Aajako Bachan 2025 Feb 05 || आफ्ना बालबालिकामा आत्मविश्वास भर्नुहोस् ||
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- बुधवार, फेब्रुअरी ५, माघ २३
“बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन ।” -हितोपदेश २२ः६
आफ्ना बालबालिकामा आत्मविश्वास भर्नुहोस्
पत्रकार विलियम होडडिङ कार्टर लेख्छन्, “हामीले हाम्रा सन्तानलाई दिन सक्ने र दीर्घ कालसम्म रहिरहने दुई वटा कुराहरू मात्र छन् जसबाट उनीहरूलाई आशा दिनसक्छौँ । एउटाचाहिँ जराहरू र अर्कोचाहिँ पखेटाहरू ।” जुन सन्तानलाई आफुलाई निशर्त प्रेम गरिएको छ भन्ने थाहा हुन्छ, उनीहरू जराहरू भएका सन्तान हुन् । त्यसको परिणाम स्वरूप उनीहरूको जीवनमा जस्तोसुकै अवस्था आए तापनि उनीहरू खडा रहनसक्छन् । त्यसैगरी जब तपाईंले आफ्ना सन्तानमा आत्माविश्वासको भावना स्थापित गरिदिनुहुन्छ र उनीहरूलाई सपना देख्न उत्साह दिनुहुन्छ, तपाईंले तिनीहरूलाई पखेटा दिइराख्नुभएको हुन्छ । बालबालिकालाई हरेक समय जित्ने इच्छा शक्ति दिँदा, उनीहरू पहिल्यै आधा सफलताको बाटोमा हुन्छन् तर यदि तपाईंले उनीहरूलाई यी कुराविना हुर्कन दिनुहुन्छ भने उनीहरू अगाडि नै असफलताको बाटोमा हुन्छन् । त्यसको अर्थचाहिँ आमा-बाका रूपमा तपाईंले आफ्ना बालबालिकामा विश्वास देखाउनुपर्छ जसको कारण उनीहरूले आफैमा विश्वास गर्न सिक्नेछन् । हरेक बालबालिकामा परमेश्वरले दिनुभएको महानताको बिउ हुन्छ, अनि जब तपाईंले उनीहरूमा विश्वास गर्नुहुन्छ भन्ने थाहा दिनुहुन्छ जब तपाईंले त्यस बीउमा पानी हालिरहनुभएको हुन्छ र त्यसलाई वृद्धि हुने मौका दिइरहनुभएको हुन्छ । साधारणतया मानिसहरू उनीहरूप्रति तपाईंको आशाको स्तरअनुसार कसरी उठ््छन् वा झर्छन् भन्ने कुरा तपाईंले ध्यान दिनुभएको छ ? यदि तपाईंले बालबाालिकाहरूलाई निरन्तर आलोचना गरिरहनुहुन्छ भने तिनीहरू नकारात्मक, आफैमा शंकालु र डरपोक भएर हुर्कन्छन् । तर जब तपाईं उनीहरूमा विश्वास गर्नुहुन्छ र उनीहरूले राम्रो गर्छन् भनी ठान्नुहुन्छ, उनीहरू तपाईंले आशा गरेको भन्दा धेरै कोसिस गरेर असल बन्नेछन् । त्योचाहिँ उनीहरूमा तपाईंको विश्वास हो जसले उनीहरूले उड्न सिक्ने वातावरणको सृजना गर्दछ ¤ उनीहरूलाई रूपैयाँपैसा दिनुभयो भने उनीहरूले त्यसलाई खर्च गरिहाल्ने छन् । उनीहरूलाई स्रोतसाधन दिनुभयो भने उनीहरूले त्यसलाई सिध्याइहाल्ने छन् । तर उनीहरूलाई परमेश्वरमा रहेर विश्वासको भावना सृजना गरिदिनुभयो भने, उनीहरूले आफ्नो जीवनमा जेसुकै गरे पनि उत्कृष्ठ बन्न सक्ने प्रबल सम्भावना हुन्छ ।
यसकारण आफ्ना बालबालिकामा आत्मविश्वास भर्नुहोस् ।
आत्मिक भोजन गन्ती २२-२४, मत्ती १२ः१५-२१, भजन १०८, हितोपदेश ३ः३१-३२
जयमसिह शूभ बिहानी हजुरहरूलाई ✝️🙏
प्रभु परमेश्वरलाई सारा आदर र प्रशंसा महिमा
होस् आमेन ✝️🙏🛐🎊 आजको आशिषमय बाल बालिकालाई परमेश्वरको
बचनमा हुर्काउनु आशिषमय बोलिदिनु भएको
लागि धेरै धेरै धन्यवाद ✝️🙏🛐🎊💐🙏
जय मसिह आज ५ फरवरी २३ माघ बुधबार बिहान को प्रभुको वचन लिएर आउनुभएको छ। आफ्ना बालबालिकामा आत्मबिश्वास भर्नुहोस्। भन्ने प्रभुको वचन सुनेर म आशिषमय भएको छु जिवित परमप्रभु को महिमा होस् धन्यवाद आमेन हालेलुयाहा
जयमसिह सम्पुर्ण प्रीयजनहरुमा येशुको जय होस तपाईको भलो होस। तपाईको आजको दिन आशिषमय रहोस । ❤❤❤❤❤❤❤❤❤❤❤❤जयमसिह❤❤❤❤❤❤❤❤❤
Amen praise the Lord 🙏 have a good day 🙏✝️ jaymasiha 🙏 good morning everyone 🛐✝️
Aameen Aameen Aameen halleluyah jaimashi ha dhanebath Prampita Parmeshor lai dhanebath Pastor Buwa Ani Pastorni Aama mitho Ani saktisali bachan ko lagee dhanebath Aameen
❤ आमेन ❤ प्रभुको इच्छा पूरा भएको होस् धन्यवाद ♥️ जयमसिह 🙏🏻🙏🏻❤
जयमसिह सम्पुर्ण मा ❤❤❤
प्रेस द लर्ड हाल्लेलुया आमेन जैमसिहा 🙌🙏🙌
Praise the Lord Hallelujah amen 🙌🙌🙌🙏🙏🙏
जयमसिह येशुको महिमा होस् आमेन ✝️🛐
Jai mashi praise the lord Amen God bless you all ❤❤❤🎉🎉🎉❤❤❤
AMEN
Jaimashi 🙏
❤❤❤❤❤❤❤❤❤
Halllelujah praise the lord 🙏 amen 💖 jaimashi sabailai 🙏
Amen, praise the Lord🙏🙏❤️❤️
Praise the lord 🙏✝️
Good morning all my friends 🌄🌄❤️❤️✝️✝️🙏🙏✝️ jaimshi 🙏🙏
Thank you Jesus amèn nice video voice Amen thank you so much ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👌😍👍👍
Amen🙏🙌 hallelujah🙏
Amen 🙏 जयामशिह sampurna मा
Jaymashi 🙏 to all praise the Lord Jesus hallelujah Amen 🙏 ♥️ 🙌
Hallelujah 🙏Amen 🙏
Amen praise the LORD ❤
Amen 🙏 Jaimasih glory to God
Amen ✝️🙏🙏
Amen !! Yes good message thank you lord jesus name ✝️🛐🛐🙏
JMC. Amen🙏🙏✝️✝️🛐🛐🛐
AMEN🙏🙏🙏🙏❤❤❤❤✝️
Thank you Jesus for your every blessing you give me and my family Parise the Lord Amen Jaimashi all of you hallelujah 🙏
जयमशिह् प्रर्भु येशु लाई महिमा होस अामेन✝️✝️
Amen Amen
Aamen Aamen Aamen
Jaimashi 🙏 amen 🛐✝️❤
🙏✝️ Amen 💐🫀 Amen ✝️🙏
Jaimashi ,blessed message ,needy message ,amen .
Jaimashi praise the lord 🙏
Amen❤jaimashi all 🙏
Amen praise the lord Jesus ❤❤❤❤❤❤❤❤❤❤
Amen🎉🎉🎉
Praise the Lord Amen 🙏
Jayamashi🙏 Praise the Lord Amen🙏
Amen amen jmc
🙏💝Amen💝🙏
आमेन आमेन जयमसिह ❤
❤ Amen 🙏 Amen ❤
Amen 🙏
Amen Jaimasi 🙏🙏
🙏🙏🌹🌹✝️🛐
जय मसि अामेन
Amen
Amen❤😊
AMEN 🙏🙌🙏🙌🙏🙌🙏🙌🙏🙌🙏🙌🙏 GOD BLESS YOU
Amen 🙏 jayamsi 🙏🏖️🏜️✝️✝️✝️✝️✝️
Praise the lord amen ✝️
jaymashi🙏
Jaimashi 🎉🎉❤❤
Prabhu dhannebad tapai lai hallelujah Aamen Aamen Amen praise the Lord Jaya masiha🙏🙏✝️✝️❤️💛
Amen halleluya ❤❤
Jai masiah 🙏
आमेन आमेन आमेन आमेन 🙏
आमेन🙏🙏
Jaimashi❤😇
✝️🛐✝️🛐🙏🙏🙏🙏
Amen halelluiya
Yes 🙌👍 thank you for your sweet bachan ❣️
Amen.
Jai masih 🙏😇
Hallelujah Praise the lord Yes amen jaymashi 🙏
Amen 🙏 praise the lord 🙏 hallelujah 🎉
Jaimashi 🙏 Blessed massage
आमेन जयमसीह
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 Amen
God is good all the times 🛐✝️🕎
Aamin
Amen praise the lord jaimashi 🙏🙏🙏
Amen jaimashi moh nepal❤🎉
❤❤❤
Hallelujah 🙌🙌🙌🛐🛐🛐🙏🙏❤️❤️
धन्यवाद हल्यलुयाह आमेन जयमसिह 🙏❤️✝️🇳🇵🎄
Amen 🎅
🙏🙌🙌🙌👍❤️💐
🙏hallelujah pabitra parmeshwar hossana amen Amen
Jamashi 😊❤🕎🍀👌🛐🌹👍️✝️🇳🇵🎉🙏🙏
🙏🏻💐jmc
Praise the Lord Amen 🙏 🙏 🙏
❤amen
जरा र पखेटा ❤
Amen 🙏 Jai mashi 🙏
Amen ❤❤❤❤ jaimasih 🙏🙏
AMEN 🙏
Hallelujah Amen 🙏
Jay nasihi Amen❤❤❤
आमेन 🙏🛐✝️
Ameen ❤🙏🏻 jaimashi 🙏🏻❤️
जय मसीह....🙏...आमीन...
Amene❤
Amenn!!!
Amen ❤. This is very true 👍 knowledge
AMEN
आमेन अमन आमेन
So beautiful post 🙏
❤