FUNNY: Dhokebaj Hau Timi Prachanda Nepali Congress Ramesh Lekhak in Parliament on Deuba's statement

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024

ความคิดเห็น • 195

  • @premsinghpujara7547
    @premsinghpujara7547 7 หลายเดือนก่อน +28

    Thank you दाई हजुरको भाषण ईतिहास कै अब्बल छ।

  • @RamKrishnaGiri-n4q
    @RamKrishnaGiri-n4q 6 หลายเดือนก่อน +3

    धेरै धेरै धन्यवाद र मुरी मुरी बधाई छ।नेपाली काँग्रेसका प्रमुख सचेतक श्री रमेश लेखकज्युलाई ❣️❣️🙏🙏❣️❣️
    यति मिठाे र सभ्य शैलीमा प्रचण्डेकाे कुतर्कलाई बढाे शालिनता ढंगले खण्डन गर्नुभएकोमा हार्दिक आभार पनि ब्यक्त गर्दछु ।
    !!**** जय नेपाल ****!!
    ❣️❣️❤️❤️🙏🙏❤️❤️❣️❣️

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 6 หลายเดือนก่อน +2

    रमेश लेखक जि को यो भाषण मैले अहिले सम्म ५ पटक सुने।मज्जा लाग्यो।

  • @mahendradhakal2873
    @mahendradhakal2873 7 หลายเดือนก่อน +7

    Kati sahi bhasan janta haru suna desh banaune ho bhane. Bheda hune bani hatau hai.

  • @mayagurung2021
    @mayagurung2021 7 หลายเดือนก่อน +6

    100 right Vanu vayo sir salute xa good job 👍👍🙏🙏

  • @GyanendraShahi111
    @GyanendraShahi111 7 หลายเดือนก่อน +11

    खोज्छौं स्वर्ग गर्छौ पाप जान्दैनौ कर्मको गति !
    रिठ्ठा को दाना रोपेर कहाँ फल्छ कागती !!
    महा शिवरात्रीको हार्दिक मंगलमय शुभकामना🔱🔱🇳🇵

  • @susannesherpa472
    @susannesherpa472 7 หลายเดือนก่อน +2

    जसले जति नै ठुलो कुरा गरे पनि नेपालको राजनैतिक पार्टी र दलहरु कोही बन्द कोही कम छैन, खान्ते-पिन्तेमा भाग नपुगे पछीको रुवाबासी बाहेक देश र जनता त आफुलाई पद र कुर्शी नपाउन्जेल जप्ने मन्त्र हो। नेताहरुको कर्तुत मान-अपमानको कुरा ढाकछोप गर्नु आफु बेकुप हुनु हो हेक्का रहोस्।

  • @DharmasinghDhami-g2h
    @DharmasinghDhami-g2h 7 หลายเดือนก่อน +10

    ठिक भन्नुभो रमेश दाई

  • @mafia715
    @mafia715 7 หลายเดือนก่อน +6

    माओवादीको सरकार त मलाई पनि मन परेको होईन तर यस अघि एमालेसङ्ग माओवादीको गठबंधन भाडेर आफुतिर तानेर बेईमान गरेको होईन र नेपाली काङ्ग्रेसले? काङ्ग्रेस र एमालेको गठबंधन अलि दिगो हुन्थ्यो कि?

  • @SantiKhadka-m8d
    @SantiKhadka-m8d 7 หลายเดือนก่อน +10

    नेपाली कांग्रेसले प्रचण्ड कति मान्यता दिइएको थियो यो कुरा प्रचण्ड पछि थाहा हुन्छ

  • @vendong
    @vendong 6 หลายเดือนก่อน +1

    आदरणीय नेता रमेश लेखक ज्युको उत्कृष्ट भाषण । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @damodarlamsal3035
    @damodarlamsal3035 7 หลายเดือนก่อน +17

    नेपाली काङ्ग्रेस पनि ठिक त होइन तर रमेश लेखकले भनेको 100%सहिहो।

  • @djakphotostudio6590
    @djakphotostudio6590 7 หลายเดือนก่อน +2

    रमेसजी को कुरा शतप्रतिसत ठीक हो

  • @purnakumarkarki7917
    @purnakumarkarki7917 7 หลายเดือนก่อน +9

    नेपालको नं 1 बेईमान को हो? भन्ने प्रश्न गर्ने हो भने। उत्तरमा 80% प्रचण्ड नै आउने छ।

