चिनियाँ हरुलाई ठमेलमा नयाँबर्ष मनाउन बालेन साहले रोक्नुका कारणहरु।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 125

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 8 ชั่วโมงที่ผ่านมา +22

    वालेन शाहकाे नालिबेलिकाे खुलासा गर्नु भएकाेमा थन्यवाद ।

  • @UddhabNepal-f4i
    @UddhabNepal-f4i 4 ชั่วโมงที่ผ่านมา +9

    बालेन पश्चिमा हरु बाट परिचालित व्यक्ति हुन
    अब विस्तारै सबैले थाहा पाउनेछन्

  • @sitathapa33
    @sitathapa33 2 ชั่วโมงที่ผ่านมา +1

    साचो रास्ट्र भक्ती हुन कि होइनन् बालेन साह भन्ने कुरो बुझिन्छ हजुर ले भनेको कुरो सत्य होभने पतन हुन्छन् बालेन अर्जुन सर हजुर लाई नमन

  • @raihoki5317
    @raihoki5317 4 ชั่วโมงที่ผ่านมา +8

    हजुर काे विश्लेषण 100% सहि हाे
    स्याल कराउनु बाख्रा हराउनु
    हुदै छ त्यस्तै देखि दैछ लक्ष्यण
    पशुपतिनाथ काे मन्दिर एरियामा बनाकाे क्रिस्चियन चर्च हरु भत्काउन किन डाेजर
    पठाउदैनन् मलाई नि
    सङ्का लाग्दै छ !

  •  8 ชั่วโมงที่ผ่านมา +18

    तपाईँले भनेको कुरामा कुनै शङ्का छैन किनभने यसको पहिलेदेखि चालचलनले भनिसकेको छ यो कुनै एजेन्टको मान्छे हो भनेर बालेन्द्र शाह

  • @yambarai1530
    @yambarai1530 2 ชั่วโมงที่ผ่านมา

    बालेनले अतिक्रमणको नाममा हटाएको टहरा तर पशुपति परिसरमा बनेको चर्च हटाउन कुनै चासो माैन बस्नु भने कै तै पक्षिमाले खडा गरेको पात्र हुन भनेर बुज्नु पर्छ 🙏🇳🇵

  • @khovrajkshetri
    @khovrajkshetri 8 ชั่วโมงที่ผ่านมา +23

    नेपाल अब चिन र रुसको ध्रुबमा जानुपर्छ नत्र
    भविष्य छैन जस्तो लाग्छ; वालेनले यो कुरो नबुझे ऊ सकिन्छ !

  • @bhattarai1953
    @bhattarai1953 5 ชั่วโมงที่ผ่านมา +8

    बालेन साह को राष्ट्रबाद खोक्रो रहेछ भने कमल थापाको जस्तै हालतमा पुग्छ । एमालेको देवीप्रसाद ओझा झैँ हराउँछ, माकुने को हालतमा पुग्छ, माओबादीको बाबुराम भट्टराई को अबस्थामा पुग्छ ।

  • @rajeshbasyal5611
    @rajeshbasyal5611 4 ชั่วโมงที่ผ่านมา +2

    जर्ज सोरस को पत्रकारिता बाट हिरो बनाइएका हरुको कहिले भर हुँदैन।।

  • @keshavkatwal2753
    @keshavkatwal2753 5 ชั่วโมงที่ผ่านมา +4

    बालेन साहा ! बिगतका सबै कामहरू हेर्दा सारै मन पर्छ, तर परिचालित पपेड नै रहेछन, चिनीया कार्यक्रम रोकिएबाट शंका भयो तर चिनीयाहरू पनि हरामै छन लिपुलेकमा भारतसंगको संझौताले पुष्टी हुन्छ हामीलाई बिकास र संबृद्धी देशहित चाहिएको हुदा बालेनको बिरोध चौपट्टै नगरी हालौ ।

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 6 ชั่วโมงที่ผ่านมา +8

    यिनी बालेन्द्रलाई पश्चिमाले सेलिब्रेटिको रुपमा प्रयोग गरिरहेको झलक देखिन्छ?

