भाले र चिथार्नीको कडा दोहोरी | Live Dohori | Manoj Giri | Nabaraj Kapri |
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Watch new Nepali Live Dohori Salla Dhupaile by Manoj Giri Chitharni & Nabaraj Kapri Bhale only on Enepal Khabar Official's TH-cam Channel.
Original Song :- • New Nepali lok dohori ...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#manojgiri
#nabarajkapri
#newlokdohori
#enepalrodhighar
#livedohori
#teejsongs
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Salla Dhupaile
♪Vocal :-
Ganesh Gurung
Bishnu Maya gurung
♪Lyrics:-
Ganesh Gurung
♪Music:-
Ganesh Gurung
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Salla Dhupaile
♪Male Vocal:-
Manoj Giri
Nabaraj Kapri
Suraj Budhathoki
Himal Bishwakarma
♪Female Vocal:-
Balika Tamang
Sabina Budha
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Khem Rana
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharwa
♪Auto pad:-
Padam Chhetri
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा चिथार्नी उप नामले परिचित मनोज गिरी र धादिङ्गे भाले उप नामले परिचित गायक नबराज काप्री बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Ko 9:22
❤❤
चिथर्ने
🎉🎉
Lokh dhohori vanda ni fight jasto lagyo..
धादिङे भालेकाे fan जति हाजिर हुम त❤🎉❤
भाले को फ्यान जाती यता आम त😊
चिथारनि fan जति हाजिर हुम त❤🎉❤
😀😀😀😀
Me
Yo chithorni 2 kaudiko chha
me
Khtra xa chitharne vai
भालेको fan त पहिला देखि नै थिए अब चिथार्नीको fan पनि दुबै जनालाई अझै प्रगतिको सुभकामना हाम्रो देशका गहना खेलाडी तथा कलाकार हुन जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दोहोरी सारैमन पर्यो र इनेपालले यसैगरी देउडामा पछी देउडा को कलाकारहरूलाई ल्याएर आगामी दिनहरुमा देउडा पनि समावेश गरिनेछ भन्ने आशा छ
स्वर त बालकुमारजीको नै सारै मीठो । अर्को भाले जुधाई राम्रै लाग्यो ।
म चाहिँ भाले को बिग फ्यान हो होइ❤❤❤
भाले भाइ र चिथोर्ने भाइ को दोहोरी बबालै दामी छ ।शब्द को खानी हरु। शुभकामना होल टिम लाइ❤❤❤❤
चिथार्नेको शब्द प्रहार कडा छ निरन्तरता पाओस है शुभकामना अनि धादिङे भाले पनि कम छैनन दुबैलाइ प्रगतिको कामना है यो प्रदेश देखि👌💕💕🤟🤟
राम्रो लाग्यो निरन्तरता भयोभने हाम्रो भाई मनोज पनि कम छैन भन्ने जानकारि भयो❤❤❤
मजा अायाे याे गित सुनेर प्याराे भाले भाई र चिथारनि भाईकाे शुभ कामन
दोहोरी निकै कडा लाग्यो। भाले परिपक्क भैसकेछ। मुस्कान सहित गायको दिन चिथोर्नी पनि परिपक्क भयको मानिन्छ।
दामि लाग्यो दाेहाेरि ५ चाेटि हेरि सके अझैसम्म पनि हेर्न मन लाग्छ ।
❤
Chitharneko ❤❤❤❤fan