  • @parashtimsina3071
    @parashtimsina3071 7 หลายเดือนก่อน +17

    प्रचन्ड अन्ततगत्व जेल जान्छन यहि हो निस्कर्स

  • @maheshpanta1718
    @maheshpanta1718 6 หลายเดือนก่อน +2

    कडा लेखक दाई

  • @sureshkunwar9142
    @sureshkunwar9142 6 หลายเดือนก่อน

    हजुर को क्षमता लाई सलाम

  • @ChetBahadurSingh-u1k
    @ChetBahadurSingh-u1k 6 หลายเดือนก่อน

    Waaa great

  • @anandakhadka6525
    @anandakhadka6525 7 หลายเดือนก่อน +1

    लाताले हानेर बारिको पाटोमा पुर्याउछु भन्ने जस्ता भनाई प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिको लागि सुहाउँदो होईन ।

  • @JayaramShrestha-x5m
    @JayaramShrestha-x5m 7 หลายเดือนก่อน +2

    रमेसजी को कुरा शतप्रतिसत ठीक हो ।

    • @cksubedi7635
      @cksubedi7635 6 หลายเดือนก่อน

      जस्ताको तस्तै ढिढेालाई निस्तएए।

  • @ShyamKrishna-v7r
    @ShyamKrishna-v7r 6 หลายเดือนก่อน

    प्रचण्डलाई साइड लगाएर काङ्ग्रेस र एमालेको सरकार बनाउनु सबभन्दा उत्तम उपाय हुन्छ नत्र भए छेपारोले रूप फेरेजस्तै पटक पटक फेरिरहे जनतालाई धोका दिने काम भइरहन्छ। यथार्थ वास्तविकता यही नै हो। जबसम्म बीचमा खेल्ने अवसर पाउँछ तबसम्म लुट्नेले लुटिरहन्छ फाइदा लिनेले फाइदा लिइरहन्छ। यो सत्य हो

  • @prsuryab
    @prsuryab 6 หลายเดือนก่อน +1

    We should know the English proverb "Fool me once, shame on you; fool me twice, shame on me". Don't blame Prachanda. It's his character. If you know a snake bites, you shouldn't bring yourself too close to you. Congress needs to be blamed for its stupidity!

  • @lokbahadurbudha4528
    @lokbahadurbudha4528 6 หลายเดือนก่อน

    जनता का हेरेको छन र प्रचन्डले आफन्त मात्र हेरेका छ्न जनताले नबुझेका हुन र बोलेर केहि हुदैन।

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 6 หลายเดือนก่อน

    २०४६ साल पछी आएका जति पनि पार्टी र व्यक्तीहरुको मुख्य उद्देश्य जसरी पनि आफु बन्नु र आफ्नालाई बनाउनु बाहेक अरु केही देखिएन , सुनिएन र अनुभव पनि भएन । जय सनातन । जय सनातन ।

  • @radhabista8245
    @radhabista8245 7 หลายเดือนก่อน +1

    बाम अब एक ठाम फटा फटि गर्नु पर्छ बिकास को काम जय होस्

  • @ShankarSimkhada-y6d
    @ShankarSimkhada-y6d 6 หลายเดือนก่อน

    धोकेबाद हैन माहा धोकेबादहो।

  • @khadgabahadurkhadka9178
    @khadgabahadurkhadka9178 7 หลายเดือนก่อน +1

    100 % sahi manaiya Ramesh ju

  • @gobindagyawali3899
    @gobindagyawali3899 6 หลายเดือนก่อน +1

    ढोक्सामा छिराएको माछो, फुत्कियो त अब रोयर के हुन्छ ? बरु फेरि ढोक्सा थाप्नुस न रमेश लेखकज्यु।

  • @RabindraRanjit-y3x
    @RabindraRanjit-y3x 7 หลายเดือนก่อน +3

    यो भनाइले प्रचण्ड कति निच रैछ भन्ने नेपाली जनताले बुझ्यो!

