रोधिँ कार्यक्रम- भाग 122 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
मधु नानी साॅच्चैकी महजस्तै स्वरकी धनी खानी रैछन् ।चीज पनि बिख्याती कमाइसकेका गायक भइहाले ।भावुक भैदिएं मैपनि। दुबैतर्फवाट अति संबदनशील बातावरणीय निर्माणका शब्दहरूफुत्केका छन् लगातार ।बिछोडका चर्का😢अनुभूतिको अभिनय गर्दागर्दै माहोल नै रूवाबासीमा गड्न गयो ।अभिनयले यथार्थता ग्रहण गर्नपुग्दाको सफलता होला की यो ।पूर्ण सफलताको कामना पूरै टिमलाई ।
चिज र मधु को सब्द अति राम्रो मार्मिक छ / एक अर्का प्रति सुमधुर माया गहिरो सम्बन्धको भाब दर्साएको छ / दुवै गायक गाईका प्रति हार्दिक आभार प्रकट गर्दछु / दुबैमा स-धन्याबाद क साथ् सुभ दिनहरु /
हैट पहिलोपटक घर देश बाट बुढी छोडेर कोरिया हिन्दाको याद आयो❤❤आहा कति मार्मिक मिठो दोहोरी मगर्निको स्वर शब्द सार्है मन पर्यो र गुरुङ त यसै राम्रो थियोे नै ❤ल बधाई छ हामि प्रदेशिलाई मन थाम्न गार्हो पार्यो!
भावनात्मक कन्दरा बाट प्रस्फुटन भएको हरेक शव्द निकै मनमोहक अनि चोटिला हुन्छन् जहाँ सुख दुख लाई आत्मसात राखी मिश्रण गरिएको बिशुद्द लोकभाकाले हामि प्रदेशिए का ब्यक्ति हरु प्रति निकै भाबुकता मा ल्याउनु हुने ती हस्तीहरु को बुलन्द कोककिल आवाज प्रति मनै देखि हार्दिक संमान साथै हृदय देखि धेरै धन्यवाद !! रोधि कार्यक्रम को "म एक शुभचिन्तक ..! अझै प्रगति गर्दै जानू होला शुभकामना !! स्याङ्जा पुतलीबजार १३ -साउदी अरेबिया
Sarai bhabuk banayo malai pani dhanyabad chij babu ra madhu nanilai safaltako subha kamana xa esai. Geet bata madhu naniko pani char ja chalne bhayodesh bides GMA feri pani Rodin pariwarko pani halo hos bhanne subha kamana !!!. Hal u s bata herdai I Jaya rishon pariwar!!!.
आह्ह्ह्ह मधु थापा र चिज गुरुङको युगल स्वरमा निक्कै मार्मिक,सान्दार्भिक प्रसंगमा उठाएको गीतले मन छोयो धन्याबाद Especially thanks to balkashi gurun and Entirely member.❤❤❤❤❤💯
❤मधु बहिनी र चिज भाइको यो मार्मिक लोक दोहोरी गितले मलाई साह्रै भाबुक बनायो । परदेशी जिबन सग मेल त पक्कै खायो र अतितका यादमा चुर्लुम्म डुब्नु पुगेछु र पत्तो नै पाएन यो आखा रसाएको , धन्य छ कला र गलाको । म रोधी कार्यक्रम नियमित हेर्दछु । फेरी फेरी भाबना डुबाउने खालका प्रस्तुती हेर्न पाउ । जय रोधी परिवार शुभ कामना । (राम गुरुङ यु के)
मधु बहिनी काे भावुक गेितकाे टुक्का र स्वार सुन्धा त दाेहाेरै तेह्रै हेर्छु अनि मलाईनि अासु अाउछ ।अहिले सम्म नातकिय देखे सुन्छ ।अहिले सम्म चिज त अचम्म हामिदर्शक पनि भावुक र अाफै अाखामा अासु!
Best of luck to both madhu nani and chij babu both are good singer with feeling. It is the best character of the artist best of luck. Thank you Narayan Gurung from UK.
