ओलीले प्रचण्ड-रविलाई पढाए पाठ, सहकारी ठग जो भए पनि छोडिन्न, संविधान संशोधन हुन्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 628

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 2 หลายเดือนก่อน +83

    गरि सकेउ ,देखीसक्यो ।देसको ढुकुटी रिताउने , बिजुली महसुल नतिर्ने अादेस दिने सुन तष्कर भुमाफियालाई मंनत्री बनाए, मानव बेचबिखन गर्नेलाई मंन्त्रीबनाए अझ ठूलो कुरा गर्ने ।

  • @suryanepal6841
    @suryanepal6841 2 หลายเดือนก่อน +73

    गिरीवन्घु को फाइल खोल

  • @DipakAdhikari-wq3xw
    @DipakAdhikari-wq3xw 2 หลายเดือนก่อน +55

    श्रम जिबि जनता बालुवा बाेकेर कर तिर्छन् तर पुजिपति बर्ग उध्याेग कलकारखाना खाेल्छन तिनिहरस लाई कर छुट तिम्राे लाेकतन्त्र

    • @binodkhulal
      @binodkhulal 2 หลายเดือนก่อน +2

      यस्तै आलुहरुको कुराले देश डुब्ने, लगानी गरेर हेर एकपटक थाहा हुन्छ कमाउन कति गार्हो छ, ! लगानी कर्ता सबै फटाहा देखेसि हो गुन्द्रुक नि बिदेश बाट ल्याउन पर्ने!!!

    • @binodkhulal
      @binodkhulal 2 หลายเดือนก่อน +1

      जन्मदै कोहि पुजिपति थिएन र छैन लगानी र मेहेनत गरेर बन्छ काम गरेर धनि बनिन्छ अरुको रिस गरेर हैन, नेपालका ९० % ब्यापारी हलो जोत्ने कै सन्तान हुन!!!

    • @sumanshresths3343
      @sumanshresths3343 2 หลายเดือนก่อน +1

      ​@@binodkhulalलगानी गर्न सक्नेले लगानी गरे। के लगानी गर्न गारो छ भनेर ठुला लगनी कर्ताहरुले राज्यलाई तिर्नुपर्ने बिजुलीको पैसा करोडौ करोड तिर्नै नपर्ने हो। करोडौ करोड तिर्नै नपरे पछि त धनि भैहाल्छन नि हजुर

    • @MariaSantos-dv7ei
      @MariaSantos-dv7ei 2 หลายเดือนก่อน +1

      राडीको बान माचिक्ने बुढा धर्तीको बोझ

    • @subhash7408
      @subhash7408 2 หลายเดือนก่อน

      ❤❤❤

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน +42

    एमाले,काङ्ग्रेस जनता र देशकै कलङ्क हुन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @prakashguragain3872
    @prakashguragain3872 2 หลายเดือนก่อน +30

    कुल मान लाई बरु प्र म बनाउनु पर्छ

    • @ramchandrashrestha-mh2em
      @ramchandrashrestha-mh2em 2 หลายเดือนก่อน

      Pratyexa nerwachan gara Jo shukkae uthe pharak pardaena pm pad ko lage

  • @sitaneupane3970
    @sitaneupane3970 2 หลายเดือนก่อน +71

    पहिला गिरीबन्धु टी स्टेज खोल केपी

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 2 หลายเดือนก่อน +1

      Aba pahila sahakari ani cantonment 😅😅.

  • @tejthapa2264
    @tejthapa2264 2 หลายเดือนก่อน +21

    प्र.म.को हावादारी भाषण । जनताको दिमाखले गु खाएको कारण यी पाखण्डी,नीच,दरिद्री,लोभीपापी,कांतर,राष्ट्रघाती,जनतामाराको राज चलिरहेको हो ।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน

      वलि राजाकाे खुट्टामा राखे पनि सुहाउंदैन कहांका सुशासन गर्ने प्रजापालक राजा ? कहाँ देशद्राेहि र का नायक भ्रष्ट्राचार र अराजकता काे संरक्षक वलि। अझ नेल्सन जस्ताे जननायक र जनप्रेमि राष्ट्रपतिकाे कुरा गर्ने? अपराध कर्म गरेकाे भनी स्वास्निलाई पनि संरक्षण गरेनन् नेल्सनले ।But you are most hated person.