  • @muktinathpoudel8013
    @muktinathpoudel8013 6 หลายเดือนก่อน

    धन्यवाद सचेतकजुु

  • @GopalGhising-os3vt
    @GopalGhising-os3vt 6 หลายเดือนก่อน +1

    अरु केही भएको छैन नेपाली काँग्रेसको अबको भबिस्य सकियो ।

  • @ramabtarmandal-vs4np
    @ramabtarmandal-vs4np 6 หลายเดือนก่อน

    पियम परचणड जि पुरब पियम अाेलि जि माधब नेपाल जि यस पालाे तपाई सबै एक टाउमा बसनु भएको छाे तपाई हरु दलित,जनजाति ,अादिबासिहरु काे अारकछन र गरिबहरु काे उथान गरछु कतिबेला गरनु हुनेछौं कि गरिब,जनजाति,दलिदहरुलाइ पहिलो जस्तै लात हानि तल गिराउनु हालछाे।

  • @DilbahadurSanani
    @DilbahadurSanani 6 หลายเดือนก่อน

    Very good very good

  • @JsymillJaisidhyogi
    @JsymillJaisidhyogi 6 หลายเดือนก่อน

    Respected sir please India election before action ready Nepal country winner

  • @ramlaljoshi4761
    @ramlaljoshi4761 5 หลายเดือนก่อน

    Very Good

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 7 หลายเดือนก่อน +3

    I never have thought Ramesh Lekhak speaks like this. Why not he lead Nepali congress if he has such quality ? He's absolutely right for now. But then Nepali congress is regret and crying.

    • @tnthandle
      @tnthandle 7 หลายเดือนก่อน

      वर्षा को भेल ले उदाउने नेता र परिपक्क नेता मा फरक हुन्छ नि मित्र, युटुबे र फेसाबुके नेता को जमाना मा योग्री हरु पाखा लाग्छन ।

    • @PremRai-yc9jr
      @PremRai-yc9jr 7 หลายเดือนก่อน

      😊

    • @bipsbru4012
      @bipsbru4012 6 หลายเดือนก่อน

      @@tnthandleparipakka le k khulkaye ta?

  • @harithapa
    @harithapa 6 หลายเดือนก่อน +1

    Sarkar chhodnu parda ko Ruwabasi!!!😅😅😅

  • @tokmangurung-jt7in
    @tokmangurung-jt7in 6 หลายเดือนก่อน

    धाेके बात हाे

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 7 หลายเดือนก่อน

    नमस्कार
    निरन्तर हेर्ने जाति कोको हुनुहुन्छ
    यता हाजीर हुनुहोला

  • @ThegimHang-lh5zj
    @ThegimHang-lh5zj 7 หลายเดือนก่อน

    प्रचण्ड बेइमान नै हुन धोकेबाज हौ तिमि प्रचन्ड,कहिले सम्म अरुको भुइ चडेर कुर्सी बचाउँछौ हेरुमला

  • @bishnupathak9630
    @bishnupathak9630 7 หลายเดือนก่อน

    प्रचण्डले सुनेको कुरो सत्य हो, यथार्थ पनि त्यही हो, राजनितिक बेईमान गरेकै हो, अबसरबादी पनि हो, अस्थिर हो, प्रचण्ड जिउँदो छैन्जेल देसमा सान्ती र सु-ब्यबस्था पनि कहिल्यै हुँदैन,

  • @KBRai-ss1bi
    @KBRai-ss1bi 6 หลายเดือนก่อน

    नेपाली काङ्ग्रेसका धेरै नेताहरु नै बढी भ्रस्टचारी भएकोले जोगिनका लागि एस्तो गरेको हो।

  • @hitthapa735
    @hitthapa735 7 หลายเดือนก่อน +1

    काम चाहिं नभकै रैछ भन्ने कुरा प्रमाणित गरेका छन् लेखकले!

  • @laxmansapkota4209
    @laxmansapkota4209 7 หลายเดือนก่อน +1

    राम राम मात्र भन्न सकिन्छ अब ।

  • @DineshYadav-yz8fc
    @DineshYadav-yz8fc 6 หลายเดือนก่อน

    प्रचण्डलाई नजिस्काय कै राम्रो । राजा संग हात मिलायर सबैलाई घोक्र्याउन सक्छन ।

  • @Gangadahal6945
    @Gangadahal6945 6 หลายเดือนก่อน

    यो देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहंदा सम्म ठुला ठुला भु-कम्पहरु आईनै रहनेछन् । सबैलाई हेक्का भया
    ॐनम शिवाय