  • @krishnaprasadbhattarai1222
    @krishnaprasadbhattarai1222 3 ชั่วโมงที่ผ่านมา

    अर्जुन सर हजुर ले सेना देखि बालेन शाह रबिको बारेमा सबै कुरा राम्रोसँग बताउनुभयो छ नेपाल भनेको अपराधी ले चलाएको देस हो तपाई आफ्नो ज्यानसम्बन्धी राम्रोसँग ख्याल गर्नु होला तपाईंको च्यानलले नेपाली जनतालाई धेरै भन्दा धेरै जागुरुप बनाएको छ सर

  • @narendragharti1900
    @narendragharti1900 5 ชั่วโมงที่ผ่านมา +5

    २०००%सहि विश्लेसन /

  • @janakbartaula1940
    @janakbartaula1940 3 ชั่วโมงที่ผ่านมา +1

    अहिलेका नयाँ को बाट चलिरहेको कुरा पनि समयमै बुझ्न् जरुरी छ नै, अहिलेका ठुलो पार्टी भनाउदा को बाट चलेको भन्ने कुरा चाहिँ आम जनताले छर्लङ्ग बुझी सके

  • @AMIRSINGWAIBA
    @AMIRSINGWAIBA 58 นาทีที่ผ่านมา +1

    Balendra Shah लाई भारतले पटक्कै मन पराउदैन। अब चीनले पनि मन पराउदैन। यो ब्यक्ति अमेरिकन CIA का मान्छे हुन्

  • @jeebanbaral3574
    @jeebanbaral3574 4 ชั่วโมงที่ผ่านมา +3

    सहमत अर्जुन सर

  • @bishnupandey
    @bishnupandey 2 ชั่วโมงที่ผ่านมา

    चुनाव ताका बालेन्द्रे को एकाएक अबिस्वास्निय चर्चा र यस्को फुर्ती देखेर संङ्का गरेकै कुरो हो ।

  • @IshwaraBudha
    @IshwaraBudha 4 ชั่วโมงที่ผ่านมา +2

    ❤ Arjun actual analysis.

  • @dipendrashrestha8195
    @dipendrashrestha8195 2 ชั่วโมงที่ผ่านมา

    धेरै धेरै जानकारीमूलक धन्यवाद हजुरलाई। अरु त बिस्तारै आउँदै गर्लान् अब उसको बारेमा। कसले popular या क्यापिटलाइज् र कुन प्रयोजनको लागि

  • @IndraPun-o3j
    @IndraPun-o3j 5 ชั่วโมงที่ผ่านมา +4

    100% सहि हो।

  • @dhanbahadur4918
    @dhanbahadur4918 5 ชั่วโมงที่ผ่านมา +3

    सरको विश्लेषण सहीछ🎉🎉🎉

  • @MrRabinkc4u
    @MrRabinkc4u 14 นาทีที่ผ่านมา

    99999999999999999999999% sahi huna sakchha

  • @VivekSharma-zu5sn
    @VivekSharma-zu5sn 5 ชั่วโมงที่ผ่านมา +3

    बिदेशीले नेपालमा उसले चाहेको बखत विस्फोट गराउनको लागि यस्ता बारुदहरुलाई निकै रङरोगन गरेर सजाएको हुन्छ।छिमेकी चीन हाम्रो मित्र देश हो इन्डोपश्चिमा सधै नेपाल बिरोधि गतिविधि गर्ने देश हुन।तिनले उठाएका पात्रहरु केही समयपछि बदनाम भएर जान्छ्न।

  • @OmcarsurazCdy
    @OmcarsurazCdy 6 ชั่วโมงที่ผ่านมา +2

    अर्जुन सर यो कुरा सहि कुरा गर्नु भएको छ ।जति जोगि आए कान चिरेको भन्थे हो रैछ।होइन भने चर्च नदेख्ने आँखा छैन ?चीन बिरोधि हो ?ktm मा मात्र राजनीति गर्नु छ भने हामी जन्ताको केही भन्नु केही छैन ।