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 หลายเดือนก่อน +7

    बिगतमा गरेको कामलाई हेरे हुन्छ।भाषण मात्रै हो।काम त देख्न सुरु भै सक्यो कुलमानलाई दिएको धम्किले।

  • @DilipShreesOfficial
    @DilipShreesOfficial 2 หลายเดือนก่อน +1

    कुरो यत्ति हो। फर्किदा देशलाई अर्को खर्ब रिण नथपिदिनु।

  • @ThaneshorPokhrel
    @ThaneshorPokhrel 2 หลายเดือนก่อน

    Right

  • @JasbahadurRai-ic2cm
    @JasbahadurRai-ic2cm 2 หลายเดือนก่อน +4

    आजसम्म भएको सम्पूर्ण भ्रष्टाचार को फाईल खोल्न, प्रदेश खारेज गर्न,सांसद संख्या घटाउन, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको निर्वाचन प्रणाली लागु गर्न, उधोग धन्दा खोल्न, निःशुल्क शिक्षा र स्वास्थ्य, रोजगारीको सुनिश्चित गर्न लगायतको लागी हो भने संविधान संशोधन आवश्यक छ । होइन भने जति पटक संसोधन गरेपनि संविधान बनाएपनि कुनै फरक पर्दैन जनता र देशलाई ।

  • @Muskaan_for_You
    @Muskaan_for_You 2 หลายเดือนก่อน +1

    भ्रस्टचार गरौनौ , गर्दैनौ , भनेर कसलाई भनेको बा ? बिगतमा सबै भन्दा बढी भ्रस्टाचार त् आफ्नै पार्टी एमाले नै छ नि ..बालुवाटार र ललितानिवास काण्ड , एन्सेल, फोर्जी , ३३ किलो सुन काण्ड , सुनको जालहारी काण्ड , होलि वाइन काण्ड , ७० करोड काण्ड , गिरिबंधु काण्ड , कसले गर्यो त् ! कुन पार्टीमा छ तेसैले गरिन गर्दौनौ भनेर भन्नु बेकार छ ...नैतिकता छ भने पहिले सहकारी भन्दा पहिले भएका यी माथिका काण्ड , नक्कली भुटानी काण्ड , हरुको पहिले छानविन गरेर जेल हाल्ने हो अनि मात्र सहकारी ठग को फाइल खोल्ने हो ...आफ्नो जति लुकाउन अरुको खोल्ने हो भने उही रिसिवी साध्ने काम हुन्छ है ...हेरौ प्रधानमन्त्री हिम्मत र आँट ///अहले पनि गिरिबंधु मा स्वयम प्रधानमन्त्री माथि आरोप नै छ , अर्थमन्त्री पौडेल माथि पन बालुवाटारको जग्गा प्रकरण , परराष्ट मन्त्रि आरजु राणा को टिकापुर जग्गा काण्ड र नक्कली भुटानी शरणार्थी काण्ड को आरोप छ , उर्जा मन्त्रीको पनि स्काउट को जग्गा काण्ड नै छ श्रम मन्त्रि शरद शिंह भण्डारी को पनि तराइ क जिल्ला छुटाउने बक्तब्य आएको बारे छ ...कमसेकम शुद्द मानिस मन्त्रि भएको भए आस थियो तर सबै आरोप लागेका छन् छानविन जति जिरो ....छ ..कसरी जनताले बिस्वास गर्ने हो कुन्नि !

  • @purnatamang4465
    @purnatamang4465 2 หลายเดือนก่อน +17

    गिरी बंधू बेचने भनेरा संसोधन गरनेको के बिस्वास

  • @DilSunar-o4t
    @DilSunar-o4t 2 หลายเดือนก่อน +2

    भुटानि शरणार्थी गिरि बन्धु टि काण्ड सबै काण्डको फाईल खोलेर छानबिन गरि कडा कारबाही होस

  • @bishnugurung4166
    @bishnugurung4166 2 หลายเดือนก่อน +11

    अब त morning-mornig मा गिरीबन्धु टी खाने होलानी हावा केपी जी ??