परदेशबाट हेर्दै छु । गीतको शब्द भावहरुले आँसु पुछ्न वाध्य बनायो । कर्म र मर्म पीडीत परदेशीहरुको पीडा पोखिएको छ । गीत संगीतका संवाहक रोंधी परिवार प्रति नमन ।
रोधिँ कार्यक्रम- भाग 122 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
Madhu baini ko sabda chayan mannai parxa voice pani ati mitho
aba part 2 ko laagi tayari garnu paryo bhoj sir
@@tirthagurung3865ààà😊 37:49
@@tirthagurung3865में जम नी को को को घु कोएलपी वा उछु को छि इन उन हु आप एक काप आप वे वो सो प्ल
। की ओर
Akhir bani kasko?
अलिकती सुने धेरै सुन्नु सकिन मेरो अतितको याद आयो अति मार्मिक चोट लाग्यो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चिज गुरुङ ले आज बल्ल राम्रो गीत प्रस्तुत गरेको पाइयो / गीत एस्तै हुनु पर्छ / आगामी दिनमा अझ राम्रो ल्याउनु होला /
मधु नानी साॅच्चैकी महजस्तै स्वरकी धनी खानी रैछन् ।चीज पनि बिख्याती कमाइसकेका गायक भइहाले ।भावुक भैदिएं मैपनि। दुबैतर्फवाट अति संबदनशील बातावरणीय निर्माणका शब्दहरूफुत्केका छन् लगातार ।बिछोडका चर्का😢अनुभूतिको अभिनय गर्दागर्दै माहोल नै रूवाबासीमा गड्न गयो ।अभिनयले यथार्थता ग्रहण गर्नपुग्दाको सफलता होला की यो ।पूर्ण सफलताको
कामना पूरै टिमलाई ।
चिज गुरुङ र मदु थापा काे स्वाेर ज्यादै राम्राे छ बधाई
😮
Yo dohori gitle manmutu chhoyo Madhu Thapa ra Chij Gurung lai ashirbad chh. Uniharuko utrotar pragatihos bhanne kamana gardachhu.
चिज र मधु को सब्द अति राम्रो मार्मिक छ / एक अर्का प्रति सुमधुर माया गहिरो सम्बन्धको भाब दर्साएको छ / दुवै गायक गाईका प्रति हार्दिक आभार प्रकट गर्दछु / दुबैमा स-धन्याबाद क साथ् सुभ दिनहरु /
Bal kashi Bainee hajur Laie Dheraie dhaneyabad ani Suva kaamana xa Dheraie Ramro Rodhi Program herera Dheraie khushie Lagxa ❤❤❤❤❤❤❤Lovely great Jobs
Pradeshi manlai chhoyo shabda sabdale Sabai ma namaskar ani pragatiko Kamana rodhi team lai 👏👏🙏
सर्बोप्रथम धेरै धेरै धन्यबार रोधि लाई राम्रो राम्रो गित संगित लियर आउनु भयकोमा चिज र मधुको मार्मिक सब्दले मनै छोयो
मन छोयो यो गीतले अतन्तै मार्मिक शब्द उहीँ तपाइहरुलाइ माया गर्ने मान्छे बिनम मगर प्रेदेशी ❤🙏
22:26
मघु र चिज सरै भाबुक आति राम्रो हजुर हरु लाई धेरै धेरै धन्यवाद।
Be strong Madhu, kalakar harule afno manko pidaka sabda haru ansuma parinat garera dekhauna saknu pani thulo kura ho,,,,,bless you,,,,,,,.
सोल्टिनी काशी मा मिठो सम्झना मिठो गित् अनि राम्राे गाएयक अनि गाएका हरु लाई लिए को मा
Sarai marmik dohori geet hami gurung magar haruko sanskarma adharit, well done Chij and Madhu,,,,,,.keep it up,,,,,,.
