको आमा को खुबीलाइ सम्मान छ।।

  • @sannleembu1868
    @sannleembu1868 5 ปีที่แล้ว +11

    wow samragyeee❤❤👍😍😍😍

  • @suryavai9667
    @suryavai9667 5 ปีที่แล้ว

    Ekdamai Ramro Xa.
    And Geet Hunu parxa hai Dance ma chahi.