  • @DilipShreesOfficial
    @DilipShreesOfficial 2 หลายเดือนก่อน +1

    बाग्लूगँको सहकारी ठग एमाले मेयर देब कुमार नेपालीको बारेमा किन नबोलेको???

  • @prakashguragain3872
    @prakashguragain3872 2 หลายเดือนก่อน +18

    नापियो

    • @ramkumarmahat7806
      @ramkumarmahat7806 2 หลายเดือนก่อน

      खुलकक्याईस मुजि फेदै सम्म, तेराे खाेकाई सबैलाई थाहा छ

  • @rajeshranabhat8010
    @rajeshranabhat8010 2 หลายเดือนก่อน

    Congratulations honourable prime minister KP Oli jiu jai Nepal and laal salam, go ahead God with you and your ministry 🙏♥️ Glory be to God

  • @MadhavSapkota-x9l
    @MadhavSapkota-x9l 2 หลายเดือนก่อน +1

    अब आउने चुनावमा एमाले कांग्रेस पार्टी एकीकरण गरेर अरु पार्टी आउने ठाउँ नराख्दा राम्रो होला ,भ्रष्टाचारको फाइल खोल , उखान टुकाले देश चल्दैन ,

  • @ChiranjibiPyakurel-un9yo
    @ChiranjibiPyakurel-un9yo 2 หลายเดือนก่อน +20

    पत्याउदैनन जन्तालेअब तिम्राकुरा

  • @deviprasadgautam-st1ws
    @deviprasadgautam-st1ws 2 หลายเดือนก่อน +3

    White body, गिरी बन्धु state, भुटानी शरणार्थी काण्ड पनि जो भए पनि कारवाही होला नि प्रधानमन्त्रीज्यू।।

  • @relaxandcool3369
    @relaxandcool3369 2 หลายเดือนก่อน

    नेताको बोली र गलिको कुकुरको भुकाइमा अझै पनि फरक छुट्याउदै छन् त जनता।

  • @kumarranamagar9145
    @kumarranamagar9145 2 หลายเดือนก่อน +1

    Great leader of Nepal 🇳🇵 KP Oli go ahead 👏 👍

  • @KrishnaPrasadDahal-pz7um
    @KrishnaPrasadDahal-pz7um 2 หลายเดือนก่อน +9

    देश वेचेर पनि खायाे भन्न किन विर्सेकाे हाेला ।

  • @rajendrabhojpurw1414
    @rajendrabhojpurw1414 2 หลายเดือนก่อน

    यत्रा काण्ड देशकै हितका लागि गरेर होला विदेशीसँग ऋण माग्दै चलाको😊

  • @DhanapatiDhungel
    @DhanapatiDhungel 2 หลายเดือนก่อน

    बयलगाडामा पनि चढेका थियौं,यो पनि भन्या भए हुन्थ्यो नि बाले।

  • @ManojYonjan-yr4oo
    @ManojYonjan-yr4oo 2 หลายเดือนก่อน

    Ramrod.chha.k.p.ba❤❤

  • @minkhatri7303
    @minkhatri7303 2 หลายเดือนก่อน +1

    केपी ओलीले कति के गर्नुहुन्छ भन्ने कुरा भनिराख्नु पर्दैन विगत हेरेरै थाहा हुन्छ के गर्न सक्नुहुन्छ भनेर जो आफ्नै भ्रष्टाचारको संरक्षक छ त्योबाट हामी जनताले के आशा गर्ने यस्तो मान्छेबाट सुशासन आउँछ