    • @completenepal238
      @completenepal238 2 ชั่วโมงที่ผ่านมา

      केपि ओलि कस्तो चरित्र र स्वभाबको मान्छे हो !??
      ---------------
      कुनै बेला आधा पेट् पनि खान नपाएर आन्द्रा सुकेर झापा झरेर अर्काको घरमा गोठालो बसेको चरम दरिद्र मान्छे आफ्नो बिगत भुल्ने एउटा घटिया अनि केही गरौ भन्ने उध्धमी स्व. धर्म ढकालको हत्यारा अपुतो, भर्स्ट ...प्रेलाई हामी देख्ने हेर्ने दुनियालाई लाज लाग्ने गरि कति बैश, अहङ्कार चढेको हो भगवान ! कहिले गितार बजाएर जग हसाउछ, कहिले बिलियार्ड खेलेको स्वाङ्ग पार्छ , कहिले ठूलो पियानोमा मन लाग्दी उम्ला घुमाएर देख्ने सारा मान्छेलाई लाई लज्जित बनाउछ! कहिले "के हो हिन्दु धर्म भनेको भनेर उल्टै पत्रकारलाई थर्काउछ, कहिले सम्सद भबन अगाडी "बालेनलाई सोध बालेनलाई सोध" भनेर पत्रकारलाई थर्काउछ ! यस्का पानी गफाडी "घर घरमा ग्यासको पाईप, कुश्माको रेल, रकेट चुचे रेल ...!! अब त यस्को कुरा दिमाग बिग्रेर सडेको बापतीले पनि पत्त्याउदैन भने अझ फुई छाडन छोडेको छैन ! अनि यो अपुतोलाई कति धनको नशा, बैश,लुटेको धनको राग चडेको हो !? भित्र भित्र कुहेर सडेको कुखुराको अन्डा, फर्सी पनि बाहिर हेर्दा राआआतो सद्दे नै देखिन्छ तर जुन दिन त्यो फर्सी फुटछ नि त्यो दिन पुरै घर गन्हाउछ त्यस्तै यो कुहेको ४ ओटा किडनी बोकेर हिडेको लाज घिन पचेको पिन्डको रातो पिरो अनुहार पनि कुहेको फर्सी जस्तै हो भलै यो अहङ्कारी अन्धोले आफुलाई बडा कुलीन खान्दानी राणा साहेब श्री ३ चन्द्र शम्शेर सम्झेको छ! भर्स्टाचारी, तस्कर र गुन्डाको सम्रक्षक हो यो अपुतो द्रब्य पिचास सङ्ग कुनै राजनैतिक चरित्र र सस्कार छ न सर्ब साधारणमा झै बोल्ने मिजास, सोमत ! जब बोल्छ नि कहिल्यै रिस नउठने मान्छेको पनि यस्को कुरा सुने पछि तालुमा आगो उम्लिन्छ ! भोट माग्ने बेलामा यदा कदा आफुलाई कम्युनिस्ट हु भन्ने यो गुन्डो लाज पच्चाएर के भन्छ भने "म त MCC कै पक्षमा छु खै शेर बहादुर जि के भन्नू हुन्छ " आखीर पस्चिमा साम्राज्यबादीले पालेको, हुर्काएको, खेलाएको कमारो खेतालो न पर्यो !
      धन्यवाद !
      🙏

  • @PratapKc-i1d
    @PratapKc-i1d 5 ชั่วโมงที่ผ่านมา +3

    १, २ मौसमको घाम-पानी पर्खनु पर्छ, नक्कली मयुरका प्वाँखहरु झर्दै जान्छन् अनि मयुर कौवामा परिणत हुँदै जान्छ। हेरौं ।

  • @subashdhungana4548
    @subashdhungana4548 3 ชั่วโมงที่ผ่านมา +1

    मैले पुरा भिडियो नहेरीकन नै कमेन्ट गर्दै छु। ठमेलमा चिनलाई नयाँ वर्षको कार्यक्रम गर्न नदिनु एउटै मात्र कारण हो कलंकी देखि महाराजगंज सम्मको सडकमा गरिएको ढिलासुस्ती नै हो। हामीले किन तपाईंको आँखाले हेरिदिनु पर्ने बालेनलाइ हामी पनि मुल्यांकन गर्न सक्षम छौ । वालेनलाई परिचालित देख्ने तपाई कम्युनिष्ट आँखोमा फूलो परेको छ ।

    • @AMIRSINGWAIBA
      @AMIRSINGWAIBA ชั่วโมงที่ผ่านมา

      Balen Shah अमेरिकन CIA का मान्छे हुन्

  • @anilmalla8898
    @anilmalla8898 8 ชั่วโมงที่ผ่านมา +5

    Yes you are right baburamlai jasari bhagwan banayeka thiye tesari nai balenlai britenle mahatto diyeko jasto lagyo

