Aajako Bachan 2025 Jan 01 || क्षमा गरेर सुरु गर्नुहोस् ||
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- बुधबार जनवरी १ पुष १७ - नयाँ वर्षको दिन
“जसरी परमेश्वरले...तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गर ।” -एफिसी ४ः३२
क्षमा गरेर सुरु गर्नुहोस्
यदि तपाईं सफा पाना र हलुका यात्राको साथ नयाँ वर्ष सुरु गर्न चाहनुहुन्छ भने तपाईंलाई तल तानिरहेका पुराना सबै रिसराग र तिक्तता त्यागिदिनुहोस् । लेखक फिलिप यान्सीले क्षमालाई “अस्वाभाविक कार्य” भनी वर्णन गरेका छन् । उनी भन्छन् “डल्फिनले आफ्ना खेल्ने साथीहरूलाई खाएकोमा सार्कलाई क्षमा दिने डल्फिनहरू तपाईंले फेला पार्न सक्नुहुन्न । यो कुकुरले कुकुरलाई टोक्ने संसार हो कुकुरले कुकुरलाई क्षमा दिने संसार होइन । यहाँ सफलताको लागि एकले अर्कोसँग कठोर प्रतिस्पर्धा साथै हानिसमेत गर्न तत्पर मानिसहरू रहने संसार हो...एकअर्कालाई क्षमा गर्ने मानिसहरूको होइन ।” तपाईंलाई चोट लागेको छ भने तीतोपन र घृणा स्वाभाविक रूपमा आउँछन् । क्षमा गर्ने काम अलौकिक हो र यसका लागि परमेश्वरको अनुग्रह चाहिन्छ तर याद गर्नुहोस् येशूले भन्नुभयो “तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन” (मत्ती ६ः१५) । यसको बारेमा सोच्नुहोस् त -परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुपर्ने त्यहाँ एउटै पनि कारण छैन तापनि उहाँले हामीलाई प्रत्येक दिनका लागि क्षमा गर्नुहुने अपराधहरू हामीले हाम्रा आमाबाबु , जीवनसाथी र साथीहरूलाई क्षमा गर्नुपर्ने अपराधहरूभन्दा धेरै ठुला छन् । बाइबलले भन्दछ “जसरी परमेश्वरले...तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गर ।” क्षमाले झ्यालखानाको ढोका खोल्छ जहाँ तपाईं कैदी र जेलर दुवै हुनुहुन्छ । रिसराग र तिक्तताले तपाईंलाई कुनै समय मित्र रहेका व्यक्तिहरूबाट मात्र अलग गर्दैन यसले धेरै शारीरिक रोगहरू जन्माउने घातक इन्जाइमहरू उत्पादन गरेर तपाईंको आयुसमेत छोट्याउँछ । एक मानिसले आÇनो परामर्शदातालाई यसो भन्यो “मेरो विवाहमा मेरो भाइ आएहुन्थ्यो भन्ने म चाहन्छु तर हामीले वर्षौंदेखि बोलचाल गरेका छैनौँ ।” ती परामर्शदाताले सोधे “किन त्यस्तो भयो ?” एकछिन् रोकिएर त्यो मानिसले जवाफ दियो “अहिले यो हास्यास्पद सुनिन्छ तर मलाई याद पनि छैन ¤” सम्बन्धमा टाढा हुनु क्षमाहीनताको स्वाभाविक परिणाम होý क्षमाले टुटेको सम्बन्धलाई स्वस्थ बनाएर त्यस्तो दूरीलाई घटाउँछ । यो एउटा वैज्ञानिक तथ्य अनुसार क्षमाले तपाईंको जीवनमा वर्षहरू थप्छ । सामान्यतया जब तपाईं असी वर्ष पार गरेका व्यक्तिहरूसँग कुरा गर्नुहुन्छ तपाईंले पत्ता लगाउनुहुनेछ कि उनीहरू आफैंसँग शान्तिमा छन् किनभने उनीहरूले क्षमा गर्न र छोडिदिन सिकेका छन् ।
यसकारण आज सबैलाई क्षमा गरेर नयाँ जीवन जिउन सुरु गर्नुहोस् ।
आत्मिक भोजन २ कोरिन्थी ५ः११-२१, एफिसी ४ः१७-३२
Amen 🙏 praise the lord 🙏 hallelujah 🙏🎉
Jaimashi 🙏 Happy New year sabai janalai 🕛🎊 Parvu Yeshuko Mahima vyko hos Parse the lord hallelujah Amen 🙏💯✝️🛐💟🤲🙌❤️💞❣️