  • @binodchmling6450
    @binodchmling6450 2 หลายเดือนก่อน

    यो हरुको टेबल बजेन अर्को पाली ध्याङग्रो राखिदे

  • @SamirSherpali
    @SamirSherpali 2 หลายเดือนก่อน

    उखानेको कुरा सुनेर वाक्क लाग्यो।

  • @rustamkunwar2442
    @rustamkunwar2442 2 หลายเดือนก่อน +1

    जति गफ लगाएनी कसैले पत्याउदैनन

  • @punanepal3696
    @punanepal3696 2 หลายเดือนก่อน +1

    प्रत्यक्ष कार्यकारी राष्टपति प्रणालिकाे ब्यबस्था हुनु प्रर्छ।

  • @dirgharajkoirala1979
    @dirgharajkoirala1979 2 หลายเดือนก่อน

    "गफैत हाे सम्धी" चलनचल्तिकाे उखान ।

  • @devendraangbo5830
    @devendraangbo5830 2 หลายเดือนก่อน +2

    तिम्रो सम्पतिको छानबिन मैले गरे भने के गछॅस?

  • @ranbahadurbk148
    @ranbahadurbk148 2 หลายเดือนก่อน

    पत्रकार जि केपी को पुजाआज गुब ग्रनु

  • @balkrishnadahal1296
    @balkrishnadahal1296 2 หลายเดือนก่อน

    अब बुर्ज खलिफा भन्दा अग्लो भिउ टावर बनाउने भय...

  • @tulsipaudel4881
    @tulsipaudel4881 2 หลายเดือนก่อน +1

    कतिमिठोगरी दनक भेट्यो उफ्रे- पाफ्रे हरुले

  • @prembc4714
    @prembc4714 2 หลายเดือนก่อน

    भुटानी शरणार्थी रगिरिबन्धुटि को फाईल पनिखोल्ने आट छ

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 2 หลายเดือนก่อน

    खुब जान्ने पल्टेको फटाहा ! के के पाए नागरिकले ,तिम्रा कार्यकर्ता बाहेक ???

  • @PrakashprahDumi
    @PrakashprahDumi 2 หลายเดือนก่อน

    केपी बाको भासण सुन्दा त म छुट्टीमा आएको मान्छे लाई पनि बिदेश नफर्किउकी जस्तो लाग्यो 🤣🤣🤣🤣

  • @shyamthapa7079
    @shyamthapa7079 2 หลายเดือนก่อน

    भाषण जति राम्रो गरे पनि काम भने हुनेछैन।

  • @anil4197
    @anil4197 2 หลายเดือนก่อน

    गिरिबन्धु , भुटानी सरणार्थी र टिकापुर जग्गा को फाइल पनि खोल्नु पर्यो.... हिम्मत छ?

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 2 หลายเดือนก่อน +10

    गफै तो होनी

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 2 หลายเดือนก่อน

    यो सब कति नेपालीलाई विश्वास होला ?

  • @rupnarayanshrestha1808
    @rupnarayanshrestha1808 2 หลายเดือนก่อน +2

    यो आफुलाइ नेल्सन मन्देला तुल्ना गर्छ कि क्या हो । उस्ले गोराको दासबाट मुक्तिको लागि लड्यो।अनि जेल गयो।येस्ले त धर्म प्रसाद्को हत्या गरेबापत लुक्दै हिड्यो र पुलिस्ले पक्रेर जेल हालिदियो।

  • @horizonthakuri3920
    @horizonthakuri3920 2 หลายเดือนก่อน

    काइतेहरुलाई जान्नु बुझ्न केहि छैन रात दिन गिरि बन्धु भन्दै रोइकराइ गरेछन्

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 หลายเดือนก่อน +1

    भ्रष्टाचार अन्तय होइन कि भ्रष्टाचार जोगाउन

  • @SuraKhadka
    @SuraKhadka 2 หลายเดือนก่อน

    ठुलैकाम गरिस उखाने लाज भन्ने चिज के हो छ तसङग लाज के छ लाज उखाने यहिहो गणतन्त्र भनेको नेता मुखिकि जन्त्रा मुखि उखाने गफलगायर हुन्छत देस र जन्ताको बिकास उखाने

  • @BiruSaru-d4t
    @BiruSaru-d4t 2 หลายเดือนก่อน

    के पि वोलि ज्यु तपाईं लाई हेरि सक्या हो।कति को जनता को पक्ष्य मा सरकार बनाको हो बुझेका छन जनता ले

