रविले बोल्दा इन्दिराको आँखामा आँशु, ओली-देउवालाई नै प्रश्न, रास्वपा सकिएको छैन् : रवि लामिछाने ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 364

  • @rameshthapa8854
    @rameshthapa8854 2 หลายเดือนก่อน +30

    एउटै मन कतिपटक जित्नुहुन्छ रबि दाई❤❤❤

  • @aadarshakulung3670
    @aadarshakulung3670 2 หลายเดือนก่อน +61

    रबि लामिछाने ज्युको यो बिचार र बिश्लेषण सहि लाग्यो।

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +109

    नेपालीको मन जित्नु भाको छ तपाईंले रबि जी 🙏🙏

  • @janakrai6053
    @janakrai6053 2 หลายเดือนก่อน +27

    रबि जि काे भनाई 100% ठिक छ।

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 หลายเดือนก่อน +29

    प्यारो रबि दाइ

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd 2 หลายเดือนก่อน +30

    जय रबि दाइ ❤❤❤❤

  • @rabindrrarai2125
    @rabindrrarai2125 2 หลายเดือนก่อน +7

    आफुले गरेका कुकर्म र अपराधहरु लुकाउन विषयान्तर गर्न रास्वापा लाई ठूगिरहन्छन यी राष्ट्रघाती र देशद्रोहीहरु
    Go Ahead Rabi we Are with You.

  • @khadkabk9712
    @khadkabk9712 2 หลายเดือนก่อน +21

    रबि सत्तामा होस या विपक्षमा तिमी भ्रष्टहरुलाइ छोड्ने वाला छैना। निरन्तर डटि रहने छ लडिरहने छ। पैला जसरी लुट्यौ अब त्यो सपन न देखे पनि हुन्छ। सलुट रबि दाइ।❤

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +131

    देशको लागी एक हुनाहर नेता रबि जी हो तपाईं गृहमन्त्री हुँदा देशमा गृहमन्त्री छ कानुन छ जस्तो लाग्त्यो अहिले देश डरलाग्दो छ ?

    • @LokRijal
      @LokRijal 2 หลายเดือนก่อน +5

      हो त है गिरिबन्दु फाइल खोलेर उल्का जिबि जाबो त झन कति पछार्नु भो भो कुरा गरेर साध्य नै छैन पछार्दा पछार्दै आफै पछारेको पत्तै भयन

    • @vinodbc7369
      @vinodbc7369 2 หลายเดือนก่อน

      ​@@LokRijalabo tero bau aako xa fail kholxa holani hai khate condom futera janmeko congress yamale ko jhole muji khate

    • @sumanshresths3343
      @sumanshresths3343 2 หลายเดือนก่อน +9

      ​@@LokRijalए भाई के तिमि आमाको .......बाट फुत्त झर्ने बित्तिकै दौडेको थियौ र? तिमिलाई जन्मिने बित्तिकै किन नदौडेको भन्नु र रबिले केहि गरेन भन्नु उस्तै हो भाई। हरेक कामको लागि समयसिमा त चाहिन्छ होला नि। तिम्रा बा हरुले 35 बर्ष लगाएर बिगारेको देश रबि आउने बित्तिकै बन्नु पर्ने।अझै यसो भएन र उसो भएन, दिन्छौ काम गर्न?

    • @LokRijal
      @LokRijal 2 หลายเดือนก่อน

      @@sumanshresths3343त्यो त बाहाना बाजि हो गर्ने ले चौतर्फी गणतन्त्र मतियारी को घेरावन्दि पनि बालेन र बालेन हर्क गोपि ले आफ्नो ठाउँ को मुहार फेरि सके गर्ने ठाउँ मा न पुग्या भनु भने गृह पदै दुई पटक पड्काइ सके अब कहिले कि पुराना जस्तै ३० ४०बर्ष सम्म नि पोलियो लागे को अपांग भर बस्ने होर

    • @jamunapandey6956
      @jamunapandey6956 2 หลายเดือนก่อน +2

      @@sumanshresths3343 ओहो क्या मिलायोता गाठे। सारै असल कुरा।

  • @tuksedai4811
    @tuksedai4811 2 หลายเดือนก่อน +67

    अपराधीहरुको राष्ट्रघातीहरुको मुटु थर्किने पुर्व गृहमन्त्री तथा रास्वापा सभापति रबी लामिछानेको दमदार भाषण।

    • @yugalrai5328
      @yugalrai5328 2 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @yugalrai5328
      @yugalrai5328 2 หลายเดือนก่อน +1