  • @bishnusapkota5522
    @bishnusapkota5522 9 ชั่วโมงที่ผ่านมา +6

    बडा महाराजधिराज पृथ्वीनारायण शाहा को पौष २७ गते पृथ्वी जयन्ती एवं एकता दिवस नमनाउने मान्छे हुन् यिनलाई देश भक्त राजा बराबरको लेबल दिएर प्रपोगाण्डा चलाउछन तर कामको बिरोध छैन राष्ट्रिय राजनीतिकमा यिनको विचार र गणतन्त्रवादीको विचारमा अलगै होइन ।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 7 ชั่วโมงที่ผ่านมา +2

    अहिलेका मुख्य नेताहरु प्रायसबै नै प्रत्यछे रुपमै नाङ्गो रुपमै इन्डोपश्चिमाको एजेन्टको रुपमा कार्य गरिन्दै आएका प्रमानित नै छन् ।

  • @harindrarai8943
    @harindrarai8943 2 ชั่วโมงที่ผ่านมา

    Balen bidesi parichalit Prove 😊

  • @NarayanRana-zu8pq
    @NarayanRana-zu8pq 4 ชั่วโมงที่ผ่านมา +1

    Sahi kura

  • @purnathapamagar-mk5el
    @purnathapamagar-mk5el 7 ชั่วโมงที่ผ่านมา +3

    सहि कुरा 😢😢😢😢😢

  • @Harilaldhami-w7e
    @Harilaldhami-w7e 5 ชั่วโมงที่ผ่านมา +2

    Good ansar dai

  • @bhaktashahi7132
    @bhaktashahi7132 5 ชั่วโมงที่ผ่านมา +3

    सेलिब्रेटी हरु बिस्तारै सेलाउछन

  • @reshamneupane6902
    @reshamneupane6902 3 ชั่วโมงที่ผ่านมา +2

    भारत होईन इन्डिया भन्ने गरौ किनभने वास्तविक भारत त नेपाल हो।

    • @sonamlimbu172
      @sonamlimbu172 51 นาทีที่ผ่านมา

      भार = भारी, सामान
      रथ = सवारी
      भारत मतलब भारी बोक्ने को ठाउँ लाई भारथ भनिन्छ

  • @chhatragurung9031
    @chhatragurung9031 7 ชั่วโมงที่ผ่านมา +3

    Right kura ho. Sir

  • @reshamneupane6902
    @reshamneupane6902 3 ชั่วโมงที่ผ่านมา +1

    Thank you so much for this amazing and informative video ❤

  • @arunsigdel879
    @arunsigdel879 8 ชั่วโมงที่ผ่านมา +3

    मेरो विचारमा चाइनिज को चक्रपथ को
    काम ढिलाइले गर्दा ठमेल र रत्नपार्क एरिया नदिएर कलङ्की देखि महाराजगञ्ज सम्म धुलो धुवाँ खादै
    नयाँ बर्ष मनाउ भन्न खोजेको हो।

    • @alishabhusal5098
      @alishabhusal5098 6 ชั่วโมงที่ผ่านมา

      Yo Nadiya Hun Kam garna diyaka chhainan

    • @AMIRSINGWAIBA
      @AMIRSINGWAIBA ชั่วโมงที่ผ่านมา

      चिनियाँहरूको काम रोक्ने अमेरिकन CIA हुन्

    • @AMIRSINGWAIBA
      @AMIRSINGWAIBA ชั่วโมงที่ผ่านมา

      ......चिनियाँहरूको Ring Road को काम रोक्ने अमेरिकन CIA हुन्...... Balen Shah अमेरिकन CIA का मान्छे हुन् ..............

  • @DilliRambhattarai974
    @DilliRambhattarai974 2 ชั่วโมงที่ผ่านมา

    प्रचण्डले गणतन्त्रका राम्राे दुई फुल बनेका छन्। हर्क र बालेनलाई हर्क इसाईका मान्छे हुन् भने बालेनको भन्ने अब जानकारी हुँदैछ।

    • @AMIRSINGWAIBA
      @AMIRSINGWAIBA ชั่วโมงที่ผ่านมา

      ....चिनियाँहरूको Ring Road को काम रोक्ने अमेरिकन CIA हुन्...... Balen Shah अमेरिकन CIA का मान्छे हुन् ...