  • @bhugol123
    @bhugol123 2 หลายเดือนก่อน

    गर्ने छौ मुखले जाठाले मुखले यस्ले सबै उल्टोबाट गर्छ।जाठालाइ ट्रम्पजस्तै कानमा छराह हन्नुपर्ने।

  • @akrojkhatri5384
    @akrojkhatri5384 2 หลายเดือนก่อน

    कालो गणतन्त्र का हजारौं छोटे राजाहरु मुर्दाबाद।।
    राजा सहित को राजतन्त्र जिन्दाबाद।।

  • @Dhondub
    @Dhondub 2 หลายเดือนก่อน

    नेपाली संसदमा प्राय नेताहरु भ्रष्टाचारी मात्र देखिन्छन। ओली बा देखि

  • @damberkumai4156
    @damberkumai4156 2 หลายเดือนก่อน

    गिरिबन्धु को फाइल खोल ,तिम्रो हिम्मत कति छ ।।

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 2 หลายเดือนก่อน +2

    प्रधानमन्त्रीको भस्ट्राचार सम्बन्धी दिएको बक्तब्य अत्यन्त सराहनीय छ ।

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 2 หลายเดือนก่อน +4

    नीति तथा कार्यक्रम कति वटा आउँछ हौ यो देशमा 🤣🤣🤣

  • @keshavrajbinadi9393
    @keshavrajbinadi9393 2 หลายเดือนก่อน

    एउटा चोरले अर्को चोरलाई समात्यो भने आठऔ आश्चर्य मान्नुपर्छ ?

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 หลายเดือนก่อน

    भासणले देश बन्दैन।नेल्सन मण्डेलाले शासन गर्दा माफिया सङ्ग मिलेर भ्रष्टाचारको धन्दामा लागेको मण्डेलाले सुत्रबाट थाहापाएर तत्कालै कार्वाही गरे।आरोपित बिषयमा शंका नगरि सबैलाई छानबिन गरे सधैका लागि आरोप मेटिनेछ।अनि बिकास र समृद्धि मा सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ।

  • @surendraKhanal-u9q
    @surendraKhanal-u9q 2 หลายเดือนก่อน +5

    नेल्सन मण्देला सङ्ग तुलना गर्न सुहाउँदैन ।

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 2 หลายเดือนก่อน

    अहिले सम्म के गरेर बसेका थियो के पी ओली बा जो अहिले सुशासन, जनताको पक्षमा गठबन्धन (ठग बन्धन) गरेको।

  • @ammarbhatta6186
    @ammarbhatta6186 2 หลายเดือนก่อน

    लुटको धन्दा रोक्नुस महोदय.

  • @MukeshThagunna-mx4oy
    @MukeshThagunna-mx4oy 2 หลายเดือนก่อน

    गरे एमाले कार्यकर्ताको लागि गर्छ्स ! नेपाली जनताको हत हित र विकासको भने सम्झिने

  • @purnatamang4465
    @purnatamang4465 2 หลายเดือนก่อน +16

    यो उखान तुक्का ले देसाई टूकरा टूकरा परेरा बेचछा

    • @subhash7408
      @subhash7408 2 หลายเดือนก่อน

      Ukane gkane tukka lae JANATA bechidincja pundit ho

  • @bsubba06
    @bsubba06 2 หลายเดือนก่อน

    कसैलाई 71/72 सम्म को मात्र थाहा होला भनेर सोध्नु मिलेन

  • @l.bgurung2005
    @l.bgurung2005 2 หลายเดือนก่อน

    भ्रषटाचारी संरक्षक ओलीको कथानी एक करानी एक अब हामी त्यस्ता भासड भुसे कुरामा अल्झिनम

