Man Milne Dautari दौँतरी Song | Nikesh Rai & Sunita Sanyak Limbu | Ft. Umesh & Shisam ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 46

  • @nikeshrai2051
    @nikeshrai2051  3 หลายเดือนก่อน +14

    नमस्कार! 🙏 म निकेश राई
    नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक।
    हजुरहरुकै माया, शुभेच्छा, आशीर्वाद सदैव अपेक्षा गरिरहने छु।
    मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु।
    यसपली पनि एउटा मौलिक लोक भाका मेरो र @sunitasangyaklimbu को अवाजमा गाउने र बनाउने कोसिस गरेको छु। धेरै कमि कमजोरी भएको होला भएका कमि कमजोरीहरुमा माफी चहान्छु।
    मलाई बिश्वास छ, हजुरहरुको सरसल्लाह साथ,सपोट,माया हौसला सहित प्रतिक्रिया दिनु हुनेछ। 🙏

    • @MukeshEmbangRai
      @MukeshEmbangRai 2 หลายเดือนก่อน +1

      Kati mitho geet 🥰

    • @volebaba11
      @volebaba11 หลายเดือนก่อน +1

      होइत दाइ धेरै राम्रो छ!❤❤❤झन् आहै ले त,भुतुकै हुन्छु होउ!❤❤

    • @indramainali4613
      @indramainali4613 13 วันที่ผ่านมา +1

      निकेश भाइ तपाइले हामी पुर्बेलीको मन मा मजाले घरजम गर्दै हुनु हुन्छ।
      यस्तै सुमधुर गीत पस्कदै जानु होला।सफलताको शुभकामना।

    • @सानुghising581
      @सानुghising581 4 วันที่ผ่านมา +1

      दाम्मी छ हो सर🎉🎉🎉🎉 हैन हो यो सुनिता भन्ने नामको जतिपनी गाईका छन सबैको स्वर चै उम्मा ❤भन्ने खाले छ त हो बबाल बबाल

  • @BinodDanuwarOfficial
    @BinodDanuwarOfficial 3 หลายเดือนก่อน +4

    awesome 🎉Dautari song composition, voice, video and video making ❤ sampurna team lai hardik badhai ani shuvakamana xa 😍🙏🙏

  • @Kailashbk2001
    @Kailashbk2001 3 หลายเดือนก่อน +2

    सबै पक्ष बाट गित एक्दमै उत्कृष्ट बनेको रहेछ आदरणीय दाइ निकेश दाइ लगायत सम्पुर्ण टिम लाई नै सफलताको धेरै शुभकामना है ❤️🙏🙏🙏🙏

  • @anujlama6281
    @anujlama6281 6 วันที่ผ่านมา +1

    Wow.....Sarei mitho geet 10 Cho sunisake hai❤❤❤ tiktokma thorei sunera yata aako Sunita sanyak limbuko big fan

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 3 หลายเดือนก่อน +2

    बधाई छ निकेस पुर्बेली भोइस किङ्ग अनि सुनिता लाई सेवारो अल 🙏🙏🙏🙏🤗❤️❤️

  • @parshuramsuba1213
    @parshuramsuba1213 3 หลายเดือนก่อน +2

    बधाई छ सम्पूर्ण टिमलाई एकदम दामि गित ❤❤

  • @sushilbhattarai2409
    @sushilbhattarai2409 3 หลายเดือนก่อน +1

    Daju sewa! Sarai nai mitho geet aayo, ekdam khusi xu! Ati nai mitho sabda ra sangit daju, dherai khusi lagxa hjrko sirjana sunna pauda🙏🏻 Congratulations all team😍

  • @RyanRai1997
    @RyanRai1997 3 หลายเดือนก่อน +1

    आहा दाजु फेरि निकै पछि मिठो गीत सुन्न पैयो शुभकामना दाजु 🙏

  • @GirijaRai-k1s
    @GirijaRai-k1s หลายเดือนก่อน +1

    वाउ अत्यन्तै मिठो पुर्बेली गीत.🎙️🎙️
    विशेष धन्यवाद शब्द रचनाकार जिउलाई साथैई आधरणी दाइ गायक तथा गायिका निकेश राई जिउ र सुनिता साकिय लिम्बु नाना हजुर हरुलाई पनी धेरै धेरै धन्यवाद साथैइ सपूर्ण कलाकार तिमलाई पनी विशेष धन्यवाद साथैइ आधारणी दाजु फुलन देवी को आमा उमेश राई जिउलाई पनी विशेष धन्यवाद sewa sewaro droson namaste.💐🙏🫡

  • @JayaramRai-vy5nx
    @JayaramRai-vy5nx 2 หลายเดือนก่อน +1

    निकेश बाबु एउटा स्रष्टा सर्जकले ख्याल राख्नु पर्ने साँस्कृतिक तथा सामाजिक भौगोलिक परिबेशका सबै अबयबलाई बिम्बात्मक रुपमा कला सृजनामा उतार्दा अत्यान्तै आकर्षक र सुन्दर हुने गर्छ।अत्यान्तै सुन्दर छ निकेश बाबु आगामि दिनमा कला सृजना निर्झर बनोस प्रगति चुलिदै जावस हार्दिक शुभेच्छा।

