रविको विकल्प खोज्दै प्रचण्ड,मन्त्रीको फण्डाले ओली असन्तुष्ट, सानालाई च्यापेर जोगिएला सत्ता ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มิ.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 33

  • @sushil7567
    @sushil7567 20 วันที่ผ่านมา +11

    हेरपापकताबाट कराउदैछ मुसलको कुरुपी अनुहार गणतन्त्र सङ्घीय लोकतान्त्रिक मा गुहारछ जय युबालाइ राजालाइ साथछ

  • @dabalbudha381
    @dabalbudha381 19 วันที่ผ่านมา

    Good 👍

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 20 วันที่ผ่านมา +11

    रवि लाई हटाउनै पर्छ ।।सक्छौ भन बालेनलाई प्रधानमन्त्री बनाउ मुजिहरु

    • @bawilder7814
      @bawilder7814 20 วันที่ผ่านมา

      Balen ko supporter tra dimak nwvako

  • @Rajan.paudel95
    @Rajan.paudel95 20 วันที่ผ่านมา +2

    सुद्द लेख्न आउदैन यो अनलाइन लाइ लेखनाथ दाहाल माओबादिको नेता हुन एमालेका हैन

  • @tilakkhadka3980
    @tilakkhadka3980 19 วันที่ผ่านมา +1

    सत्तास्वार्थमा मात्र कुद्ने अनिभ्रस्टचार गर्ने भ्रस्टचारि जोगाउनेको अब सकिनेदिन आयो बेलैमा सोचेर अघि बढौ 80 % जनताले भ्रस्टचार निर्मुल भयको हेर्न चाहेका छन देस बिकासको लागि अब उखान,भासन र अर्काको बिरोधले मात्र देस बन्दैन बेलैमा होसगर नेताहो नेताहो

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 20 วันที่ผ่านมา +1

    कुन खालको पत्रकार गरिन्छ कुन नेता कुन पार्टीको थाहा हुन्न

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 19 วันที่ผ่านมา

    Jaya rabi

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 19 วันที่ผ่านมา

    इनिहरु अब पोईला जाने दिन आको छ तर अब त पार्टी का पेटिकोट र लंङौंटि च्यात्तिसकेको छ कत जान्छन् पोईला

  • @janakroka4665
    @janakroka4665 20 วันที่ผ่านมา +1

    बालेनलाइ तुच्छ भन्नेकुरामा ओलीले आफूलाई भैंसी भन्दा गोरुसँग तुलना गरेको भए अलि बेस हुन्थ्यो कि !😅🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 20 วันที่ผ่านมา +1

    🙏🇳🇵कैलाश पुत्रको विगप्ती निकाल्नुमा 2वटा कुरा हुनसक्छ (1) कि त यो पुत्र महा बुद्दु हो जसले समाजीक सन्जालमा गाली खान ,बाउको घाउमा नुन छर्कीन,आफ्नो खुट्टामा आफै बन्चरो हानेको हो 😂 (2) की त यो पुत्र महा बाठो हो वा हुन खोज्दैछ ।हुनसक्छ गृहमन्त्रीले यसको गाडी दुर्घटना कान्डमा यसलाई अनुसन्धान र कार्वाही गर्दैछन् ।त्यो थाहा पाएर यसले विग्यप्ती नीकाल्यो अब पक्राउ परेपछि फेरि रवी ज्युप्रती प्रतीसोध साधे मैले वीग्यप्ती जारी गरेकै कारणले भन्ने आरोप लगाउन 🙏🙏🇳🇵🇳🇵

    • @user-tn5ig1rj9t
      @user-tn5ig1rj9t 20 วันที่ผ่านมา

      Terima gu khane bhatuwa jhole tero rabi ni dekhisakiyo mahako thag , Awasarbadi, hukumi sasan dekhaun khojdachha jab kasaile rabiko barema lekhchha ani karwahi pahilachahi k kera herer baseko

  • @mahendrakandel7600
    @mahendrakandel7600 19 วันที่ผ่านมา

    यो सरकारको काम छैन

  • @SthirBahani
    @SthirBahani 20 วันที่ผ่านมา

    परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले सरकार चलाई सक्नुभयाे।एमाले काङ्ग्रेस माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी काे हातमा सरकार नै छैन।यिनले जनतालाई ढाटेकाे हाे।संसद् मिटिङ मन्त्रीहरुकाे मिटिङ भष्म भयो ।नपत्याए अबकाे दिनमा हेर आफुआफुमा झगडा गर्छ।त्याे जनतालाई अलमल्याएकाे हाे।

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 19 วันที่ผ่านมา

    Pushpakamal Dahal ra Lekhnath Dahal- bhanchhan 'Nepali janata ra rastrako awasyekta lai kendra binduma rakhera kaam garchhan re. DO YOU AGREE ?

  • @dreamleader9265
    @dreamleader9265 20 วันที่ผ่านมา

    खातेहरुका खेति राजनिति भाे बरु राजा अाफ्नाे ठाउमा बसेर राजकाज गर्दा कामहरु सटिक र छिटाे हुन्थ्याे

  • @ghanashyamrana
    @ghanashyamrana 20 วันที่ผ่านมา

    माओवाद नेता लाइ त

  • @organicsanu
    @organicsanu 19 วันที่ผ่านมา

    दुइटैको मालिक एकै हुन क्यारे, एउटै बोराको दाना खाने हरुले युट्युबेहरुलाई बेस्सारी समाचार पस्किदैछ ।

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w 20 วันที่ผ่านมา

    लेन्दुपे हरुको नाटक मन्चन ?

  • @yamsharma8410
    @yamsharma8410 20 วันที่ผ่านมา

    Prachandalai Akinan lelma Hun’u paten ho

  • @user-nd4sc4zi7m
    @user-nd4sc4zi7m 20 วันที่ผ่านมา

    Goa ja Oli India jana pare

  • @SayunaDigital
    @SayunaDigital 20 วันที่ผ่านมา

    नेकपा एमालेको नेता पो लेखनाथ दाहाल 😜😜😜

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j 19 วันที่ผ่านมา

    Kamunist haru aba fallu baru

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 20 วันที่ผ่านมา

    यस्ता नालायक प्रधानमन्त्री देशले कहिल्यै पाएको थिएन जो आज प्रचण्ड छन् । किन कि जनताको प क्ष मा आजसम्म कुनै काम गरेकै छैनन् । केबल सत्तास्वार्थमा चुर्लुम्म हुँदै देशलाई बर्बादिमा लाग्नुभएको छ ।

    • @dreamleader9265
      @dreamleader9265 20 วันที่ผ่านมา

      Oli sere ni?

    • @netrabadal-bb5zo
      @netrabadal-bb5zo 19 วันที่ผ่านมา

      @@dreamleader9265 नेता त सबै उहीँ चोर न परे

  • @govindamaharjan3564
    @govindamaharjan3564 20 วันที่ผ่านมา

    म बाँचुन्जेल उथलपुथल हुन्छ भन्ने प्रचण्ड विश्वास नभएका र ५ वर्षसम्म प्रधानमन्त्री खाने दाउ गरेर, काँग्रेसलाई छाडेर अाेलीसँग मिलेर रबिलाई उचालेर थचार्ने घिनलाग्दाे खेलखेल्ने खेलाडीहरू देशकाे लागि हाेईन कि अाफ्नै व्यक्तिगत स्वार्थका लागि मात्र ।