जयमसिह शुभ बिहानी 2025 Happy new year हाम्रा परमप्रभु परमेश्वरलाई महिमा होस्
आजको आशषमय बचनको लागि धेरै धन्यवाद 🎉🌺💐🎆🎊🍀❤️🙏✝️
हलेल्हुया ❤पर्मेस्वोर्को महिमा होस् 🎉🎉आमेन आमेन ❤️🙌🙏❤️
Jai Mashi Aaja JANUARY 01-01-2025 पुस १७ गते बुधबार को वचन लिएर आउनुभएको छ।छयमा गरेर सुरु गर्नुहोस्। भन्ने प्रभुको वचन बोल्नुभएको मा प्रभु लाई धन्यवाद आमेन
जयमसिह नयासाल को सम्पुर्ण मा सुभकामाना पर्मेस्वरले धेरै आशिर्वाद देउन ।❤❤❤
जयमशिह्🙏मण्ड्ली परिवार सम्पुर्णलाई आजको आशिढित बचनले हामी सबैलाई धेरै आशिष् भएको होश उहाँ परमेश्वरपिता लाई प्रशंसा महिमा होश्✝️🛐🛐🛐🙏
AMEN JAYAMASHI MOH Family members 🙏 PRASE THE LORD ❤
Jai mashi 🙏🙏🙏 praise the lord Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Amen Amen Amen Amen Amen ❤❤❤❤❤❤
Halllelujah praise the lord 🙏 amen 💖 jaimashi sabailai
परमप्रभु परमेश्वरको महिमा होस्। थप अर्को वर्ष हामीलाई जीवित परमेश्वरद्वारा प्राप्त भएको छ।
आशाको सन्देश नेपाललाई धन्यवाद, नयाँ सल सुरुवातसँगै हामीलाई परमेश्वरको बलवान वचन ल्याइकन उहाँमा फेरि जोडिने यो मौका दिनुभएको छ।
Dhannebad prabhu tapai lai yo naya barsah ko sundar bihaniko lagi aamen aamen aamen praise the Lord🙏🙏Jaya masiha🙏🙏❤️💛✝️✝️
आशिषत वचन परमेश्वरलाई महिमा होस आमेन ❤❤❤
Yes amen amen halleluya ❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Praise be Holy Lord 🙌
Amen🙏😇❤️🩹
Aameen Aameen Aameen hallelujah jaimashi ha dhanebath Prampita Parmeshor lai dhanebath Pastor Buwa Ani Pastorni Aama mitho Ani saktisali bachan ko lagee Aameen dhanebath happy new year 2025 ❤🎉🎉
Amen praise the lord shallom amen hallelujah hallelujah hallelujah hallelujah hallelujah tqsm holy spirit amen.m
Amen amen amen 🙌🙌🙌✝️✝️✝️🛐🛐🛐🙏
Jay massi mandali pariwar Aamen Aamen praise the Lord Jesus Christ ✝️✝️✝️✝️✝️✝️
Amen amen amen 2025 happy new year 🕛🎊🕛.
धन्यवाद हल्यलुयाह आमेन जयमसिह 🙏❤️✝️🇳🇵
Praise the lord 🙏🌄✝️⛪
Happy new year 2025🛐🙏🌄✝️⛪
Yes Lord I received i forgive me all families relatives and friends life amen and amen..God plz forgive me all all mistakes nd fault amen..
जय मसीह....🙏...आमीन...
हजुर हरु लाई पनि नयाँ बर्ष काे धेरै शुभकामना र परमेश्वर ले धेरै आशिष दिनुभएको होस् जयमशिह आमिन
Amen praise the lord Jesus Christ 🙌🙏❤ have a blessed new year to all thank you lord Jesus Christ for the word of salvation ❤
Jai mashi praise the lord Amen God bless you all and happy new year 🎉🎉❤❤❤🎉🎉❤
जयमसिह येशू प्रभुलाई महिमा भएकोे होस।आमेन
जयमसिह येशुको महिमा होस् ✝️🛐
Amen amen praise the lord👏 ❤🙏
Thankyou so much God for this prayer and your blessings for me and my all families relatives and friends life amen and amen..