      Yetiko vasan taw mah ni garchu haou hajur

    • @devinthapa5663
      @devinthapa5663 2 หลายเดือนก่อน +1

      भाषणले चल्दैन क्या बुझ रिजल्त खोजेका छन जनता आश देखाउने मात्रै भो।बोलि अलि कम गर काम देखाउ जनताले साथ दिईहाल्छन नि🙏

    • @biswasbasnet2080
      @biswasbasnet2080 2 หลายเดือนก่อน +2

      @@yugalrai5328harke lai banmantri banaunu parcha hainkancha😂

    • @sabritisubedi3880
      @sabritisubedi3880 2 หลายเดือนก่อน

      Adha darjan aparadh garepachhi Naya bhane le party kholchhan nepalma ,bhsanmai danga ;kathai!

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 2 หลายเดือนก่อน +10

    जय घण्टी जय रबि देसमा 1 मात्रै सच्चा देस भक्त नेता माननीय रबि लामिछाने ।

  • @jamunapandey6956
    @jamunapandey6956 2 หลายเดือนก่อน +23

    संसदमा सिंह गर्जेको देख्दा स्याले हरु को सातो खाए जस्तो छ। स्याबास रवि .

  • @phurbatamang1379
    @phurbatamang1379 2 หลายเดือนก่อน +12

    रबि sirको कुरो 100% सहि छ्👍️👍️👍️

  • @dongofficial8848
    @dongofficial8848 2 หลายเดือนก่อน

    रबि जि आशा अझै जीवितै छ सधै जनताको पक्षमा बुलन्द रुपमा निरन्तर आवाज उठाउनु होला हामी साथमा छौ ❤🙏

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 2 หลายเดือนก่อน +8

    तुलनात्मक रुपमा आज को भाषण मा बर्षामान पुन , रवि लामिछाने को प्रस्तुती उत्कृस्ट थियो। माधव नेपाल को भाषण अति उत्तम र सारगर्भित।

  • @NawarajAdhikari-q5p
    @NawarajAdhikari-q5p 2 หลายเดือนก่อน +1

    Jaya ghanti Jaya rabi sir

  • @bikalbhandari7996
    @bikalbhandari7996 2 หลายเดือนก่อน +1

    नेपाली आमाको हिराे छाेराे

  • @madangurung9664
    @madangurung9664 2 หลายเดือนก่อน +1

    देश लाई चाहिने नेता रबि लामिछाने

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 2 หลายเดือนก่อน +1

    रबी सर को आवाज मा मामिक छ

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 2 หลายเดือนก่อน +25

    सहि भन्नु भयो कांगेस एमालेले ३४ वर्स 🎉 बर्बाद पारेका हुन देश भ्रखर जन्मेको पार्टिले हैन

  • @KamalaKandel-eb5mi
    @KamalaKandel-eb5mi 2 หลายเดือนก่อน +12

    Jay ghanti

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 2 หลายเดือนก่อน

    जय रबि जय रास्वापा

  • @h4-iv3uf
    @h4-iv3uf 2 หลายเดือนก่อน

    Rabi sir
    We are with you
    We have faith in you and hope for better future
    Nepal ra Nepali ko jai hoss

  • @pawankarki1876
    @pawankarki1876 2 หลายเดือนก่อน +1

    जय होस ।

  • @grgman8988
    @grgman8988 2 หลายเดือนก่อน +11

    Jaya rabi Jaya ghanti 🔔🔔

  • @dangrajpur5791
    @dangrajpur5791 2 หลายเดือนก่อน +7

    रबि जिन्दाबाद जय 🔔🔔

  • @chhatraluitel4850
    @chhatraluitel4850 2 หลายเดือนก่อน +1

    वाह.रबि दाई🙏❤️

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 2 หลายเดือนก่อน

    💯 rabi sir 🔔🔔🔔🔔🔔

  • @MinrazThaa-Mee
    @MinrazThaa-Mee 2 หลายเดือนก่อน

    ल अब एकदम ठोस प्रमाण सहित अगाडि बढ्नुपर्ने समय आयो❤

  • @Mayachams
    @Mayachams 2 หลายเดือนก่อน

    Great speech Rabi sir🫡🙏

  • @kajigajmer4154
    @kajigajmer4154 2 หลายเดือนก่อน +24

    माननीय इन्दिरा राना जिउ प्रती आरोप लाउनेको कहिलै भलो हुदैन घडिलभरको जस्तो पैसा मा बिक्ने घडी चोरने अनि भुटानी टिकापुर गिरिबन्धु गरेर जनता मारेर खाने हैनन