रोधी को जयहोस मेरो भय होस नभय नहोस
दुबै जना गाएकलाइ धेरै धेरै बधाई धेरै नै भाबुक बनायो धन्यवाद । काठमाडौ बाट ।
❤❤आहा कति मन छुने शब्द हरू मधु जि प्रगति को कामना । चिज त चिजै हुन् ❤❤
हृदय बिदारक वास्तविक जीवनमा भोगेका एथार्थ तितो सत्य ।
हैट पहिलोपटक घर देश बाट बुढी छोडेर कोरिया हिन्दाको याद आयो❤❤आहा कति मार्मिक मिठो दोहोरी मगर्निको स्वर शब्द सार्है मन पर्यो र गुरुङ त यसै राम्रो थियोे नै ❤ल बधाई छ हामि प्रदेशिलाई मन थाम्न गार्हो पार्यो!
अति मनमोहक गीत स्वर र प्रस्तुति ,जय होस् चिज भाइ तथा मधु बैनी
Rodhi ki prastota Balkashi Gurung ji lai dhanyawad,chij Gurung ko geet haru liyera aairahanu bhakoma,
सारै राम्रो कार्यक्रम दैनिक हेर्ने गर्छु हाल बहराइन बाट👌🙏
sadhai ramailo matrai hain pardesko marmik githarulai pani hami ananda hundo rahexa akdam ramro xa all the best rodhi team
हेलो रोधी घर म चतुर गुरुंग इंडिया देखी दुबई कलाकार मधु दीदी अनि चीज दाई को जोड़ी अति रामरो.....
यस्तो मार्मिक गीत गाउन् थाले पछी आसुँ त झर्ने नै भयो नि Watching from USA
सरै मीठो गीत गाउनु भो दुबैजान लाई सफलता को शुभकामना मधु जि नरुनु फेरि फर्केर आउनु हुन्छ नि😍😍💃💃💃💃💃
भावनात्मक कन्दरा बाट प्रस्फुटन भएको हरेक शव्द निकै मनमोहक अनि चोटिला हुन्छन् जहाँ सुख दुख लाई आत्मसात राखी मिश्रण गरिएको बिशुद्द लोकभाकाले हामि प्रदेशिए का ब्यक्ति हरु प्रति निकै भाबुकता मा ल्याउनु हुने ती हस्तीहरु को बुलन्द कोककिल आवाज प्रति मनै देखि हार्दिक संमान साथै हृदय देखि धेरै धन्यवाद !! रोधि कार्यक्रम को "म एक शुभचिन्तक ..! अझै प्रगति गर्दै जानू होला शुभकामना !!
स्याङ्जा पुतलीबजार १३
-साउदी अरेबिया
हैट ! मधुको पहिलो वर्डले नै कस्तो मुटु मै हान्यो बाई । हाल मकाउ बाट ।साच्चै हामि पर्देशिको पिडा बोल्यो वा रे वा सबै टिम लाई हार्दिक शुभकामना !
आहा कति राम्रो धब्द मन छुने दोहोरि
धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤तनहुँ बाट हेर्दै छु
❤❤❤❤Dherai maya madhu mahini ❤hjr sanga dumrebesi mahasapma vet vayako thiyo
Oh kasto mitho gaunu bhaeko bhai & Baini le. Good luck and best wishes for upcoming musical career to both bhai & Baini....