  • @ganeshdisuwa03
    @ganeshdisuwa03 2 หลายเดือนก่อน +6

    आफुलाइ नेल्सन मन्देला संग दाज्ने ?? तेरिमा रादाबान

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm 2 หลายเดือนก่อน

    सुशासन तेरो जनताको हितको लागि तही राख😂😂😂😂😂😂😂😢😢

  • @kabirthapa2010
    @kabirthapa2010 2 หลายเดือนก่อน

    👍👍👍👍

  • @RajendraYadav-rl9kb
    @RajendraYadav-rl9kb 2 หลายเดือนก่อน

    Kidney फेरियो अब दिमाग नै फोर्नु पर्ने भो। giribandhu को file खोल

  • @JibannathSapkota
    @JibannathSapkota 2 หลายเดือนก่อน

    गरिस खुबगरिस फटा अझ झुटबाेलन लाज लाग्दैन
    खाेई सम्रिध्दनेपाल सुखीनेपालि

  • @nargurung9307
    @nargurung9307 2 หลายเดือนก่อน

    जाबाे दैनिक उपभाेग्य बस्तु र तरकारी बजार ब्यबस्थापन गर्न नसक्नेले सुशासनकाे कुरा गर्नु हास्यास्पद।कुरि कुरि

  • @megalink7484
    @megalink7484 2 หลายเดือนก่อน

    अब नेतृतो गरेर स्व्गद नेपाल औनुपर्छ कनुन बनयर इनरु सबैको गटि कट्न सुरु गर्नुपर्छ अब पनि चुप्लकेर बस्यु बने डिल हुन्छ

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 2 หลายเดือนก่อน

    विदेश जाने विचार गरेको।अब नजाने अबको सरकारले सबै गर्ने रैछ😂😂😂😂😂😢

  • @JayaRajali
    @JayaRajali 2 หลายเดือนก่อน

    उखाने १००%मा १% पनि सहि छैन अब सिनो लुच्ने जस्तै लुच्ने भए मेरो देश लाई 😂

  • @sitabhatta841
    @sitabhatta841 2 หลายเดือนก่อน

    pm ज्यु म सङ्ग 5 कठ्ठा जमिन छ । के म उद्द्योगी मा परे ?? कि के मा परे ?? मध्ह्यम बर्ग निम्न मध्ध्यम बर्ग वा उक्च बर्गमा परे ??? जसको बर्ग सबै भन्दा ठूलो छ ! उसलाइ के सुबिधा देशले दिएको छ ?? णिम्न मध्ध्यम बर्गको सरकार छैन । यश बिषयमा सोचियोस नत्र एउटा भुइ मान्छे आफ्नु असलियतमा उतृयो भने जुनसुकै सरकार पनि थाम्न नसक्ने निश्चित छ चेतना भया ।

  • @jancharajgautam7308
    @jancharajgautam7308 2 หลายเดือนก่อน +1

    याे संबिधान नेतालाई न भै जनतालाई मात्र हाे के पि बा।

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 2 หลายเดือนก่อน

    गिरी बन्धु काे फाइल खोल्न लाइ तयार हाे?

  • @AbcdMnop-oh9ff
    @AbcdMnop-oh9ff 2 หลายเดือนก่อน

    भ्रस्टाचारिको रक्षक नै प्रधानमन्त्री भए जनता विस्वस्थ छन होला त ?

  • @Crazypun
    @Crazypun 2 หลายเดือนก่อน

    राम्रो काम गर्न यस्तै खप्पिस भएको भए कति हाई हाई हुन्थ्यौं तिमी

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 2 หลายเดือนก่อน

    Sambidhan samsadhon garnu parxa...

  • @arunkumarsharma7089
    @arunkumarsharma7089 2 หลายเดือนก่อน

    हामिलाई ०८४ थाह छ कमरेड कमेडियन

  • @santoschhetri8462
    @santoschhetri8462 2 หลายเดือนก่อน

    चोर हरुको नाग्गो नाच अनि चर्तिकला देखियो हेर्ने र सुन्ने लाइ लाज भो टेबल ठोक्ने हरुको त इज्जत नै के छ र थुइक्क

  • @kalyanstha4857
    @kalyanstha4857 2 หลายเดือนก่อน

    सवै सवै लफ्फाजि मात्र ....!