  • @लोकनाथथपलिया
    @लोकनाथथपलिया 6 หลายเดือนก่อน

    आरोप प्रत्यारोप कलहको एजेन्डा मात्र हो नेपाल मा कम्निष्ट रहेनछन् सर्वोच्च अदालतको निर्णय फैसला ले ठहर गरेको कम्निष्ट पार्टीको फैसलाको म स्वागतयोग्य को बिरोधि हैन ससम्मान गर्छु
    पुर्व नौलो जनवाद को क्रान्ति को असफलताको विकल्प वहूदलिय जनवाद को खै सार्थक
    अर्को प्रसङ्ग मा माक्र्सवाद लेलिन माऔवाद प्रचण्ड पथ को नौलो जनवाद को एजेन्डा असफलको बाबजुद समाजवाद नेपाल कम्निष्ट खै नेपाल मा पत्ता साफ ठहरोत जुन एजेन्डामा नेपाल कम्निष्ट पार्टी लाइ वहुमत आएको कारण नेपाल भारत सान्ति मैत्रीपुर्ण इ स 1950को सन्धि खारेजि र दोस्रो नेपाल वेलायत गोर्खा सैनिक भर्ति खारेज र तेस्रोपटक दास हुन वैदेशिक रोजगारिमा जान नपर्ने यिनै कुरा सर्तमा मतदाता ले मतदान दिएकोमा तीन तियाइ को नेपाल कम्निष्ट पार्टीको नेपाल सरकार भएको थियो यो कुरा नेपाल कम्निष्ट पार्टीका भिम रावल पण्डित लाल बाबु ले उठाउनुभएको सन्दर्भमा आफ्नै पार्टीका नेताहरूको कुरा नेपाल कम्निष्ट सरकार मा सूनुवाइ भएन हामी मतदाताको कुरा सुनुवाइ हुञ्च भन्नु मूर्खता हो
    धन्यवाद

  • @sumankumarshrestha1950
    @sumankumarshrestha1950 6 หลายเดือนก่อน

    प्रचण्ड जस्तो चतुर राजनैतिक खेलाडी लाइ कसैले सक्दैन

  • @kaliprasadjoshi4849
    @kaliprasadjoshi4849 6 หลายเดือนก่อน

    रमेश लेखकले वडो शालिनता पूर्वक दिनुभयको जवाफ खुद प्रचण्डले पनि दश पटक दोहोर्ययर सुन्नुभय वहाँको बोलीमा पनि केही सुधार आउथ्यो कि।

  • @mohanthapa2910
    @mohanthapa2910 6 หลายเดือนก่อน

    right point

  • @chakrasinghkc9930
    @chakrasinghkc9930 6 หลายเดือนก่อน

    लेखक ले सही कोस्चन गरेको छन्

  • @aavashpant2842
    @aavashpant2842 6 หลายเดือนก่อน

    A b pant right version and right discussion

  • @purushottamgurung3054
    @purushottamgurung3054 7 หลายเดือนก่อน

    ठिक गर्नु भयो प्रचन्ड ज्यु

  • @rbgyawali3199
    @rbgyawali3199 7 หลายเดือนก่อน +1

    प्रचंड राजनीति बेईमान मात्रहोइन नेपालीजन बेईमान र रास्ट्रबेईमान पानिहो ।

  • @kulbahadurthapamagar4720
    @kulbahadurthapamagar4720 6 หลายเดือนก่อน

    प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेस तिर
    लछित गर्दै भने लातले हान्दिन्छु

  • @prembhujel3201
    @prembhujel3201 6 หลายเดือนก่อน

    पचनडतिमि जाग जनता साथमाछ

  • @dipakjyotidhungana3750
    @dipakjyotidhungana3750 6 หลายเดือนก่อน

    सत्ता को रस नपाएको काग्रेस को रोईलो लेखक भन्ने ले नलेखीकन पढेको रहछ

  • @ganeshgc5513
    @ganeshgc5513 7 หลายเดือนก่อน

    Good lecture ne sammaaniya p m

  • @rolakthapa3405
    @rolakthapa3405 6 หลายเดือนก่อน

    यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद खाली निगम कानुन बनाउने तर मन्त्री हुन नपाउने ब्यवस्था नभए सम्म यस्ता स्वर्थि मुसाहरु एक दुलो बाट अर्को दुलोमा सरिरहने भइरहन्छ।