  • @samyogitarana2564
    @samyogitarana2564 6 ชั่วโมงที่ผ่านมา +1

    GREAT ANALYSIS ❤❤❤❤❤❤❤❤

  • @KapilDhimal-vy2dl
    @KapilDhimal-vy2dl 5 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤हजुर सर

  • @bechanbhattrai5459
    @bechanbhattrai5459 5 ชั่วโมงที่ผ่านมา +1

    ATI chitta bujho sir...sabai bam vanauda Ajent harulai lakhetnu parxx

    • @completenepal238
      @completenepal238 2 ชั่วโมงที่ผ่านมา +1

      केपि ओलि कस्तो चरित्र र स्वभाबको मान्छे हो !??
      ---------------
      कुनै बेला आधा पेट् पनि खान नपाएर आन्द्रा सुकेर झापा झरेर अर्काको घरमा गोठालो बसेको चरम दरिद्र मान्छे आफ्नो बिगत भुल्ने एउटा घटिया अनि केही गरौ भन्ने उध्धमी स्व. धर्म ढकालको हत्यारा अपुतो, भर्स्ट ...प्रेलाई हामी देख्ने हेर्ने दुनियालाई लाज लाग्ने गरि कति बैश, अहङ्कार चढेको हो भगवान ! कहिले गितार बजाएर जग हसाउछ, कहिले बिलियार्ड खेलेको स्वाङ्ग पार्छ , कहिले ठूलो पियानोमा मन लाग्दी उम्ला घुमाएर देख्ने सारा मान्छेलाई लाई लज्जित बनाउछ! कहिले "के हो हिन्दु धर्म भनेको भनेर उल्टै पत्रकारलाई थर्काउछ, कहिले सम्सद भबन अगाडी "बालेनलाई सोध बालेनलाई सोध" भनेर पत्रकारलाई थर्काउछ ! यस्का पानी गफाडी "घर घरमा ग्यासको पाईप, कुश्माको रेल, रकेट चुचे रेल ...!! अब त यस्को कुरा दिमाग बिग्रेर सडेको बापतीले पनि पत्त्याउदैन भने अझ फुई छाडन छोडेको छैन ! अनि यो अपुतोलाई कति धनको नशा, बैश,लुटेको धनको राग चडेको हो !? भित्र भित्र कुहेर सडेको कुखुराको अन्डा, फर्सी पनि बाहिर हेर्दा राआआतो सद्दे नै देखिन्छ तर जुन दिन त्यो फर्सी फुटछ नि त्यो दिन पुरै घर गन्हाउछ त्यस्तै यो कुहेको ४ ओटा किडनी बोकेर हिडेको लाज घिन पचेको पिन्डको रातो पिरो अनुहार पनि कुहेको फर्सी जस्तै हो भलै यो अहङ्कारी अन्धोले आफुलाई बडा कुलीन खान्दानी राणा साहेब श्री ३ चन्द्र शम्शेर सम्झेको छ! भर्स्टाचारी, तस्कर र गुन्डाको सम्रक्षक हो यो अपुतो द्रब्य पिचास सङ्ग कुनै राजनैतिक चरित्र र सस्कार छ न सर्ब साधारणमा झै बोल्ने मिजास, सोमत ! जब बोल्छ नि कहिल्यै रिस नउठने मान्छेको पनि यस्को कुरा सुने पछि तालुमा आगो उम्लिन्छ ! भोट माग्ने बेलामा यदा कदा आफुलाई कम्युनिस्ट हु भन्ने यो गुन्डो लाज पच्चाएर के भन्छ भने "म त MCC कै पक्षमा छु खै शेर बहादुर जि के भन्नू हुन्छ " आखीर पस्चिमा साम्राज्यबादीले पालेको, हुर्काएको, खेलाएको कमारो खेतालो न पर्यो !
      धन्यवाद !
      🙏

  • @AMIRSINGWAIBA
    @AMIRSINGWAIBA ชั่วโมงที่ผ่านมา

    Balen Shah अमेरिकाको लागि काम गर्दैछन्

  • @dhanbahadur4918
    @dhanbahadur4918 5 ชั่วโมงที่ผ่านมา +3

    सरको विश्लेषण ले,वालेनसाहपनी,विदेशिको,ईशारामा,नाच्ने,कुरामादेखियो

  • @govindaparsad7096
    @govindaparsad7096 8 ชั่วโมงที่ผ่านมา

    घटनाक्रममा आधारित बख्यान सहि छ तर देश कसरी पराधिन हुन बाट बचाउन सकिन्छ ? तपाई मत के छ?