  • @pantgopi8285
    @pantgopi8285 2 หลายเดือนก่อน

    चीनी काजी जस्ता ओडा अधक्ष्य लाइ आदेश दिई गुण्डा परिचालित गरी महनगर मा बिकास का काम मा अवरोध गर्नेछु

  • @krishnabhandari963
    @krishnabhandari963 2 หลายเดือนก่อน

    ३५ बर्ष देखी गर्दै आको जनता ले देखी सके

  • @benupokhrel9535
    @benupokhrel9535 2 หลายเดือนก่อน

    गफाडी उखाने भष्ट कानाइके विकास का बाधकहरु! ३४वर्ष के ❓हेरौं।

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 2 หลายเดือนก่อน

    गिरिबनधु को लागि न बोल्ने केपी ओली जी

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 2 หลายเดือนก่อน

    यो सरकार मालवरी ग्रुप को हो होइन भने किन मालवरी लाई त्यति धेरै बिजुलीको पैसा तिर्नुपर्ने अनि बिधुत प्रधिकरन ले लाइन कतिदिदा लाइन किन कतेको पुन जडान गर्नु भनेर कुलमान घिसिङ लाई निर्देसन दिनि येस्तो pardhaanmantri ले के देश बनाउने आश देखाउनु

  • @prakashvishwakarmavishwaka7147
    @prakashvishwakarmavishwaka7147 2 หลายเดือนก่อน

    लुटेरा को नाइके केपी नै हो रैछ भन्ने प्रमाण हो यो

  • @Tilakofficial840
    @Tilakofficial840 2 หลายเดือนก่อน

    गर्ने छाैँ,गर्ने छाैँ,गर्ने छाैँ..बिगत 33 बर्ष देखि गर्ने छाैँ भन्दै आईरहेकाे रैछ🤨मर्दा सम्म पनि गर्ने छाैँ भन्दै हसाएर मर्छ हाेला याे कान्छे😅

  • @HariBk-lm9qy
    @HariBk-lm9qy 2 หลายเดือนก่อน

    यो बिश्वास कोमत खारिज गरियोस

  • @Nirmayaghising-r8o
    @Nirmayaghising-r8o 2 หลายเดือนก่อน

    ६ अर्ब मिनाहा पनि भ्रस्टाचार नै होइनर?

  • @tekenchand3019
    @tekenchand3019 2 หลายเดือนก่อน

    राणा शासन ताना शाही भन्दा कम छैन यो लोकतंत्र गणतंत्र रिंगीघुमी रुमजाटार भनेझै जनताले नचाहँदा नचाहँदै पनि जबर्जस्ती मान्नु पर्ने युटै मुहार पटक पटक हेरि रहनु पर्ने जन्ता लाई मान्न बाध्य बनायर आफु टाउके बन्नु पर्ने यो त झन त्यो भन्दा बढी भएन र

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 2 หลายเดือนก่อน

    गिरिबन्धु फाइल खोल्नु सुरुमै

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 2 หลายเดือนก่อน +1

    शुसासन अन्तर्गत पर्ने आफुले गरेका गराएका अपराधको लागि श् घोषित सजायँ भोग्न पनि तयार हुनुहुन्छ मि . अोली ज्यू ... या सबै 💨गफ 😢

  • @indramgr393
    @indramgr393 2 หลายเดือนก่อน

    काम गरेर देखाइयोस सिर्फ भाषण मा सिमित न बनोस 👉️🙏

  • @dinanathpaudel6785
    @dinanathpaudel6785 2 หลายเดือนก่อน

    मान्छे मारेर जेल बसेको भन्ने पनि सुनिन्छ तर 14 बर्ष राजनिती कारण ले भान्ने झुटो कुरा कस्ले गर्यो

  • @maghuchaudhary2424
    @maghuchaudhary2424 2 หลายเดือนก่อน

    Kati satya Kura ho ek hapta bhitra dekhine xa

  • @SantoshDhamala-go8fg
    @SantoshDhamala-go8fg 2 หลายเดือนก่อน

    😅😅😅😅😂😂तिम्ले बुडा भ्रष्टाचार गर्ने हो कार्वाही त उहि हो

  • @mamtachand6622
    @mamtachand6622 2 หลายเดือนก่อน

    केपी को मुख र बोलि सुन्दा त वाक्क लाग्छ, फेरि झोलेहरू ले टेबल ठोकेको।

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 2 หลายเดือนก่อน

    क्रेपी ओलिको काम भनेको अपरधि हरुलाए माफी दिनु