    • @nikeshrai2051
      @nikeshrai2051  2 หลายเดือนก่อน

      😊😊🙏🙏🙏🙏

  • @JayaramRai-vy5nx
    @JayaramRai-vy5nx 2 หลายเดือนก่อน +1

    कला सृजना अत्यान्तै सुन्दर छ गितलाई ठ्याक्कै मेल खाने आकर्षक डान्स चाहि भएन है।

  • @dineshlimbuyong5296
    @dineshlimbuyong5296 3 หลายเดือนก่อน +2

    नेपाली गित सङ्गीत धेरै सुन्दै आउदा यो एक छुट्टै आनन्द दिने लेख बेसि गर्दा अनि उराठ लाग्दा सुन्ने गित बनेछ सङ्गितको अनि गायकिको बिग फ्यान म निकेश दाजुको अनि सुनिता सोल्टिनिको आवाज जति सुने पनि सुनौ सुनौ लाग्ने उमेस राई र सम्पुर्ण कलाकार हरुको प्रस्तुतिको ठूलो फ्यान म सधै यस्तै मिजासिलो जति सुने पनि सुनिरहु लाग्ने गित सङ्गीत ल्याउनु होला हार्दिक बधाइ दिन चहान्छु सबैलाइ सम्झना माया

  • @Dhrubamagar3287
    @Dhrubamagar3287 3 หลายเดือนก่อน +1

    आहा एकदम राम्रो लाग्यो बधाई तथा सफलताको सुभकामना

  • @SanuDumee_Chamling-vlog
    @SanuDumee_Chamling-vlog หลายเดือนก่อน +1

    गाउँ घरको याद आयो असध्यै राम्रो गीत❤❤❤️❤️🤞

  • @nepalispeakingnorthamerica7366
    @nepalispeakingnorthamerica7366 11 ชั่วโมงที่ผ่านมา

    Sunta Sanyak Limbu baini ko yo song paila pani suneko... srai mitho voice chha.....

  • @amrityamfu491
    @amrityamfu491 3 หลายเดือนก่อน +1

    मिठाे गीत दाइ हाजुर,

  • @bhojkumarrai
    @bhojkumarrai 3 หลายเดือนก่อน +1

    Badhai xa mama mitho song nice

  • @volebaba11
    @volebaba11 หลายเดือนก่อน +1

    ❤❤❤म लाई नि एक दमै मनछुयो!झनयो आहै ले त❤❤!ओउ,❤❤

  • @सानुghising581
    @सानुghising581 4 วันที่ผ่านมา +1

    भोइस अफ नेपाल सिजन ५ मा सुनिता मेम्। को स्वर तेती खुलेको थिएन तर अहिले त बबाल दामी पुर्बको अलग्गै पहिचान जस्तो लाग्यो मेरो अनुभब गल्ती बोले माफी चाहान्छु🎉🎉🎉🎉🎉🎉🧏🧏🧏🧏🧏🧏🧏

  • @minrai9658
    @minrai9658 3 หลายเดือนก่อน +1

    मीठो गित

  • @बरबोटेखोटाङ्ग
    @बरबोटेखोटाङ्ग 11 วันที่ผ่านมา +1

    Aaha kasto sundar git video

  • @ArnavLimbu-i7f
    @ArnavLimbu-i7f หลายเดือนก่อน +1

    Dami song❤❤❤

  • @KusumKumariGurung
    @KusumKumariGurung 3 หลายเดือนก่อน +2

    फुलन्देको आमा क्या दामि देख्यो सबैलाई शुभकामना

  • @galaxyj3pro890
    @galaxyj3pro890 2 หลายเดือนก่อน +1

    🎉❤ Beautyfull waw ❤🎉

  • @tangsanglimbu2271
    @tangsanglimbu2271 2 หลายเดือนก่อน +1

    Sewaro soltini nice song and beautiful place ❤ ❤

  • @KamalaRai-qp1do
    @KamalaRai-qp1do 20 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤😢😢😢😢

  • @Minanembang1310
    @Minanembang1310 3 หลายเดือนก่อน +1

    Cngratulatins sunita sanyak ❤❤

  • @bobbykirati
    @bobbykirati 3 หลายเดือนก่อน +2

    ♥️♥️

  • @VishnuRai-z8f
    @VishnuRai-z8f 9 วันที่ผ่านมา +1

    Sundar❤❤❤❤❤❤

  • @sabin2056
    @sabin2056 3 หลายเดือนก่อน +2

    🎉🎉🎉🎉🎉😊

  • @Kurumbang143
    @Kurumbang143 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @harkalimbu501
    @harkalimbu501 20 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @dokinghanglimbu5137
    @dokinghanglimbu5137 หลายเดือนก่อน +1

    kun recording studio hola sarai ramro mixing

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 หลายเดือนก่อน +1

    Nice

  • @rajendrarai1001
    @rajendrarai1001 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @ArnavLimbu-i7f
    @ArnavLimbu-i7f หลายเดือนก่อน +1

    🎉🎉❤❤❤❤❤❤

  • @khemdahal253
    @khemdahal253 2 หลายเดือนก่อน +1

    Sweet song

  • @SanuDumee_Chamling-vlog
    @SanuDumee_Chamling-vlog หลายเดือนก่อน +1

    100 k party chahiyo hai

  • @rajkumartilung1953
    @rajkumartilung1953 2 หลายเดือนก่อน +1

    गीत अत्येन्तै मिठो छ।
    डान्स पनि राम्रो रहेछ तर मलाई चाहि यो गीतको डान्स मात्रै लाग्यो वास्तविकता खासै महसुस लागेन
    भिडियो कोरियो ग्राफीमा गीतको भाव अनुसार एउटा परिवेशको राम्रो कहानी नै बनाउनु भएको भए मिठो गीत अनुसार अझ उत्कृष्ट भिडियो देखि ने थियो कि

  • @abhilimbu4217
    @abhilimbu4217 10 วันที่ผ่านมา +1

    Comedy ko hero lai model banaa paxi kaha views aauxa asto marmik git video stariya vaana

  • @RamnarayanLimbu
    @RamnarayanLimbu 8 วันที่ผ่านมา +1

    rundaixu birahale