  • @salikramdevkota687
    @salikramdevkota687 9 ชั่วโมงที่ผ่านมา +3

    Thanks

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 4 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rajkumarkc7829
    @rajkumarkc7829 7 ชั่วโมงที่ผ่านมา +1

    Siba puri school ma kina Rokena Balen le? Chetana bhaya janata

    • @OmcarsurazCdy
      @OmcarsurazCdy 6 ชั่วโมงที่ผ่านมา

      100% right questions about western

  • @rajkumarkc7829
    @rajkumarkc7829 7 ชั่วโมงที่ผ่านมา +2

    Bhandafor garnus dherai Janata janna chahan chan.

  • @birahibhim1278
    @birahibhim1278 6 ชั่วโมงที่ผ่านมา

    👏👏👏👏👍️👍️

  • @williamrai8571
    @williamrai8571 5 ชั่วโมงที่ผ่านมา

    Sir naman ma 3 jana swatantra haru ko fan vako karanle aba baki 2 jana gopi ra harka ko barema ni 1 video ko asa garda6u dhanyabad

  • @surendrathapa9441
    @surendrathapa9441 8 ชั่วโมงที่ผ่านมา +4

    म तपाइको सबै भिडियो हेर्ने गर्छु,यो भिडियो मा थोरै मेरो असहमति छ। हाम्रो देसमा कुनै पनि देसको हस्ताक्षेप हामीलाइ स्वीकार्य छैन । गतिविधि पनि स्वीकार्य हुदैन। अब कुरा गरौ मानसरोवर जाने बाटोको सहमती ईन्डिया र चीन दुबै मिलेर गरेका हैनन र?? ईन्डियाले त हामीलाइ हस्तक्षेप गरेको गरेइ गर्छ तर यो मामलामा चीनले पनि हामीलाइ हेपेर ईन्डियासङ सहमती गर्नु उचिन पटक्कै थिएन र छैन पनि। तपाइले सकभर भिडियो बनाउदा हाम्रो देसको हितलाई बिचमा राखेर बनाउनु होला? कुनै एउटा देसतिर ढल्केर हैन। धन्यवाद

    • @NarendraLamsal-c7r
      @NarendraLamsal-c7r 7 ชั่วโมงที่ผ่านมา +2

      बिश्व राजनीतिको बर्तमान अवस्थामा चीन र रुसको भुमिका र त्यसले निकालेका परिणामको गहिरो अध्ययन बिना सबै कुरामा हस्तक्षेप मात्रै देखिन्छ ।

  • @narayanshrestha7342
    @narayanshrestha7342 8 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉🎉

  • @jeebanbaral3574
    @jeebanbaral3574 5 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NarendraNembang-h9b
    @NarendraNembang-h9b 2 ชั่วโมงที่ผ่านมา

    Chainako noya brsah manauna roknu galat ho yaslai bikas sahga dajana mildaina

  • @dhaulagiri154
    @dhaulagiri154 6 ชั่วโมงที่ผ่านมา

    👌

  • @sureshshrestha7541
    @sureshshrestha7541 7 ชั่วโมงที่ผ่านมา +1

    बलेन्द्र पनि रबि जस्तै बिदेशिबाट सन्चालित जस्तै देखिन्छ।तर प्रमण नभेट्टिएसम्म थम्याइ नहालौ।