  • @rudraprasaddhakal4558
    @rudraprasaddhakal4558 7 หลายเดือนก่อน

    No good tools working problem it is true sir😂😂😂

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 6 หลายเดือนก่อน

    यो रमेश लेखक एक नम्बरको भेडा हो बुझेर पनि नबुझे जस्तो गर्छ

  • @manjukatuwal1087
    @manjukatuwal1087 7 หลายเดือนก่อน

    Gajjab xa

  • @PREMOLI-r7w
    @PREMOLI-r7w 6 หลายเดือนก่อน

    काङ्ग्रेस ईश खाईस अब चिनता नालिनु 84 काे चुनाबमा फेरि गठबन्धन हुनछ अहिलेत साम्राज्यवाद तिर गाको मात्र होके बिस्तारवाद छोडेर पुजिबाद चाहेको होनि यतिबेला

  • @sumankumarshrestha1950
    @sumankumarshrestha1950 6 หลายเดือนก่อน

    आफु सत्तामा हुदा हास्ने सत्ताबाट बाहिरिदा रुने सबै पार्टी को बिसेशता हो नेपालमा कुनै पनि पर्टिको बहुमत नाअएसम्म एस्तै नै हो कुनै पनि पार्टी को इमान छैन

  • @RamrshworKoirala
    @RamrshworKoirala 7 หลายเดือนก่อน

    Good good

  • @s.g.6199
    @s.g.6199 7 หลายเดือนก่อน

    Prachanda ko bare ma R Lekhak ko bhanai sahi ho.

  • @uniquepun2313
    @uniquepun2313 7 หลายเดือนก่อน

    good veri Good

  • @khagrajgautam3627
    @khagrajgautam3627 7 หลายเดือนก่อน

    तिमी हरु देश का मन्त्री मन्त्री हौकी आफ्नी सोस्नीका नेता? हिजोसम्म,मुटु कलेजो, एउटै थियो आज आरोप प्रत्यारोप, तिमिहरु सबै रंगबदलू छेपाराहौ, झोले हरु बाहेक,सबै सो तन्त्र जनता ले बुझिसकेका छन्,अब राम्रो बिचार आवोस्,खाते सैली छाडिदेऊ।

  • @dipakjyotidhungana3750
    @dipakjyotidhungana3750 6 หลายเดือนก่อน

    घरी बेमानी घरी सम्माननीय????? यथार्त मा के हो बेमानी की सम्माननीय?

  • @PremDhami-g4q
    @PremDhami-g4q 6 หลายเดือนก่อน

    चित नबुझे पछि लातले हानिन्छ हाे सर

  • @SuperRabin
    @SuperRabin 7 หลายเดือนก่อน

    PrachNda ji hatss off

  • @balaramkc296
    @balaramkc296 6 หลายเดือนก่อน

    Good Ramesh lekhaka

  • @bishnusainju8547
    @bishnusainju8547 6 หลายเดือนก่อน

    जय नेपाल

  • @sirgotolucknow
    @sirgotolucknow 7 หลายเดือนก่อน

    यो कस्तो आइमाई हो कहिले एमालेसँग सुहागरात मनाउँछि कहिले कांग्रेससँग सुहागरात मनाउँछि। के खालको आइमाई हो यो। यसको बाउको रहेछ थाहा पाइदिएको भए त्यसको सबै कपाल हामीले उखेल्दिन्थ्यो।

  • @hitthapa735
    @hitthapa735 7 หลายเดือนก่อน

    रमाइलो पनि छैन र नरमाइलो पनि छैन,
    हामी त एक गैर राजनीतिक नागरिक, दलका नेता भन्दा धेरै टाढा का नेपाली आम जनता।

  • @hemshaky541
    @hemshaky541 6 หลายเดือนก่อน

    रास्त्रको येक नम्बरको बेईमानी हुन प्रचन्द तर अरु मात्र गतिला को छन र आफुले बेईमानी गर्दा ठिक अरुले गर्दा बेईमानी रे

  • @gobindashrestha7493
    @gobindashrestha7493 6 หลายเดือนก่อน

    कती चित्त दु:खेको हो यो पार्टीलाई , सबै न्पार्टी मिलेर नेपाल र भेंडा जतालाई लुट , लुछ , बास्नादार खाना खाव, कुनैको पनि केही बिश्वास कसरी गर्ने ?नेपाली जनताले भोट जसरी दीए त्यसैको फल त हो , सहेर बस्नु सिबाय जनताको के नै छ र?

  • @sukmanpradhan2003
    @sukmanpradhan2003 7 หลายเดือนก่อน +1

    Nepali janta lai kehi baal chaina. What prachandey did is not right but what he is doing is great. Paadd faak vayepachi janta lai ghoor dhoka rey ani paad ma huda pariwar baaad sala fataa ho.