आज बाट मधु थापाको फ्यान🙏🙏💓
धेरै राम्रो छ!! अग्रिम शुभकामना 7:44 छ
Dherai2 ramroxa Dhannya bat duwai janna lai
दाेहाेरी चिज काे राम्रो छ र नाँचने दाजु र नानी काे धेरै राम छ सलम मेरो ❤❤
Beautiful singing both of you all the best 👏👏👍👍 chij Bhai and Bhani
Madhu Thapa jee❤Wish you all the BEST❤From UK London❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मन्छोयो गितले अतितको याद आयो दुबैलाई बधाई छ । अझ यसरी गाएर जानुहोला भबिस्य अति उज्यालो छ।
छोरी मान्छे हो मधु बहिले सबैलाई धुरु धुरु रुवायौ दुवै गायक गायिकाहरुमा सलाम छ
मनै छोयो दुबै जनालाई सम्मान ,
Wow! दुबेर गीत सुनदई हेरदइ थिए आशु झरेंको पत्तै भएना छ😭thanks अनी love you all❤🎉from uk❤❤❤❤
चिजजि हुदै हुनहुन्थ्याे मधु वहिनिकाे वास्तविक भावुक शब्दसम्झेर गाउदै रुदात मेराे अाखावाट पनि राेकिएन अासु अझै प्रगति शुभकामना मधु,चिज र snपरिवार सम्पुर्ण लाई।
Mero pani😂😂😂😂😂
Marmik sabda haru le bhabhuk banayo ❤❤ thanks for entire team..!!!
अती मन पर्यो लु बधाई छ हजुर्🙏🙏🙏 best wishes from England💝
Sarai bhabuk banayo malai pani dhanyabad chij babu ra madhu nanilai safaltako subha kamana xa esai. Geet bata madhu naniko pani char ja chalne bhayodesh bides GMA feri pani Rodin pariwarko pani halo hos bhanne subha kamana !!!. Hal u s bata herdai I Jaya rishon pariwar!!!.
गित सुन्दा सुन्दै कति खेर आँशु झर्यो थाहै भएन एकदम राम्रो प्रस्तुति❤❤❤
Wowo Touch heart song chij Gurung Madhu sister and All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤
Madhu bahini bhabuk hunda mero pani ankha chisiyo. Sentimental dohori sunera mazza aayo. Sabai lai dhanyabaad.
आह्ह्ह्ह मधु थापा र चिज गुरुङको युगल स्वरमा निक्कै मार्मिक,सान्दार्भिक प्रसंगमा उठाएको गीतले मन छोयो धन्याबाद Especially thanks to balkashi gurun and Entirely member.❤❤❤❤❤💯
Sarai bhawanatmak ra bastabik geet gaunu vayo lot of ❤❤❤❤dubai jana lai....
मनै छुयो दुबै जनालाई सम्मान छ🙏🙏🙏
मनै अमिलो भो भाइ बैनिको दोहोरी ले यहाहरुको सफलता को सुभ कामना 🙏🙏
सरै मन छुने मिठो दोहोरी , जति सुन्यो उति सुन्न मन लाग्ने , भाइ बहिनी लाई धेरै धन्यवाद , उत्तरउत्तर को शुभकामना ।
मधु थापा र चिज को गित ले मन छुयो ।
चिज लाइ सुनौलो अवसर दिएकोमा धन्यवाद निधारमा चुप्प दियर छुटयाे
सत्य याथर्ता मधु जि को शब्द ले सारै मन छोयो 2072 साल को याद दिलायो मेरो सानू नि एसरी नि भको थियो ❤❤
अति मार्मिक गित र शोर शुभकामना छ
❤मधु बहिनी र चिज भाइको यो मार्मिक लोक दोहोरी गितले मलाई साह्रै भाबुक बनायो । परदेशी जिबन सग मेल त पक्कै खायो र अतितका यादमा चुर्लुम्म डुब्नु पुगेछु र पत्तो नै पाएन यो आखा रसाएको , धन्य छ कला र गलाको । म रोधी कार्यक्रम नियमित हेर्दछु । फेरी फेरी भाबना डुबाउने खालका प्रस्तुती हेर्न पाउ । जय रोधी परिवार शुभ कामना ।
(राम गुरुङ यु के)
मन छूने दोहोरी प्रस्तुत गर्नु भयो चिज अनि मधु लाई धेरै धेरै धन्यबाद 🙏big fan madhu❤
मधु बहिनी काे भावुक गेितकाे टुक्का र स्वार सुन्धा त दाेहाेरै तेह्रै हेर्छु अनि मलाईनि अासु अाउछ ।अहिले सम्म नातकिय देखे सुन्छ ।अहिले सम्म चिज त अचम्म हामिदर्शक पनि भावुक र अाफै अाखामा अासु!
