Team Nepal Vlog : Half a million+ people at Japan's Fireworks !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • फुटबलको जर्सी लगाएर क्रिकेटको विश्वकप हेर्दैछु ।
    हार जित जे भएपनि विश्व मैदानमा नेपालको उपस्थिति निक्कै गर्व गर्न लायकको छ । पुरै देशमा एउटा पनि सुबिधा सम्पन्न रंगशाला नहुनु, यो दुखद त छदै छ । अझै खेल क्षेत्रमा हुने चरम राजनिती, हैन! लाजनिती भन्छु म, के नै कुरा गरौँ ।
    यूरोकप नजिकिदै गर्दा जर्मनका शहरहरु भव्य तयारीमा जुटेका छन्, तर रंगशालामा नै गएर फुटबल हेर्नको लागि टिकट भने निक्कै महङ्गो साथै पाउन पनि कठिन छ ।
    म बसेको ठाउँमा जापानिज संस्कृतिको दरिलो उपस्थिति देखेर म आश्चर्यमा पर्दछु । करिब ६ लाख ३० हजारले यो बर्षपनि जापान दिनको आतिशबाजी हेरेर मन्त्रमुग्ध भए ।
    नमस्कार ! म कपिल अर्याल, जर्मनीमा बस्दैछु । दैनिक जीवनीलाई श्रव्य-दृश्यमा कैद गर्दै यहाँहरुलाई देखाउदै आएको छु । हेरेर साथ दिनु हुने सम्पूर्णमा धेरै धन्यवाद ।
    Don't forget to like, comment, and subscribe for more fun adventures.
    See you next time!

ความคิดเห็น •