sarai mitho ramailo live dohori gaune lok priya gaek bhale Nvaraj ra chdharni lagaet ka gaika babita tamang sabai lai namaskar tatha badhai xa
स्वास्नी खाँचो हुन्न भाई खाडीमा हाहाहहाहाहा सही हो ब्रो
दाेहाेरी साहै राम्रो लागेकाे छ अबकाे बसाईमा सुमन दादा र रेनुकाकाे दाेहाेरी हेर्ने मन छ
भाले भन्दा चिथोर्ने खत्र यार मजा आयो सुभकाना भइ हरुलाइ❤❤❤❤
चिथ्रनी वा फोलो ब्याक त कुनै पनि सामाजिक संजाल मा गरिनस तर पनि मेरो साथ छ भाइ सम्झिनी तेरो काम ल
चिथोर्नी भाइ पनि दोहोरीमा कडै रैछ।
गीत गायन असाध्यै राम्रो छ शब्द त दोहोरीमा विपक्षीले त्यतिको दिएसी गाउनै परो शुभकामना चिथोर्ने
म चाहिँ मनोज भाइको फ्यान ❤
आहा कती रमाईलो दोहोरी मै पनि एउटा टुक्का हान्दिम की क्या हाे जस्तो! सारै राम्रो ❤❤❤❤
भाले भाइ र चिथ्ने भाइको दोहरि राम्रो लाग्यो दोहरि टिमहरुलाइ सलम छ अगाडि बड्दै जनु ♥️♥️♥️
आहा साह्रै रमाइलो मनोज भाइ को कडा प्रहार
भाले भाले को दोहोरी सारै रमाईलो लागो दुबै जाना लाई बधाई छ सफताको शुभकामना
चिथोर्नि सर को गित सुन्न पाइयो रमाइलो लाग्यो रमाइलो छ म 🇮🇳🇮🇳🇮🇳भारत बाट हेर्दै छु
भाले कडा रहिछ गित गाउनमा चितार्नी पनि कडा छ है।आजकाे लाेक गित दुई जनकाे मात्रै रहिछ सारै रमाइलो लाग्यो मलाई त म हाल बहराइनबाट ल भाले🙏🙏🙏💖❤️
अति धेरै र।मो दोहोरी सुन।उनु भयो दुबै भ।इहरुले धेरै धेरै बद।इ छ अनि नेपाल रोधि घर सबै कलाकार टिमहरुल।इ शुभकामना ❤❤🎉🎉🎉🎉
आज चिर्थनेले पेलेकै हो🔥🙏🙏💃💃
भालेको पहिले देखि नै फ्यान थिए अब चिथार्नेको पनि फ्यान भैयो है।
भालेहरुको फ्यानहरु हाजिर हौ त साथिहरु❤️❤️❤️❤️
मनोज भाइ पनि कडा रहिछन रामो छ भाइ अगाडि बढदै जानु🎉❤🎉
Dhadinge vai ko geet dherai man parxa malai badhaixa vai lai and sapai lai😘😘😘😘😘👍👍👍👍👍
दुबै को बिग फ्यान म त
राम्रो लाग्यो आजको इपिसोड नवराज काप्री र मनोज गिरी।
नमस्कार
आज भाले र चिथार्निको कडा जुधाइ❤❤❤❤
होइन छानेरै जुधाउनु भयछ बाबू क्या गजब को दोहोरी सुन्न पाइयो❤❤❤❤❤
नमस्कार म मनोज गिरी हाम्रो भाले दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला❤
Nice
xada bahek aru aaunna hait
Ali kati boli sudhara bhai
अलि छाडा बोली भयो दाइ सुधार गर्दै जानुहोला
Katra xa sir
स्याङ्जालि चिथोर्नी र धादिङ्गे भालेको रोचक घोचक दोहोरी ,
भाले भाले बिच को ठट्यौली टुक्क सुन्दा समय बितेको पत्तै भएन ,
दुबै जना नव प्रतिभा हरुलाइ सफलताको शुभकामना !!!
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤
Ramro xa Vai haru ko dohori Japan Bata heri raheko dhannebad aagadi badhnus
दुबै जनाकाे दम्दार प्रश्तुति छ एकदमै रमाईलाे भयाे शुभकामना ❤❤❤💐💐💐💐👌👌👌👌
मलाइ चिथार्नी मन पर्छ है😂😂❤❤
Wow aati kada dubai ko all the best both of u for the future.