  • @sabitripokhrel1771
    @sabitripokhrel1771 2 หลายเดือนก่อน

    ठोक्नुस ठोक्नुस यि भ्रष्टाचारीलाई नि वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री ज्यू।

  • @mekhrana4555
    @mekhrana4555 2 หลายเดือนก่อน

    Great talk Rabi ji🎉

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 2 หลายเดือนก่อน

    Right rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏

  • @birbaldang5214
    @birbaldang5214 2 หลายเดือนก่อน +8

    Salute xa rabi sir
    Indira rana mam ko soch hami parti harhamesha pabitra xa

  • @bronzehectic234
    @bronzehectic234 2 หลายเดือนก่อน

    Jay Ravi jay ganti

  • @Puspalmagar-f3u
    @Puspalmagar-f3u 2 หลายเดือนก่อน

    100%Sahi rabi sir

  • @b-jaygmofficial4694
    @b-jaygmofficial4694 2 หลายเดือนก่อน

    Jay ghanti Jay rabi

  • @Allinone1.788
    @Allinone1.788 2 หลายเดือนก่อน

    Jaya 🔔🔔🔔🔔

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo 2 หลายเดือนก่อน +2

    Rabi sir ,🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nijgadhkhadka2024
    @nijgadhkhadka2024 2 หลายเดือนก่อน

    rabi lamichhane 👍🙏👏

  • @mukundagautam235
    @mukundagautam235 2 หลายเดือนก่อน

    हो रच आँटहुनेले नै सहकारी काँण्ड,पासपोट काँण्ड,नागरिकता काँण्ड,मनब तस्करि काण्ड हरु गर्न सक्छन्

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน +10

    Rabi Lamichaneji is our leader.
    He always said the truth.

  • @bindumallashah7409
    @bindumallashah7409 2 หลายเดือนก่อน

    काम भन्दा कुरा बढी गर्ने ।यिनले पनि ३४ बर्ष पुराना झोले नेताहरूले गरेको काम लाई निरन्तरता दिएका हुन् । छानबिन कार्वाही आवश्यक छ ।

  • @ItsmenirajChhetry
    @ItsmenirajChhetry 2 หลายเดือนก่อน +9

    we are with rabi Lamichhane ❤❤❤

  • @belbahadurbalal5923
    @belbahadurbalal5923 2 หลายเดือนก่อน

    Rsp ❤❤❤❤ jinda bat

  • @surajrana5636
    @surajrana5636 2 หลายเดือนก่อน +1

    साच्चैनै यो देश पशुपतिनाथ लगायतका देव देबीहरू ले चलेको हो भने ईन्दिरा राना मगरको आंसुको श्राप लाग्नै पर्छ यि
    भ्रष्ट नेताहरू लाई

  • @tashiphuntsok3829
    @tashiphuntsok3829 2 หลายเดือนก่อน

    Rabi ji 🌹🙏🍹

  • @Pokhareli7
    @Pokhareli7 2 หลายเดือนก่อน

    माननीय रबि ज्यु, इन्दिरा रानाबाट अक्षयम्म अपराध भएकै हो, स्विकार्नु 👏👏 आफैले सिफारिस गरेको मान्छे चिन्दैन। ओ के उनिहरुको नाममा अमेरिकाबाट आएको निमन्त्रणा पत्र मात्रै देखाउनु भन्नू, टन्टै साफ 👏👏👏 मलाई लाग्छ देखाउन सक्दैन किनकि नियतमा खोट छ, माननीयको जस्तै 😊