Amen hallelujah ✝️🛐🙏🙏🙏🙏🙏🙏
हजूर ❤ आमेन ❤ जयमसिह 🙏🏻 धन्यवाद ♥️✝️
Amen praise the lord jaimashi happy new year jaimashi 🙏🙏🙏
Jaimashi amen praise the lord ❤❤❤
Amen and Amen 💗🙏⛪🙏💗
2025 happy new year
Jesus god bless you
🙏AMEN 🙏
Jaimashi 🙏✝️❤️ amen
Amen praise the lord Jesus ❤❤❤❤❤❤❤
जय मशिह,
नया वर्ष 2025 को हार्दिक शुभकामना। Praise the lord
Amen ♥️ Jai mashi ki 🙏
Praise the lord 🙏✝️ happy New year 2025 God bless you 🙏🥳
Amen 🙏 Praise the Lord 🙏
Jaimashi 🙏 praise the Lord amen ✝️✝️✝️🛐🛐🛐❤
🙏💝Amen💝🙏
जयमसिह ♥️🛐
Happy' New year 🎊🕛 All jesus family 🎉❤
Jamashi 😊❤✝️👍️🌹🕎👌🍀🛐🇳🇵🎉🙏🙏
Amen amen jaimashi 🙏🏻❤❤
Hallelujah ✝️🛐🙏❤️
Amen 🙏 jayamsi 🙏🏖️🏜️✝️✝️🦜🌇
AMEN
Jaimashi 🙏
❤❤❤❤❤❤❤❤❤
Amen, praise the Lord❤️❤️🙏🙏
Amen amen ❤❤❤❤
Amen 🙌🙏❤
✝️🛐✝️🛐🙏🙏🙏🌹
Praise the Lord Amen. Happy New year to you all.
Praise the lord ❤❤ amen amen
Happy New year 🎆🎆 2025❤🙏🎉🎉✝️✝️✝️
Praise the lord Amen
Jayamashi 🙏 Praise the lord Amen hallelujah 🙏
❤❤❤❤🎉🎉🎉
Jaimashi 🙏 Lord be praised
Amen Jaimasi 🙏🙏
Amen❤😊
आमेन जयमासिँह
Amen jaimashi 🙏🏻 happy new year ❤️
Amen ❤️jaimashi 🙏🙏
Amen 🙏 prabhu dhayabaad tapailai aajako pabitra bachan ko nimti dherai dherai dhanyabaad pita..
Param prabhu ko naw jaimasi sabailai 🙏.
Naya barsa ko subhakamna sabailai 🙏
Jaimashi❤😇
Yes Amen Amen Praise 👏
Jay masihi Amen❤❤❤
आमेन
Ameen
Amen🙏
हालेलुया ❤️ परमेश्वर को महिमा होस ❤ धन्यवाद जयमसीह 🙏❤️🙏 आमीन
Happy new year amen praise the lord
JamesAmen
❤❤❤ amen ❤❤❤
Praise the Lord
🙏🙏🙏🙌🙌🙌
⛪⛪⛪
Jmc2 all
Amen. Amen 🙏🙏🙏🎉🎉❤❤❤
🙏🙏🙏🌹🌹🌹♥️♥️♥️✝️🛐
Jaimashi 🎉
Praise the Lord Jesus🙌🙏Happy new year all of you🎉🎉🎉
आमेन आमेन आमेन 🏃♀️🏃♂️🏃❤️❤️🙏🙏🙏
❤❤आमेन हल्लेलूयाह धन्यवाद जयमसीह 🎉🎉🕎🤲✝️🕎✝️🤲🤲🛐🛐🙏
आमेन 🙏🛐✝️
HAPPY NEW YEAR 🎆🎈🎊
Amen
Happy New Year 2025 to all my belivers ❤
Happy New Year 2025 sabai jana lai
Praise the Lord Amen 🙏
Jaimashi 🙏🙏 hajur haru sabai jana lai sathi happy new year to all of you 🎉🎉🎉 new year ma sabai ko life ma pramiswar la bless garnu bhako hose ❤God bless you too always and always all of you
Amen 🙏🙏🙏🙏🙏🙏🙏🙏
Jaimashi naya mitho bachan bolnu vayeko ma God bless you❤
आमेन 🙏♥️♥️
Amen 🎉🎉🎉🎉🎉🎉
❤❤
Happy new year ❤❤❤ jaimshi 🙏🙏✝️✝️✝️🙏🙏✝️❤️
Hallelujah❤
Amen hallelujah
Jai masiah 🙏
Amen amen jmc