अत्यन्त राम्राे छ दाेहाेरि टिक टक हेरिन्थ्याे अब दाेहाेरि best of luck चिथर्नि भाइ 🙋💐
चिथार्नीको स्याङ्गजाली स्तरको गित गायो,,, नतिजा चिथार्नी तिर ल❤❤❤
भाले भनेको शब्द को खानी हो अर्को घाँस को सक्कल देख्दै रिस उठछ हौ
सोदेश र प्रदेशीको उत्तथान गरेर गाउनु भयो खुशि लाग्यो गायाक गायिका र इनेपाल रोधि घर लाई मिस्यु
ल चीथार्ना बाबू सारै राम्रा गीत दोयौनी आहा नी
चिथोर्नेको म चही बिग फ्यान,,,,
मनाेज बाबू विदेश नजाउ ,थाेरै शब्द राम्रो चयन गर ,तिम्रो गायन अति राम्रो छ ।
समयको माग अनि सबैको प्रतीक्षा पूरा भएको महसुस भयो आज राम्रो दोहोरी सुन्न मजा आयो अलि शब्द उछिङ्रल झै लागो नत्र बबाल ❤❤
सारै मिठो गित सफलताको शुभकामना भाई
राधेराधे भाले र चिथर्नी को दोहोरी राम्रै लायो सूभकामना छ
रमाइलो लाग्यो बधाई टक्र्याउँदछु हजुर हरु लाइ
अती नै मिठो दोहोरी सम्पूर्ण टीम लाई शुभकामना जय गीत जय सङ्गीत❤❤🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
Chitharni Vai ko voice ramro xa vabisseye pni xa good luck
फेरी भेटे यो लुते काले लाई
भाले ले नी लखेट्नी खाले लाई
😝😝😝🥰 भन्नु पर्तियो नी चिथरनी भाई 🥰🥰
ईन्टरनेसनल बेपार खोल्छुु ❤❤❤
धेरै कडा छ दोहोरी भाले र चिथार्ने को
Chitharni Kada lagyo malai
Best wishes ❤
सारै रमाइलो दुई भाई हरू कै उति कै राम्रो छ। ❤❤❤❤
Monoj Bhai ko ramro xa 👍 👍 best wishes ❤❤
यस्तो पो हो रमाइलो भने को त🎉🎉🎉🎉
kada xa Dohori aajako bhale👌👌♥️♥️😂😂😂😂😂😂
रमाइलो लाग्यो गित दुबै जाना को मनोज भाई को आज राम्रो स्वर छ।
टिक टक बाट आउने जति यता हाजिर😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ
दोहरि त ठिकै छ तर साथि साथि भएर एउटा ले खाडि गएर दुःख पाएको भनेर साथिलाई सुनाएको अर्को ले देशमा अाएर केही गर र गर्न होेैसला दिने देशमा पनि गरेर खान सकिन्छ भन्ने सन्देश दिन खोजेको भए अझ राम्रो हुने थियोे अब अर्को गित युबालाई स्वदेश केही गर्न प्रेरित गर्ने खालको गित सुन्न पाईनेमा बिश्वस्त छु
मनोज ले भालेलाइ उत्तानो पर्ने गरि पेलो यार😅😅😅
दामि भाले दाइ र चिथानि दादाकाे दाेहाेरि❤❤❤❤🎉🎉
Supmmmm x dohori 🎉🎉🎉🎉🎉m t fane vya😂😂😂suvakama pragatiko
Ma chai tiktok ma dekhera sarch gari sundaixu akdam ramailo dohori😂❤❤😂😂
Manoj bro ko sor ramro x Tara sabda ramro vayena family sanga basera herna suna n Milni sabda vo 🙏🏽🙏🏽🙏🏽
Manoj ch i kada❤❤❤❤❤
हजुरको गित सुन्दा कति हाँस्नु धेरै राम्रो सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️
Chithorne dohorima derai ramailo lagxa ❤
E Nepal ma आउनी र रमाउनी रहर छ समय ले साथ दिए सम्म सम्पूर्ण टिम लाई संमान छ
आहै आहै कति रमाइलो 😂😂😂❤❤❤❤होईट कडा सब्द परारपो😂😂😻😻😻✍️✍️✍️✍️✍️✍️✍️🎉🎉🎉🎉
2 jana nai ramro xa but halka manoj bhai best i like❤❤❤❤❤❤❤ from hongkong
जे भए पनि मनोजको बोली कडा छ गितका शब्दमा!
❤❤❤❤❤ धेरै राम्रो छ
Dhari ramro xa best of luck dubai jana lai❤
चिथार्नी को छोउको केति चाहिँ राम्री छन है
दुबै काे राम्राे छ ।शुभकामना भाइहरुलाइ
चिथाेर्ने कडा छ
dami xa dada khatarai xa 😅😅😅
सारै राम्रो लाग्यो।
पीर नगर भाई असिसितेन् बनाउछु❤😂
म चाहिँ चिथार्नि काे बिग फ्यान❤❤
यो बाबू हरु को दोहोरी बबाल बधाई छ
Super dohoro❤❤❤❤🎉🎉🎉🎉pheri pani aaunus hai
आहा कति रमाइलो दोहोरी हो ❤❤
Manoj giri vai ko ramro lagyo ❤️🤗
Bbll xa hai kta haru ko git👍️👍️👍️
Ramro xa bhai
धादिङ भाले लागि शुभकामना छ❤❤
Vale vanda chitharne kada❤️❤️👍🙏