    • @Fire10101
      @Fire10101 7 ชั่วโมงที่ผ่านมา +3

      Dubaijana american youth council ko member ho

  • @Raistar-wq2rp
    @Raistar-wq2rp 3 ชั่วโมงที่ผ่านมา

    Balenciaga panic chor nai ho

  • @satyashem
    @satyashem ชั่วโมงที่ผ่านมา

    Balen went to India on June 2023 after keeping Greater Map in his Office, Balen Cancels his tripp to China on August 2023. He was invited by Beijing for tourism and cultural exchanges. He cancelled the trip saying China's new map does not include Limpiyadhura and Lipulek. He travelled to the country who is continuously capturing lands of Nepal but rejected Invitation of China. I guess this incident is another answer to the same line. Balen must answer this. Koteshowr-Kalanki Highway kasle banaideko ho? Pokhara Airport lai loan kasle deko ho? Trolly Bus, Raja ko pala ma bhako saab bikash yojana haru China ko support ma baneko ho…China le Nepal Swabalambi banos, aafnai khutta ma ubhiyos bhanera lagani gareko dekhinxa. Indo-pachima le Nepal ma nachaine federalism bhidaera desh harikangal garako cha…Balen le garya cha, tara euta mayor le garnu parne kaam ta garnu nai paryo ni…thts his job. Aru le garena usle gardai cha, tara deep down Balen ko essto kaam le uni mathi sankha garne thauuu deko cha.

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 7 ชั่วโมงที่ผ่านมา

    Teso vaye upaye chahi key ho ta sir yasari sabai lai bedesi ley chalaye ka ho vaney sachha desh vakta ko hun ta sir ??????

  • @limbutikaram
    @limbutikaram 7 ชั่วโมงที่ผ่านมา

    Yasma doubt thiyo?? Ho ki jasto lagdai chha!!???

  • @netrapoudel7945
    @netrapoudel7945 6 ชั่วโมงที่ผ่านมา

    Balen prayojit manxe rahex

  • @myword5287
    @myword5287 6 ชั่วโมงที่ผ่านมา

    Balenko PR agency strong x Bp ra Puspalal jasti ho yo pani

  • @helloworld12068
    @helloworld12068 6 ชั่วโมงที่ผ่านมา

    bane pachi Balen ko adirsya shakti American ko puchar !!!!!

  • @padamsaru2324
    @padamsaru2324 6 ชั่วโมงที่ผ่านมา

    Har koi lai kunai desh ko agencies ko agent manne ho vane ta tapai aafai bislesak pani malai agent ho jasto lagyoo...

  • @robingurung3370
    @robingurung3370 6 ชั่วโมงที่ผ่านมา

    Alchhi laagdo maanchhe ko prastuti Pani alchhi lagdo .kura bhaneko sida ra satik hunuparchha.

  • @anilmalla8898
    @anilmalla8898 8 ชั่วโมงที่ผ่านมา +1

    Balen sah prithivi jayenti n manauda sanka ab ko Mathi Biswas garne ho janatale Kun din jeleneski udaucha r ukerni janatako jasto huncha he bhagwan

  • @SureshTimsina-p5z
    @SureshTimsina-p5z 7 ชั่วโมงที่ผ่านมา

    Balenka Tattuharule yo kuro bujhnu jaruri bhaiskyo ki,he is

  • @MadanKumarAdhikari-d8k
    @MadanKumarAdhikari-d8k 7 ชั่วโมงที่ผ่านมา

    Yi 6ote rajaharu kasta rahe6an?english new year manauna dine tara chinese new year manauna nadine kasto 6ote raja ?yi gagan thapako samuhako man6e rahe6an.baburam samuhaka rahe6an.

  • @parbatipandey8411
    @parbatipandey8411 9 ชั่วโมงที่ผ่านมา +2

    नमस्कार दाजु खोइ के हो यो दलाल्को निय्ती के भनु दाजु क्रिस्चियनहरूकाे क्रार्यक्र्म कृस्म्स newear मा चाहिँ खुल्मखुला भिड पारेर हिडन धरि सकिन बाटामा सब पसल गरेर बसने ठमेलका पसल नै अबरुध हुन्छ्न दाजु तेति फेर योजात्ले फोह्र भिड देखेन जाम भएन कति गति छाडा भर देख्न नस्के गरि हिडछन याे यस्का लागि सभे भो दाजु अहिले चाइनाले ठमेलकाे जियाठामा उसकाे प्रोग्राम गर्दा यस्लाइ भिड भाे यसकाे दासत्व्को औकात मान्सिक्ता छि छि

  • @NirjalaUpadhya
    @NirjalaUpadhya 4 ชั่วโมงที่ผ่านมา

    Nepal ka jelaski hun

  • @bishnughimire4940
    @bishnughimire4940 5 ชั่วโมงที่ผ่านมา

    I feel hard to believe your speech. Program garna lai Ktm. Mahanagar ko pre- allowance linu parxa ni. Kina allowance naliyeko ? Arko kura, Thamel area ma Chinese lai jana ra hidna dulna rokeko ta xaina ni.

