हाम्रो देश मा नीति निर्माण गर्ने को नियत नै ठीक छैन। नीति राम्रो भए पनि कार्यान्वयन हुँदैन। नीति बनाउने र कार्यान्वयन गर्ने मिलेर धेरै जस्तो सहकारी डुबाए। विडम्बना हामी नेपाली जनता जहाँ बात पनि ठगिनु पर्ने।
श्रम गर्ने तरिकाले सबैले video बनाउनु भएको छ। तर श्रम गरे बापत सरकारले के दिन्छ श्रम कर्ताले के पाउँछ यस बारे कहिँ कतै पनि भेटिएन सर श्रम किन गर्ने भन्ने अधिकांशलाई थाहा छैन। मलाई पनि थाहा छैन।
❤❤❤❤❤Thank rp sir
सहकारीबाट सहकार्या गरेर समाज बिकास गर्ने हाे थाहा छ हामीलाई 😊
Very Good
Current hot topic
Thank you
Very good information ❤❤
Thank you
सहकारी ठगलनइ कारबाही र पिडितलाई न्याय दिने काम गर भाइ पहिला अनि बाेल ।😊
Yekdam Sahi
हाम्रो देश मा नीति निर्माण गर्ने को नियत नै ठीक छैन। नीति राम्रो भए पनि कार्यान्वयन हुँदैन। नीति बनाउने र कार्यान्वयन गर्ने मिलेर धेरै जस्तो सहकारी डुबाए। विडम्बना हामी नेपाली जनता जहाँ बात पनि ठगिनु पर्ने।
first viewser❤
Hello sir...ktm boudha ma raheko SUMO sahakari ma Mero poisa faseko xa ...kah / kasari report garne ho sir ..plz kehi Idea dinush na hai
hajurko video naxutai herne manxe ho hami sahakari ko kura sunda naramro lagxa kina ki sahakari pidit ho hami❤
Sahhakari ko kura garda Rabi Kai pic rakhanu parne natra video herdainan vanne lagxa talailai?
clear hun paiyo
Thank you so much
घर जग्गा मा हालेका छन धेरै सहकारिले .....अब नेपालमा 8/10 बर्स घर जग्गामा उछाल आउने छाट्काट देखिदैन ....सो गारो छ सहकारी लाई
श्रम गर्ने तरिकाले सबैले video बनाउनु भएको छ। तर श्रम गरे बापत सरकारले के दिन्छ श्रम कर्ताले के पाउँछ यस बारे कहिँ कतै पनि भेटिएन सर श्रम किन गर्ने भन्ने अधिकांशलाई थाहा छैन। मलाई पनि थाहा छैन।
Ho ra hamile pani bhanayeu ki jasto chha, Has sure, Hami yeuta video yesma banaune chhau. Thank you.
@rp.srijan hus hunxa sir Thank you