Best of luck to both madhu nani and chij babu both are good singer with feeling. It is the best character of the artist best of luck.
Thank you
Narayan Gurung from UK.
Chij bhai vanda pani madhu thapa baini ko geet sunda sarai vabuk vanayo yo nani ko ghar kata ni hajur suvakamana cha
Dubai janalae pargatiko kamana ❤❤ramro xa git ko bhab
Hami pardeshi ko marmik dohori ramro xa gurung solti ra madhu ko
धेरै नै भावुक बनायो😢😢best wishes all rodhi team🎉🎉❤❤
धेरै राम्रो छ बधाई छ हैई साथी
Fantastic song heart touching good luck both of you Chij bhai and Madhu Baini ❤from Hongkong.
परदेशबाट हेर्दै छु । गीतको शब्द भावहरुले आँसु पुछ्न वाध्य बनायो । कर्म र मर्म पीडीत परदेशीहरुको पीडा पोखिएको छ । गीत संगीतका संवाहक रोंधी परिवार प्रति नमन ।
Darai ramro cha hai❤❤❤❤❤
🇳🇵 अति राम्रो जोडि ❤
Live dori ma chij Vanda Nepal ma yesto kalakar maile dekhina live dori ko hiro ho chij gurung
Atti mitho bhaka uttinai mitho geet Sarai avijalo dhane wad
धन्यवाद छ चिज भाइ अनि मधु बहिनी लाई धेरै मिठो दोहोरी गाउनु भयो।सबै जना लाई मीठो सम्झना❤❤❤❤
❤❤साह्रै मार्मिक मीठो सुन्दर मनछुने प्रस्तुति प्रति चिज भाइ र बहिनी मधुलाई लाखौं लाख शुभकामना❤❤🌺🌹🌷🥀
Aha Kati mitho sor utkristha sabda manchune khalko dohori geet sarai man parayo sampuna kalakarharulai safalta ko shuvakamana
Sumadhur swor vayaki Madhu thapa magarley manko gairai bata gaudo raxa good luck for future
मैले कोरियाबाट हेर्दैछु❤❤❤🙏🙏🙏💐💐💐
Heart touching song now and till in future!dhanyabad!
ATI sunder sweets voice song Chij and Madhu Ko shubhakamana agadi baddai jao sweet rochak song sunna mn bhairahanx dubai lai pargati Ko shubhakamana 6
मनछुने हृदयविदारक गित,दुबैजानलाई शुभ कामना🎉❤।
बधाई छ रोधी टिम लाई।❤❤❤❤❤
धेरै धेरै राम्रो 🎉❤
Touch heart song chij brother and Madhu sister you to lai congratulations I am looking from uk ❤❤🎉🎉❤❤🎉🎉❤❤
Madhu komalo dil ko ❤ ... na rowou maya
Nice chij and rodhi
धेरै राम्रो छ प्रगतिको कामना छ!!
Thank you Chij and Madhu... For heart touching dohori...keep going. God bless you always....!!
Super dohori samman xa Dubai lai ❤❤❤❤❤
Suk bdr grg dubaijanalai aaghadhikosubhakamna chha thankyuo🎉🎉
जति सुन्यो सुनौ सुनौ लाग्ने
सारयि ।मिठोसोर❤❤❤❤
चिज गरुङ र मधु थापा ले गायका गित बेस्ट गुड 🌹🌹🇳🇵👍️🙏
कति धेरै धेरै राम्रो छ बैनी
Sari ramero lageao next part Pani banaunu hola danybad best of luck both of you
Dherai Raamro mayalu geet xa congratulations happy ❤
Ati mitho lagyo geet.sukha dukha kura❤❤❤😂
Sarai marmik dohori dubai janako ajha madhu bahiniko awaj mitho rahexa feri feri ni sunna paiyos safaltako suvakamana xa
Good job Balkashi Gurung
Madha ko dhun ta ati ramro hajur shabai timlae badhai xa