  • @chakrasinghkc9930
    @chakrasinghkc9930 6 หลายเดือนก่อน

    दाहाल जी को यो पोइल हिंड्ने बानी कतै राम्रो होइन यसले स्वोयम आफ्नै वजन को खुल्ली उडाएको छ यो पोर्टीकल खेल खेल्दा आफै सीमल को भुवा जस्तै बनाउन सक्छ।

  • @himalayansam1819
    @himalayansam1819 6 หลายเดือนก่อน

    These neta anly talk about their own parti not about people, there problems and solutions. PM did very good job this time. All the best

  • @RumaBhattarai
    @RumaBhattarai 7 หลายเดือนก่อน +1

    पर्चन्ड बैमान अाफै खाने गर्ने केहि नाइ

  • @subhash7408
    @subhash7408 6 หลายเดือนก่อน

    King Mahendra style ko system hunuperchaa.

  • @YamunaAD
    @YamunaAD 6 หลายเดือนก่อน

    धोकेवाज हौ तिमी 😂

  • @manukhadka7218
    @manukhadka7218 7 หลายเดือนก่อน

    Bejok Ramailo Netaa haru 🤣🤣🤣🤣🤣

  • @BasantaKunwar-st7tv
    @BasantaKunwar-st7tv 2 หลายเดือนก่อน

    २०४७ साल मा जनता ले दुई तहीँ को सरकार बनको के भो

  • @cool-Lokeshkc
    @cool-Lokeshkc 6 หลายเดือนก่อน

    parchanda good❤

  • @swostika1079
    @swostika1079 6 หลายเดือนก่อน

    माओवादीले नेपाली कार्यालय धुलो चटायो

  • @tnthandle
    @tnthandle 7 หลายเดือนก่อน

    १०० बर्ष उमेर को प्रशङ्ग आउदा प्रचण्ड को अनुहार क कस्ले देख्नु भो 😂

  • @rajeshhamal4002
    @rajeshhamal4002 6 หลายเดือนก่อน

    Good

  • @JhalakBahadurKarki-h5w
    @JhalakBahadurKarki-h5w 6 หลายเดือนก่อน +1

    🎉sahikura

  • @sureshkunwar9142
    @sureshkunwar9142 6 หลายเดือนก่อน

    love you

  • @jamunathapa5737
    @jamunathapa5737 7 หลายเดือนก่อน

    यो भाषण सुनेपछि प्रचण्डे भन्ने जुन जन्तु छ नि डाडुमा पानी तताएर हाम फाले हुन्छ🤣

  • @jitendramaharjan7468
    @jitendramaharjan7468 7 หลายเดือนก่อน

    तं मुजि हरुले जनतालाई धोका दिने सम्झेको छैन ,

  • @sundarkumargahatraj
    @sundarkumargahatraj 6 หลายเดือนก่อน

    Nice

  • @Muskaan_for_You
    @Muskaan_for_You 7 หลายเดือนก่อน

    अनि प्रधानमन्त्री ले लातले हान्न मिल्छ भने जनताले त् टाउको मोल तोक्ने , काट्ने , मार्ने , भन्ने कुरा त् स्वाभाविक नै हो नि त् !......हिजो प्रचण्ड उफ्रिदै थिए एक कार्यक्रममा के यो भाषा हो र ..भनेको ...

  • @prsuryab
    @prsuryab 6 หลายเดือนก่อน

    You guys are FOOLS. You knew he would betray one day if he got a better opportuntiy. Now, Oli is becoming a greater FOOL if he doesn't have a second plan to check Prachanda. Oli and Rabi should destroy Prachanda at his own trick!

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 6 หลายเดือนก่อน

    माओ बादि एकलिन बाटो आफना खुट्टामा आफै ले बन्चरो हान्ने ,

  • @mayagurung2021
    @mayagurung2021 7 หลายเดือนก่อน +1

    parchnda no good 👎👎

  • @nitesh_adv
    @nitesh_adv 7 หลายเดือนก่อน

    These guys should stop wearing our national dress..!!! Dhaka Topi & Daura Suruwal looks like the official national MAFIA UNIFORM..!!!

  • @irdsp.ltd.166
    @irdsp.ltd.166 6 หลายเดือนก่อน

    Prachande lam nalagne manchhe ho,jyamara, bhrastachari raddiko tokarima fyak U parneho!!