  • @durbakc1075
    @durbakc1075 2 หลายเดือนก่อน

    Good job rabi dai❤❤

  • @Umesh-n8x
    @Umesh-n8x 2 หลายเดือนก่อน

    Jay rabi ❤🎉 jay ghanti ❤🎉

  • @durbakc1075
    @durbakc1075 2 หลายเดือนก่อน

    Good job❤ rabi dai❤

  • @raideulaxmi4690
    @raideulaxmi4690 2 หลายเดือนก่อน

    Rabi❤🔔🔔🔔🔔🔔

  • @nischaltiwari4730
    @nischaltiwari4730 2 หลายเดือนก่อน

    Go a head Rabi we are with you

  • @dipbaraili7537
    @dipbaraili7537 2 หลายเดือนก่อน

    Good luck rabi Dai

  • @lamarain808
    @lamarain808 2 หลายเดือนก่อน

    Good luck rabi

  • @user-suraj12345
    @user-suraj12345 2 หลายเดือนก่อน

    Rabi best 👑💖👑👑

  • @sureshthapa4616
    @sureshthapa4616 2 หลายเดือนก่อน

    रवि लामिछाने ज्युको बिस्लेषण १००% सहि छ नेपाली काङ्ग्रेसको सांसद राम हरि खडिवडाले उप सभामुख ईन्दिरा राना मगर राजिनामा किन मागेका छन? सबै जनताहरुले बुझेको छन सभामुख एमालेको र उप सभामुख काङ्ग्रेसको राख्नको लागि नै ईन्दिरा राना मगरको राजिनामा मागेको हुन राम हरि खतिवडाले साहित रविलामिछाने दुई पटक गृह मन्त्री भए देखीनै यो रोल्याकस घडि चोर राम हरि खतिवडालाई सांसद भवनमा औला ठाडो बनाएर कुकुर कराए झै कराएर नै यो रोल्याक्स घडि चोरलाई नै चिनेका छौ रोल्याक्स घडि कान्ड खतिवडा राम हरि

  • @ilovenepal9444
    @ilovenepal9444 2 หลายเดือนก่อน

    Jaya ghanti

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 2 หลายเดือนก่อน +1

    सहि हो रबि जी

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 2 หลายเดือนก่อน

    बिपक्षीमा बस्दा पो मजा आउदो रहेछ !!

  • @durbakc1075
    @durbakc1075 2 หลายเดือนก่อน

    Good job rqbi dai ❤

  • @tekbahadurtamrakar4486
    @tekbahadurtamrakar4486 2 หลายเดือนก่อน

    Rabi sir jindabad💪💪

  • @renukarki9655
    @renukarki9655 2 หลายเดือนก่อน

    Jay ghanti 🙏

  • @GumanGurung-ck7yr
    @GumanGurung-ck7yr 2 หลายเดือนก่อน +1

    Jai ghanti jai rabi sir deshko pradhanmantri Ko naya rup 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍👍👍👍👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @GokulKhadka-su4md
    @GokulKhadka-su4md 2 หลายเดือนก่อน

    नेपाल को इतिहास कै सबै भन्दा ठुलो राष्ट घाति काम माहाकाली सन्धी गर्ने गराउने राष्ट्रिय अपराधि हरुले भारतीय शक्ती केन्द्र हरु को आड भरोसा मा नेपाल र नेपाली लाई जस्तो सुकै आरोप प्रत्यारोप लगाउने गर्छन ।

  • @kamalgurung7602
    @kamalgurung7602 2 หลายเดือนก่อน

    तिम्रो पनि देख्यो इन्दीरा को बारे मा नोल्नु जन्दा उसैलाइ बोल्न देउ

  • @rajupariyar4592
    @rajupariyar4592 2 หลายเดือนก่อน

    आहा रबि दाइ ग्रजेकाे सुन्दा सँसदका चाेर हरु काे मुटु हल्लियाे जस्ताे छ

  • @gomaparajuli9679
    @gomaparajuli9679 2 หลายเดือนก่อน

    Jaya rabi🎉🔔🔔🔔🔔🔔

  • @priscillawaiba3947
    @priscillawaiba3947 2 หลายเดือนก่อน

    Good ravi

  • @thapadil8033
    @thapadil8033 2 หลายเดือนก่อน

    Jaya ghanti❤❤❤❤

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 2 หลายเดือนก่อน

    Great 👍

  • @jaynp1231
    @jaynp1231 2 หลายเดือนก่อน +9

    राष्ट्रिय खेलाडी खेल्न जानु पाउनु पर्छ भनेर भिसा माग्नु र असम्बन्धित मान्छेलाइ भिसा मा फरक छ

    • @surajrana5636
      @surajrana5636 2 หลายเดือนก่อน

      असम्बन्धित मानव तस्कर परराष्ट्र भैसक्यो, गिरिबन्धु बेच्ने देशको प्रधानमन्त्रि भैसके, तिमी कुन संसारमा छौ?

  • @saanuchy3531
    @saanuchy3531 2 หลายเดือนก่อน

    ❤❤

  • @GNA19
    @GNA19 2 หลายเดือนก่อน

    Jay rabi sir🎉❤❤

  • @MSpeed9844
    @MSpeed9844 2 หลายเดือนก่อน

    रबि दाजु तपाईंलेपनी बिचारत दुई-दुईपटक गृहमन्त्रीहुदा देखाईहाल्नु भोनी।के गर्नु हामी जनतापो अन्धभक्त भयौ।

  • @ShurendraTamang
    @ShurendraTamang 2 หลายเดือนก่อน

    कही कतै बगवान छ भने यिनिहरुको ज्यानबाट तप्पा तप्पा किरा परेर मरेको नेपाली जनताले देखोस..

  • @dilipkhatri7143
    @dilipkhatri7143 2 หลายเดือนก่อน

    Love you Ravi dai❤❤❤❤

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 2 หลายเดือนก่อน

    Jai ghanti

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 2 หลายเดือนก่อน

    Jay ghanti 🔔 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Animal4100
    @Animal4100 2 หลายเดือนก่อน

    ❤️❤️😳🔔❤️

  • @yamanmagar371
    @yamanmagar371 2 หลายเดือนก่อน

    Jay rabi dai

  • @thitokto5556
    @thitokto5556 2 หลายเดือนก่อน

    के राम्रो कहिले गरेको छ भनेदेखि उस्ले गरेको गल्त सब के छुट हुन्छ वावावा यो पाटि पनि

  • @samsudinmiya6817
    @samsudinmiya6817 2 หลายเดือนก่อน

    Salam xa Rabi sar

  • @saraswotikc9845
    @saraswotikc9845 2 หลายเดือนก่อน

    Good luck 👍👍👍👍

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 2 หลายเดือนก่อน +3

    लाज पचायका लाई जे भने पनि लाज ले छुदैछुदैन रबि जि फेरि पनि पन्च हान्न नछाेड्नु हाेला।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 หลายเดือนก่อน

    जय घण्टी ❤❤❤

  • @bhimupreti3661
    @bhimupreti3661 2 หลายเดือนก่อน

    Hats off Daju. Huge respect ❤❤❤

  • @BikashLama-h8r
    @BikashLama-h8r 2 หลายเดือนก่อน

    Rabi dai haihai

  • @MaheshRai-u6x
    @MaheshRai-u6x 2 หลายเดือนก่อน

    Good Rabi dai ❤

  • @BishnuEkata-d7j
    @BishnuEkata-d7j 2 หลายเดือนก่อน

    Rabi Lamichhane you're a great leader

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน

    देशमा ठुलठुला भष्टाचारकाे काण्ड गर्ने , काेसि, महाकाली, गण्डक, सुस्ता , नालापानी बेचेर खाने , बनजंगल नदिनाला बेचेर खाने महा भ्रस्टहरु नेपाली काङ्ग्रेस पार्टीका नेताहरु र ने,क,पा, एमाले पार्टीका नेताहरुनै हुन याे प्रस्ट प्रमानित भयकाे छ । जनताहरुले बुझेका छन ।

  • @deeptamang1198
    @deeptamang1198 2 หลายเดือนก่อน

    इन्दिरा दिदी ज्यु आमा जस्तो मान्छे लाई निरधार आरोप लगाउने र तेद्तो हर्क्त गर्ने घडि चोर लाई जिन्दगी भर कहिले पनि भलो नहोस ?हुने छैन काङ्ग्रेस एमाले चोर भ्रष्टाचार दला ललित निवास भुटानी सर्नाथि टिकापुर गिरि बन्दु टि सुन देखि नुन घडी देखि जस्ता पात बाख्रा चोर लाई चाहिँ देखेन चोर घिच्वटा ले?😢😢😢😢😢

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 2 หลายเดือนก่อน

    अरु पार्टी लाइ ३४ बर्ष अनि रा स्व पा लाई ५ महिना । गज्जब !!!

  • @kishanthapa1423
    @kishanthapa1423 2 หลายเดือนก่อน

    Jaye rabi

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 2 หลายเดือนก่อน

    Great Rabi

  • @tekrajghale7311
    @tekrajghale7311 2 หลายเดือนก่อน

    Good job Rabi

  • @sundardhital4903
    @sundardhital4903 2 หลายเดือนก่อน +1

    Right now you

  • @chitragrg4666
    @chitragrg4666 2 หลายเดือนก่อน

    Good rsp

  • @krishnabhandari8590
    @krishnabhandari8590 2 หลายเดือนก่อน

    Bagh ko garjan nai arkai chha agdam Sahi bhannu vo rabi sir Jai rabi❤❤❤❤❤❤❤❤❤❤❤❤