  • @binodthapa1949
    @binodthapa1949 6 ชั่วโมงที่ผ่านมา

    Aba Nepalma aafnai bal buto ma chunab jitne manxelaee Pani pagari guthne batawaran vaisakyo ,voliko batawaran ke hunxa ,dalko jholeharuko kura aba youtubeko kamaee khane vando !

  • @gbmayalu9819
    @gbmayalu9819 9 ชั่วโมงที่ผ่านมา

    मानसरोवरको चिन इन्डियाको सहमतिको कारन हो नगएको गलत प्रचार

  • @BirendraHarijan-b7x
    @BirendraHarijan-b7x 7 ชั่วโมงที่ผ่านมา

    तपाईं आफै परिचालित ब्यक्ती हो जस्तो लाग्छ !

    • @alishabhusal5098
      @alishabhusal5098 6 ชั่วโมงที่ผ่านมา

      Sahikura lerau ke ho

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 5 ชั่วโมงที่ผ่านมา

    भाकै अक मकाइकन किन बोल्न पर्‍यो। एउटा असिस्टेन्ट राख्नु न आफ्नो। विचार तपाईँको राम्रो छ तपाईंको प्रस्तुतिकरण नै राम्रो छैन जिउरो चौवाको जब कि नगर्ने भएको आउने अक मकाउने त्यो हेरेर पढेर गर्ने त्यस्तो नगर्नु के

  • @TribikramKunwar
    @TribikramKunwar 9 ชั่วโมงที่ผ่านมา +1

    नेपालको धर्म,संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर ब्यबहारले समेत पुष्टि गरेका बालेन शाहलाई धर्मछाडा नास्तिक मिसनरी नास्तिक पद्मरत्न सग दाज्ने तपाईं बौद्धिक होईन देशभक्त त हुदैहोईन

    • @rambhadur8382
      @rambhadur8382 9 ชั่วโมงที่ผ่านมา +1

      काे हाे त खै वाैदिक, देशभक्त काे हाे अब फेरि

    • @PremMarasini-z4j
      @PremMarasini-z4j 8 ชั่วโมงที่ผ่านมา +1

      जी, तपाईंले भनेर आकाश छोपिदैन! काइतेकुरा नगरेको राम्रो!!राम बहादुर ८३८३

    • @Rbn33
      @Rbn33 8 ชั่วโมงที่ผ่านมา +4

      उनको यतार्थ अनुहार नै अमेरिकी युथ काउन्सिलको सदस्य हो।मान या नमान वेवसाईट खोलेर हेर्ने गर साथी।अमेरिकीलाई जेसुकै गर्न दिने अनि चीनलाई रोकेर हुन्छ त?

    • @NilLama-lb1ln
      @NilLama-lb1ln 8 ชั่วโมงที่ผ่านมา +6

      तिहार मा फुल हरू बाटो मा बेच्न किन नदिएको chrismass tree खुल्लमखुल्ला बेच्न दिएको तपाईँ को बालेन भगवान ले?

    • @samyogitarana2564
      @samyogitarana2564 6 ชั่วโมงที่ผ่านมา

      @@Rbn33 👌👌👌

  • @AMIRSINGWAIBA
    @AMIRSINGWAIBA ชั่วโมงที่ผ่านมา +1

    चिनियाँहरूको Ring Road को काम रोक्ने अमेरिकन CIA हुन्...... Balen Shah अमेरिकन CIA का मान्छे हुन् ।

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 ชั่วโมงที่ผ่านมา

    बालेनको बाबुको शहर हो र काठमाडौं🙏

  • @RajKumar-qk5qf
    @RajKumar-qk5qf 27 นาทีที่ผ่านมา

    कति झुट बोलेको हौ बाहुन बाजे 😂

  • @rajugurung7257
    @rajugurung7257 4 ชั่วโมงที่ผ่านมา

    Indian vhay pauthyo

  • @manrajtamang-ds9nc
    @manrajtamang-ds9nc 7 ชั่วโมงที่ผ่านมา

    Sarkar ko nakami le chakrapath dhila vako ho,Balen le Yamang ko Tamsaling ma Losar ( Spring festival] mañana dinu parxa, jay Tamsaling,

  • @narayanshrestha7342
    @narayanshrestha7342 7 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉🎉