दाेहरी जमघटलाई माया गर्ने जति यता हाजिरी हुम त।। अाहा धनमाया नेपाली र किशन सिजापती भाइ काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार छ,सफलताको कामना छ।हाल मलेसिया बाट ।।
नमस्कार सम्पुर्ण भगवान रुपि दर्सकस्रोताहरु मा मिठो स्वर को धनि बाल कलाकार किसान सिजापति सङ्ग दोहोरी गायको छु कस्तो लाग्छ हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनु होला धन्यवाद ।
नमस्कार सम्पुर्ण भगवान रुपि दर्सकस्रोताहरु मा बाल कलाकार प्यारो भाई किसान सिजापति सङ्ग दोहोरी गाउनि प्रयास गरेको छु कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला धन्यवाद ।
गीत एकदमै राम्रो लाग्यो तर किसान बाबु र धनमाया बहिनीको यो गीत को अर्थ ले नमिलेको जस्तो लाग्छ तर किसान बाबुले उमेर अनुसार अलि नमिलेको जस्तो लाग्छ तर शब्द चयन एकदमै राम्रो लाग्यो धन्यवाद मानसिङ भाइ र धनमाया बहिनीको।
सब्दले नै मन रुवाउछ 😂😂😂कति राम्रो सङ्ग गाउनु भएको किसन भाइ र धनमाया दिज्यु को दोहोरी सुभकामना छ यी टिम लाई
किसन बाबु र धनमाया ले गायकाे याे गित सारै मन पर्याे ,फेरि पनि यस्तै गित गाउनु ल ❤️❤️🌷🌺🥀💐❤️❤️
सारै मिठो स्वर अनि शब्द दुबै जना लाई शुभकामना
साेर अतिमिठाे छ तिनकराडकाेमनमा बसन सफल गाईका धनमायानेपालिलाई धेरैधन्याबाद छ गाएक किसनलाईनि
वाउ किसन भाइ best of luck
धेरै राम्रो गित बधाई छ किसान भाइ साथै धनमाया बैनी लगायत सम्पुर्ण कलाकार टिमलाई यसरी नै अधि बढदै जानुहोला अग्रिम शुभकामना
00
q@@laxmipokharel3788
नमस्कार सम्पुर्ण लाई यो भिडियो कस्तो लाग्छ हेरेर साथ दिनुहोला है
अरि नै रमाईलो छ भाईर बैनिको योसोर
धेरै राम्रो छ सफलताको शुभकामना।।।।
कति राम्रा शब्द चयन गर्ने सक्षम छ्न् यी साना भाइ असाध्य मन पर्छ यसमाथि वैनी को स्वर शब्द उस्तै लास्टै मन छोयो
आहा कति मीठो धनमाय लुरि को दोस्रो प्रस्तुति पनि निकै मीठो स्वर र शब्द सानो भाइ को पनि दामि छ दुबै जनाको सफलता को हार्दिक शुभकामना ।।।
Aahaa Kati mitho gaonnu vyo 👍
बाल कलाकारहरू अनि धनमाया बहिनी लाई बधाई छ।धेरै मिठो स्वर हजुरको मलाई सुनिरहु झै लाग्यो। फेरीपनि यस्तै गित गाउनु ल
यति राम्रो स्वर किन अगाडि आउन सकिरहेको छै धनमाया सिस
आहा हाम्रो भाषा हाम्रो कला संस्कृति र हाम्रो मौलिकता नै हाम्रो पहिचान हो💝🇳🇵
कति राम्रो सोर धनमाया दिदि अनि भाइ को ❤️
दाेहरी जमघटलाई माया गर्ने जति यता हाजिरी हुम त।।
अाहा धनमाया नेपाली र किशन सिजापती भाइ काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार छ,सफलताको कामना छ।हाल मलेसिया बाट ।।
आहा अतिनै राम्रो भ्वाइस किसन भाई
धनमाया दिज्जू मानू दादा लाई धेरै धेरै सम्मान छ सफलता को अग्रिन शुभकामना छ
किसान भाईसँग स्वर मिल्ने साथी राखे अति राम्रो हुन्थयो।
प्यारो भाइ किसन love you 💕💕💕
Aaha Katie ramro bohori
धेरै राम्रो गित सुन्न पाईयो धनमाया बहिनि र भाई किसन को खुसि लाग्यो
यस्तोपो स्वोर भनेको ,क्या मीठो गला जतिसुकै सुन्दापनी धितनमर्ने !किसन र धनमायाको आवाजमा माधुर्यताको बयान के गर्नु ,अहिलेसम्म सुनेमध्यको मनपर्ने भाका र जादुमय सोर ,अर्को भागपनी छिट्टै आउँछ होला !पर्खाइमा बस्ने छौ ,शुभकामना सम्पुर्णमा।
एकदमै उत्कृष्ट दोहोरी भाइ किसन र धनमाया बहिनीको। आवाज पनि कति मीठो है दुबै जनाको। सफलताको कामना।
आहा यत्ती राम्रो शब्द मिलाएर मिठो राम्रोसँग भाइ बहिनिले गाउनु भयो धेरै राम्रो लागो धेरै प्रगतिको शुभकामना
Damii🌷🌷
@@aayushaojha1506 @@
@@
@@
Sachchai ramro bhaka ati mithasle gaunu bhayo bhai kishan ani bahinile kharka bhai lagayat sabai timlai subh kamna sahit dhanyabad india Darjeeling
किसान भाइ को अति राम्रो छ कला बधाई छ दुबै जनालाई
नमस्कार सम्पुर्ण भगवान रुपि दर्सकस्रोताहरु मा मिठो स्वर को धनि बाल कलाकार किसान सिजापति सङ्ग दोहोरी गायको छु कस्तो लाग्छ हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनु होला धन्यवाद ।
Sarhai ramro chha dhannu ko
सारेेै मीठो छ सिस एक दिन यो स्वर ले ठाउ पाउने छ सिस सफलताको कामना
Mitho voice xa baini yati ramro swor huda hudai pani kina pachhadi
धेरै राम्रो छ हजुर हरु काे गित मेरो मन देखि शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️
कति राम्रोसँग शब्द केलाउने क्षमताका बाल कलाकार भाइ किसन सिजापति भाई गायिका धनमाया नेपाली धेरै छ ।
संसारमा हामी छुट्टै छौ यिनै लोक भाकाले।
किशन सिजापती का फ्यान हरु हाजिर हौ
Dhari ramro xa dhori ..tara aba Sunita ji ra mansing ji ko dhoriko partixyama xau plz...xito Sunita lai dhekna pau
धनमाया किन पछाडी, यति मिठो स्वर हुदा पनि।
अवसर नपाएर हुन सक्छ
बरू दिन बिताउला साथि बनेर
आहा कति धेरै सभ्य तरिकाले गाउनू भयको
कणप्रिय आवाजमा सून्न पाउदा आयको निन्द्रा पनि हराएयो यो प्रदेशीको भूमिमा भय पनि हार्दीक बधाईका साथमा उज्ज्वल भबिस्यको भब्य शुभ कामना
बहिनी धनमाया आहा यो गीतमा अतिनै मीठो आवाज सुनिएको छ यो गीतमा भाइकोत के कुरा गरौं र!
राम्रो मिठो दोहोरी 👌👌 आज बोली सुनिता जि कता हराउनु भो धेरै दिन भयो मानशिङ जि र सुनिता जि को दोहोरी को पखाईमा छु ल
Very nice song
धनमाया जिको आवाज असाध्यै मन पर्छ साथै सानो भाई को पनि राम्रो छ है यस्तै गरि प्रगति गर्दै जानु होला 🙏🙏🙏
सारै राम्रो म्याच खाएको छ स्वार धनमाया र किसन भाई को । यो नै अब्बल जोडी साबित हुने निश्चित छ , दुबै को स्वर अतिनै मिलेको छ सबै ले बिचार पुर्याउनु है।
कति रमाइलो दोहोरी
बधाई छ भाई
अरु सबै ठिक छ तर सिकायर गित गायको मलाई पटक्कै मन पर्दैन जय संगित 💃💃💃💃🕺🕺🕺
ल है सुरु गरियो
नमस्कार सम्पुर्ण भगवान रुपि दर्सकस्रोताहरु मा बाल कलाकार प्यारो भाई किसान सिजापति सङ्ग दोहोरी गाउनि प्रयास गरेको छु कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला धन्यवाद ।
wow malali man parne gaika dhanmaya didi and bhaii kisan sijapati lali dharai dharai subhakamana ❣️❣️
wowo nice काेहिलि काे जसताई साेर भयकाे भाइ बहिनी लाई शुभाकामाना छ🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Aaha kati mitho dohori sunna paiyao sabaijanalai dane bat xa hi
Wow kasle je vaneni Dhan mayako sabdha n sor mito
किसान सुवाल भाई र धनमाया नेपालि र मिठो छ
सारै मन छुने भाका भाइ बैनिलाई धेरै धेरै माया अनि मिठाे सम्जना साथै सफल्ताकाे शुभकामना
Kishan babuko sabdaharu ra swor ati mitho xa dhana bahiniko ta kurai nagaram safaltako suvakamana xa sadhai dekhna paiyos
Dherai ramro xa
आहा कति रमाइलो दोहोरी किसान भाई र धनमाया दिदी को दुबैजान्लाई बधाई छ
Dhanmaya baini Kati mach gareko hjr ko voice lai yo geet Sarai man paryo sano babu ko pani dherai ramro lagyo
Dhanmaya Ko voice ekdamai Ramro lagyo, vai Ko k k Kura garum fantastic ❤️✊👏
धेरै राम्रो स्वर लाग्यो धन माया दिज्यु को
Oo kati mitho sabda
भाइको स्वर अनि गीत गाउने तरिका राम्रो छ
भाईकाे अावाज अति मन पर्याे , धनमाँया काे त झनै गहिराे फ्यान ।
धनमाया बहिनि किसन भाइ को स्वर को फ्यान यता हाजिर हुम
Ma rukum ko ho aile india bata hererahelo xuuu katti ramro xa sadhai yesari nai hamilai intertenment garairakhnu hola thank you
एक दम् सुपर गीत्,,,
Kate mito sor dhanmaya sis vai ko sari man xuni dhori safaltako suva kamana hal Kuwait bat hirdhixu
Katti mithyo sorr dhan aya ji ko
अाहा कति रमाइलो हो 💖💖💓💖💖💖💖
woowo very nice voice bhadi xa paro vai and holl unite li
Dherai राम्रो छ मान्सिङ दाजु Miss You
Wow super geet saman xa dubai lai 🙏🏽🙏🏽🙏🏽🙏🏽💕
अतेन्तै राम्रो गिद सफल्ताको शूभकामना।
स्वर त सुमधुर छ दुबै जना लाई सफलता को कामना छ
धेरै राम्रो गीत गाउनु बयो बधाई छ दुबई जना लाई र अल
राम्रो छ
Dami dami dami dami dami dami dami 🙏🙏🙏🙏🙏🙏
आहा क्या मज्जाको लोक दोहरी लौ बधाई छ
आहै
Wow dami xa hai bhai baini ko git ma dhan maya ko big fan pani ho
Mero dailekhi vaiko voice pni dherai mitho ani geet pni testai mitho gaune aagami dinko suvakamana babu ddko pni dherai man parxa dohori
Danu didi lae agadi badaunu hai mansing dai hjr lae bhagwan le sath diun
Thankyou man sing + vai +Dhanmaya Baini+ sabailai Thanks ramalo lagyo ...
Derhi ramro x danmayako vahis
आहा उत्कृष्ट शब्द स्वर सङ्गीत । नेपाली लोक कला स्सकृति जोगाउनु नयाँ पुस्ता🙏🙏🙏
अहा कति रमाइलो बधाई छ💐 अल टिम
L
L
Lpplp
आहा धनमाया को स्वर कति मीठो हो क्या है
ramro xa kisan vaiko dhohori ajhai pargati hudai jawos
सारै मनछुने राम्रो गित संगीतको प्रस्तुती 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💥💯💥💯💥💯
Ramro aawaj ki dhani pyari baini dhan maya lai uutarotar pragati ani uujal vabishye ko kamana cha ❤❤
Sahi vannu vayo
धेरै राम्रो छ दोहोरि🙏👍️👍️👌
धेरै राम्रो छ दोहोरी गीत
आहा मेरो दिदि❣️❣️❤️💋🎵🎤🎤🎤अनि भाइ🎵❣️किन धनमाया दिदि का दोहोरी कम मात्र सुन पाइन्छ
Prajapati kaka vanda sijapati vatij tagada dohorima.
Kishan Bhai lai ek choti indreni ma dekhni man thiyo
sarai mitho x dhamaya didiko aawaj tara k garnu abasar dherai cam paunu hunx
Dherai paxi sumadhur awaaj ki dhani Dhanmaya Nepali ko swar sunna paiyo thank you
धेरै राम्रो लागेयो मालाइ सफलता को शुभकामना भाइ
Badai.xa.dhana.sis.kisan.bhai
गीत एकदमै राम्रो लाग्यो तर किसान बाबु र धनमाया बहिनीको यो गीत को अर्थ ले नमिलेको जस्तो लाग्छ तर किसान बाबुले उमेर अनुसार अलि नमिलेको जस्तो लाग्छ तर शब्द चयन एकदमै राम्रो लाग्यो धन्यवाद मानसिङ भाइ र धनमाया बहिनीको।
अाहा कति राम्रो मिठो स्वर
अति राम्रो सफलताको शुभकामना
Kasto ramailo wahhhaaaa
दुवै जनाको स्वरमा मिठासपन छ अाज💖🙏🇴🇲
राम्रो लाग्यो भाई लाई बधाई र बाकी कलाकार प्रति सम्मान ।
dami dami chha yo geet !
Mansinga bhai namaste ma saudi bata herdai chhu ati raamro mansinga bhaiko ati sathi mitho maya la
अती राम्रो गित😀 तर मानसिह जि ले अलि बढी सिकाउन खोज्नु राम्रो लागेन/
Dhanmayako jati mitho swar kasaiko xaina gayikama kina paxi parin dherai dukha lageko xa mansing vai ajhai helpko jaruri dekhxu ma